ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 149243 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-28-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु पाट, त्यो 'र' पछी के हो खाली ठाउँ?
'खाली ठाउँ भर' मा अली सानै देखी कम्जोर परे क्या म !सान्ननी हाम्लाई चाँही न बोलाउनी नयाँ पारीकार खान ? हामी त 'कन्स मामा' परेउ क्यारे आर्ना भान्जी को...



 
Posted on 09-28-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! कुमलवा बर्दर, म नि बिजी नै थिएँ अस्तिसम्म! अहिले अलि फुर्सद भएकोले आउन थाल्या हो! अनि तपाइको चैं के छ नि हालखबर?

टीकाराम जी, म फाइट खेल्न हैन जासूसी गर्न आ'को हुँ।
 
Posted on 09-28-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जान्या छ,

यस्ता जासुसहरु एक एक बङ्गारा झार्दिन्छु म
 
Posted on 09-28-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ग्वाचु तिम्लाई के मन पर्छ भन म तेइ पकाउछु, जरा देखि टुप्पोसम्म पुग्ने टाइम् मा बनिहाल्छ नि।

यो कुम्ले त्यो तिके सँ किन लाग्या हँ हामी पुराना साथीलाई छोडेर

अनि कुम्ले छ नि रिठ्ठेलाई तोरि बारीमा गीत छ छैन त्यो फिलिम मा सोध रे उफ्रिलाई भन है। :P
 
Posted on 09-28-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टीकाराम जी, तपाइ डेन्टिस्ट हो?
 
Posted on 09-28-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तिका: सोम! तिमी यत्तातिरको टेन्सन नै नलेउन! त्यहिँ बबाल गरिराख! बरु अरुले ग्रुप धुलाई हान्नु लाग्यो भने चाँहि हामीलाइ बोलाईहाल कि! फिरी ग्रुप चुटान खा'को बेला जिम्माल बा को नलिखुट्टापनि बेसबलको ब्याट जस्तो हुन्छन्त, लोल!!


हे हे हे सान्नानी लोल! हुन्छ हुन्छ तोरीबारीमा गीत नभाको फिलिम त उफ्रीले नि हेर्दिनन्। रिट्ठे, त्यो फिलिममा हिरोले सेतो पाइन्ट लगाउछ कि लगाउदैन, त्योपनि सोध है उफ्रीलाई।
 
Posted on 09-28-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol टीकाराम जी
 
Posted on 09-28-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, सान्नानी, दुवै जना को इछ्या पुरा हुने भो, तोरी बारीमा गीत गाको पनि छ, फिरी ठ्याक्कै सेतो पाइन्ट नै लाएर, अनी सेतो जुत्ता पनि ला छ रे अनी सर्ट चाँही प्यालो कलर को

 
Posted on 09-28-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ?
 
Posted on 09-28-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
आजको पहिलो जदौ। साह्रै ब्यस्त छु र बिजी छु। डेरा सर्ने तरखरमा भर्खर भात खाएको।
ठुल्दाई बेपता भयो भनेर सूचना न निकाल्नु होला, अग्रिम जानकारी ग्राएको छु। अब इन्टरनेटवा नि सोम बार न भैकन अौदैन रे। हेरम् के के हुन्छ?
रमाइलो गर्न न छोडुम् क्या रे।
 
Posted on 09-28-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ?
 
Posted on 09-28-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, मो त धेरैदिन पो बिलायौन्त हो, इ हि हि हि ।

खोइ चौतारीको हिरोहरु, के भइरा'छ हो ?? मलाइ अटोग्राफ दिने हाम्रो दीप सरको हालखबर के छ ?

सप्पैलाइ नमस्ते भन्छु ल ।
 
Posted on 09-28-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ राहुल बुढा
 
Posted on 09-28-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचे लोभि
 
Posted on 09-28-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ शब्बु नक्कचरी
 
Posted on 09-28-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु शब्बु नि आएछन्त! ओ शब्बु! आजु हाम्रो चौतारीमा नयाँ सोबर केटा आकोछन्त! लु उस्को नाम चाँहि तिका: हो ल! हाई भन्देउ!

हे हे हे रिट्ठे! कत्ति बेला सोध्यो तिमीले उफ्रीलाई?

राहुलदाई डेरा सरेको? ल ल दाई टेक योर् टाइम!

ग्वाँचे केहि नि भा'छैन यार!
 
Posted on 09-28-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहा......हीहीहीहीहीहीहीही........

रोट्फल रोट्फल.......
 
Posted on 09-28-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् राहुलदाइ!
बल्ल आइपुग्नु भो, रिठ्ठेले त सूचना समेत निकालिसक्याथ्यो! ल राम्ररी सर्नुस् डेरा!

ग्वाँचू बाजे, के हुनु र? टिकाराम डेन्टिस्टले मेरो बंगारा किराले खाएको छ भनेर पत्ता लाउनु भयो। त्यसैले बंगारा निकाल्ने तर्खर गरिरा'को।
 
Posted on 09-28-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्बू, तिमीलाइ खोज्ने दीपज्यो भर्खर निस्कनुभो बाहिर! तिमी चैं यहाँ टुप्लुक्क?
 
Posted on 09-28-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तिकाले नि मुखुन्डो फेरेर आ जस्तो लाग्यो मलाइ त ।

ओ ओ ओ शब्बो कता गएको तिमि नि जिम्माल बा सङै तिर्थ गाको हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters