[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 157083 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-23-07 9:14 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हुन्छ हुन्छ सान्नानी, यसपाली ग्वाचेको मा जानु पर्छ पार्टी खान ।
    के के ख्वाउनेहो हेरम्ला ।

    हुन्छ हुन्छ तेहा नभए नजिकै हामि पनि छम् क्यारे । तर बेलैमा कार्यक्रम मिलाउनु पर्ला नत्र फेरि मेरो ता नेपाल जाने बेला हुन्छ ।
     
    Posted on 02-23-07 9:15 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ लौ पाल्नुस् पाल्नुस् सप्पै जना गाम्लेहरु, भर्खरै गोतामे दाइको खोरबाट पुरस्कार जितेर ल्याछु, एइ पकाम्नु पर्छ आज!
     
    Posted on 02-23-07 9:18 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे छिमेकी, तिम्रो घरमा भएको ठुलो डेकचि सापट देउ न है एक दिनको लागि, मसँग भेको सानो डेकचिमा पकाएको खाना सप्पैको लागि पुग्दैन जस्तो छ!
     
    Posted on 02-23-07 9:18 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्वाँचेलाइ अब नबोलाइ सुख? ल सबै गाम्ले हो जाम् है ग्वाँचेका केके ख्वाउने हो हेरम् न, नभे नजिकै सान्कान्छा या यामे नि छदै छन् नि, के को पिर हाम्लाई। :P
    सान्कान्छु आफुलाइ खाना पकाउन आएपो । म त अरुले पक अको मात्र खान आउछ ।
    लु सानानी नि आइपुली । के मोरी तिम्रो हालचाल ?
    लौ म पनि आए है । सुकुटि खान
    हो नि हरि हाम्लाइ नि तेस्ताइ काम खोजिदेउ । अनि के छ हर तिम्रो खबर ?
     
    Posted on 02-23-07 9:21 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुलि, कपिकात !!!
     
    Posted on 02-23-07 9:24 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बाहिर के को हल्ला हँ? त्यो सिठ्ठी बजाउनी को नि? उ--- अर्को दौड्यो फेरि! कुन पातकीहरु हुन् हँ त्याँ खोराँ?! यीनका नलीखुट्टा भाँच्दिन्छु म! ले बूढी, त्यो कटबाँसको लठ्ठी ले त! लोउतन्तर आ'को भन्या त गाममा चोरतन्तर आ'छ!
    ए चोर! चोर!! समात्!!! समात्!!!!
     
    Posted on 02-23-07 9:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्वाँचे, कईले देख्या दुईटा पुरस्कार, मैले अस्ति चियो गर्दा त एउटा मात्रै देख्या थें, एउटा त आफैले उडाए जस्तो लाग्छ। फेरी अस्तिनै यो सान्नानीको हजुरबा ले सराप्या सुनेर अजकाल त पुरस्कार थाप्न जान नि मनै पो लाग्दैन त। कस्तरी गाली गरेका थिए नि, यो भाले लानेको त हात फतक्कै कुईएर झरोस भन्थे, अईले सम्म नि पुरस्कार समात्न लायो कि तेई सम्झिन्छ। भेंडाले काम चलाउँदै गरुम। बरु यो सान्कान्छा सीपालु छ भन्ने सुन्या थें यस्तो काममा, तेसैलाई फकाउनु परो जस्तो छ।

    सान्नानी, शुक्रबार त सधैं घरमा त हो, क्यार्ने र, वीकेण्ड लाई पुरस्कार बन्दोबस्त गर्दैमा बित्छ :) हाम्रा तिर काम गर्ने भा त मिलाईदिन भै हाल्थ्यो नि, हुन न एउटो केमिकल ईन्जिनेर त खोज्दै छन क्यार, गाम्लेहरु कसैलाई था' भे बरु एउटो बिजुली पत्र ठोकुम न।

    यामे नि नेपाल जान ला रे, (यसपाली त झ्याईँ पार्ने झ्याईँ पार्ने हो क्या हो?)
     
    Posted on 02-23-07 9:30 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लु कुरो गर्दा गर्दै ग्वाँचे त दौडिसकेछ पुरस्कार थाप्न, गोतामे बुडा नि आज फेरी यति ढिला सम्म नसुति बस्या र'चन, लाग पा थे जस्तो छ, कोई आउछ भनेर :)

    ल्याई सक्या भे त बजाम बजाम
     
    Posted on 02-23-07 9:33 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ग्बचेँ कपिकात भन्छु खै कसलाइ कातुम । तेही हाम्रा गाम्मा आको त्यो कालो बिरालोलाइ कत्नु पर्ला जस्छ । :प
     
    Posted on 02-23-07 9:35 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गोतामे ज्यो त्यो कटबाँस भनेको के हो ताआआआआआआ ?
     
    Posted on 02-23-07 9:38 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामे नि नेपाल जान ला रे -- भने पछि हरि पनि जाने हो कि क्या हो ?

    हो हो यसपाला नेपाल जाने हो तर झ्याइ पर्ने कुरो चाइ सोचमा छैन ।

    लौ गोताए गुरु पनि झुल्किएछन । ए गोताए गुरु मैले माथी कतै सोध्या थे हउरलाइ । हउरको घर त्यो सितापाइला बाट पश्चिम के जाति ........कोट तिर हो ?

    ल पुरस्कार पनि आइ पुगेछ ल सुरु गरम विकैण्ड
     
    Posted on 02-23-07 9:39 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामी फेरि नेपाल जाने रे? अस्ति भर्खर गर आ जस्तो लाग्छ त। :O

    ठुली, ठिक् छ मेरो, तिम्रो नि, आई मिश्ड् यु के। मिस् दिदि र तितौरी खै त?

    गौतम दाई नछोड्नुस् है यि कुखुरा चोरहरुलाई। खुचिङ् खुचिङ् खुचिङ् :P

    लौन हरि को काममा त कुरै ईन्जिनेरबाट शुरु हुदो रैछ, हामी जस्ता झारपातले के गर्नु? :(
     
    Posted on 02-23-07 9:44 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सान्नानी यस्तै हो झारपात तिर लागे पछि । म पनि झारपात तिर भएको ले बर्खमा एक पटक जान पाइन्छ समरमा (२-३ महिनाको लागी)
     
    Posted on 02-23-07 9:47 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु तिमी नेपालमा झ्याइ पर्न जान लागेको भए हम्ला नि निम्तो देउ क्यारे । फेरी त्यो कुम्ले जस्तै सुतुक चै भागने होइने ।
    सानानी आज्भोली मिस् अलि बिजी छैन रे भुराभुरी सँग ।
    खै तिरु आउँदै होली । उस्को मा त भर्कर ८ बज्न लाग्यो क्यारे ।
    हरि तिम्रो काम मा भुइ पुच्ने काम पाइन कि क्याहो । एसो तिम्रो साहुलाइ सिफारिस् गरेर हम्लानी काम मा लगाइदेउन ।
     
    Posted on 02-23-07 9:51 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठुली, नेपाल झ्याइ पार्ने जाने भए ता चौतारीमा निम्तो टाँसेर जाम्ला नि । तर झ्याइ पार्न हैन । कामकै सिलसिलामा हो ।
     
    Posted on 02-23-07 9:53 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भाते चोरहेर्लाई एकछिन लखेटियो के रे! अँध्याराँ कता लुके कता! तर भोलि बिहानसम्म त कस्सो थाहा नहोला? कस्का घर अघिल्तिर भुत्ला देखिँदो र'छ भोलि ब्या'न, हेरम्ला म पनि! तेसका ढाड सेक्न जानिन यै लठ्ठीले भने म पनि गोताएँनै हैन लौ जा!
    ****************************

    यामे ब्रो, त्यो रामकोट त अलि टाढै हो। तेता हैन म।
    ब्रो पनि तु नेपाल जाने हो? मार्च ५ देखि १८ सम्म नेपालै हुने भे' यस्सो भेटघाट गरम्ला। मेरो आधा बसाई काठमाडौं, आधा पोखरा हुन्छ होला। पोखरा, काठमाण्डु जता भएपनि भेटम्ला र सप्पैको कुरा काटम्ला।
     
    Posted on 02-23-07 9:54 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यामु तिमी कहिले नेपाल झादै छौ । आ विल मिस् यु यामु । यामु हाम्लाइ नेपल् बात् तितौरा नबिर्सि ल्याइदेउ ल :D
     
    Posted on 02-23-07 9:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ए त्यो ...........कोट तिर हैन । तेता को एकजना किलासमेट थियो अस्कलमा पढ्दा तेसपछि भेटेको छैन र ।

    ए गोताए गुरु हजुर अलि चाँडै जानुहुने रहेछ म अलि पछि जाने हो । जेष्टको बिचतिर पर्छ ।
     
    Posted on 02-23-07 9:59 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौन गोतामे ज्यो नि नेपाल जाने भने । चि आ विल मिस् यु गाइज । जोताअ्ए ज्यो हजुर् नि झ्याइ पार्न जान लागेको हो। जस्ले भनि हम्लाइ चै तितौरा न बिर्सि ल्यादिनुस् है। अहिले नै एउता कागज्को तुक्रा मा लेखेर राख्नुस्। पचि फेरि थुलि लौ तिम्रा लागि तितौरा ल्याउनै बिर्से भन्न पाइन है।
     
    Posted on 02-23-07 10:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अब कतिचोटि झ्याईँ पार्नु नि ठूली?! उहिल्यै झ्याईँ‍-झ्याईँ बाजा बजा'र झ्याईँ पारेको! अहिले त छोरीले टूप्पी -याईँ--याईँ पार्ने जमाना परो आफ्नु!
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    मन भित्र को पत्रै पत्र!
    Morning dharahara
    Guess how many vaccines a one year old baby is given
    जाडो, बा र म……
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    1974 AD Pinjadako Suga Remixed
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters