बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 267712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-23-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो जाबो बच्चाले खाने जस्तो इस्त्र सिस्त्र चाहिदैन मलाइ। त्यो घोट्टा देउ गिलासको, एकै घुट्कोमा सिद्याइदिन्छु अनि गफसप लेख्न बस्छु क्या।


राहुलदाइलाइ चिसो लाग्ला ओढ्ने ओडाइदेउ। अहिले भाउजु आउनु भयो भने बर्बाद हुन्छ।


मुँइचा भन्न्ने लहरेको थुतुनो चुँइ चुँइ बटार्नु पर्ने कसैले।


 
Posted on 02-23-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुले किन बाटर्नु पर्‍यो तिमी नै बटार ल - लौ मेरो थुतुनो मुँइचा


इस्त्र मा खानु को मजा नै अर्को नि हैन मुँइचा -


 
Posted on 02-23-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी, केलि, चेलि जो भए पनि हुन्छ, चिम्टा देउ त चिम्टा, आज यो लहरेको थुतुनो बटारेर सिधा बनाउनु पर्‍यो। सिस्नु पानी पनि लाउनु पर्ला अनि बोली प्रस्ट हुन्थ्यो कि?


इस्ट्रमा खान मजा हुन्छ होला नि फुच्चेहरुलाइ हैन त लहरे पहरे ?


 
Posted on 02-23-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह् क्रेजी तारेमाम...
ल माथि हेर न शिव जि  स्वयँ आएर कुर्ची मा बसेर घोट्टा बाड्दै हुनुहुन्च,निल्कन्ठ को रुपमा ल ल जाउ बिस्टे ले भन्या भन्नु २ गिलास दिनु हुन्छ।
ठुल्दाइ ले नि  हसाउनु भयो शिव को अनेक रुप हरु देखार।


लौ भजन गाउ, साह्रै राम्रो लाग्छ यो भजन..


"भस्म दलेर शम्भो तिमीले जीवन को ज्योति देखायो...
बिश धर धारी प्रेम को महिमा कन्ठ मा बेरी बतायोउ।"


 
Posted on 02-23-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन चाहियो चिम्टा, तिम्रै चिम्टा जस्तो कोमल हातले गरे भइहाल्यो नि -


जे गरे नि गर -


फुच्ची हरु लाई नि मज्जा हुन्छ रे मुँइचा


 
Posted on 02-23-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन कराएको बिस्टे, म हराएको छैन।
भजन गाउंदै भोजन गर्दै छु।


 


 
Posted on 02-23-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी यो लहरे को थुतुनो कुकुरको पुछर जस्तै  हो १२ बर्ष ढुङ्रो मा हाले नि सिधा हुन्न।


मैले भन्या हैन..


<<किन चाहियो चिम्टा, तिम्रै चिम्टा जस्तो कोमल हातले गरे भइहाल्यो नि >>


 
Posted on 02-23-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई गिलास मागेर खाइसकी अझ खान मन छ ! के गर्नु पर्ला?


अब त कुपन नि सक्क्यो ! लौ न अब त केही गरौ !


क्रेजी के छ खबर? भाङ खानि भये हाम्रो तिर आए हुन्छ ! नम्बर वान भाङ पाईन्छ !


जय सम्भो !


 
सान्नानी
Posted on 02-23-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोट्टा भन्या के हो? यो क्रेजीलाई नि के के आउने हो भन्या ... अघी देखी घोट्टा खाएर उफ्र्या उफ्रेइ छ


लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला


 
Posted on 02-23-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला >>>


 


 


 
Posted on 02-23-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 23-Feb-09 11:25 AM

 
सान्नानी
Posted on 02-23-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले ल्याएँ.



 


ए रिट्ठे ल तिम्लाई मेरो कुपन, हामी त ज्ञानी छम बाइ, अहिले पर्बतेलाई दिम्ला भनेको कुपन उ आउँदै आएन अब तिमी नै लिउ ल


 


 
Posted on 02-23-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



<<<लहरेको थुतुनो त चिम्टाले हैन क्रेजी त्यो तार काट्ने चुच्चो प्लायरले मात्र होला >>>


बल्ल कुरा मिलाइ सान्नानीले है केलि?


लहरे, मेरो कोमल हातले तिम्रो कोमल जिब्रो स्वाता बाहिर तान्द्यो भने के हुन्छ? तिमि कसरी कुरा गर्छौ चौतारीमा? तिम्रो थुतुनो मात्र हल्लिन्छ है? आवाज आउदैन होला।


यो बिस्टे र रिट्ठे किन उडिराको हावामा। तिमीहरुलाइ भाङ लाग्यो हो? मैले त बिहानै १ गिलास मात्र घोट्टा पिएको हो क्यारे। बिस्टे एक जर्किन घोट्टा लिएर आउन त्या बाट। शिवजीको नजिक जानै डर लाग्छ क्या। टुना मुना लाइदियो भने।


लौ राहुलदाइ त कत्रो अग्लो हुनु भएछ? आकाशसम्म छुनु भएछ।


 
Posted on 02-23-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एsssss सान्नानी, त्यो प्लायर त तिम्रै नाक जस्तो पो छ त - कस्तो चुच्चो है - तिम्रो नाक भन्या

अहिले धेरै निहुँ खोज्ने होइन - त्यो तिम्रो नाक बाटरी दिउला -

अनी केली मुँइचा के थुतुनो देखाएर बसेको -

सान्नानी इउ जाले लाना थो केली छ सेन: - आ जि छु याउ , हरे


वो क्रजी - ल ल मेरो जिब्रो तान

शिव जि ले तुनामुना लगाउन सक्दैन तिमीलाई - गार्हो पो छ त - मैले जमाना देखी ट्राइ मारी राछु - अहिले सम्म सकेको छैन -

मापाको छ पो त क्रजी मुँया
 
सान्नानी
Posted on 02-23-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'''''''सान्नानी इउ जाले लाना थो केली छ सेन: - आ जि छु याउ , हरे '''''


केली यो उल्था गर त अनी निकल्छु यो लहरेको सेखी


 
Posted on 02-23-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज नि लहरे ले उत्पात मचाए छ। झ्याइंकुटी गरेर पशुपती को कुटी मा बुझाई दिनु लहरे लाई। त्यहिका एक से एक बाबा ले बाँकी काम तमाम गरी दिन्छन।
 
टिरेन को ट्याम भयो।
 
Posted on 02-23-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा यो लहरेलाइ त केटि देख्नै नहुने रोग लाग्या जस्तो छ।


तिमीलाइ पनि टुनामुना लाउन आँउछ?


जस्लाइ पायो उस्लाइ तिम्रो अध्कल्चो टुना नलगाउ है। तिम्रो टुना तिमीपट्टि फर्केर फेरि आफैलाइ नचिन्ने होला लहरे। होश् गर है।


सान्नानी, होस् लहरे पुरै होइन क्वाटर माइन्ड् कुनि के जाति भइसक्या छ। उसको थुतुनो बिस्टेले भन्या जस्तै हो। बार्ह बर्स कुकुरको पुच्छर के मा राख्यो जस्ताको तस्तै भन्या जस्तो।


 


लहरेले देको केहि नखाउ है केटिहरु हो। त्यहि खानामा टुनामुना गर्छ जस्तो छ।


म त भाँगे, लहरेले के के गर्दो रहेछ यहाँ। डर लाग्यो।


 
Posted on 02-23-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिवरात्रीमय तारेमाम सबै गाम्लेहरुलाई। हिंजो आईतवार समेत चौतारीमा टन्न चिलिमेहरु भेला भएका रहेछन्।
खोइ खोइ यता पनि पास गरम्।    

 
Posted on 02-23-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sannani didi lahare le yasto bhanya ho ---

" Sannaniko jal ma parera yo Keli ni bigri, aba maile k garnu"



 
Posted on 02-23-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्याँक्स सन्ननी, एक छीन  त क्या तर्सेको  नि  म त, अब हुँदै हुँदैन  कि  भनेर
अनी सन्ननी  तिमी त  कस्तो  कुरा   गर्दी  रहेछौ  नि  थापाये  मैले
एनी वे थ्याँक्स फोर योर सजेसन!!


यो  क्रेजी ले  नि  कस्तो हसौने  क्या!!!!


<<<लहरे, मेरो कोमल हातले तिम्रो कोमल जिब्रो स्वाता बाहिर तान्द्यो भने के हुन्छ? तिमि कसरी कुरा गर्छौ चौतारीमा? तिम्रो थुतुनो मात्र हल्लिन्छ है? आवाज आउदैन होला।>>>>



 



 

Last edited: 23-Feb-09 12:07 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters