shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 93547 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 07-31-05 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ejura M mitra lai hamro nepali site aaaaaa swagat 6. fir milenge
 
Posted on 08-01-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A sher a day ki a sher a week ho shirish mitra, parkhai ta laamai bhayo ni ......
 
Posted on 08-02-05 6:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ishwor

1. I did write a ghazal during the week and sent some where. I was not sure whether posting here is considered "pusblished" or not. Having said that, I think, I have not breached my method of self encouragement.

2. I was working on translating Ghalib into Nepali and I did not know translations is so difficult and time consuming.

3. Ghazal padna tal tal lagyo ho? ;)

भाग्य भएको भए त, मिलनको बिन्दु भेटेकै हुन्थ्यो !
यदि अरु बाँचेकै भए पनि, यहि पर्खि रहेकै हुन्थ्यो !

तिम्रो वाचामा वाँचेंरै मात्र, यो ज्यान झुठो जान्न पाएँ
बिश्वास मात्र भएको भए पनि, खुशीले मरेकै हुन्थ्यो !

तिम्रो नरमीले थाहा पाएं, कसम खुकुलो सित बांधिएछ ,
तोड्न सकिन्नथ्यो कहिल्यै, बेश बरु कडा, भऐकै हुन्थ्यो !

कोहि मेरो मुटुसित सोधोस्, खिचिएको धनुष र बाण हेरी,
'कलेजो छेडि जाला कि भन्ने, के चिन्ताले घेरेकै हुन्थ्यो'?

यो कहांको मित्रता हो, सल्लाहकार नै मित्र बन्ने ?
मद्दत , कसैले गर्दो हो त , शुभचिन्तक मात्र, रहेकै हुन्थ्यो !

ढुङ्गाबाट यदि अबिरल रगत बग्न सक्दो हो भने,
जेल्लाइ दुख सम्झी रहेछौ, त्यो आगो झैं, बलेकै हुन्थ्यो !

चिन्ता: ज्यानलाई घातक छ ! मुटु पनि अछुण्ण रहन्न !
मायामा पिडा नभएको भए, संसारै अझ, दुखेकै हुन्थ्यो !

बदनाम भै मर्दा पनि, किन डुबाईएन होला नदीमा ?
नत्र, अर्थि नै उठाउनु पर्थ्यो, न त चिहान, खनेकै हुन्थ्यो !

कस्लाई म भनुं ! दु:खका रातहरु मृत्यु भन्दा कठोर छन्
नरमाईलो मान्दिन म, एकै पटक बरु, मरेकै हुन्थ्यो

उन्लाई कल्ले देख्छन् ? 'एउटै' छन्, अनन्य छन्,
दुईको गन्ध कहिबाट आए शायद कंहि त, देखेकै हुन्थ्यो

यी अलौकिक समस्याहरु; खाली गालिबका बयान हुन्,
मदिरा नपिउने हौ भने, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !

alternatively,
जड्याहा मात्र नहुदो त, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !

The Real one in Devnagari:
ये न थी हमारि किस्मत के बिसाल-ए- यार होता
अगर और जीते रहते यही ईन्तजार होता !

तेरे बादे पर जिये हम तो ये जान झुट जाना
के खुशी के मर नर झाते अगर ऐतबार होता!

तेरे नाजुकी से जाना कि बन्धा था एहेद-बृदा
कभी तू न तिड सकता अगर उस्तबार होता !

कोहि मेरे दील से पुछे तेरे ती-ए-नीमकश को
ये खलिश कहाँ से होती जो जिगर के पार होता!

ये कहाँ कि दोस्ती है के बने हे दोस्त नासेह
कोई चारसाज होता, कोहि गमगुसार होता!

रग-ए-संग से टुपकता वि लहु कि फिर न थामता
झिसे गम समझ रहे हो, ये हगर शरार होता!

गम अगचें जां-गुलिस है, पे कहां बचें के दिल है
गम-ए-ईश्क अगर न होता, गम-ए-रोजगार होता!

कहुं खिस के मैं के क्या है, शब-ए?-गम बुरी बला है
मुझे क्या बुरा था मरना? अगर एक बार होता!

हुए मर के हम जो रुस्वा, हुए क्यों न गर्क-ए-दरिया
न कभी जनाजा ऊठता, न कहिं मजार होता!

उसे कौन देख सकता कि यगाना हे वो यकता
जो दूई कि बू भी होती तो कहीं दि चार होता!

ये मसाईल-ए-तसब्बुफ, ये तेरा बयाँ 'गालिब'
तुझे हम वली समज्ते, जो न बादा-ख्वार होता !
 
Posted on 08-03-05 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is my quota for two days:

बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

 
Posted on 08-03-05 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?

 
Posted on 08-03-05 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?


वाह ! वाह ! शुब्हानल्लाह !


 
Posted on 08-03-05 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe wrote:
वाह ! वाह ! शुब्हानल्लाह !

Pan chapaudai Shirish said:

Sukriya Sukriya :
Para aaundai cha hagi guru ?

बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?

थोक-खुद्राको ब्यापारी न परें !
किन्छौ माया ? भन, कति दाममा ?
or,
बेच्छौ माया ? लिन्छु, भन्या दाममा !


Kun rakhne kun rakhne confusion bho ke !
 
Posted on 08-03-05 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोक-खुद्राको ब्यापारी न परें !
मायाको मोल के होला? खरिद्छु दाममा ! Font>

कस्तो होला?

 
Posted on 08-03-05 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दादाले गजल लेखेर खाँदैन, कथामै ठिक छ उ ।

Meter Meter भनेर भन्या भन्यै छम, शिरीष, भउते र हामी । दादा चैं मिटर न सिटरको शिलक हाल्न आम्चम चम्केर ।

अक्षर गनम त लईनै पिच्छे, ११ छ कि छैन । हो त्यसरी सप्पै लईनमा ११ अक्षल हाल्न परो, दादा ।

*** *** ***

मैले पनि मयाँपिरिमको बेसाहामा हाल्या थीं एउटा शेर, सोह्र बर्से उमेरमा मै पनि झिल्के हुँदाखरीको ट्याम हुँदो । बुढेसकालमा के सुनाम भनेर त्यत्तिकै राख्या । भरेङ मुनीको खोपा'ट निकालेर पुछपाछ गर्दैछु । पात्तिएका बुढा नभने त सुनाम्थें ।
 
Posted on 08-03-05 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GAJJAB 6!!!!!!!!!!!
 
Posted on 08-04-05 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, सुरुमा मा त Free Size मा पो लेख्नुपर्छ त गजल लेखेपनि, कविता लेखेपनि।
अनि काँट छाँट गर्ने Meter लाउने कुरा त पछि हुँदो गर्दै जाने नि।

"१६ वर्षे उमेरैमा नेपे नि झिल्के हुँदो हो, अहिले पो राजनिति लायो र।" भन्न खोज्नू भा?

ल त्यतिखेरको शेर सुनुम्।
 
Posted on 08-04-05 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले पनि मयाँपिरिमको बेसाहामा हाल्या थीं एउटा शेर, सोह्र बर्से उमेरमा मै पनि झिल्के हुँदाखरीको ट्याम हुँदो । बुढेसकालमा के सुनाम भनेर त्यत्तिकै राख्या । भरेङ मुनीको खोपा'ट निकालेर पुछपाछ गर्दैछु । पात्तिएका बुढा नभने त सुनाम्थें ।"

sunauna namilne, ajha "gauna namilne ghazal ke ghazal" bhanya hoina guru le? Baru laya badda parela sunaum..mathi guru le lekheko ta "coming soon" bhanera trailor ko ad garya justo...

Pratikchya-rat chu.
 
Posted on 08-04-05 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुको जवानीको शेर सुन्न बस्या छु है म त।
 
Posted on 08-04-05 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AAjako quota:


बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?

थोक-खुद्राको ब्यापारी न परें !
किन्छौ माया ? भन, कति दाममा ?


के ठेकाना हो ? ठेकान नहुदा
म्वाई, खै के पठाउनु, खाममा ?


Galat thekana ma 'moaayee' pugla feri !
 
Posted on 08-04-05 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" भेट्नै इन्कार गरेपछि, अब
म्वाई, खै के पठाउनु, खाममा ?"


ठीक हुन्छ कि !

त्यो "के ठेकान हो ?" र "ठेकान नहुँदा" ले एउटै भाव दोहोरिए जस्तो छ। फेरि आफैले भेट्नै नखोजे जस्तो पनि त देखियो। म्वाइ त भेट पछि पो दिने हो नि कहाँ चिट्ठीमा पठाउनु :P

यसो सल्लाह मात्र है। जे होस गुरुको लक्ष चाहिँ गजव छ।
 
Posted on 08-04-05 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म्वाइ त भेट पछि पो दिने हो नि कहाँ चिट्ठीमा पठाउनु"

tyo euta english geet cha ni ..."Sealed with a kiss" bhanne. tyo justo banauna khojya ho.

Feri achel ko electronic jamana ma tyo snail mail ma ke pathaii rakhnu hai !

Thekana / thegana = address
Thekan = confirm, certainity

aba ali bijhiyo ki ? thekana (address confirm nabhyera myoaayee napathako ho, pathuna ta man thiyo ni, khai thekana (address) , thekan (certain) nabhayera matra napathayeko ho !

testo oostai oostai sunine word haru use garne ko term thiyo...birsen !

.
 
Posted on 08-04-05 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरि !, मैले त एउटै शब्द देखेछु के।
आफैलाई परेर हो कि कुन्नि, गजब लाग्यो यो शेर। :)
 
Posted on 08-04-05 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिचलन आयो गाम ठाममा !
पदार्थ घट्यो कि राम नाममा?

पाप पखाल्न भ्याइन धाममा,
पर्खि बस्न सकिएन लाममा !

मेरो टाउको माग्छ साथी भाई,
रकम कति रै'छ इनाममा ?

थोक-खुद्राको ब्यापारी न परें !
किन्छौ माया ? भन, कति दाममा ?

के ठेकाना हो ? ठेकान नहुदा
म्वाई, खै के पठाउनु, खाममा ?


दोहोरो माप, एकै जागीरमा,
तिम्रो नाम, सप्पै मेरो काममा !

 
Posted on 08-04-05 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो हो भने लौ त । यो मेरो गजलको प्रारम्भिक अभ्यास थियो । मिटर चढाएर ल्याएँ ।

दादाको रसिकताको लागि ता एल्ले ऐया नि गराउदैन, तैपनि नेपेलाई ज्याद्रै निरस मान्छे नठानुन भनेर टाँसिदिएँ ।


अड्केका कुराले बोलेको बोल बेग्लै
चर्केका चुराले खोलेको पोल बेग्लै

खै यो टोलमा तिर्खा, जलन र छटपटी
उ: उता मायालु बसेको टोल बेग्लै

के पत्याउँ खै सधै मुस्काईरहन्छौ
मुहार मुहारमा अचेल खोल बेग्लै

किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ
मायाको, आँसुको के रे मोलतोल बेग्लै

गजब कुनै कुनै हेराईको असर
बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै


नेपे
रचनाकाल: पुगनपुग एक बिस हिंउद अघि
 
Posted on 08-04-05 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान ! शब्द शब्दमा त्यसरी रस भर्ने कसरी हो भन्या गुरु !

सुरुको शेरमा त नाचेँ ल म।

गुरुको त आरम्भै त्यस्तो बाट भाs रेs छ। मेरा त खुट्टा कामे। हिडुँ कि बसुँ खै!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters