[Show all top banners]

merodesh8870
Replies to this thread:

More by merodesh8870
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manisha Koirala

[Please view other pages to see the rest of the postings. Total posts: 75]
PAGE: <<  1 2 3 4  
[VIEWED 34127 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 01-26-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let’s boycott movie from Manisha Koirala. Being public figure Manisha Koirala is going against public sentiment in Nepal. Don’t you think it is time for us to boycott her movie.

NO MANISHA NO MANISHA NO MANISHA NO MANISHA NO MANISHA
 
Posted on 01-30-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनीषा टुप्लुक्क
( कान्तिपुर पाठक पत्र )

जादूमय सपनाहरू बाँडेर मान्छेको भविष्य, आदर्श र मूल्यहरूलाई उपभोक्तावाद र नियतिवादको कसीमा तौलने सबैभन्दा ठूलो उद्योगका रूपमा रहेको बलिउडकी अभिनेत्री मनिषा यतिखेर प्रजातन्त्रको वकालत गरिरहेकी छिन् । लाग्छ, प्रजातन्त्र बलात्कृत भइरहेको बेला जसरी फिलिममा एउटी युवती बलात्कार हुने बेला हिरो टुप्लुक्क देखापर्छ, त्यसरी नै मनिषा देखापरेकी छिन् । तर आशय भने ठीक उल्टो छ, उनी प्रजातन्त्रको रक्षाका लागि नभएर यसका बलात्कारीहरूको रक्षक बन्दै टुप्लुक्क आएकी छिन् । यो सपना नभएर यथार्थको संसार हो ।
भारतीय या नेपाली चलचित्र उद्योग भनेको सपनाको संसारमा गरिब तथा उपेक्षितहरूलाई बाँच्न सिकाउने ठूलो पाठशाला हो । एकजना रिक्साचालकले अघिल्लो दिन हेरेको चलचित्रमा देखाइएजस्तो रिक्स्ाामा कुनै सुन्दर युवती बस्नेबित्तिकै उसले सोच्छ- यो मेरो हृष्टपुष्ट मांसल देह देखेर मसित लभ गर्न थाल्छे होला । एकजना मजदुरले मालिकको छोरीबाट सहानुभूति र प्रेम पाउने आशा राखेको हुन्छ । कमैया बनेको व्यक्तिले मालिकबाट शोषण सहे पनि उसको छोरीबाट प्रेम पाउने आशा राख्छ । चलचित्रको प्रभावले गरिब, दलित, उपेक्षित, महिला र समाजको पिँधमा बस्नेहरूलाई यसरी नियति स्वीकार्ने र भाग्यमा बाँच्न सिकाउँदै आएको छ । आजसम्म पनि चलचित्र उद्योगले महिलाको स्वतन्त्र भूमिका या दलित, गरिबहरूको आफ्नै नेतृत्वमा राज्यसत्तामा पहुँचको कल्पनालाई कल्पना गर्नसमेत बन्देज लगाइदिएको छ । 'भारतीय नारीको गरिमा'को नाममा सिंगो भारतीय उपमहाद्वीपमा सामन्तवाद र पुँजीवादका साङलाहरू कसरी कस्सिएका छन् भन्ने कुरा खोज्न टाढा जानु पर्दैन । स्वयम् मनिषा अभिनित चलचित्र 'लज्जा'मा देखाइका शोषणका चक्रहरूले पुष्टि गर्छ । अझ हरेक घण्टामा देखाइने सिरियल र कुनै पनि चलचित्रमा महिलालाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा दृष्टिपात गरे पुग्छ ।

मनिषा यसै सपना नगरीकी उत्पादन हुन् । सपना नगरीले मान्छेलाई भाग्यवादी बनाउँछ । दुःखको अन्त्यका लागि समावेशी या सहभागितामूलक होइन, कुनै दैवीय चमत्कार या 'माघ १९'को पक्षमा वकालत गर्छ । बलात्कृत भइरहेकी नारीको रक्षाका लागि कुनै देवदूतको प्रतीक्षा अनिवार्य ठान्छ । त्यसैले पनि होला, भारतीय फिल्म उद्योगले आज सिंगो युवा जमात अझ महिला, दलित, साना किसान र मजदुरहरूको परिवर्तनकामी चेतनालाई नै भुत्ते बनाउने काम गरेको छ ।

अहिले मनिषाले आफूले सिकेका र चलचित्रका तिनै फर्मुलाहरूलाई नेपालको संकटमय राजनीतिमा प्रयोग गर्न खोज्दैछिन् । उनले जनताको अभिमतको दुहाइ दिइरहेकी छिन् । मानौं कि यो देशमा प्रजातन्त्रको चिन्ता मनिषाभन्दा बढी अरू कसैलाई छैन । मानौं कि मनिषा भनेकी कुनै देवदूत हुन्, जसले नेपाल छिर्नेबित्तिकै र कुनै उम्मेदवारको पक्षमा प्रचार गर्नेबित्तिकै नेपालका २० प्रतिशत दलित, ४३ प्रतिशत जनजाति र ५२ प्रतिशत महिलाहरूमाथिको युगौंदेखिको दासता स्वतः हटेर जानेछ । मानौं कि मनिषा नै नेपाली राजनीतिकी ऐतिहासिक विश्लेषक हुन्, जसले विश्वेश्वरप्रसाद कोइरालाको मेलमिलाप नीतिलाई वर्तमान सन्दर्भमा ठीक छ भनेर वकालत गर्ने अधिकार पाएकी छिन् ।

मनिषाले बुझ्नुपर्ने कुरा के हो भने नेपाली जनताको चेतना चलचित्रमा मजदुर र मालिककी छोरीबीच हुने प्रेमलाई नै स्वीकारेर नियतिवादी सोचाइमा अल्भिम्ने स्तरमा टिकेको छैन । नेपाली जनताको चेतनाले कुनै देवदूतको कल्पना गर्न छोडेको धेरै भइसक्यो । उनले हेक्का राख्नुपर्ने कुरा के हो भने नेपाली नारीहरू सिन्दूर र चुरापोतेलाई नै आफ्नो अस्तित्वको मुख्य आधार मान्ने समयले नेटो काटिरहेको छ र नेपाली जनताको चेतनाले कुनै अलौकिक या दैवीय चमत्कारको आशा राख्न छोडिसकेको छन् । जसरी नेपाली जनतालाई भारतीय चलचित्र या सिंगो भारतीय राज्यव्यवस्थाले एउटा कामदारका रूपमा या अझ 'बहादुर'का रूपमा मात्र हेर्ने गर्छ, मनिषाले पनि त्यही काम गरिरहेकी छिन् । नेपालीहरू अब अर्काका लागि होइन, आफ्नो भाग्यका लागि बहादुर बनिरहेका छन् र उनीहरूले आफ्ना भाग्यको फैसला आफैं गर्ने रणनीति अख्तियार गरिसकेका छन् भन्ने कुरा मनिषाले बुझ्नुपर्छ । नेपाली राजनीतिमा विरासत या पारिवारिक राजनीतिका विरुद्ध कसरी विद्रोह चर्किरहेको छ भन्ने कुरा उनले राम्ररी बुझ्नुपर्छ । मनिषालाई किन नेपालको कुरा गर्नुपर्‍यो ? यदि उनलाई साँच्चिकै नेपाली जनता या नेपाली प्रजातन्त्रको यत्तिकै चिन्ता थियो भने मनिषाले विगतमा के गरेर बसिन् त ? मनिषाले नेपालमा प्रजातन्त्रको दुहाइ दिइरहेकै बेला एक दर्जनभन्दा बढी चेलीहरू बेचिन लागेको अवस्थामा समातिएका छन् । अझ मुम्बईमात्र होइन, सिंगो भारतको कुरा गर्ने हो भने त्यहाँ मनिषाजस्तै लाखौं नेपाली महिलाहरू कोठीहरुमा रोइरहेका छन् । आफ्नो भाग्य र स्वदेशका राज्य सञ्चालन गर्ने सामन्तहरूलाई धिक्कार्दै, सराप्दै सास गनिरहेका छन् । ती नेपाली चेलीहरूलाई मुम्बई कसले पुर्‍याउँछ ? के आजका यिनै सामन्तहरूले होइन ? मनिषाले जुन प्रजातन्त्रको वकालत गर्दैछिन्, के त्यसै प्रजातन्त्रले या तिनै व्यक्ति या संरचनाले चलेको प्रजातन्त्रमा नै चेलीहरू बेचिने क्रम तीव्र भएका होइनन् ? मनिषा चलचित्रमा आफ्नो खुसी र पैसाका लागि जे पनि बेच्दैछिन्, तर कोठीका महिलाहरूले शरीर बाध्य भएर बेचे पनि मनिषाको जस्तो मन र विचार बेचेका छैनन् ।

मनिषाले साँच्चिकै नेपालका लागि केही गर्न खोजेकी हुन् र विरासतको इतिहासलाई मलजल दिन खोजेकी हुन् भने सबैभन्दा पहिले उनले आफ्नो चरम सामन्तवादी चिन्तनलाई त्याग्नुपर्छ । नेपालीहरू अब कसैको दयामाया अथवा कुनै चमत्कारी व्यक्तिको भरोसामा बाँच्न चाहँदैनन् भन्ने कुरा उनले बुझ्नुपर्छ ।

साथै उनले नेपाली हो भनेर गर्व गर्ने हो भने त्यसका लागि सिंगो नेपाली राज्यसंरचना फेर्ने लडाइँलाई समर्थन गर्नुपर्छ । होइन भने मुम्बईका आलिसान बंगलामा रात बिताउने मनिषालाई नेपाली दलित, जनजाति तथा गरिब महिलाहरूका झुप्रोमा गएर प्रजातन्त्रको भाषण छाँट्ने कुनै अधिकार छैन । यो अर्थमा नेपाली जनताका लागि मनिषा केही पनि होइनन् । कसैका बुबा या बाजेले देशका लागि अमूल्य योगदान दिँदैमा सन्तानलाई त्यही योगदान उल्ट्याउने कुनै अधिकार हुँदैन । नेपाली महिलाहरूको भाग्य अब पपुलर संस्कृतिका प्रतिमानहरूले होइन, 'रामदुलारी र भुलवाहरू'को कठोर संघर्ष र लाखौं जनताको आन्दोलनले मात्र निर्धारण गर्ने कुरा उनले बेलैमा बुझ्नुपर्छ ।

- प्रशान्त आजाद

काठमाडौं, नेपाल parijat2060@hotmail.com
 
Posted on 01-30-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birbhadra Bro,

Timile hundai na bhanera ke garne, tyanha nepal ma tyo chauri parya jadaini budi ko chala ma gala dalna payen hunthyo bhanera madamasta hune hari lathak haru tanna chan.. ke garnu...

Tyasko buddi nabhayeko baunle yesai chunab jitya ho ra.... manisha le picnic ma "Kanta laga.. " bhanne gan dance garchu bhanera po jitya ta.... :-)
 
Posted on 01-31-06 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-31-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another one

http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/deshantar/jan/jan29/entertainment.php#1
 
Posted on 01-31-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from Deshantar

 
Posted on 01-31-06 3:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मनिषा"

बम्बेको भालू
नेपाल आएको छु
नाङगै नाच्न ।
 
Posted on 01-31-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
.
Manisha !You are doing this dog´s job.
.

 
Posted on 02-01-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everybody is entitled to have there opinion. But the ego without knowledge of very dangerous thing. Manaisha is a victims of her ego like other koirila family. If she is entitled to give her opinion to support the king then I am entitled to boycott her movie cause I do not support king. We both are using democratic right. But her support to king will prevent us to have our opinion one day. She is not politician so there is no need for her to give opinion that cause problem to her career. Regardless of race , gender, political belief, religion all walk of life like her as an actress. She is not supposed to make ant comment towards any sector that create controversy. Now she is facing this problem. We need to boycott her movie so we can defeat all the act form king an this supporter like manisha and always have right speak our mind
 
Posted on 02-01-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't undersatand ,why every one is making a big deal about what Manisha said. why r we giving her so much importance. every one have their own opinion, i just don't understand why is her opinion such a important one, actually we are making it important.
And so called those 9 party theygot so much thing to do rather than sit down with churot and chiya and talk about others opinion which is not important as they think it is.
 
Posted on 02-06-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Are they listening to what she is talking about? or Are they there as a silent watcher just to she Manisha? I answer will come out in couple of day.

 
Posted on 02-06-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PEOPLE NEED TO GET A FUGGING LIFE.
WHAT THE FUG DOES THIS HAVE TO DO WITH THE SITUATION IN NEPAL ?
IS TALKING SHIT ABOUT HER GOING TO MAKE THE SITUATION ANY BETTER IN NEPAL ?
IF NOT THEN YOU ARE NOTING BUT A BUNCH OF IDIOTIC MORONs WASTING YOUR PRECIOUS TIME. he he !!
 
Posted on 02-06-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[ amaaiii! manishaa,tv bata bahira!!:p ] ---->thats all i can read in their face!:p
 
Posted on 02-06-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"katro katro chasmaa laako,antarikshyako alien ko jasto po dekhiyeka chhan aankhaan ta.babba"bhaneka holan darshak harule
 
Posted on 02-06-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

itz in stylez didn't ya know :-P
 
Posted on 02-06-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye cerine,
even i know that it's a in style.
jus was tryin' 2 make a joke out of the picture k.
don mind hai.
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters