Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
[VIEWED 303502
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-29-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ माचिस छैन लाइठर ले चल्छ? त्यो मेरो २४ क्यारेट आज भर्खर सक्क्यो ठुल्दाइ लोल नेत्रे लोल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइठर नि चल्थ्यो, तर आज चकमक ले नै बालियो। शंकर चाप बिडी। अर्को एक हुल आउँदै छ सूर्य बोकेर, भोली पर्सी सम्ममा नयाँ सूर्य। यता झर्नु पर्यो रिट्ठे।
मदनवा लाई बहुत धन्यवाद। गिफ्ट पनि २ शिफ्ट मा जस्तो छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-29-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बड्किको पिङ्क काँलरका लिप गिलाँस lol@ madanwaa
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-29-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निशान्त: वो च्याङ्स के भयो हो तोँलाई?
च्याङ्वा: आयु आर्गु म्हेरो टाउगु खाना।
निशान्त: च्याङ्स आफु तेरो टाउक्स खाँदैन ल। झारे लाई केही सोध्नु नहुने के।
च्याङ्बा: म्हो लाई धेरै जारे जारे नाभान है निशान्दे तोलाई म्हो भुटेकोशीमा लागेरा फ्याल्छ आइले।
निशान्त: वो च्याङ्स तोँलाई के को टेन्स छ भन मोलाई
च्याङ्बा: आगिनाइ बान्नु पार्दाइना ता। ला सुन म्हो लाई चाउतारीमा बोलेकु भाषा मन पारेकु छैना।
मदनवा: अरे चैङ्वा दाजु, कथी बतियाउदै हुनुहुन्छ हजुर, खेँ खेँ खेँ
च्याङ्वा: आबु ता धादुरेलाई काट्जा काट्जा म्होइले, पाइला तेरु बाङारा झार्जा, आनी तेरु गार्दान काट्जा, आनी तेरु खेँ खेँ बान्दु भाये पाछी तोलाई भुटेकोशिमा लागेरा फ्याल्छा म्हो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-29-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए मदनवा ठिके छ् हम को तो सौतेल आमा को छोरा जो देखिलियो । अभी अभी समझ मै आउँदै छ् हामी को , हामी लाई चै कौनो गिफ्ट नलिकन आएछौ। बहुत चित्त दुखी लिएको छ् हामी को।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-29-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवाले च्याङ्बाको थप्पड खाएको घटनाले हिजो देखि चौतारीमा तनाव कायमै रहेको छ। भर्खरै गणतन्त्रमा प्रवेश गरेको चौतारी मुलुकमा घटेको यस घटनाले गर्दा सबै औतारीहरुमा दन्डहिनताको त्रास व्याप्त रहेको सन्दर्भमा 'न्याय पाउँ' भनि मदनवाले हालेको मुद्दा उपर भएको छानबिनको अंश यहा प्रस्तुत गरिँदै छ। न्यायाधिस श्री राहुलभाई रायमाझिको इजलासमा भएको उक्त मुद्दाको सुनुवाइको दृष्य यस प्रकार छ-
राहुलभाई- " अर्डर.... अर्डर... तारेमाम्!"
मदनवा- " जे राम जि कि न्यायाधिस हुजुर!"
राहुलभाई- " जय रा्.....तारेमाम् तारेमाम्! मदनवाले दुख पाएछ मुद्दा लिएर यहाँसम्म आएछ, तारेमाम्।"
मदनवा- " हुजुर हमि जो भोगेँछु कइल, बहुते अन्नाए भोगेँछु!, चयाङवा जो छ हमरो कनपटियामा तमाचा लगायो जोर से!"
राहुलभाई- " च्याङ्बा महाराज ?, समय तन्कियो भन्दैमा तान्न पाइन्न, मन लाग्दैमा कसैलाई थप्पड हान्न पाइन्न, तारेमाम्!"
च्याङ्बा- "ओइ नाइधेसे तोँइले बानेकु म्होइँले बुझेना, के माम बानेकु लु बान्?"
राहुलभाई- " तारेमाम् भन्या तारेमाम्, तारेमाम बिर्सने, बाँकि कुराको उत्तर पस्कने, तारेमाम्।"
च्याङ्बा- " बाँगि कुराकु उद्दार पासकाने रे? तोइँले बाँकि कुरा काइले सोद्यु लु बान म्होलाई? तोइँले कुरा सोद्या छाइना, थाप्पाड हान्नु पाइदाइना भन्यारु कुरा गार्या माद्दै छा, जान्ने हुँदोरेछा यो नाइदिसे, आइले बाजाइदिन्छु तोँलाई पानि आनि छाक पार्छा!"
राहुलभाई - (आत्तिएर सकपकाउँदै) " ल ल भयो, न्यायाधिस भएको पनि २२ बर्ष पुगेको यो राहुलभाईलाई कसैले सिकाउनु पर्दैन। के कुरा सोधेको हुन्छ र के कुरा भनेको हुन्छ, मलाई थाहा हुन्छ, तारेमाम्।"
मदनवा- " हुजुरssss!"
राहुलभाई- " ल च्याङ्बा महाराज भन्नुस तपाइँको हात पहिला चिलायो कि मदनवाको गाला पहिला चियायो, तारेमाम्?
मदनवा- " रे हुजुरsss..बात अथि्..."
च्याङबा- " ओइ धादुरे! तोँलाई आर्गो कानमा पानि चाडकान हान्नु पार्यो? नाइधिसेले म्होलाई सोद्याकु तोँ क्याना बिजमा बोल्जा???"
मदनवा- "पर हुजुर ....न्यायाधिस हजुर!"
राहुलभाई- " मदनवा, अहिले चुप लाग्ने आफ्नो पालोमा बोल्न थाल्ने, तारेमाम्।"
मदनवा- " हस हुजुर!"
च्याङ्बा- " हेँख... हेँख.. हेँख.... कास्दु डाराएरु सुकेको स्याउ जास्दु थुतुनु लाय यो धादुरेले हेँख... हेँख... हेँख..!"
राहुलभाई- " अर्डर अर्डर तारेमाम्।"
च्याङ्बा- " ओइ नाइधिसे त्हेरो भुँडि कारायु जास्दो छा, हिजो राति धेर तोङ्बा तान्यु जास्दो छ तोइँले, म्हेरो पानि धेर जाँड खायाकु बेलामा भुँडि काराउजा त्हेरो जास्दाई आडार आडार गारेरा!"
राहुलभाई- " चुप लाग्ने भनेको मैले, तपाइँले के ठानेको ऐले, तारेमाम्?"
च्याङ्बा- " लु यो नाइधिसे पानि बाउलायु आजा, आगिनै म्होलाई कुरा गार भान्छा आइलेनाइ फेरि चुबालाग भान्जा! साबाइ बाउलाइ बाउला छा जास्दु छा चाउदारिमा!"
राहुलभाई - (चिडचिडाएर) " अर्ड.....तारेमा...(उफ्)...च्याङ्बा महाराज, तपाइँको हात पहिला चिलायो कि मदनवाको गाला पहिला चिलायो? के भएको पहिला राम्रो संग भन्नुहोला केहि नभुल्नु होला, तारेमाम!"
च्याङ्बा- " पाइला म्हेरो हाद पानि चिलायाना, धादुरेको गाला पानि चिलायाना!"
राहुलभाई- (रिसाएर) " चुप लाग्नुस तपाइँ! झन के भएको पहिला राम्रो संग भन्नुस भन्दै छु, जेल मा हाल्नु पर्यो तपाइँलाई? तारेरेरेरेरेमाम्!"
च्याङ्बा- " आबा चाइँ साँच्चैकु बाउलायो यो नाइधिसे, पाइला के भायाकु राम्रो साङ्गा बान बानेकु होइना तोँइँलेनाई? राम्रो साङ्गा बानेकु पाहिला म्हेरो हाद पानि चिलायाना, धादुरेको गाला पानि चिलायाना बानेरा, झान जाङगिदोँ रेछा, यो पार्खाल भित्र बाटा ता निकाल तोँलाई दुइ टुक्रा पार्यारु एइ धादुरेको झोलामा हाल्दिन्जा म्होइँले जांङ नाचाला म्होलाई!"
मदनवा - " रे हुजुर हमि भन्छु कि पहले कथि भयो!"
राहुलभाई- (कपाल लुछ्दै) " चुप लाग्नुस तपाइँ मदनवा, नत्र सबै भन्दा पहिला तपाइँलाई खोरमा जाक्ने आदेश दिन्छु, अनि मात्र कुरा सुन्छु, तारेमाम्।"
मदनवा - " हस हुजुर, हुजुर बडे लोग हुनुहुन्छ, हमि चुपे छु!"
राहुलभाई- " ल च्याङ्बा महाराज भन्नुस पहिला के भएको?"
च्याङ्बा- " पाइला गानातान्तारा आयु!"
राहुलभाई- " अनि अगि नै मजाले भन्नु पर्दैन गनतन्त्र आयो भनेर? सुल्टो कुरा सोध्दा उल्टो जबाफ किन?"
च्याङ्बा- (पर बसेको पुलिस संग) " ओई पुलिसे यो म्हेरो पार्खालको ताल्चा खोल् , आजा कि यो नाइधिसे छाइना कि म्हो छाइना! झान सुल्टो कुरा बन्या छा म्होइँले उल्टो पो बान्दोरेछा! पाइला कासाइको केहि चिलायाकु छाइना ता छाइना बान्ना पारेना?? पाइला गानातन्तारा आयु त्हेसपाछि आरु कुरा भायु! ओइ आइले चाइ म्हेरो हात चिलायु, लु बान दाइने कानमा चाडकान खान्जा कि देब्रे कानमा खान्जा? यो चाउरेलाई काल्ले नाइधिसे बानायु लु बान?"
राहुलभाई- (उफ २२ बर्षे अनुभवमा यस्तो मान्छे कहिले परेन, राहुलेको साढेसात टरेन, तारेमाम्।) "गणतन्त्र आएपछि के भयो च्याङ्बा महाराज?"
च्याङ्बा- " तेइँ गानातान्तारा आयु भन्यु साबाइले, म्होइँले थाहा पाएना आनि सोध्या कु, तोँ नाइधिसे भयारा नि थाहा छाइना तोँलाई गानातान्तारा आये पाछि के भायु भन्यार?"
राहुलभाई- (उफ्..... पशुपती पशुपती शक्ति देऊ) " च्याङ्बा महाराज, गणतन्त्र आएपछि देशमा के भयो भनेर सोध्या हैन, तपाइँले के गर्नुभयो भनेर सोधेको बुझ्नुभयो?"
च्याङ्बा- " बाल्ला बुज्यो म्होइँले, आगि नाई बान्नु पार्दाइना ता?"
राहुलभाई- (खुइययय....लामो सास फेर्दै) " ल भन्नुहोस न त, गणतन्त्र आएपछि तपाइँले के गर्नुभयो ?"
च्याङ्बा- " आssss गानातान्तारा आयुपाछि म्होइँले म्हेरो लोल खाच्चारलाई भोटकोसिमा लग्यारु पानी खुवायो!"
राहुलभाई- (न्यायादिसको विग लुछेर फाल्दै, आफ्नो कपाल लुछ्दै) " यो अदालत केहि समयको लागि स्थगित गरिएको छ, मेरो मनमा रिसै रिस भरिएको छ, तारेमाम्"
Last edited: 29-May-08 03:21 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-29-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<तारेमाम् तारेमाम्! मदनवाले दुख पाएछ मुद्दा लिएर यहाँसम्म आएछ, तारेमाम्।>>
<<च्याङ्बा महाराज ?, समय तन्कियो भन्दैमा तान्न पाइन्न, मन लाग्दैमा कसैलाई थप्पड हान्न पाइन्न, तारेमाम्>>
>>तारेमाम् भन्या तारेमाम्, तारेमाम बिर्सने, बाँकि कुराको उत्तर पस्कने, तारेमाम्।>>
लोल्ज सम्धी ज्यु लोल्ज
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-29-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त सला सबके सब बह्रा मजाकिया मान्छि छ चोतारिमे। उ मदनवा आ कुमलवा त थिंदे थियो अब त सला यो नाँर्टनवा पनि बहुते मजाकिया मान्छि छ भनेर थाहा पायो हमि। भन्छ सुपाडि चपायो भने मेदानमें परेसानि हुन्छ। अरे हुजूर एगो गणेश बिडि सुल्गाइहाल्नुस आ बस्नुस मेदान त कहाँ परेसानि हुन्छ? परेसानि त अथि तब हुन्छ जब उ गुन्डा लोग तपाइको लोटामें ठोकर मार्छ हुजूर। हम्रो बिस्वास कर्नु हुन्न भने उ मदनवालाई सोधिहाल्नुस, हमी गरीब आदमी छ झुठ बोल्देन।
और हमि सुनेछु यो चेङबा हम्रे मदनवाको बह्रा जोरसे कनपटिया पे तमाचा लगायो, अदालतमें लगे थियो त वहाँ न्यायाधिश् हमरे राहुल भैयाको झापड मारनेको बात कियो, हमि भन्छु हुजूर यो चेङ्बाको दिमाग जो छ वो अथि तोङ्बा खाए पाछि बह्रा गरम हुन्छ त सला तोङ्बा हेन यो चेङ्बाको मंगल बजारके छ्याङ पिलाउनु पर्छ हुजूर बेहान बेहान तब जाके एस्को दिमाग ठन्डा रहन्छ। नत्र हमि भनेछु हुजूर उ सला सबको कनपटियापे तमाचा मार्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब बिर्खे बा को लेखाइ, अनी हसाइ ( तारेमाम) पढेर के हाँसियो, मेरो डेस्क पछाडि बस्ने देशी मित्र झस्कियो। तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 9:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन अभिबादन-तारेमाम। खै आज टाँसटुँस समितिका महानुभावहरु? गणतन्त्र को मन्त्र सिक्न हिंडे हुन कि क्या हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज म आँफै सुरु गर्छु। एउटा अमर गाना का साथ। मायालु को प्रशंसा गर्नु त यसरी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-29-08 9:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यो गीत पनि सुनम। शब्द संगित अनी स्वर को अनुपम् संगम यो गीत मा भेट्न सकिन्छ। कलाकारको पोज र द्रिश्य अली वयस्कको प्रामाणपत्रधारि परेकोमा क्षमा गर्नु होला।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिनका सत्तेनास हुने चौतारीलाई कान्ला मुनि झारेर मरेछन्। ब्यान ब्यान उठेर यसो चिहाऊ भनेओ यो बुडो आँखोले कतइ केइ देखे मरिजाम्। उरन्ठेउला ठिटा ठिटि कइले त चिरिरिरिर अर्दै आधारात सम्म सुत्न दिँदैनन, कइले के कइले के बजा'र चौतारीआँ। फेरि जो बनाम्नु बनाइसकेसि, तो चौतारी लेखेको भित्र पारेर मरे त हुने नि, कता हो कता खोज्दै उमेर जाला अस्तो हुने! लु पातकीहरु, सुत सुत तिम्रै छन दिन्। घाम डाँडामाति पुउने बेला सम्म सुत अनि भलो होला! एउ कफ च्या खान मन ला उइलेइ देखुन हो, कउनै बजिया बजिनि उठेनन् लु लाउनु परो माइलो साउकाँ भैँसि दुहिसको होला, चिया बनाम्थो कि!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ? शुक्रबारे झम्झमाउदो जदौ!
बिर्खे बुढा एक्लै के फट्फताइ रहेको होला? गाम्ले ठिटा ठिटी हरु लाई केही अनौठो रोग लागे जस्तो छ। हिजो बेलुकी नि कार्यक्रम रद्द गरी गएछन, एक्लो यो बुढो ज्यान ले रेड्वा बजाउनु परो। अहिले नि घामले आराम गर्ने बेला सम्म ठाम छैन। हे राम ! तारेमाम।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-30-08 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जिम्मालनी आमाले चिया नि नदी भगाउनु भछ बरा जिम्माल बालाई ल मैले ल्याएँ जिम्माल बा अनी ठुल्दाइ मीठो चिया खानु ल। ग्रिन टि हो है।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-30-08 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैं सधैं तिमी मेरी माया बनि आउनु आउनु
यति चोखो यति मिठो दिउंला तिमीलाइ माया बिर्सने छ्न साराले पुराना प्रेमका कथा।
जदौ!
ठुल्दाई र सान्नानीलाई आरामै होला के रे।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 05-30-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो जिम्माल बा नि ब्यान ब्यानै, लु सबै जना बसम, सान्नानीले चिया पकाइचन, खाम बसेर।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-30-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ भन्दै थेँ, आचकाला ठिटाठिटिहरु बुडोलाई देख्तैनन भनेर, अन्तरे काजि लुसुक्क आ'र खुसुक्क सान्नानी र ठूल्दाईसँअ भलाककुसारि अरेर गएछ! यस्तै छ नारन कलिजुग!
क्यार्नु ठुल्दाई, यस्तै रेछन, हिजो सुरु नि ठूल्दाईले नै अर्नुभएछ गित टाँसटुसको अनि त्याँसि मैजारो नि हजुरले नै!
कठै बरा! एउडि सान्नानी रेछे मया मान्ने, लेउ बा लेउ तो तातो चिया ले छाति तातो भओ! बरु तिमीले खायौ कि नाई?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-30-08 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पैला भन्दा ए माया क्या राम्री भईछौ जिउ डाल देख्दै ए माया लोभ लाग्दी भईछौ बाझो खेत पाँच छड्के सलाम छ सबैलाई सुक्रबारैमा रइछौ तिमी नक्कले चारतिर धाउने जस्लाई भेट्यो ए माया तेइ आँखा लाउने बाझो खेत पाँच छड्के सलाम छ सबैलाई सुक्रबारैमा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-30-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, सान्नानी ,अन्तरे दाई।
अन्तरेदाइले माया मार्नु भयो, फुन सुन पनि छैन।
सान्नानी नबुझे पनि धन्यवाद क्या रे।
के हो यो ग्रीन टी भनेको? धेवा टी भनेको पो थाहा छ,
(नेवारी मा ती भनेको देउ हो, धेवा ती= पैसा देउ) । पिउने पिउने चिज जस्तो छ, अली बिहानइ भएन र सान्नानी> फेरी सितन पनि छैन। अली जतन गरेर राख्नु पर्ने ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration |
What are your first memories of when Nepal Television Began? |
निगुरो थाहा छ ?? |
ChatSansar.com Naya Nepal Chat |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
Do nepalese really need TPS? |
कता जादै छ नेपाली समाज ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
Will MAGA really start shooting people? |
Democrats are so sure Trump will win |
मन भित्र को पत्रै पत्र! |
Top 10 Anti-vaxxers Who Got Owned by COVID |
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
TPS Work Permit/How long your took? |
Breathe in. Breathe out. |
3 most corrupt politicians in the world |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|