hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 198178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-09-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चित्रे, गर्मी ले गर्दा डन्डीफोर आयो रे। अचम्म भएछ त।
गर्मी ले हैन ठिती हरु ले आखा लाएर आको होला त्यो डन्डीफोर।
 
Posted on 08-09-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरु लाइ बिहिबारे जदौ छ है मेरो।
ठुल्दाइ, तारेमाम।
थुली, के छ ताअाअाअ?
रिट्ठे, नमस्ते।
चना दाइ, दर्सन।
बाकी सबै लाइ सोध्या छ भन्दिनु।

 
Posted on 08-09-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नेउचे बाँदर!
कहिले फर्क्यौ नेपालबाट? अनि कस्तो भो भर्मण? तितौरा, पुस्टकारी यतातिर फेडेक्स गरिदेउ त बुरो!
डन्डिफोर हो कि घमरा हो त थाहा भएन, तर दुखिरा'छ।ठीटीले हेर्या भए त राम्रै हो नि!
 
Posted on 08-09-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ब्वाँसो
३ दिन भो नेपाल फर्केको त। नेपाल बसाइ त रमाइलो भो। ल ल तिमि लाइ नि तितौरा, पुस्टकारी फेडेक्स गरेर पठाइ दिम्ला। आफु चाइ कता बेपत्ता हो नि आजकाल? नाक मुख नै देख्न गारो छ त। तिमी लाइ ठिटीहरु ले हेरेर अरु डन्डिफोर आओस ।
 
Posted on 08-09-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको मुहार् डण्डि फोर् आएको होइन। त्यो भन्दा बढता आएको डन्डि फाइभ आएको। लरकी को आखा मात्र होइन, डाका नै लाग्ने बेला भै सक्यो। काम पनि चकाचक, दाम नि चकाचक, अनि? डन्डि सिक्स-सेभेन पनि आउला चित्रे होस गर।
 
Posted on 08-09-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is birkhe daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa? indian khana khaar pet fulaara chautarimaa aauna nasakeko jasto cha ni
 
Posted on 08-09-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालबाट् त आयौ नेप्चे, नेपाललाई भेटेर आयौ कि आएनौ? फेरि को नेपाल भन्लाउ, माधव नेपाल हो? होइन त्यो पनि, गंगा नेपल्? त्यो पनि होइन। दामोदर् नेपाल् पनि होइन।
हाम्रो नेपाल क्या, नेपाल् माता? ख्याउटे भएर राउतेका सन्तान जस्तै भै सक्यो रे भन्ने सुन्छु।
 
Posted on 08-09-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त हातको औँलाको काप-कापमा अनि खुट्टामा पनि आ'छ डन्डिफोर। कहाँ कहाँ हेरेछन् कुन्नि ठिटीहरुले।

हैन त्यो डन्डिफोर चिलाउँछ पनि ?


 
Posted on 08-09-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउते काजीको दर्शन भो,अब हिडें म नि भात हसुर्न। बात पछि गरम्ला है
 
Posted on 08-09-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हातको औँलाको काप-कापमा अनि खुट्टामा पनि आ'छ डन्डिफोर। launa bhaute daa lai ketiharu ke face maa naheri haal ra khuttako aulaama herecha. khit khit khit
 
Posted on 08-09-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुदैछ, आज त गोरु-गाडाको स्पीडमा गा रैछ नि त चौतारी, हिजो अस्ति त ब्रेक फेल भाको गादी जस्तो लुरुरु दौड्या थ्यो त। हाम्रा मामा कता लाएचन कुन्नी, हिजै ६० पोस्ट हाने भन्थे... आज त आफ्नै रिकड ब्रेक गर्ने होला नि

भउतेको काप-कापमा डण्डीफोर आयो रे

लोल
 
Posted on 08-09-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि ठुल्नानी। कहाँ कहाँ हेर्न पर्नी मोरीहरुलाई।

अब त बुर्का लाएर हिड्न पर्ने भो। अनि बल्ल कतै नि डन्डिफोर आउँदैन।
 
Posted on 08-09-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्यागुतेन्द्र महाराज, हातमा पञ्जा र खुट्टामा मोजा लाएर हिंडिबक्स्योस्, अनि कम होला डन्डिफोर!

बिर्के बूढा-जीलाइ हिजो ५दर्जन पोस्ट गरेकाले सान साहुजीले बुलाकी (block) उपहार दिए कि कसो?
 
Posted on 08-09-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da mukhamaa burkhaa hoina haat ra khutta ma burkha lagounus :P
 
Posted on 08-09-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारिश, जदौ।
यसो पानी खान सुस्ताको हो के रे म त। पछि भेटम्ला है गाम्लेहरु। अहिलेलाई नमस्ते।

 
Posted on 08-09-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे हाटैमा आको हाटैमा आको
यति राम्रि नानि संग भेट भाको
रेलमा सरर रेलमा सरर
जता जान्छु तिउँरो मुहार देख्छु हरर

बिहिबारे जदौ! यो बिर्खे माइलाको!!

लु सर्वपरथम त हरितालिके भान्जोलाई नयाँ चौतारि बनाकोमा धन्देबात्!
कुम्लेले तो चित्र कस्तो मजाले फिनिसिउँ अरो गाँठे! हेहेहे यहि राखेछौ भान्जो! तितौरीले पुस्टकारि मागेको हेहेहेहेहे लोल!

लु सपैलाई फेरि नमस्ते! आज बेला बेलामा चिहाउँला!

 
Posted on 08-09-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai hajurko haat ma ni dandifor aayo ki ke ho
 
Posted on 08-09-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे हाटैमा आको हाटैमा आको
यति राम्रि नानि संग भेट भाको
रेलमा सरर रेलमा सरर
जता जान्छु तिउँरो मुहार देख्छु हरर

बिहिबारे जदौ! यो बिर्खे माइलाको!!
 
Posted on 08-09-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) राहुलदा चनाजी चित्रे भाई ठुली ग्वाचे रिठ्ठेजी देवरजी जिम्माल बा हरी
सबैलाई सम्झेकिम है

अन्तरेजी यो चै हजुरलाई

यो जुध्नु पर्ने हो सांध कस्तो?
विस्फोट अघिको चकमन्न जस्तो
नदीनै सकिने न लिनै सकिने
यो जिन्दगीको परीबन्ध कस्तो ?

हिंडे म एक्लैवन पाखा मित्र
उडिरहेको चखेवा सचित्र
झन कल्पिने यो मनभित्र कस्तो
बाँकी छ कि झै तिर्सना म भित्र

जो सम्झीए त्यो ठान्यौ ढोङ जस्तो
जो भन्दीए त्यो मानयौ स्वाङ जस्तो
जो पाए जो खपे हर शब्द तिम्रो
म सम्झु कसरी तिमी पूर्ण जस्तो?

गोधुली सँगै हर रात पर्खे
मिर्मिरे सँगै सुप्रभात देखे
रहेछौ तिमी बज्र पात जस्तो
ब्यर्थै म संसार तिमी भित्र देखे

जो फ्याक्यौ तिमीले अप्रिय झर्को
म रोक्न सक्थे के त्यो राप चर्को?
चिराग सम्झे जस्लाई मैले
रहेछ पोल्ने अभिश्राप जस्तो.


लुज्ज्ज्जा त ( मैले पनि जवाफ को लोभ अरेकी छु है )


 
Posted on 08-09-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको कुरा पढियो, बोरै भएछ!

तर केहि छैन टरेर जान्छ, समय बडा बलवान के गर्नु!

लोल ठुलि हात मा कताटि डन्डिफोर आम्नु नि हौ???
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters