हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
भाग्न लाथें, ठुल्दाइ आउनु भा रहेछ। ल मेरो रक्षा गर्नुस् है दाई। आफु त मोरो सोझो लप्पन छप्पन जान्दिन। यि केटा केटीलाई तह लगाउने जिम्मा पनि दाइलाई नै भो।
सुचना: हालै चौतारीमा बिभिन्न गिरोहद्वारा सुन्तले भनिने सुन्तलमान स्थापित माथि बिभिन्न साइनोले प्रहार गरिएकोमा म सम्भन्धित मान्छे सुन्तलेको ध्यानाकर्षण भएको छ। के कती साईनोहरु जायज हुन र के कती न-जायज हुन भन्ने बिषयमा अनुसन्धान गरी नजायज साईनो लगाएर निज म सुन्तले प्रती अन्याय गर्ने सबै तत्वहरुलाई उचित अनुचित जे जे भेटिन्छ तेही तेही सजाय दिन हुन समेत श्री राहुल भाई रायमाझिको सम्योजकत्वमा एक सदसिय छनबिन आयोग गठन गरिएको छ। आयोगले १ घण्टा भित्र प्रतिवेदन दिने छ भन्ने आशा गरेको छु।
पीडित सुन्तले मान स्थापितले दिनु भएको उजुरीको सम्बधमा छनबिन गर्न गजुरी सम्म पुग्नु परेको र गजुरिको खजुरी खाँदा पेट गडबड भएता पनि निकै नै संबेदनशिल मुद्दा भएकोले निष्पक्ष ढंगले छानबिन गरी निम्न बमोजिम तथ्य सत्य सार्वजनिक गरिएको छ।
१- बिभिन्न ब्यक्तीद्वारा संबोधन गरिएको साईनोमा कुनै किसिमको मिसावट नदेखिएको।
२- जायज -नाजयज छुट्याउन DNA टेस्ट गर्न आबश्यक भएकोले सो काम यस आयोगको कार्यक्षेत्र भित्र न परेको।
३- सबै साईनोहरु पु-लिङ्गिय भएको र कसैले पनि स्त्रीलिङ्गिय साईनो न दिएकोले सबै साईनो एकै ब्यक्ती माथि प्रयोग गर्न सकिने र सो भएमा कुनै आपती नहुनु पर्ने यस आयोग को ठहर् छ। जस्तो, छोरो भै जन्मे पछी, दाईभाइ, जेठाबा, कान्छा बा, हजुर बुवा हुनु स्वाभाबिक नै हो। ज्वाँई हुनु भाग्यमानी हुनु हो। ज्वाँई भए सि फुपाजु, भिनाजु भए न भने के को ज्वाँई भने जस्तै हुन्छ। त्यसैले एकै ब्यक्तिलाई बिभिन्न साइनोले सम्बोधन गर्दा कसैलाई आपत्ति नहुनु पर्ने देखिन्छ।
अभी ना जाओ छोड्कर के दिल अभी भरा नही अभी अभी तो आयि हो बाहार बनके छायी हो हावा जरा मेहेक ने दो ये दिल जरा बहेक ने दो ये साम ढल तो ले जरा ये दिल सम्हल तो ले जरा अभी तो कुछ कहाँ नही अभी तो कुछ सुना नही बुरा ना मानो बात का ये प्यार है गीला नही अभी ना जाओ छोड्कर के दिल अभी भरा नही
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.