[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 266469 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-07-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मायालु केही त बोलन
चाहन्छु तिमीलाई भनन
लजालु मुस्कानले प्रियसी
छोरी लगेउ ज्वाँई मेरो तिमीले


 
Posted on 01-07-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाई आएनछन्, किलास बाट कम्प्युटर खोल्न पाएनछन्, तारेमाम।


 
Posted on 01-07-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ! मेरो कथा त ह्यान्सी रेछ! कसरि भन्लाऊ, हेरि यसरी-

मेरो कथा ‍= कस्तो कस्तो

कस्तो कस्तो = रिट्ठे पिट्ठे जस्तो

रिट्ठे पिट्ठे ‍= सलमान खान जस्तो

सलमान खान = ह्यान्सी


 
Posted on 01-07-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहीँ पर कुनि कहाँ पहिरो छ,
रिट्ठेको गित कस्तो गहिरो छ।

अलि बुझाउ न राम्ररी भन्या।

राहुलदाइ नभेट्या पनि एक जुग भैसक्यो, काहा जानु भएछ।

सुन्तले त क्या बाठो रैछ। मैले के बोल्यो भनेर बुझेछ। मलाइ आउने तेती मात्र हो सुन्तले।


 
Posted on 01-07-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज राहुलदाइ र पर्वतेको भोज छ, फिला दे फिया मा मोज छ, तारेमाम् घर जाम्!


 
Posted on 01-07-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपब्रो  

भेलै पिच्छे "दीपको खुट्टा काट्" भनेर चिच्याउन बिर्सेछ।

उफ्री, मेरो प्रगति हुँदै छ। भेलामा ठुल्नानी, नेप्ची भावी र दुर्गी भावी बाट नेवार्नी पट्याउने मन्त्र सिकेर आ'को छु। पुरानो कसम बिर्सेको छैन के।  हउरकै अगाडि एउटी नेवार्नी-नानीलाई चुनकुटी चुनकुटी झ्याईँ झ्याई पारेर पञ्चेबाजाको तालमा नाँच्दै लगिन भने त मलाई भउते नभन्नु ल।

चित्रे, मन त मेरो खर्क तिरै छ नि यार ब्रो।

जिम्मालले उता हसाउनु हसाएछन् के रे। कुनै कुनै संस्कृत-शब्द चैँ राम्ररी फड्केन छ, दाँत फुक्लेको भे'र हो कि। उमेरमा त खुब फड्किन्थ्यो जस्तो छ त।

यत्रो हो-हल्लामा राहुलदा' मिसिङ ? असम्भव !  चिलिम तानेर बस्दा गुरुले फिलिम देखायो जस्तो छ, तारेमाम्।


 
Posted on 01-07-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जिम्माल बा,

रिट्ठे खतरा ह्यान्सी, मैले पनि अस्ति देखेको उस्लाइ newyork  मा। ट्राफिक नै जाम हुँदो रैछ। मैले अटोग्राफ प्लिज भनेको त। बाल दिएन मोरोले। " म तिम्रो उफ्रि के त? चौतारीको" भन्या त चौतारी नै थाहा छैन रे। उस्लाइ देखेपछि म त ७ रात निदाउन नसक्या।


 
Posted on 01-07-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सब गावँलेको हमि परनाम करेछु।

हमि खेसरियाके खेतसे जान्दे थियो चोतारीमे आनेको लागि, त सुसरा हेर्छु कि चोतारी पुरे के पुरे उजाला छ। हँ? हमि सोच्यो कि आज कैसन चोतारि पुरा उजाला भएछ। त हमि और थोडै पासमे आयो, त देख्यो कि उ उजाला सला हम्रो रिठे दाजुके फेसवासे रिफ्लैक्ट होके आएछ।हँ? त हमि और थोडै पासमे आयो, तब जाके हमि मालुम कियो कि आज उफरी आएछ चोतारीमे त पुरे उजाला निकलेछ और उ उजाला हमरो रिठे दाजुके फैसवाले रिफलैक्ट भएछ। खेँ... खेँ.. खेँ...


 
Posted on 01-07-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, बुझ्नेलाई यो कुरा गहिरो छ
नबुझ्ने लाई हाङ्देवा पहिरो छ
चौतारी गावैमा तिम्रो हाम्रो भेट भाको
फेवाको नावैमा



 
Posted on 01-07-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मसान गाउ (Madison) हो
 
Posted on 01-07-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ मसान madison गाँउमा

 
Posted on 01-07-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले राम्रो बुद्धि पुराउदै रहेछ। नेवार्नी हरु राम्री पनि हुन्छन् अनि अनेकथरी नेवारी परिकार पकाउन सिपालु हुन्छन्। ल बेस्ट अफ लक मेरो पनि।
 
Posted on 01-07-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Myaadi bro, how r uuuuuuuuuuuuuuuu?

 


 
Posted on 01-07-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न कस्तो हसाँको रिट्ठेले,

अस्ति मलाइ किन नचिनेको जस्तो गरेको रिट्ठे तिम्रो अटोग्राफ माग्दा? कति नै म उफ्रि भन्ने कोहि चिन्दिन भन्दैथ्यो नि।

 


 
Posted on 01-07-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि ठिके छु उफरी, गरिब आदमि जिन्द्गी चलाएछु घिस घिसके।

उ हम्रो रिठे दाजु बहुते शरमिला छ उफरि। हमि चिनेछु उसको, न्युआँर्कमे भेँटेछु। त उ दिन जब तिमि आँटोगिराफ माग्यो त सुसरा शरमाइहाल्यो, पर शामको घरमा जाके उसको जो छ फिल भयो, तब सारि रात उ एक दर्जन डायरिमे आँटोगिराफ कियो, भन्छ कि सब उफरीके लागि करेको, सुबह फइडाँक्स कर्छ। तिमि पायो के उ फइडाँक्समे डायरी? खेँ.. खेँ.. खेँ..


 
Posted on 01-07-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खेँ खेँ खेँ
मदन्वा किशन् कन्हैया

के हाल छ तिम्रो?


तिमी सँग हामी बादमा बतियाउछु ल
आज चौतारीमा एउटा हसिनाको सवारि भा'छ तेइ भएर हो चौतारी उजेलिएको
हुँदा हुँदा यो उफ्री लाई अब म बस्ने ठाउँ को पनि हेक्का भईसक्यो सत प्रतिसत हेत्तेरिका
गफ हान्न त जान्ने हो आज्काल का सुन्दरीहरु बा


 
Posted on 01-07-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री लाई त नेवारनी को बारे सबै कुरो थाहा राइछ, मलाई पनि
चहियो ल नेवारनी, उफ्री खोज्दिने हो कि  कि कसो

 
Posted on 01-07-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिनिन रे? मैले है? त्यो ३४ स्ट्रीट तिर हो? त्यो क्याफे को बाहिर हैन? एsss हैननि, काँss तेती खेर मैले तिमीलाई चिनिन र? खै होला कि
ए हो त नि, तेती खेर त म बिपसा सँग थिए नि त , तेइ भएर होला तिमीले बोलाँउदा नदेख्या जस्तो गरेको
ह्या तेस्ताइ हो सान तिनो कुरा माइन्ड न गरन त, हुन्छ क्या कैले काही त्यस्तो


 
Posted on 01-07-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL, Myaddi bro,

1 dozen autograph.. tyo pani ritthe lovile.. ha ha ha

maile dairyma auto graph mageko hoina ni ta. maile ta hatkelama mageko.

riTThe, timro location ko info ajakal google ma cha ni ta. Mr. handsome of the chautari bhanera.


 
Posted on 01-07-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मसान् गाम् घुम्न म अस्तिन गाथें। नजिकै छ। लु लहरे बौचा, हाम्रा तिर पनि लागुम्, यसो फुर्सदमा। यहाको हिउ अलिक् बेग्लै छ के, चाख्नु पर्यो नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters