[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 564]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 185739 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 07-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२४  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 124 editions.
 

 
Posted on 08-01-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ् गाम्ले हो, ठुल्दाइ को च्वाँक गायब रे।
अनी तेही भन्या म त बिजी भर न आको अरु लाई चै के भाको नि
सप्पै ले लन्च मा धेरै नुन खार आर झोक्रार बस्या जस्तो?
लहरे को सेर ले हसायो,
भन्द्या छु है लहरे फेरी मेरो भान्जी लाई जे पि टि भन्ने हैन नत्र २,४ पद खोसिदिउला सम्धी लाई भनेर।

रिट्ठे,चिप्ले,सान्नानी,ठुल्दाइ,लहरे, भान्जी  के छ सप्तान्त को पिलान ?


 
Posted on 08-01-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा भन:


दिलमा छ, मन मा छ , धडकन मा छैन के हो?


 
Posted on 08-01-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को आईसकेछ लहरे प्यारा सायरिवाला को

" तीनो फिल्म का डि.भि.डि पडा है अपुन के पास  "


 
Posted on 08-01-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन तिमीले भनेका कुराहरु, सुरु देखी। मैले बिर्सेंकी भन्ने सोचेको होला कत्तिन। 

चौतारीमा छिर्ने बित्तिकै परिचय पनि राम्रो सँग पाएकी थिन "ए केटा हो दिपिका को नाम थप्दै जाउँ है" भन्यौ-- कत्तिन उहिनै मेरो न्वरन गर्ने बाजे जसरी नाम थप्ने आज्ञा दिने

त्यपछी चै मलाई रिट्ठे ले उठाएर गन्नु को मा लग्ने भन्यौ। अझ त्यो पनि लौ भनेर सहेको त त्यस्पछी त चौतारीको छमक्क छल्लो रे हामी केटीहरुलाई। त्यस्तो नाम पनि दिन्छन काही आफ्नो चौतारीको साथीहरुलाई।

उ आफु जती खेर पनि रसरङ प्रधान भन्छ कहिले गीत बजाउन आउने होइन। मैले गएर बजाइदेकी थिएं। पछी जान्छु भन्दा हर्कदाई ले  गाली पो गर्नु भयो। अरु बेलामा हासेर बस्नी अहिले जाने भनेर। त्यस्तो गाली खाएको बेलामा  अझ यो लहरे त ५ वोट राक्षक जस्तो हासेको टाउको पो देखाउन आइपुग्यो उल्टो जिस्काउन।

त्यस्पछी फेरी नेवारीमा कहिले के भन्ने कहिले के। हुँदा हुँदा रिट्ठेलाई धरी सामिल गरायो त्यस्तो नेवारी बोलेर जिस्काउन मा। के के भन्ने अनी मैले बुझ्ने गरेर दिपिका लेख्ने गर्छ सधैं, मैले बुझोस् मलाई नै भनेको हो भनेर।

क्रमश: 


 
Posted on 08-01-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमिर खान
 
Posted on 08-01-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धडकन मा त भनै परेन नि ठुल्दै बुझी हालिन्छ नि होइन र -

कस्ता कस्ता कहाँ गए दिपिकाको मामा बिस्टे अंकल बकबके - भन्या एही हो
के गर्ने रे फेरी भन त -


 
Posted on 08-01-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amir khan Thuldai. :)

hajurbaa darshan.

dipika hi.

lahare ra riththe bye.


 
Posted on 08-01-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa kramasha re haha dipika nanu ho ho thik para inerulai hai..
 
Posted on 08-01-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोहब्बत् से नहि तो नफरत् से हि सहि।।
कभि तो लिजिये आप् मेर नाम् हि सहि

हर् पेहलू-ए-खुशी- ओ-रन्ज देख लिया,
दुनिय में चार् रोज् कयाम् हि सहि

दे दे साकिय कुच् दिल बेह्लाने को।।
भरा नहिन् तो खालि जाम् हि सहि

जो जुबानि आपकि है सर् आँखों पे है,
अगर् नहि लफ्ज्-ए-इनायत् दुश्-नाम् हि सहि

मान आपने रकीब के नाम जिन्दगी कर् दि
मेरे हिस्से में भि कुछ हो, एक शाम हि सहि

आये है तो कुछ बतलाके जाइये साहिब,
अपना पता नहि तो अपना नाम हि सहि

 


 
Posted on 08-01-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>क्रमश:  <<<

सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी !


 
Posted on 08-01-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अज क्रमश: रे  कथा लेखेको जस्तै गरी
कस्तो याद राखेको नि फेरी - मलाई त केही थाहा छैन - बिर्स्यो

अब तिमीलाई भनेको मा अर्काको नाम कसरी राखु म - तिमीनै भन त

हर्के दाई ले क्या गाली गरेको के - यो चाँही सम्झ्या छु - अहिले पनि हाँस उठ्छ मलाई त

छमक्क छल्लो भनेको च्वाँक राम्री भनेको क्या - कुरा सुरा बुझ्नु छैन

नाम भनेको थप्दै पो जाने हो - घटाऊने हो त -

ल मेरो पनि क्रमश:

Last edited: 01-Aug-08 02:51 PM

 
Posted on 08-01-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेज कि गर्ल्स् ने स्त्राइक् कि।बोइज्  ने भि उन्का साथ दिया।
गर्ल्स् ने जोर् से कहा “हमारी मांगे”।

बोइज ने पिछे से कहा “सिन्दुर् से भरो”।


 
Posted on 08-01-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>क्रमश:  <<<

सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी !


copy paste is the best

 
Posted on 08-01-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पहिलो राउन्ड है आजको उही नमस्कार होनी फेरी रिठ्ठेले पहिलो राउन्ड्को के भनेर सोद्छ।
 
Posted on 08-01-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल से एक इश्क कि
application create कर रहा हूँ।
प्यार से debug कर्ना
मे wait कर रहा हूँ।
 
Posted on 08-01-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ क्या हसाउने !

हर्के दाई छु ख पासा? जा ने धुनला?

ए सान्नान्नान्नान्नान्नान्नान्नी हामीलाई किन bye  भनेको? अनी मलाई लहरे सँगइ किन मुछेको? दीपीकालाई मैले त कैले पनि त्यस्तो भनेको छैन, है दीपीका?


 
Posted on 08-01-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को सायरी नदेखिरा

ब'बाल गयो नि लोल

मलाई रिट्ठे सँग किन मुछेको -

सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ दीपीका जी !


 
Posted on 08-01-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीपीकालाई मैले त कैले पनि त्यस्तो भनेको छैन, है दीपीका?

अनुहार बना हेरन - मुखाँ प्वाक्क हानु जस्तो


 
Posted on 08-01-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा मेरो त यो सप्तहान्तमा पढ्नु छ एकदम धेरै। हजुरको भान्जिको जती पढ्नु पनि कसैकै नहुने भयो मामा। अनी हजुरको  को चै के छ? 

सान्नानी अरुलाई छोडेपनी यो लहरे बौचा लाई चाइ सुनाउनै पर्ने भएको छ उस्का गतिबिधिहरु।  

रिट्ठे र ठुल्दाइ सदा झै हौसलाको लागि धन्यवाद। 

हर्क दाई आरामै?


बौचा ल सुन अरु पनि..contd

उहिले म चौतारीमा बोर फस भएकी त दिपिकालाई निकाली दिने अनी रिट्ठेलाई बोर फस बनाउने भन्यौ। झन्डै लगाइसकेको माला पनि खोल्न पर्ने स्थिती थ्यो।

मात्तिदा मात्तिदा त मेरो मामा लाई बकम्फुसे रे, दाई लाई ब्वासो रे, भाउजुलाई मुर्कुट्टा रे, मलाई त झन डिस्कोवाली रे 

त्यत्तिका धेरै भन्दा पनि लौ साथी नै हो भनेर स हे को त अहिले आएर दिपु सिपु रे

:( :(

Last edited: 01-Aug-08 03:12 PM

 
Posted on 08-01-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो दीपीका यो बौचेन्द्र पड्के लाई अझ झपार ! तिमीले नै बौचा लाई तह लाउन सक्छौ भन्ने हाम्लाई आश छ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters