[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-09-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल घैटो मा घाम लाग्न लाथ्यो फेरी बादल आएर छेकिद्यो क्रेजी बहुला को बहुलै हुने भो -


बैरे लाई भन्या जस्तो - त्यस्तो हात फोल्ड गर्न जान्ने मान्छे पहिला आँफ्नै हात फोल्ड गर्नु नि


दस ठाउँ मा - बढा अरुलाइ सिकाउने भाको?


 
Posted on 07-09-09 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरेको चाहि सिलाइ बुनाइमा राम्रो दखल रहेछ। कुन टेप कहाँ लाउने भन्ने नि जान्दो रहेछ। त्यस्तो जान्या मान्छेले आफ्नै मुख सिलाउने नि पहिला। बढा अरुलाइ सिकाउने भाको?>>


क्या अर्नु तरुनी को कक्षा कक्षा सुन्दा सुन्दै मुख टाल्ने काम सिक्नै पर्‍यो नि । आफ्नो मुख त जमाना सिलाई सके किन बेकार मा कुरा अघी बडाउनु भनेर तर केटी को जात त हो लाटो, काणो , बैरो जो सँग नि कराउछन ।


 
Posted on 07-10-09 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ, काम छ धेरै, आज त सकाउनु छ, फुर्सत भे आउँदै गरुँला। प्रणाम, सब्बैलाई!
 
Posted on 07-10-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्कारम्, प्रणाम।
यो गाममा हाम्रा दौंतरी छन् त कोही?
इति‌:।
 
Posted on 07-10-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे अनी गालब गुरु


के हुँदै छ त - छन् छन् दौतरी हरु छन्, अहिले एकछिन मा सबै आउछन् 


 
Posted on 07-10-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello chautari........


GOOD MORNING.............


 
Posted on 07-10-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


गूड् मर्निङ पुरे
गूड् मर्निङ गालबे
गूड् मर्निङ लहरे
गूड् मर्निङ हर्के


आज त शुक्रबार हाफ छुट्टी हाम्रो त ! तिमार्को जस्तो हो र


 
Posted on 07-10-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए होत आज त फ्राइ डे पो हो है , लौ फ्राइ गरेको फोटो त हेर्नै पर्‍योनी गान्ठे , खान नपाएनी हेरेर भएनी चित्त बुजाउनु पर्ने दिन आज त , लौ लहरे टाश टाश , परेको म बेह्रौलानी ।


रिठ्ठे , के छ नयाँ नौलो खबर ? खै कुखुरो साध्ने हैन आज अनी च्याट्ट लार अलेक्जेन्डर किथ सँग आहा चिसो बिएर अनी तातो बूङूर कती मिठो है , धेरै भन्नु भन फेरी euti फतौरी छेनी हाम्रो गाउमा आउछे हन्तकाली भन्दै बजिनी ।


 
Posted on 07-10-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
शुक्रबारे मध्यान्नस्य जदौ ।


के अर्नु, खैर्‍या छोरा छोरीहरु लाई घोकाउनै पर्‍यो, केही आफुले पनि खोक्नै पर्‍यो। ख्वाक्क ख्वाक्क।



 
Posted on 07-10-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम है तारेमाम ।
 
Posted on 07-10-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे कता गयो भनेकोत बज्जे खेत जोत्दै रछ , ल हेरौ है मैले फोटो पनि लेर आछु ।



 
Posted on 07-10-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर हाम्री चेली बेटी हरु कता हिंडेका हुन , अगाडि ठुलि , तेश पछी केली , चेली अनी लास्टमा क्रेजी रैछे , क्रेजी भन्दा अगाडि चै सन्नानी हैन हेरत राम्रो सँग रिठ्ठे , म त टाढाको राम्रो सँग देख्दिन तिमी हेरत।



 
Posted on 07-10-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आफु चै सुतियो जे पर्ला पर्ला ।

 
Posted on 07-10-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी त हो तर त्याँहा लहरे चाँही किन सँग सङै हिंडेको तिनिहरु सँग?
 
 
Posted on 07-10-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे खै कुन हो लहरे , मैले त देखिन त , कि तिम्ले त्यो कालो कालो जन्तु जुन हिडदै छनी तेल्लाई भन्न खोजेको त हैननी है ।


बरु केली रैछे उता खेत जोतेको ठाउँ पछाडि देखेउ तिम्ले ।


 
Posted on 07-10-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


आज पनि ढिलो? हिजैको स्पस्टिकरण कपेर पेस्टिने कि अर्को लेख्ने?


ए हर्के बज्जे, त्यो कुखुरो को सुकुटी को रेसिपी भन्लाउ नि फेरी कसैलाई ! खाको ताल मा फुस्केला नि है ! होस् गर ! त्यो त कसैलाई भन्नु हुन्न ! ल आउ न त आज पनि दुई भाई मिलेर सुकुटी मजाले किथ हालेर साध्नु पर्छ नि !


 
Posted on 07-10-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे चिनेनौ र त्यो फोटो मा हेत्तेरिका ! ति चेलीहरुलाई चाँही तेत्रो बोझो बोकाएर बज्जे आफु चाँही खाली हात लखर लखर उकालो लाग्दैछ
 
Posted on 07-10-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर है गाम्ले हो आज केही नभनी रिठ्ठेले मलाई दिएको ।


ए साच्ची रिठ्ठे अस्तिको भेट्मा हाम्ले त्यो ताश्को रु २५ को हिसाब किताब गर्नै बिर्सें छौ नि है ।


Paanko laagi thank you hai riththe .



 
Posted on 07-10-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जे रिठ्ठे तेस्को ॠषिपी मलाई त भनेनौ तिम्ले अब , मैले अरुलाई कसरी भन्ने , बरु तिम्ले तेस्को फोटो चै जूम गरी गरी खिचेको थिएउनी हैन , फेरी मैले यहाँ टाश भन्न खोजेको चै हैननी है फेरी , गाम्लेहरुको पेट पोल्लनी देखेर फेरी। 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters