[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 192446 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-30-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त काँलगेटवाला परम

भुस्तिघ्रे (एक्सरसाइज गर्दै ) : अरे भाभी जरा मेरा दुध बदाम और कोयला देना तो ।

भाउजु : अरे वा देवरजी, बदनके लिए दुधबदाम और दाँतोके लिए कोयला ?

(बिग्रेको गिजा र दाँत देखाइसकेपछि भ्वाइस् ओभर : खुरदरे पदार्थ दाँतो कि परख खराब कर सकते हैं । हमेशा इस्तेमाल किजिए काँलगेटका तुथ पाँवडर ।

हे हे हे मलाई त आइतबार बिहान बिहान महाभारत हेरेको पो याद आयो त अब
 
Posted on 04-30-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी म सीटौला थरी का कोही हुनुहुन्छ?
 
Posted on 04-30-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaa that was funny ad! :D
 
Posted on 04-30-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाँतोँ को चमकाता है
मसुडोँको बँधाता है
सास कि बदबु हटाता है
कोलगाँट तुथ पावडर
हाँ हाँ कोलगाँट तुथ पावडर

:)

लु सपैलाई जदौ! मौका मिले बेलुका आम्ला!
 
Posted on 04-30-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
लौ न नि!! उता पारि बोर्डिङइस्कुलआँ गकिम के रे नि । ति केटकिटिहुर के के जाति कुरो अरेर खोबै जो हसाम्दा रचन के । लास्टआँ त कुरो भूझ्न जो धौ धौ पर्यो :)
maicha =मैचा(?) ? कसैलाइ आम्च यो भूनेओ के हो ?:D :D :D
 
Posted on 04-30-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि तितौरी, केटाकेटी छँदा म त छिमेकीका कमर्सियलहरु हेर्नमात्र भए नि बस्थे । मलाई आर्को नि याद आयो

सिन १

बिहा, दुल्हैको घर, संगिनीहरु दंग, बाउ आमा खुशी तर आंका भिजेको । अनि गीत बज्छ

कोरस : बढे नाजोंसे पली हमारी बन्नो, तुझे दुल्हन बनाएगें रे प्यारी बन्नो
लिड भ्वाइस केटीको : तुझको हल्दीका उबथन लगाए सखिंया ( अनि बेसार दल्छन् ), तेरी कायाको कन्चन बनाए सखिंया
कोरस: रूप कुन्दन सा चम्के हमारी बन्नो, तुझे दुल्हन बनाएँ रे प्यारी बन्नो (सात फेरा लिन्छन्, हनीमुनमा जान्छन्।)

सिन २

कश्मिरमा दुल्हा पानीमा जम्प हान्छ अनि बाहिर निस्केर हिरोइनीलाई पानी छ्याप्थ्यो क्यार

कोरस: भिको टरमेरीक आयुर्वेदिक क्रिम
लिड : त्वचाकि रक्षा करे एन्टीसेप्टीक क्रिम, रुपको सँवारे, निखारे हरदम !
हलदी और चन्दनका अनौका संगम
भिको टरमेरीक आयुर्वेदीक क्रीम
 
Posted on 04-30-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त सन्चै छ मिस
हउरलाई कस्तो छ नि ?

तिरु के छ तिम्रो हालखबर ?
खुबै सेतो दाँत देखाएर हास्दै छौ
 
Posted on 04-30-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D ramchander hasaayera maaryo ho malai ni yaad aao ani arko thiyo ni khutta futeko ad ke ..chehere se rajrani ,pairo se naukarani bhanne LOl

durgesori mero hal tick chha hajur ko ni?
hareeee mero dat ko chamak hajur ka ni aai pugyo hehehe yo sab daabur lal danta manjan ko kamaal ho :P
 
Posted on 04-30-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नमस्ते ! शुभ बिहानी , शुभ दिन, शुभ रात्रि !!
ठाउँ अनुसारको अभिबादन है !!
उपस्थित सबैलाइ

आज त घचक्क जमेछ चौतारी । यो टहटह जुनलाग्या रातमा निकै हल्लि खल्लि सुनिन्छ भनेर चियाएको त चौतारीमा जमघट पो र च ।
निकै बिज्ञापनका कुर चल्याछन् ।
राँचन्द्रे पनि यतै, क्यर्दै हो ? सायद भोलिको बिदाले होला ?
निकि चहल पहल छ । कोहि इन्जिनियर छैन ? नेटो काट्न लाग्यो धागो ले ।
लौन कोहि आओ । आफ्नु त ढङ्ग छैन क्यारे ।

हरि शरणम् !!
 
Posted on 04-30-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ अँ त्यो पैरो से नौकरानी भन्ने के को रे ?
अँ यामे भोलि जात्रा अब त्यहि भएर जरो गाडेको यता, देश फर्किने छुट्टी मिल्छ कि भनेर नत्र जोतिएकै थियो खेतआँ १६ घन्टा । तरखर हेर्दाखेरि मिल्छ अस्तो छ यो महिनाको मसान्त तिर । होइन भने २५ गतेतिर काखी मुन्तिर ४टा प्याज च्यापेर घाममा मज्जाले सुतिदिन्छु अनि लिन्छु बिरामी विदा २ हप्ताको ।

गुडनाइट मस्किटो रिपलेन्ट को कम्रसियाल थियो नि एउटो

बा : मच्छरोको जिससे ल गता है डर
छोराहरु : वो है क्यास्पर
बा : वो केमिकल जिसमे दुगना असर
छोराहरु : वो है क्यास्पर
बा : शामसे लेकर सुबह तक जले
छोराहरु : वो है क्यास्पर
बा : जिसमे एक नहीं दो कन्डक्टर
छोराहरु : वो है क्यास्पर

भ्वाइस ओभर : भारत मे पहेलीबार, इलेक्ट्रोनिक मस्किटो रेपलेन्ट ..... क्यास्पर
 
Posted on 04-30-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na sabai ad yaad chha yo ramchandre laai :D:D:D

la aba paan parag ,hajmolaa , nirma washing power , lifeboy saabun sabai ko bhana re kyaa :P
 
Posted on 04-30-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राँचन्द्रे क्य। रे ?
यो मैना हो २५ तिर घर तिर जाने रे ?

लौ म पनि जदै छु अर्को मैनाको ४-५ गते तिर ता ।
अस्ति तिम्रा गाम तिर पनि गाथे, १-२ दिन घुम्नलाइ ।
मलाइ त सार्है बोर लाग्यो हो तिम्रा गाम तिर ता ।
 
Posted on 04-30-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'BMC मिट मसला
नुन र प्याज बाहेक अरु क्यै पनि हाल्न पर्दैन' यो चै मलाइ नि याद छ :)
 
Posted on 04-30-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naam ke re bhan bhan baa ?
BMC meat masalaa :D
 
Posted on 04-30-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू यो के को हो

केटी : I am too old for dolls, too young for the Disco
केटा : But I think you’re just right for .... ( remember ? )
 
Posted on 04-30-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बिग्यापन मात्र गरेर धोतिहरुलाइ मालामाल गरिरा ?

लौ आओ इकछिन अन्ताक्छरि खलम !

साथ दिने होइनत गाम्ले हो !

सुरु गरे होइ त

रेलि खोला बगर काफल पाक्यो रहर
माया आउन बसन लाग्यो रहर

अब पालो छ र बाट
 
Posted on 04-30-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे , एसो खतवत डालिलेको भए हुन्थ्यो, भेटघाट हुन्थ्यो, रमाइलो भइहाल्थ्यो नि । ल ल अर्को हप्तातिर आउनुस् न :) ... मार्दिनु अहिले मेरो हरिबिजोग नभाको भए त म भोलि नै ओसतिर आइपुग्थैं। एसो ट्याम मिलाउनुस् न । मेरो सियोर छैन, आशा मात्र हो । अब गयो भने ४-५ महिना थन्किने नै गरि जाने विचार हो, त्यहि मिलाउन गार्‍हो । एकदुई हप्ताको लागि त देश के गइ भो र
 
Posted on 04-30-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

reli maai reli maai reli maai
laahure daai ko reli maai ...iiii
ii baata
 
Posted on 04-30-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BTW त्यो अमूळ चकलेट को कमर्शियल थियो है तिरु

र बाट ... रात कली एक ख्वाबमे आइ ....उप्ससससस नेपाली पो त है दिदी

रोइ रोइ नछुट्टिने कसम खाने ले ...कसम खानेले
हाँसी हाँसी, कसम तोडेकोपनि देखियो .... हेत्तेरी यो नि मिलेन

र बाट

रातको रानी फुले झैं साँझमा
तिमी फूल्यौ कलिलो माझमा
मनको रहर
कान्छिलाई घुमाउने काठमाडौं शहर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters