[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 410775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-16-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कदाइले हाम्लाई के ल्याइदिनु भो त नेपाल बाट ?

 
Posted on 01-16-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वेल्कम ब्याक हर्के सोम, कोसेली के ल्याएउ त नेपालआट?

 
Posted on 01-16-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै हर्के कैले फर्केउ त? अनी सबिस्तार सुनाउ के के गरेउ कहाँ कहाँ गएउ नेपाल भ्रमण कस्तो भयो? कती दिन बसेको हो?


केली लहरे तिमारु के गर्दै हो? अनी के छ वीकेन्ड को प्लान?


 
Posted on 01-16-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै हर्के ले महेन्द्र बौचा को पसल को म: म: नि खाए छ। भाग्यमानी भए छ। ठुलदाइ बाहेक पहिलो म: म: खाने ( महेन्द्र बौचा को) भएकोमा बधाई छ। अनी मैले सोध्या छ भन्दिएनौ त ?
ठुलदाइ ले सोध्या छ भन्याउ होला, के चिन्नु। असली नाम लिए त नाम लिने बित्तिकै नमस्कार ठोक्थ्यो।


लहरे परिवार, यतै छु। अलिकती काम गर्नै पर्‍यो।जाडो छ अली घाम ताप्नै पर्‍यो।  चिलिम तानेर शम्भूको नाम जप्नै पर्‍यो। तारेमाम तारेमाम ले मात्र माम न पाइने राइछ।


 
Posted on 01-16-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ठुलदाइ ले सोध्या छ भन्याउ होला, के चिन्नु। असली नाम लिए त नाम लिने बित्तिकै नमस्कार ठोक्थ्यो। <<<


 


हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा


क्या गफ दिनी बाबै


 
Posted on 01-16-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , महेन्द्र बौचाको पसल सानो थियो मान्छे टन्नै थिए , के सोध्नु भनेर सोधिएन, जे होश मो मो मिठो थियो, दुई चोटि सोध्नु पर्‍यो महेन्द्र बौचाको पसल कुन हो भनेर गल्लिमा लाखौं पसल थिए तेस्तै पसल खुब झुक्किने रैछ है । माछा चै खायिन , खाउकी जस्तो लागेको थियो , पछी खानै मन लागेन , जो पसलमा छिरेनी माछा चै खाने रैछन । 


चेली नानी कोसेली केही लेर आयिएन , के लेर आउनु खै ।


बिस्टे सोम अब चुरोट बोक्छु भनेर सोच्दै थिए लास्ट्मा किनिएन।


फोटो चै खिचेको छु ठाउँ ठाउको बिस्तारै राख्दै जाउला, फोटो उही हिमाल , पहाडको त होनी ।


ठुल्दाइ को स्कुल पनि देखियो , तेही negative sentence वाला क्या त ।


 


 
Posted on 01-16-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे , यसपालिको नेपाल बसाइ झूर भयो ५ बर्षको लागि पुग्यो , वाक्कै लाग्यो साथी भाईनी कोही भेटिएन , फोहर पनि नउठाको ले शहर निक्कै फोहोर थियो, मधेस बाट सबै काठमान्डौ लखेटिएका रछन , पाहडे मात्रै हैन धनी मधेसी हरुलाई पनि बश्न देका रैनछन, दर्दनाक छ नेपालको स्थिथी ।
अब फेरी ठुलै द्वन्द हुन्छ भनेर भन्छन सबै मानिस हरु हेर्दइ जाउ के के हुन्छ ।  
 
Posted on 01-16-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त हर्के फुन गर क्या र मिल्छ भने।
अहिले निक्कै जाडो भयो, त्यसैले चाडो घर हिंड्नु परो।
अहिले लाई तारेमाम।

 
Posted on 01-16-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ दाई हुन्छ भोली फोन हान्छु , अनी कुरा गरम्ला अहिले लाई तारेमाम ।


HAVE A GREAT WEEKEND ।।।।।।।।।।।।


 
Posted on 01-18-09 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त म मात्रै हिउँ परेको बेलाँ चिप्लेटी खेलौँ भनेर गाको त सप्पै गाम्लेहरु कता गेछन् ।
लोड्शेडिङको बेलाँ परेछ कि यहाँ त कोइ नि राइनछन भन्या
आर्को चौतारी तिर लाग्या भे हम्लाई नि खबर गरुम क्यारे
 
Posted on 01-19-09 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो जससँग सम्बन्ध छ!
जदौ!!




 
Posted on 01-19-09 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमबारे छुट्टीमय जदौ!


तारेमाम गालब गुरु अनी पनिलाई पनि।


बर्ड फ्लु आएको बेला कुखुरो देखाएर चेतावनी हो कि के हो? बुझ्न सकिएन गुरु । खुलस्त गरी पाउं।


 
Posted on 01-19-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरुलाई , वाक्क लाग्दो सोमबारे जधौ ।
 
Posted on 01-19-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के।
वाक्क दिक्क किन लागो? योगेश्वर आमात्यको गीत सुनेको हो कि ब्यान ब्यानै?
 
Posted on 01-19-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्सै टाउको दुख्दै छ बिहान बिहानै , शायद चिया नपिएर होला ।


खै अचेल चिया पिउने गरेको छैन , एक कप पाये त थालमा राखेर सुरुप्प पार्नु हुन्थ्यो है दाई।


 
Posted on 01-19-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या हर्के।


हर्के नेपाल गए देखी चौतारीमा चिया सेडिङ भा छ। कहिले आउछ, कहिले आउँदैन। अचेल त १६ घण्टा भने जस्ताइ भो, २-३ दिन मा एक कप ।


 
Posted on 01-19-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पिउन पाए हुने ।


 
Posted on 01-19-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया चाहियो , नत्र बिहानै टाएर बालिन्छ कि कसो ?
 
Posted on 01-19-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु चै नेपाल गएसी , अर्डर दिएर खाने बानी लागेछ , आँफै पकाउनै मन लाग्दैन , कसौडी घस्नु पर्दा त वाक्कै लाग्ने रछनी


खै चिया त अझै आएन त खै ।


 
Posted on 01-19-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया हो चिया ए चियाको गीत खोलन ए मनको कुरा बोलन , म मादल घन घन घन्काउछु तिमी जुरेली जस्तै नाचन।


जये चिया ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters