world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०९ ---

[Please view other pages to see the rest of the postings. Total posts: 690]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 218700 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 03-31-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०९ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 109 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे   
  • घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
  • धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले  जित्छिन
  • तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
  • माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
  • ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
  • खाना को नाम लियो ,हर्केको उत्पत्ती
  • बेला न कुबेला लहरेको सायरी रेला
  • उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
  • पून्टे दाईलाई स्याम्पु उपहार

चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg

Last edited: 01-Apr-08 09:13 PM

 
Posted on 04-09-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-09-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ के भो आझ? खै त हाम्रा चौतारीका भिस्मपित्मह हरु कता लागे आझ? खाएसी हल्लिनै नहुने गरी खादो रछ रिठ्ठे तेही भर पो रइछ मोटाको। लौ दोस्रो राउन्ढ को तरेमाम है मेरो चै, मनी हल्लिन नहुने गरी खानु परो आझ।

 
Posted on 04-09-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के हुँदैछ हो दौतरी हो?
आफु त के सारो ब्यस्त भयेछु आज !
अनी सबैको खानपिन पनि सक्क्यो होला ! हर्केले चाँही मैले खाको देखी नसक्ने भो ! लौ पर्भो रछे गर !
साच्चै दोश्रो राउन्डको जदौ अनी तारेमाम पनि है त

 
Posted on 04-09-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ गाम्ले हो आफु लाई चै आझ फूटबल लागेको छ, खुट्टाले खेल्ने फूटबल, हात्ले खेल्ने फूटबल हैन नि फेरी।

 
Posted on 04-09-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ रिट्ठे अनी हर्के।
चुनाव नेपालाँ चौतारी का गाम्ले गायब भाछन,की गये सप्पै भोट् हाल्न। हसुरिसकियो अगिनै, बिडी पनि त्यागियो आफु ले त १ मैन जती भो होला। त्यो २५ रु फिर्ता पाईन्छ कि,अस्तिन दर्खास्त हाल्दा ठुल्दाइ लाई द्या थिए।
 
Posted on 04-09-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्यारा चौतारीबासीहरु,
देशलाई एउटा नयाँ दिशा दीइ समग्र नेपाली जनताको हक अधिकारको सुनिस्चित गर्न, मुलुकमा शान्ती सुब्यबस्थाको स्थापना गर्न
हुन लागिरहेको संबिधान सभा चुनावमा केही अरास्ट्र तत्वहरुले हामीलाई निर्वाचन आयोगले प्रदान गरेको हाम्रो चुनाव चिन्ह 'बिडी'को
नाजायज फाईदा उठाउदै हाम्रो चुनाव चिन्ह 'बिडी'मा आगजानी गरी मुख मुखमा राखेर हिंड्ने गरेको कृयाकलाप प्रती हाम्रो ध्यानकर्षण भएको छ !
तसर्थ हाम्रो पार्टी त्यस्तो कृयाकलापको घोर भर्त्स्ना गर्दै भोली मिती २०६४ चैत्र खट्टाइस गते बिहान ९ बजे 'बिडी' जुलुस निकाल्ने निर्णय गर्दछ !

धन्यवाद !
भोट् के मा ? बिडी मा

 
Posted on 04-10-08 6:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaa

 
Posted on 04-10-08 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे जदौ सब गाम्ले हरुलाई । जय बङलामुखी मा शरण । ठुलि ले त बिहानइ चौतारी को ढोका खोलेर हिडिसकिछ । 
 
Posted on 04-10-08 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबैलाई नमस्कार है !!

के छ त हालखबर ?? रिठ्ठेदाइ लाई बिंडीमा भोट हाल्ने कोही भएनन् भनेर बुथ क्यापचर गर्या रे भन्ने सुन्याथिएं !! कुरो के हो??


 
Posted on 04-10-08 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि भोट हालेँ।
हाम्रा भउतेका पार्टीलाई हालेँ।
रुखमा हालेँ भउते, जुरेली त्यही रुखमा त होलि नी भनेर।

- http://www.cjreport.com/special/nepal-ca-election-poll-2008-mysansar.html

जे होस्, नेपे दाइ, भउते जस्ता दुरदर्शी नेता छन् के चौपारीमा।

 
Posted on 04-10-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहिबारे निर्वाचनमय जदौ!

मेरो   चिलिम चिन्ह मा एक भन्दा बढी मत दिनु भएकै होला भन्ने विश्वाश छ नै। त्यसैले जित निश्चित छ। बिडी छाप,  चुरोट छाप चप्पल छाप, कप्पल छाप, खैनी छाप बैनी छाप सबैको जमानत जफत हुने नै छ। धन्यवाद।

 
Posted on 04-10-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहिबारे बंगलामुखिय जदौ नमस्ते, तारेमाम्-सलाम
चुनाप नि सक्क्यो ! हाम्लाई कस्-कस्ले भोट् दियो, कस कस्ले चोट दियो सबै थाहा भयो बाबै !
चेली, हाम्रा बुथा त कसैले नि चुइक्क नि बोल्ने आट गरेनन ! बुथ क्याप्चर त हैन छेउ मा गएर फु नि गर्न सकेनन !
उ पल्लो गाउँमा गरे बुथ क्याप्चर ति चिलिम पार्टीले ! आखिर हार्ने जो पक्का थ्यो ! अब भरै राती फुल माला लिएर आउनु है त बधाई दिन मलाई !


 

 
Posted on 04-10-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बंगलामुखिय जदौ नमस्ते, तारेमाम्-सलाम
 
Posted on 04-10-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, बिहीवारे बगलामुखिमय जदौ गाम्ले हो।
 
Posted on 04-10-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते बिहिबारे बिहानिमा
आटेको पुर्याइदेउ प्रभु !!!

आफुले बुथ क्याप्चर त गरियो तर छाप नै नलाइकन मतपत्र मात्रै हालिएछ र पो बोर भयो त अब बाटोमा ढुकेर ब्यालेट बक्स नसाटी भएको छैन

भोट् के मा?................................... (अब के प्रचार गराइ भयो र)


 
Posted on 04-10-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त जरुरी सुचना

हिजो, सन २००८ अप्रिल ९ गते अपराह्नको २:३० बजे, सप्पै चौतारीका सदस्यहरु संबिधान सभाको चुनावमा मतदान गर्न गएको मौका पारी केही अग्यात ब्यक्तीहरु ले चौतारी पुरै क्याप्चर गरी जरो समेत नराखी धोस्त गरेकोमा खेद प्रकट गर्दै उक्त अपराधीहरु लाई कारबाही गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी पेश गर्न सम्पूर्ण चौतारीका सदस्य लाई आवहाँन गर्दछु।

भवदिय
नेत्रे


 
Posted on 04-10-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

विहिबारे जदौ सप्पैलाइ!

हैन हाम्रो चौतारीलाइ के भो हँ?
 
Posted on 04-10-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ पर्बते, बिस्टे, लहरे, अनी नेत्रे, तारेमाम ठुल्दाइ
हा हा पर्बतेले खाली ब्यालोट पेपर हाल्या रे बक्स मा? हा हा
पर्बतेले जिन्दगीमा बुथ क्याप्चर गरेर नखाने भो तेसो भये
नेत्रे, त्यही त हिजो आफु चुनाव प्रचारमा ब्यस्त भा' बेला कल्ले हो आ'र चौतारीको हाङा बिङा सबै ताछेर गएछ
तेस्ताको त प्रतेक जुनिमा जमानत जफत होस् हे प्रभु ! मलाई त सन्का लाग्छ तेही चिलिमे पार्टी मा ! आखिर हाम्रो पार्टीले
जित्ने भये पछी बुथ त क्याप्चर गर्न सकेनन, चौतारीको हाङा भये नि ताछेर गयिरहनु पर्‍यो अहिलेलाई भनेर चित्त बुझाका होलान !
अधर्मि हरु !

 
Posted on 04-10-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ke chha ho khabar..

lau aajha hamro mitra Lahareko Birthday sabaile birshechhan..

chunaab lagyo sabalai..

Happy Birthday LAHARE........

 
Posted on 04-10-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो आज त लहरेको जन्मदिन पो है साची !
१ बर्ष बुढो भ'को उपलक्ष्यमा शुभकामना !

चौतारीका अती मिलनसार मित्र तथा गीत संगीत टासँटुँस समितिका
निबर्तमान अधक्ष्य श्री लहरे लाल लाकौल ज्यु लाई जन्मदिनको
हार्दिक मंगलमय
शुभकामना !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters