[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 252800 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा हजुर लाल दन्त मन्जनले दात माझ्नु हुन्च हो हजुरको दात त मोति झै चम्किलो च।
 
Posted on 08-07-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालु, तिम्लाई वेलकम गरेको के गरेर। कुरै नबुझ्ने लाटी।

ठुल्नानी:

तिम्रै सम्झनाले
सपनीमा बोलाउँछु
बिपनीमा टोलाउँछु।

 
Posted on 08-07-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु लाई शुभ-प्रभातम् । के छ ताअाअाअाअाअ?
 
Posted on 08-07-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दाले सपनामा बोलाउको मैले सुनेन। कि कतै म भनेर अरु केतिलाइ त बोलाउनु भएन।

 
Posted on 08-07-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा हेर्नुस् ना हरिले के के भन्च मलाइ। त्यो इमेल सिमेल मा।
 
Posted on 08-07-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ईमेल यहाँ कपी-पेस्ट गर न ठुल्नानी। हेरम् हाम्ले नि
 
Posted on 08-07-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! के भन्यो हरितालिके ले????
माया गरेन मोराले तिमिलाइ???
 
Posted on 08-07-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हरी हान्दिम फ्लाइङ किक फिरी ठुल्नानी लाई के के भन्ने होइन hai Grrrrrrrrrrrrrrrrrrrrrrr...

भौतादाउ प्यारो गरेर

सान्नानु आर्ना को डोको मा राखेको फोटु राखन बाबै :)

ठुलु के छ मोरि या टास त त्यो इमेल्। :D

रिठु के छ खबर् ? सुभप्रभात ! :)

हजुर्बा इहिहिहि इटा को धुलो ले मोले को दात् देखाएको के

अहा म चाइ मेरो मिठो यम्म्म्म्................. कफि खान थाले कुरा सुन्दै सुन्दै
हरिशरनम्!!

PS-चिप्लु किन बेपत्ता भा'को होला guess -----------?
 
Posted on 08-07-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली रिसाइछे कि भनेको हैन रे'छ।

"जति रुवाओस धर्धरी रुवाओस
आफ्नो मान्छे आफ्नै हुन्छ" भनेको साँच्चि हो रे'छ।

दाँत त एउटै देखिन्न त, सप्पै झरेको हो?
 
Posted on 08-07-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतादाउ*** lekhechhu maile ROTFL ROTFL
 
Posted on 08-07-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ?
 
Posted on 08-07-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा नाइ नाइ इमेल यहा तास्यो भने हरिले मेरो गाला फोर्दिन्चु रे
तिरु मोरि मेरो बेहाल् च।
तिरु personal इमेल हो के wink wink
ritthe lunch khaayo
 
Posted on 08-07-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ya ya chiplu where r ya hiding? bring ur butt here. cake ni khaana paena.
 
Posted on 08-07-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च खान जानै अल्छि लागिरछ आज। अब चाँही मुसा दौडिन थालयो पेट मा । तिमीले खाएउ ठुलि?
 
Posted on 08-07-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे मैले भर्खरै turkey breast subway खाको. jaau timi ni lunch khaan. bhokai basnu hudaina.
 
Posted on 08-07-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही म पनि जानु पर्‍यो हसुर्न लाई । ठुलि ले त खाइछिन बाअाअाअा
 
Posted on 08-07-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे हसुर्नु भनेको के हो ताअाअाअाअाअाअा?
 
Posted on 08-07-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि मलाई थाहा थियो अब यो question आउछ भनेर । तेइ भएर मैले टाईप गरी ओरी राखेको थिए । हेहेहेहेहेह
हसुर्नु भनेको जस्तो तिमीले हसुर्योउ नि subway तेस्ताइ हो ठुलि
 
Posted on 08-07-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते बिर्खेजी तिरु ठुली प्रिती,रिठ्ठेजी ह्जुरहरु सप्पैलाई

प्रिती निलिमाको अर्को भाग शुरु अरन त अब, तिम्रो गन्थन छोटो र चिटिक्क परेको लाग्यो है । मन पर्‍यो :)

देवरजी ,
भाईको रुपमा होस् कि देवरको रुपमा होस् हजुरलाई दिने माया र सम्मान कत्ती पनि फरक छैन । बरु हजुरले कसरी सोच्नुभएको कुन्नी :) -- तर कसैले दिएको माया लाई स्विकार्न सक्ने क्षमता कमै मा हुन्छ जो हजुरमा छ म त्यस्को सम्मान गर्छु
हजुरलाई किन छिर्के हानु ह? म त तपस्या पो गरु कि जस्तो लौछ बाबै
अर्को जन्म म हजुरजस्तो एउट प्यारो देवर पनि मिलोस :):)( हे हे हे जवाफ के आउँला भनेर अन्दाज गरिसकेकी छु )
*********************************************************
अनी अन्तरेजी हजुरलाई नि जवाफ त दिउला नै । तर हजुरलाई पनि स्मरण रहोस् म त्यती जान्ने मान्छे होइन शिकारु हु सिक्दै छु:)

ग्वाँचेभाइ यसो कथा जावस न त एफ के सरको तर्फ बाट

 
Posted on 08-07-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्यायाऊऊsssssssssssss!
आहा! ठुलि सिन्का लेउ त दाँत कोट्याम्! :)

तितौरीले ईटाले माझेको भन्दा पनि सेतो दाँत देखाएको
खास बुडो भैयो है, अनि सपै दाँत फोल्डिङ छ आफ्नु त। माझ्ने बेलामा चट्ट ला'र मुख बाट झिकिन्छ अनि हार्पिक हालेर मजाले मस्काइन्छ, पखालिन्छ अनि फेरि मुखमा फिट गराइन्छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters