Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 437284 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 06-10-14 10:30 PM     [Snapshot: 16962]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज जी मेरो भखर नेपाल मा कुरा भाको थियो साथी संग यो केकी जी त नेपाल को टेम्पो मा यात्रा गर्छे रे नि त ??
तर मेरो प्यारी प्रियंका जी को चै स्कूटर छ रे अनि मेरो प्रियंका जी र केकी स्कूटर मा घुम घाम गर्छन रे!

बिचरा केकी को त मा लै माया लग्यो नाज ब्रो !!!

अनि मा लै यो उदित धोति मेरो प्रियंका जी संग बसेको पटकै मन परेको छैन
एस लिए गोध दिनु पर्ला जस्तो छ साले धोति मेरो प्रियंका जी संग फोटो लिन्छ

Last edited: 10-Jun-14 10:30 PM

 
Posted on 06-11-14 10:08 AM     [Snapshot: 17077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मा त केकी लै पाए पनि दिन्थे ! :)
 
Posted on 06-11-14 8:07 PM     [Snapshot: 17241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 "k ma pani hajur ko Bhai hoina ra?"

ओह्हो ! पुन्तर ब्रो ! तेस्तो त् गर्न भय न नि ! दाजु पनि भन्ने अनि भाउजुलाइ नि ताक्ने ! प्लिज मिल्छ भने मेरी प्रियाँकाजीलाइ दाजुको नाम गरिदेउ न पुन्तर ब्रो ! हि हि !

अनि ब्रो ! मैले नि अपडेट पाए नि ! मेरो एक जना साझको कनफोकल ब्रोले त्यो मिंक्स फिल्मी खबर अनलाइन अवार्ड शोको क्लिप पठाईदिनु भाको छ ! हेर न ब्रो त्यो क्लिपको ७:१५ मिनेटमा, त्यो धुर्मुसे बज्याले हाम्री प्रियाँकाजीको क्या खिल्ली उदाको छ ! मलाई त त्यो बजियाको चाकमा, तेस्ले घांटीमा झुनडाको रेडियो, कोच्न मन लाग्यो ! बिचारी मेरी प्रियंकाजी त रातो न पिरो हुन् भो होला !




  मेरी प्रियंकाजीलाइ सार्है नराम्रो लागेछ ! उहाले त रिसमा तेती नै बेला त्वित पनि गर्न भएछ !





"केकी जी त नेपाल को टेम्पो मा यात्रा गर्छे रे नि त ?"

हो र पुन्तर ब्रो !!! बिचारी केकी ! कस्तो माया लाग्दो ! नेपालको तेस्तो चिर पर्चित नायिका भएर नि सर्व साधारणले जस्तै टेम्पो चढ्नु त उहाको महानता नै हो पुन्तर ब्रो ! अब देखि म केकीलाइ नि माया गर्छु पुन्तर ब्रो ! मेरी प्रियाँकाजीले नि उसलाई खुब माया गर्दो रहेछिन ! तर केकीलाइ चै अलिक कम माया गर्छु नि ल !

"उदित धोति ...लिए गोध दिनु पर्ला जस्तो छ साले धोति मेरो प्रियंका जी संग फोटो लिन्छ"

उदित दाइ ! धोति होइन नि पुन्तर ब्रो !  नेपाली हो नि उ त ! पहिला मेरो टोलको नजिकैको ढोका टोलमा डेरा गरि बस्थ्यो नि उदित मोरो ! अहिले पनि उदित दाईको नपाली पासपोर्ट छ नि ! धोति होइन पुन्तर ब्रो ! तेसैले उसलाई माफ गर्दिनु न ल पुन्तर ब्रो ! धोति भाको भए त, तेस्को धोति फुकालेर तेस्को चाकको पुवाल बन्द गर्दिनथे, म नि !


Last edited: 11-Jun-14 08:30 PM

 
Posted on 06-11-14 8:38 PM     [Snapshot: 17254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""ओह्हो ! पुन्तर ब्रो ! तेस्तो त् गर्न भय न नि ! दाजु पनि भन्ने अनि भाउजुलाइ नि ताक्ने ! प्लिज मिल्छ भने मेरी प्रियाँकाजीलाइ दाजुको नाम गरिदेउ न पुन्तर ब्रो ! हि हि !""


नाज ब्रो तेस्तो गर्न मिल्दैन , मिल्ने भाको भए मा उहिले गरि सक थिए ! मेरो माया को नि कदर गर्नुस न तपाई ! तपाई जस्तो समजदार मान्छे ले मेरो प्रियंका जी संग परको लोव को कदर गर्नु भएन भने मेरो प्रियंका जी ले कहाँ गर्नु हुन्छ त
हामी ब्रोदर हो नाज ब्रो तर दिफेरेंत डिक दिफरेंत पुसी हो ब्रो येदि हामी ब्रोदर को नाता एउतै डिक एउतै पुसी भाको भए मैले हजुर लिए मेरो प्रियंका जी भाबी भनेर छोड दिन थिए !!!!

अनि साले त्यो धुर्मुश को गुला को बल झिकेर गुचा खेनु पर्यो नाज ब्रो र मा लिएर मेरो प्रियंका जी को बारेमा जे पाए तेही बोल छ!!!








ये उदित दै लै मैले माफ गर्दे

अनि नाज ब्रो मेरो प्रियंका जी ले त स्पेन लै सुप्पोर्ट गर्ने रे , मा पनि आज देखि स्पेन नो मोर अर्जेन्टिना , मेरो प्यान प्यारी ज सुप्पोर्ट गर्छे मा पनि तेही सुप्पोर्ट गर्छु .




नाज ब्रो लै केकी को माया लागे केकी लिएर मलाई मेरो प्रियांके जी छोड दे कसो होला



 
Last edited: 11-Jun-14 08:40 PM

 
Posted on 06-11-14 8:40 PM     [Snapshot: 17283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो, अब हामी दुवै खाते दाजु भाइ मिलेर, हाम्री प्यारी माहानायिकाजीलाइ दामी पुरुस्कार किनीदिन पर्छ थाहा छ ब्रो ! त्यो गौमनको जस्तो टाउको हल्लाउने चै पठाउन पर्ला जस्तो छ !


 
Posted on 06-11-14 8:46 PM     [Snapshot: 17297]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज ब्रो एकदम राम्रो विचार हो , यो कुरा मा म अग्री छु !!!
सुभ काम म ढिला किन अहिले गरु न
कल करे त्यो आज कर
आज करे तो अब कर कि कसो ?




Last edited: 11-Jun-14 08:48 PM

 
Posted on 06-12-14 5:57 PM     [Snapshot: 17487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो नि ब्रो !  बिवाह हुँदा त् मज्जाले दाइनिङ्ग टेबल, क्लजेटमा मज्जा लिन हुनुहुन्थ्यो , अबो त् बिचरी मेरी प्रियाँकाजीको डिभोर्स भए पछि त् कसरि मज्जा लिन हुन्छ होला हगि !  मज्जा भनेको कुरो त् एक दम खाँचो छ नि पुन्तर ब्रो !

अनि ब्रो यी नेपाली नानी कस्ती लाग्यो ब्रो लाइ ?





 
Posted on 06-12-14 6:04 PM     [Snapshot: 17488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनि यिनीलाइ हेर न ब्रो, आफ्नो बुबु निचोडी, कस्तो आँखा तरेकी !




 
Posted on 06-12-14 6:10 PM     [Snapshot: 17494]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हाम्रो नेपालि बिउटीहरुनि कम छिन र ! लु पेन्टीमै फोटो शुट !  ! चाक नि के सारो ठुलो हौ ! उह्ह लल ला !



 
Posted on 06-12-14 6:24 PM     [Snapshot: 17503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो नाज ब्रो कस्तो तस्बिर देखाउनु भो तपाई ले , मलाई एकदम गारो भो अब स्ट्रिप कलब जानु पर्ला जस्तो छ ही ही
यो कालो पेन्टी लाउने केटि कति धेरै सेक्षि हो ब्रो ,



 
Posted on 06-12-14 7:42 PM     [Snapshot: 17552]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो नि ब्रो ! त्यो कालो पेन्टी लाउने नेपाली नानि अत्ति नै सेक्सी छिन !! अनि यो गुलाबी पेन्टीमा नि राम्री देखिकि छ हगि !



 
Posted on 06-12-14 11:13 PM     [Snapshot: 17654]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"अब स्ट्रिप कलब जानु पर्ला जस्तो छ"

आजलाइ येसैले चित्त बुझाउ ल पुन्तर ब्रो !





 
Posted on 06-12-14 11:24 PM     [Snapshot: 17652]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो त लाटा ले केरा पायो चिया संग चोपेर खायो भने जस्तॊ भो ...अब कसरि चै आफै सोच्नु होला.यहाँ हरु साझाका खारिएका टप किलास इन्तीलेकचूवाल जो हुनुहुन्छ ...प्रियंका को तारिफ जति गरे नि पुग्दैन...सींन हर स्ट्रगल माईसेल्फ,तर अरुको काधमा बसेर डानस गर्न चै आउदैन ..उही कसैको बिहे छ भने यता उता हल्लिदिन्चु...





 
Posted on 06-13-14 9:04 AM     [Snapshot: 17790]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ये नास र पुन्टर ब्रो हरु, लौन मलाई प्रियेंका लै चिउन मन लायो ! :)

 
Posted on 06-13-14 2:26 PM     [Snapshot: 17894]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lol ....
रमाइलो :)
 
Posted on 06-13-14 3:26 PM     [Snapshot: 17924]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज ब्रो आज आर कि पार गरु हाम्रो प्रियंका जी को टोपीक लिए !!!१
मा संग एउटा उपाए छ !!




मा मेरो साथी दिन तयार छु
के मलाई मेरो प्रियंका जी छोडदिने हो त ??????
मेरो साथी मोडेल हो नेपाल को .
Last edited: 13-Jun-14 03:26 PM

 
Posted on 06-15-14 11:19 AM     [Snapshot: 18248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"प्रियंका को तारिफ जति गरे नि पुग्दैन...सींन हर स्ट्रगल माईसेल्फ"

आवारा ब्रो ! ब्रोले मेरी प्रियंकाजीलाइ अलबामामा स्ट्रगल गर्न भाको देख्न भाको हो ? उहाले कस्तो स्ट्रगल गर्नु हुन्थ्यो प्लिज हामीलाई भन्नु न ब्रो ! उहा धेरै हार्डवर्किङ्ग गर्ल हो ? उहा स्वच्छ हृदय भएकी नारी हुन् ? उहाको पर्सन्यलिटी कस्तो छ ? के उहा घमण्डी केटि हुन् कि सिम्पल सिमप्ल मायालु कान्छी टाइपकि हुन् ? प्लिज हामीलाई थाहा दिनु ब्रो ! म खाते अभागीले  त् कहिले नि उहालाई नजिकबाट चिन्ने मौका पाएका छैन ब्रो !

"प्रियेंका लै चिउन मन लायो"

डि.के हनाल ब्रो ! "चिउन" मन लायो भनेको के गर्न मन लागेको भनेको ब्रो ? लाइक "चपाउन" मन लायो भनेको हो ब्रो !


"प्रियंका जी ले त स्पेन लै सुप्पोर्ट गर्ने रे , मा पनि आज देखि स्पेन नो मोर अर्जेन्टिना "

पुन्तर ब्रो, डचहरुले त्  स्पेनलाइ धोबी पिट्यो ! मलाई त् खुब मज्जा लागेको ! खुचिङ्ग मेरी प्रियंकाजी र पुन्तर ब्रो लाइ ! हा हा !

"मा मेरो साथी दिन तयार छु...के मलाई मेरो प्रियंका जी छोडदिने हो त ? मेरो साथी मोडेल हो नेपाल को"

पुन्तर ब्रो, ब्रोको मोडेल साथिको नाम के पर्यो नि ? मैले त् देखेको थिएँन उनिलाइ पहिला ? नाम चलेकै मोडेल हो ? ब्रोको साथि त् साँचीनै के सारो रार्म्री हो ! फेरी गाजुली आँखा भने पछि त् म भुत्तुक्कै हुन्छु ब्रो ! पहिला नि हाइइस्कुलमा हगि मेरी भू.पुको एक जना साथि थियो ! अनि उसकी साथिले चै गाजल लगाउन्थिन ! म चै उसको गाजलु आँखा देखि भुतुक्कै ! अनि एक दिन मैले  मेरी जी.एफलाइ चिढाउन्दै भने, "म त् तिम्रो साथिको गाजलु आँखा देखेर पागलनै हुन्छु"  ! तेती मात्र के भनिदेको, मोरीले त् भोलि देखि नै गाजल लगाउन सुरु गरिन ! अनि उसको आँखा देखिनि म धेरै पागल हुन् थाले ! मलाइ केटिहरुको गाजुलु आँखा सारै मन पर्छ नि पुन्तर ब्रो !

तर पुन्तरब्रो, मैले मेरी प्रियंकाजीलाइ कसम छोड्न सक्दिन ब्रो ! ब्रोको साथि एक दम राम्री छे ! उनि शायेद धेरै नै मायालु पनि छे होला ! तर ब्रो प्रियंकाजीको चार्म अर्कै किसिमको छ भने ब्रो ! खोइ कसरि बताउ ब्रोलाइ ! मैले शब्दमा एक्सप्रेस नै गर्न सक्दिन ! ब्रो बरु मेरो अर्को एउटा प्रपोजल छ ! मेरो काठमाडौँमा साथीहरुको धेरै मोडेलहरु संग कनट्याक्ट छ ! उनिहरुले नि नेपाली मोडेलहरुको साइट चलौन्छ ! अनि धेरै मोडेलहरुको फोटो शुट गर्छन ! उनिहरुको साइटमा भाको एउटा स्विट मोडेल ब्रोलाइ कस्तो लाग्यो भन्नु हगि ? येदि मन पर्यो भने, बरु ब्रोले मेरो प्रियाँकाजीलाइ छोडिनुस न ब्रो !

नाम चै शोभा हुन् यी स्विट मोडेल को ब्रो !


Last edited: 15-Jun-14 11:24 AM

 
Posted on 06-15-14 11:22 AM     [Snapshot: 18249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 06-15-14 2:50 PM     [Snapshot: 18332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो, ब्रोको मोडेल साथिको नाम के पर्यो नि
उसको नाम सागरिका जी सी हो :-http://pinsta.me/sagrikagc

यो सोवा पनि राम्री छे तर मेरो प्रियंका भनेको प्रियंका नै हो ,
कसैले उसको अगाडी दाज्न मिल्दैन ! उहा परि हो बाकी सब बेकाम हो
तेसैले ब्रो , मेरो अन्तिम सास सम्म प्रियंका जी लिए छोड न मिल्दैन ब्रो

अब फुटबल आयो नाज ब्रो, गॉल अर्गेतिना ही ही




Last edited: 15-Jun-14 02:50 PM

 
Posted on 06-15-14 4:14 PM     [Snapshot: 18377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो पुन्तर ब्रो ! हाम्री प्रियाँकाजी संगै कोइ पनि दाँज्न मिल्दैन ! तर सागारिकाजी पनि धेरै राम्री हुनु हुँदो रहेछ ब्रो ! उहालाई मेरो सम्झना दिनु ल, ब्रोले भेट्न भयो भने !

ब्रो त्यो अर्जेन्टिनाको गल त् कस्तो मेरी प्रियंका जस्तो देखेकी ! प्रियंकाजी त् होइन नि हगि ? म चै बोस्नियालाइ सपोर्ट गर्छु ल पुन्तर ब्रो ! अर्जेन्टिनाहरु धेरै नै स्त्रंग टिम हो तेसैले !




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Returning to Nepal
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
TPS FEDERAL NOTICE
Check out HOW TO : workout Videos
coding at age of 45
6 ÷ 2(2 + 1)=
LAX to Guangzhou to Nepal - CS Air
वा अमेरिका !! थू अमेरिका !! दलदल अमेरिका
लिङ्ग को आकर कत्रो?
भिनाजुको स्वेटर
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Travelling via Europe
TPS to GC (PERM-I140-I485) TimeLine
This beautiful Traditional Hindu Wedding of Trusha & Neil: have your Pinterest dreams come to life
स्वस्ती
F-UCK YOU
How to get benefits for parents after Greencard
Controversial article but worth the read! Himalayan Times
लक्ष्मण गाम्नागे- Best
Funny jokes
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters