[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268233 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-08-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



१२मासे
भनेको तास कहिलेनी नखेल्नी मान्छे लाई भन्छ जस्ताइ हाम्री ठुलि

 
Posted on 01-08-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>दादाको नामै मात्रै दादा, पैले पैले त "मेरी बुढी किन हेरेउ?" भनेर खुब निहु खोज्नीहुन। <<<

दादाले लेख्नुभाको कविता हेरम्:- 

Posted on 03-04-05 5:45 AM     Reply | Notify Admin
 
तिमी मेरी बुढीलाई किन हेर्छौ?

बिहे गरेँ
सबैलाई बुढीको परिचय गराउन साझामा आएँ,
सबैको बधाइ खाएँ!
बुढी मेरै हो
बुढीले लगाऽको सिक्री नि मेरै हो
बधाइ दियौ त के भो?
ठिकै भो!
सिक्रि हेर्ने निहुमा
तिमी मेरी बुढिलाई किन हेर्छौ?
***
मेरी बुढीलाई नि गजल मन पर्ने
गजल फर्माइस गरेकै थिएँ
ऊ त्यो गजल सुनाउने दाइ!
हैन, मीठो गजल सुनायौ त के भो?
ठीकै भो!
एक रुपिञाको नोट दिएकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
सालीको फोटो देखाऊ! रे?
ऊ त्यो, कन्फ्युज्ड भाइ!
सालीको फोटो हेर्न मन भए मलाई भन न
डिजिटल क्यामेरा मेरै हो
फोटो अपलोड गर्ने म नै हो
सालीको फोटो हेर्ने मन भो त के भो?
ठीकै भो!
फोटो पठाइदिम्ला भनकै थिएँ!
साली राम्री छे भनेकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
भाउजुको SLC कुन स्कुलबाट? रे!
ऊ त्यो पुन्टुरे भाइ!
जुन स्कुलबाट भए नि के भो?
मैले बिहे गरेसी तिम्री भाउजु न हो?
स्कुलको नाम सोध्ने भए मलाई सोध न
बुढी मेरै हो
भाउजुको सर्टिफिकेट मैसित छ?
स्कुलको नाम सुन्न मन भो त के भो?
ठीकै भो?
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?


Thanks to the original writer of
माइल्दाइकोचिया पसल

दादा र भौतेकाजीको कविता दोहोरी, झन्डै ३ वर्ष हुन लागिसकेछ! भौतेकाजी पुरानो कोटमा हुनुहुन्छ:-
http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=20243

Last edited: 08-Jan-08 03:07 PM

 
Posted on 01-08-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैं भौतेकाजीको जवाफ दादालाई -:

Posted on 03-08-05 9:43 PM     Reply | Notify Admin
 
?दादा गिरी? जी, यहाँ छ तपाईलाई उत्तर: (यो केबल तपाईँको कविताको उत्तर हो। अन्यथा नलिनुहोला)

तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?

बगलामूखी नि धाएँ, धेरै कसम नि खाएँ
नगरकोट पुगिपुगि पिरती लाएँ,
सिक्रि त मैले पनि दिएको थिएँ
हेर त त्यो सिक्रि त मेरै परेछ
आखिर पहिलो प्रेमिका त मेरै हो
बिहेको नाटक गरेछौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
गजल पनि गाएँ, म्वाईँ पनि खाएँ
उनकै ओछ्यानमा कति बिताएँ, बिताएँ
पछि उनको सोचाइ फरक भयो रे
धेरै सँग अनुभव सँगाल्ने रहर भएछ
पछि त, यहि पेषा अँगाल्ने लहर भएछ
तिमी पो उ सँग बिहे गरेछौ
१२१औँ श्रीमान तिमी पो परेछौ, त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
म पनि के कम, मन भो फेरि चाखौँ
सालीलाई पनि किन बाँकि राखौँ
आखिर उनको खान्दानीया पेषा नै रहेछ
सालीसँग नि एक रात त बिताइसके
फोटो माग्नु त एक बहाना मात्र थियो
फोटो दिन इन्कार गर्यौ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
स्कुल त हामीले सँगै पढेको
एस एल सि पनि सँगे बसेर गरेको
चढ्दो यौवनको पहिलो चरम आनन्द
म यत्तिकै बिर्सन कहाँ सक्छु र एस एल सि दिँदाका ति रातहरु

अहिले उनलाई ति दिन सम्झाउन चाहेँ त के भो
ठिकै भो
तिमी मेरी पुर्व-मायालु लाई हेर्न किन छेक्छौ ?
*******
उहि तपाईँको
?सरुभक्त-द्वित्तीय?


 
Posted on 01-08-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त झगरा करनेको बात छ? हँ? त भनिहाल्नुहोस? हँ? झगरा करनेको बात छ? सला हमि खेनि दाबे छु, थूके छु चाहे निगलेछु, सला जो जिमा आवँछ उ करेछु, त कउन सुसराके नातिको पिरोबालम छ? हँ? त भनिहाल्नुहोस? सला खेँ खेँ करेछु त अफने मुहसे करेछु, थोडै भगुतभाइके मुह नोचेँछु?? हँ? त बडो झगरा करने बात करेछ। हमि बोलेछेन कि भगुतभाई टाइम अस्कवायरमे कथि गुल खिलाएछ? बोलेछ रे कभि हमि? हमि भनेछेन कोहिको कि भगुतभाइ उ सुसरा ३२थ अस्टरिटपे लैवननि लरकिसे कैसन कैसन बात करेछ। भनेछ हमि? हमि उ भि किसिको भनेछेन कि भगुतभाइ पुनटे बुह्रोके सरपे फूलको गम्ला मारनेको बात सोचेथियो, रिठे दाजुके मुहपे तेजाव मारनेको बात सोचेथियो, कि उससे ज्यादा उ हैन्डसमवा दिख्छ। भनेछ हमि? हँ?  भनेथियो कि सुसरा अन्त्रे भैयाको पान खिलाइके गला बिगाडनेको। हमि यि बात कोहि संग करेछ कभि? हँ? बडो झगरा करनेको बात कर्छ।

जे राम जि कि।


 
Posted on 01-08-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chitre thanks hai tyo kabitaako dohori yahaa paste garekomaa :D

 
Posted on 01-08-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१२ मासे भनेको नबुझे पनि भउते कराको कारण त बुझ्ने कोशीस गर्नु पर्छ नि ठुल्नानी
१२ मासे भनेको = चौतारीको बिहान ढोका खोले देखी दिउसो तिम्रो हाकिमले 'अब घर जाउ ठुलि' भनेपछी 'सि या गाइज' भने सम्म
अनी भउते कराको कारण चाँही.......


 

 

चाँही.........................


 

 

चाँही........................


 

 

 

चाँही.........................


बेस्कन सु सु च्यापेर वाश रुम जान अल्छि लागेपछी कराको

 
Posted on 01-08-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


haha ritthe le hasaayo khit khit khit

lu aba see ya guys bhannai paryo. lu gaamleharu lagehai ghar tira.

 
Posted on 01-08-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>हमि उ भि किसिको भनेछेन कि भगुतभाइ पुनटे बुह्रोके सरपे फूलको गम्ला मारनेको बात सोचेथियो,
रिठे दाजुके मुहपे तेजाव मारनेको बात सोचेथियो, कि उससे ज्यादा उ हैन्डसमवा दिख्छ। भनेछ हमि? हँ? 
भनेथियो कि सुसरा अन्त्रे भैयाको पान खिलाइके गला बिगाडनेको। <<<

 

हासेर मर्न लाये नि प्रभु
मदनवा बेक्कार मैले कुरा निकाले धुत्त
कस्तो हसाको यार
इी ईहाअहहा हुउ


 
Posted on 01-08-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्ति हांस्नु अब, मरें म त। अस्ति नयां खर्क को हसाइं पछि को दोश्रो थुलो हासों यहि होला

 
Posted on 01-08-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma pani कत्ति हांस्नु अब, मरें म त khit khit khit khit khi t

 

Nepchi Bhauju Namste sanchai?


 
Posted on 01-08-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउजु यो मदनवाको हात बाध्दिनु पर्‍यो लेख्नै नसकोस बरू
हसाएर मार्न लायो हाम्लाई
दाई खोइ त भाउजु आज?


 
Posted on 01-08-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K chha Ritthe hero?
 
Posted on 01-08-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ म्याड्डी !  तुम्ले निहु खोज्ता हइ ? खोजा हइ तो सिङ्गल सिङ्गल आता हइ। डरता हइ त लुङ्गी पकडकर भाग्ता हइ।  अभि तुहारी घुच्चुक मइ ऐक मुक्का धस्ता हइ तो तुहारी मुह से पान उछलकर बनवारलालके बेटीके शर पर गिर्ता हइ। तभी तो तोह भि "खेँ खैँ खैँ" करना छोडके हम जैसे "हेँ हेँ हेँ" कर्ना लग्ता हइ।   पान तुमारी पाश होता हइ तो हम कैसे अन्तरेको खिलाता हइ ? साराका सारा हाँसपिटल तुमारी कब्जामा हइ तो मैले कसरी तेजाप पाता हइ? अपना सारा पिलानका दोष हमको लगाता हइ। अगर सधैँ ऐसन हइ तो तुमको पकडकर नेपाल सर्कार बनमन्तरी बनाता हइ।


 
Posted on 01-08-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमाइलो पो हुँदो रछ यो चौतारी त | सधैं निकै जमत देख्छु तेसैले के हुदो रच भनेर एसो चियो गर्न आको त जानै मन लागेन ।
ल यो गाउँ मा नयाँ परे, सबै लाई त चिनेकै छु, एक दुई दाजु भाई सँग त दुई चार कुर पनि भा हो , जे होस् म परे बिजिटर एता उता लखर लखर गरी रा हुन्छु, अब चै चौतारी को दैनिकी हुन्छु,

ल नाम था भा जती जिम्माल, दिप, वोर्ल्ड म्याप, अप टान गर्ल, रिट्ठे, मदनवआ,भौते, राहुल भाई, पर्बते समीत सबै लाई मेरो सादर नमस्कार |


 
Posted on 01-08-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute Kaji k chha bhanya? khali guff marai  welcome Visitor.

Jeera Maricha

Malai parnu pir kallai paricha


 
Posted on 01-08-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा भउते ले पनि पारा ल्याछ यार
अझ आफ्नै भाषा मा जवाफ फर्कां भे' अझ रमाइलो हुन्थ्यो होला
झिल्के के छ साथी? हाम्लाई त ठिकै छ अब बिस्तारइ ओरालो लाग्ने बेला हुन्छ
अनी चौतारी मा पाल्नु भएका नयाँ गाउले 'बिस्टे' लाई मेरो पनि नमस्कार साथै स्वागत छ


 
Posted on 01-08-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्तेही त भनेको, गर्नु गर्‍यो यो मदन्वा र भौते मिलेर।

के भन्नु अब दाई को बारे, खै कता लाएछन आज, एतै होला भनेर आकी म नि।

पर्बत्य को फिर्ती आरमदाइ नै भो होला मान्छु।


सबैलाई नमस्कार है (नामै लेख्न भ्याइेन)

लु लु हसाउंदै गरम, हाँस्दै गरम।


 
Posted on 01-08-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे अभि हमि भन्दे छ कि हमि कछु भनेछेन त फेरि भगुतभाइ झगरा करने अस्टायलमे काहेको बतियावनुहुन्छ। हँ? त हुजुरको जो गुस्सा छ हमि बुझेछु कि हुजुर सोच्यो होला बस वहि दु चार बात मदनवा किसिको भनेछेन। वैसन थोडै हो हुजुर। जबानको पक्का आदमि छ हमि, हमि सब बात और भि बहुते बात हमि कोहिको भनेछेन। हँ? त हुजुर भनिहाल्नोस, हमि कहिँ बोलेँ कि हुजुर राहुल भैयाके मोमो बनावने टेममे घि के जगहपे घासलेट रखेथियो गपचुप? हँ? हमि भनेछेन कि हुजुर भन्दे थियो कि उ जो अस्लि मोमो बनावँछ उ बिगाडनेको पर्छ भनेर। हँ? भनेछ हमि? और र उ अस्टेचु के लिबर्टि जानेको टेममे हमरो कानमे भनेथियो कि चितरे भैया बिल्कुल अस्टेचु दिख्छ , हमि चितरेको भनेछ कभि उ बात? हमि भनेछेन कि जब जिमवाला बुह्रो नलिटाङपे आयडैक्स मलिरहेथियो, उ टेमपे भगुतभाइ उसके बरिफकैँसपर पुन्टे बुह्रोके जैकेटवा और रिठे दाजुके मफलर रखेथियो। हमि भनेछ कभि उ बात जिमवाला बुह्रोको??? भनेछेन। हँ? त हमि बड्किको भि भनेछेन कि जो फोटु भगुतभाइ उतारेथियो उसके, सुनद्रि दिखने वला फोटु डलिट करके बुरा फोटुको अछ्छा बोलेथियो। हमि भनेछ उ बात??? हँ? त फिर भि झगरा करने बात कर्छ।

जे राम जि कि।


 
Posted on 01-08-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे !मेरै न्वारन गर्दिनु भा त होला नि ,रीट्ठे गुरु ले।।।ल अब एक सर्को गैंडा चुरोट र चिया पिएर ओराली लाग्नु परो, हिउद दिन झम्क्कै हुन्छ ,बासाथना बासाथना तर्साउला भन्ने डर्।।
 
Posted on 01-08-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा


कठै पुन्टे दाई ले जिम्माल बा लाई मेरो मफलर र वहाँ को आफ्नो ज्याकेट सुट्केशाँ घुसार्यो भनेर आरोप मात्र ला र'छन ! यहाँ त कुरा अर्कै रछ नि
मदनवा अरु नि भन भन भउते ले के के पिलान बनाको थियो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters