world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 218704 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-11-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-11-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-11-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बौचा, ! म चाँही हसुर्न जान ला' अब

 


 
Posted on 04-11-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु रिठ्ठे, भोलि एउटा आठ घन्टे जांच छ यो अभियन्ता लाइसेन्सको। यतिका महिना पढम्ला पढम्ला भन्दै बिताइयो। इन्टरनेटबाट दुइ महिना अघि देखि नै किताब, क्यालकुलेटर किनेर राख्या थें, साहू बुढाले मुन्टानातिर मुन्ट्याउलान यतिनै बेला भनेर पढिएन, अहिले फंसियो। अब आठ घन्टाको जाँचाँ मैले के लेख्ने होला लौ।

आ भनेर अब टेबल अफ कन्टेन्ट पढ्दैछु। के गर्ने अब आज पढ्न भ्याइने तेत्ति नै हो। भोलि चाइं एसिडिसि भन्दै चिन्ह लाउंदै गर्न पर्च।


 
Posted on 04-11-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दाई लाई शुभकामना है सानु हो कि ठुलो हो? सानु हो भने डराउनै पर्दैन हिसाप मिलाएसी सप्पै खलास हुन्छ पहिलो ४ घण्टा टन्न मिलाउनुहोला दोस्रो मा त त्यस्तै हो नगए नि हुन्छ 
 
Posted on 04-11-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र भन्या पर्वते? तर क्यार्नु, एक पाना नि पल्टाइएन र पो। तो अगाडिको चार घन्टामा एक घन्टा नि बस्न पर्दैन जस्तो छ। पुल्चोकाँ जस्तो होम मेड लान नपाइनि क्या फसाद।

अनि अहिले त सानै हो। दिम्ला दिम्ला भन्दा भन्दै बल्ल साइत जुर्‍या त्यो नि पढिएन। बरु बाँकिका चार घन्टाँ कुन चाइं सजिलो हो? जेनेरल कि आफ्नै बिषयको? आफूलाई त जुन नि उस्तै हुनि भो नपढेसि।


 
Posted on 04-11-08 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त दोस्रो पनि उस्तै हो दाई तर गार्हो हुन्छ २० वटा कन्फर्म मिल्यो भने भयो एउटै बुक मा हुन्छ हुन त यसो १० मिनेट जती कम्पेर गरे पनि हुन्छ। मैले दिने बेला मा एउटा साथीले आफ्नै specific दिएको पास् भयो, तर फास्ट देखी लास्ट एअर सम्म को सोध्छ भन्दै थियो। मुख्य कुरो त कारीब ५०% प्रश्न त तेही रिफरेन्स बुक बाटै सोध्छ ढुक्क भएर जानुस् कहाँ के छ भन्ने थाहा भए हुन्छ


 
Posted on 04-11-08 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाङ्कु थाङ्कु पर्वते। अब सुत्न परो। पाँचै बजे उठेर हिंडने सुरसार गर्न परो।

शुभरात्री सबैलाई।


 
Posted on 04-12-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी

 कुम्भकर्णहरु धेरै सुत्न हुन्न

बरा चिसो पानी खत्यैदिनु परो अब


 
Posted on 04-12-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नक्कली? सञ्चै छौ? तिमी अन्डर एज ले पनि भोट् खसालेको रे भन्नि ब्यापक हल्ला छ नि के हो? आज स्कुल छुट्टी होला घास काट्न जानु पर्दैन ?
 
Posted on 04-12-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बतदाजी हाम्ले जुरेलीमा भोट् खसल्या तर  नेता गायब चन,बिडिले सप्पै भोट् लयो
चौतारीमा के का अन्डर यज
च्या बनार सप्पैलाई उथाको अरु त सुतिनैरचन बाबै

 
Posted on 04-12-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुको सट्टा पनि मलाई नै लेउ चिया, खोइ ठुल्दाइ पनि यतै हुनुहुन्थ्यो क्यारे चिया खानलाइ, अहिले हर्के पनि टुप्लुक्क आइपुग्छ  
रिठ्ठे त चुनाव मै ब्यस्त छ हाम्रो भोट् खेर जान्छ कि क्या हो
 
Posted on 04-12-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजी अरुको त थ भे न,मेरो चाइ भोट् खेरै गयो त्यती गरेर हालेको भोट् उसैत बिडी पार्ती अन्डर यजले भोट् खसाल्न पाम्दैन धाधली भो भन्दै थे
यो चुनाप भन्दा च्या मिठो, लौ दाजी च्यै खाम
 
Posted on 04-12-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
तारेमाम भन्ने आज अन्तिम दिन होला जस्तो छ,  भोली देखी लाल सलाम भन्नु पर्ने होला। लौ त देश संगै दुखें। मेरो चिलिम नि हार्यो।
 
Posted on 04-12-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सप्पै गाउले दाजु भाइ दिदी बैनीलाइ मेरो नया बर्षको सब से बडा शुभकामना
 
Posted on 04-12-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ नेपालको खबर हेर्दाइ र पढ्दै जादा त भोली देखी मुठि उठार लाल सलाम नै भन्नु पर्ने हुन्छ जस्तो छ। नेपालमा कुरो भाको थियो सबै अचम्म परेर बशेकाछन रे, बाटोमा माओवादीको जुलुश र य्वै सि एल मात्रै छन रे, सबै अनय्वेल मा छन रे, अब के हुने हो भनेर बशेका छन रे। तेहित भनेको आफुले बीडीमा हालेको भोट्नी खेर गयो।
जये गणतन्त्र नेपाल, लौ लाल सलाम पनि मैले आझनै भनी दिए।
जये होश हे प्रभु सबैको रक्षा गर।
 
Posted on 04-12-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ यो देशको मुहार फेर्न लाई उठ।
हात्मा बन्दूक हुने हरु बन्दूक लिएर उठ। तीन छक्क परेर बशेको छु।
 
Posted on 04-12-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नव बर्षको शुभकामना!

 

नव बर्ष १८६५ को उपलक्षमा हार्दिक शुभकामना।

 

आउदो  ढुंगे र जंगली युगमा स्वागत छ।


 
Posted on 04-12-08 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइको शुभकामना यहाँनी यस्तै रहेछ, खुब दिमाग तातीए जस्तो छ ठुल्दाइको चुनावको पारीनाम देखेर, मेरोनी ततिएको थियो बिहान सम्म आहिले चै ठन्डा हुँदै छ, के गर्नु नेपाली लाई दिक्क वाक्क लागि सकेको रहेछ यि फटा, चोर नेता देखेर, बोल्न मात्रै नसकेका रहेछन बिचरा हरु, भोट दिएर बोले।
अरु पार्टीका कार्यक्रता लाई चै यो एउटा "वेक अप कल" जस्तै भो, अब केही परिवर्तन हुन्छ होला अरु पार्टीमा नि त्यो चै मैले पक्कै सोचेको छु, हेरै आगे दिनमा के के हुँदै जान्छ। ठुल्दाइ दिमाग ततौने काम नगरौ बरु लहरेले एउटा मिठो गीत लगयी देउ त हाम्रो ठुल्दाइलाई                          
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters