[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 202120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-16-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि देवरजी र चित्रे भाई खोइ ?

 ठुली सिस  के छ ता हउरको हालखबर ? तरकारी बेच्न सकियो ?

 कुम्ले  र राहुलदाइ ळै तारेमाम!


 
Posted on 05-16-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम राहुलभाइ
हजुर को कथा मैले पनि पढे भर्खर राम्रो लाग्यो तर लेखेको छैन कोम्मेन्त

 
Posted on 05-16-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरी शुरुमै म सिरी भनेओ भ  हाम्लाइ  सोच्नै नपर्त्यो


 
Posted on 05-16-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-16-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी को काईदा भारभुरी लाई फाईदा
त्यो कुस्ती खेल्ने भउते र नारने हुन।
सिरी नै ठीक होला, ल् एउटा गाना नि याद आयो
"सिरी मा सिरी बैस को बेला,उहिलेका का कुरा खुइलेर गये ..."
'बिस्टे अकंल' रे -हन यो बुढोदाइ ले आज बिहानै तिन्पानी लगाउनु भो कि कसो 'बिस्टे अकंल' रे

 
Posted on 05-16-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिजुलीको तार तार तार तार,
फुर्सद भये ए हजुर भेटौ शुक्रबार

सप्पै गाम्लेलाई मेरो यो शुक्रबारे सलाम।
नयाँ गाम्ले सिरी लाई स्वागत 


 
Posted on 05-16-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब श्रेया०८ को नाम 'सिरी' राख्ने काम को श्री गणेशअये नम  (सुरु )  गर्नु परो गाम्ले हरु । न्वारन गर्ने बुढाखादा हरु कता लागे?
 
Posted on 05-16-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sirilai chautarima bhabya swagatka sath bistelai ma pani bha bela photo khichne anurodh gardai baki sabai gamlelai shukrabare lolemam bhandai mero chaubis-pachchis shaba yahi tungyauna chahanchhu. dhnyabaad
 
Posted on 05-16-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिजितर दाई त्यो गीत मलाई पनि मन पर्छ धन्यवाद
नर्टन आन्टी भाईरस हजुर लाई पनि सलाम र धन्यवाद

 
Posted on 05-16-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सिरी नै ठीक होला मात्र होइन भयो।


सिरी नानी लाई ठुलदाइ अर्थात राहुलभाइ को स्वागत छ अनी साथ मा तरेमाम उपहार।


अब बिर्खे बा को सम्धी भए सि बिस्टे अंकल भएन र भने? तीनपाने न लगाइकनै दिमाग लगाएको क्या।


 
Posted on 05-16-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नर्टन आन्टी भाईरस"

 


 
Posted on 05-16-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम 'बिस्टे' हो सिरी नानी, माथि लिस्ट हेर त सप्पै को नाम छ्, अब तिमी ले पनि एउटा निबेदन लेखेर दिनु पर्‍यो, नाम दर्ता
गरी पाउ भन्ने अनी तिम्रो नाम पनि त्यह आउछ । अनी नोर्टोन = नेत्रे (यन्टी भाईरस) हे हे।
ठुलदाइ मजाक गरेको नि है हिजो बुढादाइ भन्देका थे कस्ले तेसैले ल ल तन्नेरी ठुलदाइ।
के छ हो सान्नानी, भुन्टे को के छ खबर।
 
Posted on 05-16-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु स्वागत छ सिरिलाई मेरो तर्फबाट पनि। एउडो कुरो अर्न मन लाओ, हाउँरो चौतारीआँ नाम राख्ने टेममा अलि गाम्ले पाराले बिगारेर राख्छन के। जस्तै: कैले, चिप्ले, सुन्तले, चतुरे, लाले, अन्तरे, त्यस्तै सिरीलाई कइलेकाइँ 'सुइरी' भनेर बोलाम्न मिल्छ हामि बुडापाकाले???


 
Posted on 05-16-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रिती दिदी धन्यवाद ! हजुर को त २८ शब्द भयो कहाँ २४-२५ मात्र भयो त ?
बिस्टे हजुर को नाम थाहा भयो तर माथि को नाम म त कसैलाई चिन्दिन कत्ती जना रहेछ
स्वागत गरेको मा सबैलाई फेरी पनि थ्यान्कु भन्दै आज लाई बिदा दिनुहोस् ग्रोसरी किन्न जानु छ आज
नर्टन एन्टी भाईरस भन्न खोजेको हो न रिसाउनु होस् है

 
Posted on 05-16-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा दर्शन गरे हजुरलाई ! अनी धन्यवाद स्वागत को लागी !
सुइरी भन्दा पनि हुन्छ तर कुइरी नभन्नु होला हेह हेह

bye

 
Posted on 05-16-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के छ त?
मिस सिस, सञ्चै हजुर?
सिरी, स्वागत को भेटी म बाट पनि
राहुलदाइ, नाइ म लाटी होइन, म बाठी नै हुने। अस्ती भर्खर रिट्ठेले बाठिमा प्रमोसन गर्देको थ्यो कती छिटो लाटिमा डिमोसन गरिदिनु भयो हजुरले
बिस्टे, हजुरले म र सान्नानी गाई चराउन गएको बेलामा खिच्नु भएको हो फोटो? झन् मैले  अैहाल्छु कुर्नुस है भनेको त, ल हेर अब फोटै छैन आफ्नो
सान्नानी, सञ्चै?
माइला दाइ सच्चिकै दात झार्न जानु भएको हो कि क्या हो? भनेको त ठ्याक्कै अौनु भएछ। बल्ल ढुक्क भए ल
 
Posted on 05-16-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>अब तिमी ले पनि एउटा निबेदन लेखेर दिनु पर्‍यो, नाम दर्ता
गरी पाउ भन्ने अनी तिम्रो नाम पनि त्यह आउछ<<<

निबेदन राख्या थिइन तेही भ्एर मेरो नाम नआ रइछ । 


 
Posted on 05-16-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंकेले लेखेको निवेदन हुलाकको बाकसमा नै अड्क्या रेछ मइँले फेला पारेँ!

 

सउमान्ने परधान मुन्तरी जिउ

सिरि चउतारी मुन्तरिपरिइसद कार्जेले

चउतारी गाम

 

मउदे,

लिखितम धनि म टउँके तिउलसिना चउतारि गाम्को अलारे ठिटा, एस बातमा मइँले गर्याको बात, कार्जे सपै बेलिबिसतार कह्याको हुँदि म टउँके तिउलसिना  मुन्तरिकार्जे हेतु अनपारको सदस्से हुनपुग्याको कुरा ठिक साँचो हो, यति बेलिबिस्तार भन्यार लेख्याको एस निवेदनउपर निगाह दिया त असल मुनछे भारदारिमा पर्या भन्ने बातको निर्क्योल हुन्या देखि निवेदन पेस गर्याको छु।

सिरिमान जो आदेस दिन्या गरहन गर्याको

म टउँके तिउलसिना

 


 
Posted on 05-16-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे र लहरे कता मरे हं आज
 
Posted on 05-16-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टउँके तिउलसिना को निवेदन

लोल सम्धी ज्यु लोल


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters