[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214571 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-04-09 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la yo last hai ta. Good night.





 
Posted on 03-04-09 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाला चै पान मागेको छैन, एउटा पान लाग्यो है ।


लौ लम्बुको चिरी च्याट्ट परेको गीत सुन हल्ला नगरि सुन है ।


मे और मेरी तन्हाइ ।


 




 
Posted on 03-04-09 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-09 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शही गाना लगायो पुरेले , लौ सुत्ने बेलामा कट्रिनाले कम्मर हल्लाको हेर्न पाइयो जे होश , गजबको सपना देखिने भैयो आज चै ।


लौ अब सुतेन भने कुम्भकर्ण रिसाउछन है त सबैलाई तेसै गरौ आजको लागि ।


गूड नाइट ।


 
Posted on 03-05-09 5:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUD MORNINGGGGGGGG GAAMLE HO..... aaja ta chadai aankha khulecha...la sabai ko bihibare din mangal maye rahos...

chya lyaun hai kasaile.... hijo nalyaka haru le lyaye ni huncha...

 
Posted on 03-05-09 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
गूड् मर्निङ पुरे। के हो सखारै आएछौ त आज नि फेरी,आउदा एसो एक् माना दुध लेरा आ भे नि हुन्थ्यो नि,चिय बसाल्दै अर्नु हुन्थ्यो।
बगलामुखी माता ले हामी सबै को रक्षा गरुन।
जरेमाम।
 
Posted on 03-05-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरेमाम बिस्टे काजी, आउन्दा दुध त ल्याउनु हुन्थ्यो, तर गाईले दुध दिनी बेला नै भा हुन्न र पो त। तर हिजो चिया ख्वाउन्छु भनेर धक्कु लौनीले आज ख्वाये नि केइ बिगार हुन्थेन क्यारे।। ल सुन्या हो भने कुरिराछम हामी। नभे केली तिमी नै हो हाम्रो साहारा, हिजो जस्तै मिठो चिया है, अण्डा चाँही नाइ है आज

 
Posted on 03-05-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ  पुरे , तिम्ले चिया को  सा हारा  नै  मलाई  देखेछौ  नाइ  कसरी  भनु?


ल पुरे  चिया  अब अन्दा  खन्नोउ रे  तेसैले चिया  मात्र  ल्याये है!!!


ओ बिस्ते दा व्हाटस अप्?? khittitit,..............khittiiiiiiiit.................khitiiiiiiit




 
Posted on 03-05-09 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे , कस्तो चिया ल्या त्यो? हेर्दा नै कस्तो क्याssssssss  


चिया माथि  सबुन को  फिज  हालेर  ल्या जस्तो


त्यो चिया  खायो भने त सबै  को  सक्ती हिन हुन्छ


 
Posted on 03-05-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दश हातको फरियैमा पाँचै हातको मुजा
तीन हात सरक्कै बेरी दुई हातको सप्को
पाँच हातको पटुकी त चार हातको बर्को
नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो
एउटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो

ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भीमेश्वर
धन पनि भाकी मन पनि भाकी जुराइदेउ न परमेश्वर

बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
जसले आज चिया नास्ताको ब्यवस्था गर्छ उसको दिन झक्कासको हुन्छ रे है भन्द्याछु सबैलाई।  

 
Posted on 03-05-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त दुइतैले ल्याको चिया खाएं बै, बबाल मिठो रैछ। ल धन्यवाद लहरे अन्द केली। बिहीवारे माइले सबको कल्याण गरुन्

 
Posted on 03-05-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बिहिबारे बंगलामुखिय जदौ।


 


खै बगलामुखी माइ को पर्साद छैन? लाइन त लाग्या देखेको थिएं, लहरे र पुरे । लरकी मात्र हेरेर माइलाई दूर दर्शन गरेर आए कि क्या हो?


चिया नि भ्याइ सके छ ।


तारेमाम, पुरे, बिस्टे, चिप्ले,  लहरे, केली ,


 
Posted on 03-05-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु


के हुँदै छ त


झक्कास होइन त -


 
Posted on 03-05-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरेमाम केली,चिप्ले,लहरे अनी पुरे लाई फेरी एक्चोटी।
केइ न केइ नि भन्ने बेलामा दा भन्ने चिया चै पुरे लाई मात्रा लौ लौ बैनी हरु एस्ता पनि हुँदा रईछन,चिनिदै छ्।
अझ खित खित रे कुर्कुरे बैस चढ्या भन्या एही हो,कुकुर को पुछर देखेर नि हास उट्छ रे यो उमेरा भन्थे।
चिप्ले गुरु बडा रमाइलो गीत हाल्यो नि त बरु भाका चै था भएन,चिप्ले लाई भेट्या बेला मा दिन भरी लाएर भए नि सप्पै गीत सुनिन्छ उस्कै स्वोर मा।
लहरे छु यान चोनगु ?
ठुल्दाइ चै निकै ठुलो सोच मा पर्या जस्तो छन ४६ साल तिर पुगेर। खै आउनु पर्‍यो दाई सोचेर मात्रा बसेर भएन।
रिट्ठे सान कता हो?
 
Posted on 03-05-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो ठुल्दै लाई स्पेसल्



 
Posted on 03-05-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागे फेरी - कोही नि छैन त


हेल्लो कोही छ


 
Posted on 03-05-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लेख्दा लेख्दै बाउचाले चिया त ल्याएछ तर साबूनको फिंज भएको चाँही।  केलीले भने झैं त्यस्तो चियाले शक्तिहिन बनाउँछ अनि तिम्रो लहरी पाउने इच्छा पनि अधुरै रहला है।  

खोइ अलि राम्रो चिया र नास्ता पनि ल्याओ न कसैले। क्यालोरी बेस्सरी पर्छ गाँठे त्यो बाउचाले ल्याएको नास्तामा त।  
बिष्टे, आउ न त यता अनि गाउँला खाउँला पिउँला गफ अरम्ला।
ठुल्दाइ, बगलामुखीमा त कोही थिएनन् आज। भोटेकोशीको बिद्युत गृह पनि बन्द भएछ, लोड शेडिङ झन् बढेर कसैले सिङार पटार गर्न पाएनछन्, गर्न पाएकाले पनि आउन चाँही पाएनन् ब्याट्री चार्ज गर्न नपाएर सफा टेम्पो चल्न नसकेकोले। 


 
Posted on 03-05-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे काजी, यो हफ्ता पुरै खाली थियो र लेखुंला भनेर सोचेको , सोचेको सोचेइ भयो। हफ्ताको सुरु मै छिमेकी घरमा बाल काण्ड मच्चिए पछी अहिले सम्मा थच्चिए छु।



अब अड्डा जाने बित्तिकै अर्को भाग ध्याssनssटssराssण हुने छ। बडा इन्टरेस्टिङ पार्ट आउँदै छ। ( बिज्ञापन) 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters