[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 168473 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-20-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पुदिना भनेको के हो ? हाम्रो गाम मा त कसैले नि खाँदैन ।'
ठूली,
खान्छ होला नि त्यता नि । तिमी नै कत्ति पटक खायो होला पुदिना ( mint) फटू नि हेर त । यो त निकै उपयोगी पो हुन्छ त

 
Posted on 03-20-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयन यार् यसलाइ REMIX गर्न पर्यो




पानि धाराको
खाउ खाउ रऊसि
मास्टर्नि नानिले पारेको
मासु पाडाको
 
Posted on 03-20-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाई सलाम रे ठुल्स??
आपुई के साह्रो तर्केको हौ मो संग ठुल्स? अलिक नजिक आएर ह्यान्सेक सम्म गरेको भए त हड्डि हाँस्थ्यो नि हौ मेरो पनि, आबो सलाम त १ किलोमिटर टाढा बसेर नि गर्न मिल्छ नि हौ
!

मिस पनि फिरि आफ्नो स्टुडेन्टलाई र्र्याग हानिदिने भन्या! आबो आन्द्रा कसरि झिक्नु हौ? नमस्ते गर्दा भित्र बाट गरेको भनेको नि हौ आन्द्रै देखि भनेर!

चित्रे सोम, मेरो आन्द्रा दुखेको छैन हौ! मो त अल्वेज सन्चो हो नि!
 
Posted on 03-20-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् खाँदैन हाम्रो घर तिर ।
 
Posted on 03-20-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर त मास्टर्नि नानिको रकसि को कमाल, दादा र चित्रे ले फ्रीमा पायपछि त अल्कत्र पनि छोड्दैनन भन्या त साच्चि रहेछ, ल अब निश् पाट्, ठुलि, तिरु, हरे, ग्वान्चे, सानि तुरुन्त फोन गर त एम्बुलेन्स मगाउ

 
Posted on 03-20-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यान्सेक bhaneko ke ho nis daai.
 
Posted on 03-20-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्.. खित्.. खित्..
झिल्के सोमले फिरि दादा र चित्रेको स्न्याप राखिदिएछ!

हात मिलाउने भनेको हौ ठुल्स!

मिस :( भनेको के हो?
 
Posted on 03-20-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् "लाइ र पाल्टि" भने को के हो बुझिन?

झिल्कु के बोलेको त्यस्तो :O मिस् ले पारेको रकशि रे कैले कहा किन कसरि के? मुटु दुखे को ठिक् भकै रैनछ बिचरा........... जता गए नि रौसि रौसि देख्ने
झिल्कु लाइ यो गीत् -
अब तेरे बिन् जि लेन्गे हम्
रौसि जिन्दगि का पिलेङे हम् :P

निश भेना नमस्कार हाउ आर् u फाइन् थ्यान्कु :)
 
Posted on 03-20-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स सालि बल्ल आइपुग्यो!
के भनेको हौ मोइले त बुझेन!

"निश भेना नमस्कारss!... हाउ आर् u? ... फाइन् थ्यान्कु!! " भनेको हो कि-

"निश भेनाsss नमस्कार हाउss! ......आर् u फाइन् थ्यान्कु?? " भनेको ?

:):)
 
Posted on 03-20-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त अब तिमी नै आन्द्रो निकाली निकालि, मतलव, चौतारीको भुइमा आन्द्रो राखेर नमस्ते गर्छ मन्दिरमा चप्पल बाहिरै राखेर देउतालै ढोग्या अस्तो । मैले का'ट त्यो के जाति र्र्याग हान्या होला त तिम्लै।
हुदा हुदा त अनिकेरि '......'भित्र......' हरिराम!!
क्यार्न भित्र जानु पर्यो र भन्छु नमस्ते अर्न नि । यइ बाहिर चौतारिआँ बसेर बाहिरबडै नमस्ते अर न त ।

:( ..भनेको झिल्के को अहिलेको अनुहार । रक्सि भन्दा अरु खानेकुरो नभे्ट्या अस्तो छ तेइ भ'र के ।( .....यस्ता यस्ता शब्द राखेर कुरो गर्नै आम्दैन के मुलाइ .....)

अनी तितु
पाल्टि..( बिलकुलै स्थानिय शब्द पर्यो ..पाल्टि हैन होला अर्कोपाल्टि होला :) ) ----next time ,अर्को पटक
लाइ..तोरि रायोको साग , सिमी बोडि आदि ईत्यादिमा लाग्ने एक किसिम को किराहरु
 
Posted on 03-20-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***चौतारीको भुइमा आन्द्रो राखेर नमस्ते गर्छ मन्दिरमा चप्पल बाहिरै राखेर देउतालै ढोग्या अस्तो - miss ***रोट्फल् :D:D:D

हजुर्लाइ सन्चै छ भेना? भन्या के इउलीस मा पढ्या भे'पो थहा हुनु इस्कुलाँ पछाडि बसेर हल्ला कस्ले गर्देओस्। :P
 
Posted on 03-20-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि एकछिन थकाई मार्नु परो है एतै, के खोकाई भै रा हो ह्याँ? निशे आएर बब्बाल दि रा र च र पो तल पुछाराँ सुन्ने गरि हल्ला भै रा रच। के छ पाट हालखबर? गुँड सार्ने कैले हो नि :)

तिरु, हाउ आर यु हैन कि सब फिट हो भेना भनेर सोध न अनि पो बुझ्छ त।
 
Posted on 03-20-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई । मन्तयक ला ?
आज को भेला पो भेला, मेला जस्तो ।
रमाइलो पनि घमाइलो पनि
भोज सोज र सोम को कुरा भो, म:म: खोइ नि ?
 
Posted on 03-20-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाई सन्चै छ हौ तित्स सालि!
लास्ट बेन्च मा बसेर अगाडि छप्कि जिस्क्याउँदै बस्यो मो त स्कुलमा इङ्ग्लिस त पोलेर पो खायो हौ मोइले त!
आपुईsss... सब कुरा खोलेर रेला नगर न हौ तित्स, साह्रो इन्सल्ट पो हुन्छ त हौ फिरि!

ह्यारिस सोम, मो त भोलि गुँड सार्न लागेको ब्रो!
मो एक फोन हान्छु ल ब्रो लाई भरे!
 
Posted on 03-20-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुँड् त जिम्माल बाले सार्ने कुरो सुनेको त मैले त :P
 
Posted on 03-20-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुँड् त जिम्माल बाले सार्ने कुरो सुनेको त मैले ni ho
 
Posted on 03-20-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D चोर पक्डियो!!
 
Posted on 03-20-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हाम्रो गाम तिर सबैलाई मंगल कुशल नै होला केरे । ल रमाइलो रहेछ केटाकेटी हरुको म चाँही लागे ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters