[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 157496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-09-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्टा स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


खुशी सुन्द्रिले बहुत हसाइ लियो ।



हैन यो कम्पुटर भन्ने जिनिस चोरहरुले बनाएको त होइन कतै ?


भित्र छिर्न झ्याल चढ्नु पर्ने, ढोका बनाउनु नि कमसेकम । मखुला ??


 
Posted on 02-09-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

रिट्ठ्टा स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



खुशी सुन्द्रिले बहुत हसाइ लियो ।




हैन यो कम्पुटर भन्ने जिनिस चोरहरुले बनाएको त होइन कतै ?



भित्र छिर्न झ्याल चढ्नु पर्ने, ढोका बनाउनु नि कमसेकम । मखुला ??


 
Posted on 02-09-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बैरेले किन कपेर पेस्ट हान्या ??

 
Posted on 02-09-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले त ठुल्दाइ भन्दा अगाडी टाईप गर्या जस्तो लाथ्यो आफै बनाको धागो मलाई तल झारिदिया जस्तो छ ठुल्दाइ ले
 
Posted on 02-09-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aanch haami pani aauna milcha yeta? shout box gaako ni, kohi chapki rahenacha, yeta cha ki bhanera aako ni. chapki harule matra hi bhanu la, natra ta malai garo parcha ni ho.

 
Posted on 02-09-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भो त अब, हुँदा हुँदा बुढाहरुले पनि मुकुन्डो लाएर आउन थाले, पोल खोल्दिम कि आफ्नो रेअल मुकुन्डोमा आउने?? 

 
Posted on 02-09-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटी हरु ली हाई भन्न शौट बॉक्स माँ जानू पर्ने हो?


 
Posted on 02-09-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा बुढाहरुले पनि मुकुन्डो लाएर आउन थाले


 



 
Posted on 02-09-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त्यो मुकुण्डे ??



पर्दाफास गर्नु पर्‍यो पुरे । मुकुन्डे हटाउ समितिका अध्यक्ष पुरे प्यारे लाल हुन क्या रे । मखुला बैरे ??


 
Posted on 02-09-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार पनि बज्यो । कस्तो बिजी भईयो भने गाँठे ........... चौतारीमा चिहाउन पनि राम्ररी पाइएन .....

हन आज कती धेरै नयाँ अनुहार हरु हल्ला गर्न आका, नयाँ भनु धेरैले चिनेका रहेछन ..... खोइ के खोइ के  .........

कस्ले मुकुन्डो लगाएर आयो पुरे? ल ल पर्दाफास गर्न पर्‍यो ............. कालो मोसो दलेर बजार घुमाउनु पर्‍यो .........

 
Posted on 02-09-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म January  मा येसो कस्मेटिक surgery गर्नु पर्यो क्यारे भनेर क्लिनिक तिर गको  त , waiting  लिस्ट मा बस्नु पर्ने रहेछ  . को को रहेछ  म  भन्दा अगाडी भन्या त पहिलो  नम्बर मा पुरे , अहिले कस्मेटिक surgery  गरेर आयेछा क्यारे   सबै लै बुढो भन्न थाल्यो, मखुला पुरे? कुखुराको मासु खानु ढात्या   भे.

 
Posted on 02-09-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारी भरी मुकुन्डोको बिग बिगी छ। खै के भा यो, कुरो बुझेर बुझी नसक्नु भो, हुँदा हुँदा मेल गरेर सोध्न नि भ्याइ सके, आँफै धामी आफै झाक्री नि भये लौ न नि। हैन त्यो समितीमा आफु बसिन्न, लहरेको पो पोल खोल्न मज्जा आउँछ त, आफुले श्रेध्य भनेर मानेकाहरुको के पोल खोलाई भो र
 
Posted on 02-09-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरे मलाई पनि त्यस्तै लागिरहेको छ ...... धेरै नै नयाँ अनुहार हरु देख्छु ........ मैले नबुझेको त ...... हाम्रा बुढा खाडा हरु एस बारेमा किन नबोलेको ? सन्का गर्न मिल्ने ठाउँ प्रसस्त छ है ........

अनी पुरे लाई मेल गरेको कस्ले हो ......... सार्वजनिक गरौन । 

 
Posted on 02-09-10 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब बाटो तताउनु पर्‍यो। अस्तिको हिउं ले चिसो भाको छ । अझ अहिले ५ बजे पछी एक हुल हिउंहरु जिस्काउन आउँदै छ। हिउं आउनु भन्दा अघी नै घर पुगे राम्रो, नत्र घर नपुग्ला भन्ने डर । यो हिउं को के भर ? मखुला पुरे ।


तारेमाम।


 
Posted on 02-09-10 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख ख दाई, यो हिउँ बारे त मलाई नै सोध्नी हो, मैले जत्ती पिडा त कस्ले खा होला र, हिउँको चाइँ। आज नि ब्लिजार्ड भन्या छ, यी याइँ अड्डामा हाजिरी जनाउँदै छु। घर कसोरी जानी थाहा छैन। लु दाई राम्ररी जानु केरे, घर पुगेछी जिम्मालबालाई एस्सो फुन गरेर के कस्सो छ सुनाइदिनु, हाम्लाई त के गर्नु हुन्थ्यो होला र


 
Posted on 02-09-10 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माले लाई के फुन गर्नु, फुन सुताएर बस्छ। गर्नु परे आफ्नै भाई लाई गर्छु नि, मखुला पुरे ?
लौ अब हिंडे । तारेमाम ।
 
Posted on 02-09-10 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे राम राम श्री राम राम !


सार्है ब्यस्त बनायो आज त धत !


ठुल्दाइ त अघी हिडिसक्नु भएछ हिउ को बहाना बनाएर !


भोली बब्बाल हिउ पर्छ भनेर हाम्रो नि आजै सुचना निकालेर भोलीको छुट्टी दीसक्यो !


लौ त म नि निस्किन्छु अब !


शुभ-रात्री


-द रिट्ठे


 
Posted on 02-09-10 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani nisken..

bai bai

 
Posted on 02-09-10 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है साथी हो हिउ बाट बचुम, मलाई त अफिस ले vest र trouser किन्द्या छ, -४ degrees सम्मा फरक पर्दैन भन्या छ हेरुम के, छ.
हप्ता मा तीन दीन स्नो ब्लिजर्द आउने भये काम्चोर हरुलाई कती मजा हुन्थ्यो होला


 
Posted on 02-09-10 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have fun guys. I am enjoying the Miami weather.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters