[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 123913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-25-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ले जित्यो भन्दैमा टायर बाल्ने ? मेरो त अंक नै काटिएन, अरु हरु ठुल्दाइ ले भने झै झन्डै बोर्ड म त जामुनी ले भन्या झै होल फस
 
Posted on 06-25-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो खुशी खुशी ले भनेपछी होइन भन्ने त कुरै छैन नि -


कि त पहिले नै भन्नु पर्थ्यो सबै नियम - मनलाग्या नियम बनाउन पाइछ त्यसइ -


फेरी कान नसुन्ने मान्छे को उतर मिल्न पाइदैन - पाइदैन पाइदैन


 


 
Posted on 06-25-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाफ टाइम भो । हात लाग्यो सुन्य ।


झगडा नगर केटा केटीहरु। बुढाबुढिहरु।


क्रेजी को कुरा सुन्दा र खुशी को अन्दाज सुन्दा क्रेजी त उहिलेइ डिसीह गर्ने भएकी भने सि....................................... ।


ढांटेको कुरा र काटेको कुरा मिल्दैन रे नि ?


बौचा पत्ता लगाउनु पर्‍यो। 
 


 
Posted on 06-25-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सँग छ  किताब - तर म नदिनी - खुच्चिङ



हैन क्रेजी तिम्रो डन्डिफोर फुटेको ले गन्हाएको होला -


हेर त नाकै को मुनी को फुटेछ - अब चार वटा बाँकी


 
Posted on 06-25-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, टायर बाल्ने भए हर्केको रिक्साको पाङ्रा चोर्न पठाउ लहरेलाइ, अहिले हर्के चिया खाँदैछ उ त्याँ सडकमा।
 
Posted on 06-25-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ - म त्यसै सोबर भएको कहाँ हो र -


ल्यासे भनेर लिउ लिउ वना ला बुढी म का लाउ


अले सोबर नबनेर के गर्ने त -


 
Posted on 06-25-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को कुरा सुन्दा र खुशी को अन्दाज सुन्दा क्रेजी त उहिलेइ डिसीह गर्ने भएकी भने सि....................................... ।



ढांटेको कुरा र काटेको कुरा मिल्दैन रे नि ?


हो त ठुल्दाइ, मैले पहिलो जन्मको कुरा गर्‍या।


लहरे, तिमिसङ भएको भए मलाइ किताब त के त्यसको कवर पनि चाहिएन।


आफ्नो यहा नाकमा कस्तो हिस्सि परेको डन्डिफोर छ, म त कहिले नि निचोर्दिन, क्या क्युट छ, त्यो चौतारी गनाएको त तिमिलाइ मैले हानेको कुहिएको अन्डा हो, जाउ खुरुक्क नुहाएर आउ।


चौतारीको बाताबरण प्रदुषित नगर बौचा। जे भए नि फेरि आएर झगडा गर्नु पर्छ।


 
Posted on 06-25-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अण्डा ठन्डा हुन्छ भन्दै नुहायो क्या हो बौचा ले अण्डा शावर एट डिस आवर भन्दै।

 
Posted on 06-25-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kha kha lahare dhaathe kha kaa....


guchachor sanga gucha khelna jau, bacha bhaera Thulo manche bhako thauma aaera disturb garcha. pini hu,


 
Posted on 06-25-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अण्डा ठन्डा हुन्छ भन्दै नुहायो क्या हो बौचा ले अण्डा शावर एट डिस आवर भन्दै।

सित्तैमा पायो भने त लहरेले कुहिएको अन्डाको शावर पनि छोड्दैन रहेछ। कस्तो लोवि?

 
Posted on 06-25-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले दिए पो - अझ चाहिदैन रे


मैले पहिले ला भनेर दिनु पर्‍यो नि चाहिदैन भन्न लाई


हो हो ठुल्दाइ क्रेजी ले भन्न खोजेको कुरा सहि हो 


उहिले जमाना मा जब क्रेजी तरुनी    थि - त्यही बेला को कुरा हो रे


अहिले त के भन्ने -


ल्यासे बेला डन्डिफोर भन्छ


बुढी बेला नि आउछ डन्डिफोर क्रेजी - खोइ तिमीले ले रेकर्ड नै राख्ने भयो ल क्रेजी बधाई छ


 
Posted on 06-25-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियामापत्ती, घोर घोर नियामापत्ती, हाजिरि जवाफ प्रतियोगिता भाग २ को बिजेता श्री पुरे बहादुर हो र आज को हाजिरी जवाफ प्रतियोगिता भाग तेस्रो भाको थाहा हुँदा हुँदै यो कानमा फुली लाउनी रिट्ठे रिकुतेले जानी जानी निउ खोजेर भाग २ प्रतियोगिताबाट बिजेताको नाम चेत गर्न खोजेकोमा घोर अघो बिरोध प्रकट गरिन्छ।
 
Posted on 06-25-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आयो आयो! शक्ति कपुर आयो।


बौचा, तिम्रो छलामा त डन्डि फाइव, सिक्स, आँउछ होला, चाम्रो छालामा त्यस्तै हुन्छ। मेरो अनुहारमा आएको डन्दिफोर देखेर डाढ गरेर हुँदैन, उमेरको कुरा हो, तिम्रो पनि पहिला त आको थ्यो होला नि, अब त्यस्तो इक्षा छ नैं भने, यह आउ, म तातो तातो रोटिले तिम्रो अनुहारमा हान्छु, एकै छोटि डन्डि four, five, six, seven........100 आँउछ, आरु जत्रो डन्डिफोर आँउदा तिम्रो मान्छे तर्सिने अनुहार पनि छोपिने, तिम्रो डन्डिफोर को रहर पनि पुरा हुने।


ल, म रोटि पकाउन थाले, रेडि भएर बस त्या...


 
Posted on 06-25-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्यासे बेला आउने डन्डिफोर



बुढी बेला आउने डन्डिफो


 
Posted on 06-25-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ


क्र्लेजी बुझ्या हो के रहेछ अब तिम्रो त्यो नाकै टुप्पोमा आउने किउट कुरा


लोल ठुल्दाइ लोल


 
Posted on 06-25-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछि ठुल्दाइको अनुहारमा आएको चाहि डनिडिफोहोर।


फोहोर छालामा बुढेसकालमा हुने एक किसिमको स्किन इन्फेक्सन। ये, लौ, अस्ति ठुलदाइलाइ के भयो भन्या त त्यहि डन्डिफोहोर रैछ नि। बल्ल बुँझे। ठुल्दाइ पनि सफा सुघर हुन अल्छि मान्नु भएन दाइ। नत्रभने डन्डिफोहोर बेला बेलामा आइरहन्छ।


लहरे, अहिले घाँटिको प्वाल देख्ने गरि नहाँस भ्यागुता पस्ला मुखबाट, त्यसै त चुप लाएर बस्न गार्हो, भ्यागुता पेटमा उफ्रेपछि झन कति उफ्रिने होला यो बौचा।


Pure, how r u?


 
Posted on 06-25-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डण्डीफोहर र डण्डिफोर दुबइ स्त्री जातीलाई मात्र आउने जेन्डर बायोस इन्फेक्सन भाकोले ठुलदाई लगायत कोइ पनि पुरुषलाई नाउने जानकारी गराइन्छ । सत्य तथ्यलाई बङ्ग्याइ भ्रामक समाचार सम्प्रेषण गर्ने देखि सबधान रहन सबैमा स्वास्थ मन्त्रालय अनुरोध गर्दछ ।
 
Posted on 06-25-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOAAAAAAAAAAAAAAAAAAAAAAAAAAL
 
Posted on 06-25-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, नट गूड्, हाल बेहाल छ, यो वीकेन्द पुरा नसके सम्म बिचल्ली छ इस्थिती।
झन एइ बेलाँ आज भात नि कम लेर आइयो, भोक नि लाग्न थालयो, किचनमा खानि कुरो त छ, तर साब माँसाहारी मात्रै, गर्नु के अब लौ। चिया बिस्कुट खाँदै छु 
Last edited: 25-Jun-09 03:25 PM

 
Posted on 06-25-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डण्डीफोहर र डण्डिफोर दुबइ स्त्री जातीलाई मात्र आउने जेन्डर बायोस इन्फेक्सन भाकोले ठुलदाई लगायत कोइ पनि पुरुषलाई नाउने जानकारी गराइन्छ


किशोराबस्थामा हर्मोनल imbalance ले देखिने छालाको एक प्रकारको इन्फेक्सन नारी पुरुष दुबैलाइ हुन सक्छ। यदि त्यस्तो अनुभव नभेको भए किशोराबस्था नै नदेखि एकैचोटि ब्रिधाबस्था भएको हुन सक्ने संभावना छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters