बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 420312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-30-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ पनि अगी तेत्रो बेर गायब हुने अनी, कोई नभा बेला मा सेलाउछ भनेर नि सुर्जे टुप्लुकियो उसैले बजायो
ल लाउनुस् तपाईं अनी रिट्ठे लाई सक्ने खानुस्।



 
Posted on 01-30-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो कपी गरेको म: म: नि कोइ खान्छ? यस्तो म: म: ले त पेट मात्र होइन मान्छे नै चेट होला जस्तो छ।

 
Posted on 01-30-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा लोल ठुल्दाइ ,कस्तो हरिबशँ बोल्या जस्तो लाग्यो।

 
Posted on 01-30-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फोटो कपी गरेको म: म: नि कोइ खान्छ? यस्तो म: म: ले त पेट मात्र होइन मान्छे नै चेट होला जस्तो छ।
लोल ठुल्दाइ लोल। 

 
Posted on 01-30-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे को फोटो कपी म: म: देखी तर्सेर सब भागे जस्तो छ। लहर्‍या सन्तान को नि नाक कान देखिदैन नि? रिट्ठे बज्या को ३ घण्टे हराउने रोग बल्झ्या जस्ताइ छ। हर्के भने उत्तरी ध्रुबमा बङ्गुर खोज्न हिड्या जस्तो छ।


महिला त सधैं पहिला हुनु पर्ने । अचेल पहिला होइन पहेलिया ( पज्जल ) भा जस्तो छ।


 


 
Posted on 01-30-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो कपी गरेको म: म: नि कोइ खान्छ? यस्तो म: म: ले त पेट मात्र होइन मान्छे नै चेट होला जस्तो छ।
लोल ठुल्दाइ लोल। 

 
Posted on 01-30-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो  बिस्ते  दाई  को  बर्थ्-दे   मा  अली    बि जि  भाईेछ

भरे    पार्टी  गर्ने  भनेर  फेरी  सन्ननी, चेली, र  म  भएर  बल्ल औता ; पार्टी  प्लेस ; बुक  गरेको   बुक  गर्न  पा छैन  मानिष  हरु  हेर  अोइरेको
हेर  ल सबै  जना  ऐसकेछन  नि,  लहरे, ठुल्दाइ ,चेली।,सन्ननी ,ठुली, पुरे, सुजे,लोके,थोते,चिल्पे, रित्थे, पर भाते,स्प्रिङ्ग , ओ हो  नाम  नलिउ केरे   थुप्रो  ऐसकेछन


अनी  बिस्ते दाई  ल  छिटो  आउनु पर्‍यो  कत  गा हो  फेरी   सुत बूत  लगौदाइ  होला  फेरी


 
Posted on 01-30-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पार्टी रमाइलो होला जस्तो छ है। अनी ठुल्दाइ मेरा नि लोल है, कस्तो लेख्न सिपालु भन्या तपाईं त।। हाम्लाई नि सिकाउनु न।
लोल लोल

 
Posted on 01-30-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्या होइन पुरे, टाइप हान्या हो। लेख्न पढ्ने जान्ने भैदिएको भए अद्दा अदालतमा लेखनदास हुन्थें। त्यही जानिएन, गरिएन अहिले, पढन्दास भाको छु।
 
Posted on 01-30-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी पुरे , कता  बेपत्ता  नि दिन्भर्??  खाने बेलामा  तुप्लुक  ऐपुगेछन 
 ठुल्दाइ,  दोस्रो  तरेमम!!

 
Posted on 01-30-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो केली ले त धुन्धानै बेवस्था गरेछौ अब भोली बिल तिर्ने बेला मा तारा देखिएला जस्तो छ्
केही छैन केली थ्यान्क यु बर्ष मा एक दिन आउने त हो नि।
ल पुरे भरे मादल लेर आउ है।

 
Posted on 01-30-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, सन्ननी ,खोइ?? आज त मैले  लहरे  लाई  पनि झुलुक्क एक चोति  देख्या  थिए
  दिन्भर  बेपत्ता  छ  बा sssssssssssss    यो  दिदि  भाइ  का  गये  होलन्?
भाइ  बहन  फिलिम  हेर्न  गये  जस्तो


LAHAREssssssssssssssssssssssss


SANNANIssssssssssssssssssssssss


WHERE     R     U  GUYssssssssssssssssssssss


 
Posted on 01-30-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम बिगारेर बोलाउनी को हो ह? आज फेरी बिस्टेको बथ्डे पाटी मा हाना हान होला जस्तो छ
 
Posted on 01-30-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हा हा मैले अगी देखी को आएछ पर्भाते भन्ने भन्ठानी रा,पर्बते लाई पो भन्या रईछ केली ले हे हे।


 
Posted on 01-30-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म रमाइलो मेलामा गा थें आज, त्यही रोटेपिङ खेल्या देख्नुभएछ हजुरबाले !!! लहरे त सर्कसमा पो काम गर्न थालेछ ???  बल्ल आफ्नो इच्छा अनुसारको काम पायेछ जस्तो छ, अनि काम चोर्न नि छोड्यो, चौतारीमा हाजिर हुन नि छोड्यो !!!!

 
Posted on 01-30-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी  है.  मैले  नाम बिगारएको  होइन खोइ  जती  मिलौन  खोज्छु , तेही  हुन्छ!! अनी परभाते ,त्यो हनाहन  को  कुरो चै नगरौ  बिचरा  बिस्ते दाई लाइ   बिल तिर्न  गहरो  हुन्छ , खाको  पनि,  तोद् फोद्  को  पनि,  कसरि  तिर्ने?  होइन  त 


 अनी  चेली  व्हाटस  अप्??


 
Posted on 01-30-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ अली ढिला पो भएछ, आए म मादल लिएर, मुखकिताबमा हराएछु म त, यता चौतारी को पार्टी झन्डै छुटेको। लौ घिन्ताण गरे है, खै बिस्टे भाका हाल्नु पर्‍यो ल। कुन गीत बाट इस्टार्ट गर्नी हो?

 
Posted on 01-30-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी केली म हरा हैन, यतै छु, मादल खोज्न जान एकछिन टेम लाग्यो, त्यो भन्दा अगाडि एता-उतै थिए। तिम्ले त दर्हो पार्टी गर्ने ठाम भेटेछौ त, ल ल गूड् गोइङ्स

 
Posted on 01-30-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले देखी नाच्न थाल्यो भने शाहउ ले खुट्टा भाँच्न थाल्छ पुरे। मादल सादल त भरे दुई गिलास रित्याए पछी घन्काउने हो , नत्र ताल नि बेताल, राराताल हुन्छ।

 
Posted on 01-30-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nothing Keli. What about you?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters