world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी तिहार विशेषांक ~~

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 214435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-07-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error

Error Occurred While Processing Request

Error Diagnostic Information

Request canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26)


 
Posted on 11-14-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुईयअsssssss...........सारै थाकियो गाँठे, ढाड नै भाचियो जस्तो छ आज पनि।


हरी, ठुल्दाइ, रिट्ठे लगायत मलाई सम्झेर ल्याउने सबैलाई धनेबात!
अनि सबै गाम्लेहरुलाई दोस्रो राउन्डको जदौ!
अब बिस्तारइ बिस्तारइ काम होलो हुँदैछ त्यसपछी नियमित उपस्थित भईबक्सिने नै छु, त्यती बेलासम्म डिस्को लाइट जस्तइ झ्याप झुप झ्याप झुप नै छ।
चौतारीमा के के भाईरा छ कसो कसो भाईरा छ फलो गर्न नि पाइबक्सीरा छैनम्, राम्रै भईरा होला भन्ने ठहर गरीबक्सेका छम।

अँ साच्ची, जिम्माल बा सुत्केरी बिदा ले'र तिर्थाटन गर्न गे का र म्याडी भाईयाले सारुकको जस्ताइ छ प्याक जिउ बनाउन सुरु गरेको र छ प्याकमा पाँच प्याक बनिसकेको, एक प्याक मात्रै बाँकी छ भन्ने कुरा कती साँचो हो, कसैलाई था थ्यो कि?


 
Posted on 11-14-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा किन त्यसरी लदी बुदी गरेर हसेर्को हजुरको लुगा फोहोर होला नि।
ग्वछे दर्शन गरे है


 
Posted on 11-14-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले पनि दर्सन गरेम् ठुलि, के छ तिम्रो हाल्खबर? रुघा लागेको थ्यो रे ठीक भो?

 
Posted on 11-14-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे रुघा लगेको ठीक भाको छैन

 
Posted on 11-14-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

फिर से जे राम जि कि सब गावँले लोगनको।

उ चितरे दाजु जो बात कियो उ हमि सोचिरखेछु। उ जिम वाला बुह्रो जिम वाला कैसन भयो? बुह्रोके हियाँ जिम रखेछ के? तब त सला हमि वहिँ जिम करनेको जान्छ बाँडि बनाइलिन।

पर सला भुख बहुते लाग्छ, तब बाँडिके जगह सला भुँरि बढ्छ। अथि अब् भि हमिलाई भुख लगेछ जोरदार, रोटि तकारी खानेको दिल करेछ रे इम्लिके अचारके साथ। पर खाना खाने जानेको टेममा हमि साइकिल मजेदार कुदावँछ पर खानेको बादमा सला साइकिलके पावदानि घुमावनेको काममे भि हलवा टाइट भै हाल्छ, लाग्छ सुसरा खाएको सब उपर निचे दोनो तरफसे निकलिहाल्छ। लाईफ जो छ बहुते बेबफा छ ।

 


 
Posted on 11-14-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-14-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ गाउले हो हसुर्न तिर लागे है म फेरी भेटम्ला


 
Posted on 11-14-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै खन्छुवा हरु घिच्न गाको जस्तो छ


 
Posted on 11-14-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गर्‍रर्‍रर्‍र


 
Posted on 11-14-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


श्री लहरे लाल लाकौल द्वारा गठित छानबिन आयोगको अध्यक्ष पदमा त सुश्री ठुल्नानी ठाकुराइन लाई राख्नु पर्ने हो भन्छु
महिलाबर्गको सहभागितामा कमी आको बिषयमा त अनेक थरिका जो सवाल जवाफ हुन्छन छानबिन गर्दा, ठुल्नानी सँग त मजा ले खुलेर जवाफ दिन्छन कि भन्ने भनाइ हो
गाउले को जो बिचार !


 
Posted on 11-14-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज हाम्रो ठुल्दाइ कता हो? अनी जिम्माल बा पनि लागेको हो कि उकालो ब्यान ब्यानै?

जोबन गयो बैस त गएन लै लै
केश फुल्यो मन त अझै तन्नेरी लै लै
यो जोबनलाई सलाम यो बैसलाई सलाम
चालिस बर्से जोबनलाई मेरो पनि सलाम


 
Posted on 11-14-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै कता मरेछन धुत


 
Posted on 11-14-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
रिट्ठे स्टाइलमा दोस्रो राउण्डको जदौ!
हो हो रिट्ठे, त्यो लाकौल भाइ को आयोगमा मात्र महिला राखे बेस हुन्छ।

टिप्पणी
बिषय:  छानबिन आयोग गठन गर्ने बारे।

           उपर्युक्त सबन्धमा चौतारी रसरंग प्रधान श्री लहरे लाल लाकौलजीले जारी गर्नु भएको सूचनाको गाम्भिर्यतालाई मध्य नजर राख्दै, चौतारीको दैनिक क्रियाकलापमा पहिला पहिला जस्तो महिलाको सहभागितामा ब्यापक कमी आएको ध्रुब सत्य हो। र समाबेशी सहभागिताको प्राक्रितिक  नियम बिपरीत चौतारी चल्न थालेको हुंदा महिलाको पहिला जस्तै सहभागी के कस्तो कारणले हुन नसकेको हो सो पत्ता लगाउन एक आयोग गठन गर्नु पर्ने नितान्त अबश्यक देखिन्छ।

 तसर्थ, ठुल्नानी ठकुरीनी, मास्टर्नी मिस मरहट्ठा र सान्नानी सापकोटाको तीन सदस्यीय पहिला आयोग गठन गर्न मनासिब देखि श्रीमान/ श्रीमती समक्ष यो टिप्पणी पेश गरेको छु।

सुन्तले  सुब्बा

शाखाअधिक्रित


 
Posted on 11-14-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ कुरो भने सोर्है डलर ठीक हो
यि तीन महिलाहरुको सहभागितमा छानबिन आयोग गठन हुनु पर्छ
श्री लहरे लाल लाकौल को पुर्व निर्णय लाई बदर गर्दै यस्लाई कार्यन्वयन मा ल्याइनु पर्छ
हैन भने सक्रिय चौतारी पुरुष संघ बिरोध कार्यक्रम को घोषणा गर्दछ


 
Posted on 11-14-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                  सुचना: असक्षम, अयोग्य घोषित
गठित, कथित चौतारी छनबिन आयोगका अध्यक्ष श्री रिठेन्द्र राज राठोद्लाई असक्षम, अयोग्य घोषित गरी आजकै मिती बाट उँहालाई उक्त पद बाट बर्खास्त गरेको छ। सो रिक्त भएको पदमा शाखा अधिक्रित सुन्तले सुब्बाको शिफारिस्मा Indangared Species अन्तर्गत पर्नुभएकी सुश्री ठुलि माया ठकुरैन लाई नियुक्त गरिएकोछ। साथै मास्टर्नी मिस मरहट्ठा र सान्नानी सापकोटा लाई एस छनबिन आयोगको सदस्य पदम नियुक गरिएको छ। आजकै मितिबाट उँहाहरुलाई आ-आफ्नो कार्यभार सम्भाल्न निर्देशन  दिइएको छ।
                                                                                                     श्री लहरे लाल लाकौल
                                                                                                      चौतारी रसरङ प्रधान
                                                                                                          चौतारी गा.बि.स.
                                                                                                                    चौतारी
 
Posted on 11-14-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पुरुष संघ चरणबद्धबिरोध कार्यक्रम

 

पहिलो चरण।

१- चौतारीमा आउने, नमस्ते-जदौ- तारेमाम् गर्ने तर चुप लाग्ने।
२- दिनमा ६० भन्दा बढि पोस्ट न गर्ने।

दोस्रो चरण।
१-चौतारी आउने, उपस्थितिको को संकेत स्वरुप सान दाईले राखेको एक एक टाउको झुन्ड्याइ जाने।
२- महिलाकोले पहिला अभिबादन नगरे सम्म अभिबादन नगर्ने।

 

अन्तिम तथा निर्णायक चरण।
१- कलम बन्द गर्ने।
२- दिनमा २ छाक मात्र खाने गरी भोक हडतालको सांकेतिक बिरोध जनाउने।
३- त्यतिले नि भएन भने चुपचाप सगर्ब बिरोध कार्यक्रम फिर्ता लिने


 
Posted on 11-14-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ...

हमि जरा दुसरा सटाइल से सोचेछ यहि बात। त बात यो छ कि, हमि जैसन हैन्डसमवा लरका चोतारिमे आवनेको पाए छेन रोज रोज दिनभर, त जब/ हमि जैसन गबरु जवान चोतारिमे आवन्देन त  लरकि लोग थोडै बुह्रो खुसटहरु हेरनेको आवँछ??  हँ?  त बात हियाँ छ। त अथि करनेको पर्छ, उ जो छ सैलरि वैलरि पेसा वेसा सब मिलाइके हमको दि दिनुहोस हुजुरलोग, जब हमि रैगुलर आवनेको अस्टार्ट कर्छ, त लरकि सुसरी छप्पर फाडके आइलिन्छ। त उ बात छ नि, जिधर जिधर किसन कन्हैया उधर उधर गोप्नी! खेँ ..खेँ.. खेँ ..


 
Posted on 11-14-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया, कैसन सुच्ना निकालिलिनुभएको हुजुर? बरबाद भइजान्छ! कहाँ वैसे त नआएको लरकि लोगन को त कहाँ हरताल करनेको बात करनु हुन्छ, झन आवन्देन हुजुर। त लरकि जो छ लरकाको देखावने नखराले आवन्देन, उसको लागि त सला और ज्यादा पोस्ट करनेको पर्छ, और ज्यादा उ जो छ बात लिखनेको पर्छ, अन्वायरोमैन्ट करियट करनेको पर्छ, तब जा के आवँछ लरकिलोग। कहाँ हुजुर वैसे त सला दु दु लाइन लिख्छ लोग चोतारीमे उसपे हरताल कियो भने त हुजुर हमिलाई लाग्छ कि  चोतारि खोजनेको टाँर्च जलावनेको पर्छ,।
 
Posted on 11-14-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


श्री लहरे लाल लाकौल द्वारा गठित छानबिन आयोगको अध्यक्ष पदमा त सुश्री ठुल्नानी ठाकुराइन लाई राख्नु पर्ने हो भन्छु

 
Posted on 11-14-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्रो मदनवा ठीक बात् बोल्छ, ऊ ससुरी लर्की लोगन आएकै छेन चोतारि मे हँ त कहाँ से ऊस्को आयोग मे राख्छ, एकटा बड्की जो छ ऊ ठीक छ अधछ् पद मा, बाँकी पुरे के पुरे जो छ लापता छ तर कसरी आउछ आयोग के काम कार्वाही कर्ने को



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters