ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 202765 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-13-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो मदनवा ले पो गाउथ्यो त्यो हर्के दाई ले गा'को गीत मज्जा सित
कता गएछ मदनवा?


 
Posted on 02-13-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aajha chilim break saki sakeko hoki aaudai chha..

 
Posted on 02-13-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सम्धिस्वर मुनी! यस हंसपूर कस्तो छ भने, प्रत्येक चोक बजारका दुई तीन घर बिराएर, अप्सरा रम्भा, तिलोत्तमा, उर्बशीहरुले, अनेकन गरगहना लगाएर वष्त्र भने फुकाली, अनेकन हाउभाउ कटाक्ष गर्दै बिभिन्न नृत्य तथा प्रणय आव्हान गरिरहेका, सम्पूर्ण देवताहरु आफूलाई इन्द्र सम्झँदै नृत्यमा झुमिरहेका, अनेकन द्र्व्य, सिक्का, अशर्फी ईत्यादी चढाउँदै अझ बढि नृत्य हेरिरहेका। बिशाल भवन भित्र नृत्यकक्षको साथसाथै सोमरसको झरना बहिरहेका, कोहि सोमरस पानमा व्यस्त, कोहि सोमरसकै बमनमा व्यस्त, कसैको 'चम्र द्रव्यदानी' हराएर व्याकुल, कोहि आफ्ना पृयतमा यक्ष, गन्धर्व किन्नरहरु संग लागेर अनेकन बिष भांङ धतुरो सेवन गर्दै, ज्योतिर्लिंगको को जाप गरेको देखेर शोकाकुल, किशोर किशोरीहरु वयस्क हुन आकुल, यस्तो नगर छ!


 
Posted on 02-13-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ले याद दिलायो, चिलिम ब्रेक को। लौ सम्धी, रिट्ठे को जो छ , जम्मा हौं , चिलिम ब्रेक को बेला छ। नत्र मलाई नि अबेला छ।
 
 
Posted on 02-13-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ठुल्दाईस्वर मुनी! कार्यालयको अति बिशाल कार्यबाट अत्यन्तै थकित र व्यथित भएकोले यो मुनी पनि आज चिलिम सेवनको लागि आतुर छ!
 
Posted on 02-13-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe buda lai k bho aajha.. aagi ghat tira laane bhandai thiye aahile swargako bayan gardai chhan

sacchi nai jaane bela bho ki k ho budako mathi tira.. lu chhoda buda tyo timro gaamko bayan.. baaru jaau lu aaba

chilim break tira.. ani ghar tira jaanu parchha..

 
Posted on 02-13-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि!

हमि देख्यो कि रिठे दाजु जो छ उ हमरो गना याद किएछ। त हमि फिर से गावनेको आएछ हियाँ-

आग सेँक रे मुह्राके
बात सुन रे बुह्राके
हम्रो दादा भनेछ
गावँ शहर बहते घुम
जवान करारी लरकि ढुँढ
या त एक्टा शादि गौना कर
या त सला काशि जा के मर

बाप भि होनेको पाएछेन, रे नारनवा,
सला लायक छोरा बननेको भि पाएछेन
बाप बुह्रो शादि कराइदेन गए साल
बकराके खोर हमि भत्कावँछ यो साल

हटियाके गजोधर भि बाँर्डर पार गियो
बरहथवाके बन्टि भि छोराके बाप भयो
हमरो माई खालि पुजापाठ कर्छ
चाचा चाचि मामा मामि खालि अपने बात कर्छ
रे पानी आइके अजम्मरी घारि करायो
लछुमनिया से गपचुप बतियावने हम्रो अन्टरैस्ट हरायो

सब लरकि सला राम्रो छेन
राम्रो सुसरी हाम्रो छेन
बाप भि होनेको पाएछेन, रे नारनवा,
सला लायक छोरा बननेको भि पाएछेन
बाप बुह्रो शादि कराइदेन गए साल
बकराके खोर हमि भत्कावँछ यो साल

जे राम जि कि


 
Posted on 02-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को बिभाजन अनुसार त्रेता र कलि त राम्रै सँग हेर्ने मौका पaएको रहेछु, एकलब्य जस्तो गरी, रुख्मा बसेर टुलुटुलु कुरुछेत्र तिर।
 
Posted on 02-13-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रे पानी आइके अजम्मरी घारि करायो
लछुमनिया से गपचुप बतियावने हम्रो अन्टरैस्ट हरायो

बाप बुह्रो शादि कराइदेन गए साल
बकराके खोर हमि भत्कावँछ यो साल

हे मदनवा बहुते हसाइलियो, धनीया को पात छ


 
Posted on 02-13-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्टा हमि लिखेथियो गना कबिता उ हुजुर टरेजिटि पडेको टेममा, उ फिर से हुजुरलोगनको पढनेको लागि रखेछु-

हमको लरकि धोका दियो-

 

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ

उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ

भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने

मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

 

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो

फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो

यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ

एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

 

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर

हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर

लरकि आवने टेम जति नजदिग आवनेको लग्यो

एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो

 

बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो

खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो

दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो

 

माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर

अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर

भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन

एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन

 

हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्

जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

 

जे राम जि कि।

 

 

 

 

 

 

 


 
Posted on 02-13-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! कोपीक्याट, तिमीले एक पल्ट भनेका थियौ नि तिमी चौतारीको पुरानो सदस्य हौ, नाम फेरेर आएको भनेर।
को हौ मेरो जासूसीले त पत्ता लाउन सकेन!

म्याड्डू भैयाले हँसायो!


 
Posted on 02-13-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ दिनसे सला हम्रो भाग सुध्रेछेन। लरकि त हुजुर बहुते भेँटेछ हमि पर सला जब बतियावँछ राम्रो बतियावँछ हम्रो संग, पर सुसरी सब लरकिलोग  हमरो शादि गोना कर्ने दिलको बात सुन्छ सला कोहि भन्छ कि भाइ बनाइलिन्छ त कोहि सुसरी मारनेको आवँछ। बहुते दुख पाएछ हुजुर हमि! कथि करने!

जे राम जि कि।


 
Posted on 02-13-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा मदनवा को यो आफ्नो गना पो असली रइछ
हसायो यार
उहुउुउु


 
Posted on 02-13-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा सम्धिस्वर ले अती सुन्दर बर्णन गर्नु भयो,तेस गाम मा म नि पुगेथे ५ बर्ष जती अघी,तर तपाईं तेस  गामको  बर्णन ले त त्यो गाम लुम्बिनी को नयाँ जलेस्वर गाम पर्‍यो जस्तो लाग्यो। खैर जे होश
ल ल म नि झरे चिलिम ब्रेकाँ
 
Posted on 02-13-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा हसायो यार ...
 
Posted on 02-13-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमालै माथि घामले सिन्दूर हालेको जहाँ छ,
सुन है यात्री त्यो देश मेरो नेपाल जहाँ छ।

 



 
Posted on 02-13-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह अती सुन्दर ,अती सुन्दर
 
Posted on 02-13-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु, इट्स नाइस टु बि ब्याक होम  and in चौतारी,
गाम्लेहरुले नयाँ खर्कमा खिचेको फोटु र भिडियो नटसेपनी मैले भने आफ्नो फोटु तासिदिय, केही घण्टा अगाडि खिचेको, घर फर्किने बेलामा


चौतारीको १०० अंकको तयारी के हुँदै छ? ल गाम्लेहरु तात्नु पर्‍यो यसरी भयन, यस्तो मौका कहाँ बेला बेला आउछ र,राहुलदाइ कती राम्रो हाम्रो देश lovely pic, रिट्ठे, हर्के, भौते , बिस्ते, जिम्माल बा, बिरालो (कपिक्याट), चित्रे सबैलाई

अनी चित्रे हाम्रो तयारी के हुँदै छ?


 
Posted on 02-13-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु झिल्केलाइ वेलकम ब्याक! 
अब सुनाउ भ्रमणको बेलिबिस्तार। 
तयारी ठीकै हुँदैछ १००औं अंकको!


 
Posted on 02-13-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०० बिशेसान्क समिती
(From File-- Purano thread bata)


Jhilke ko योजना
१- चौतारीका संस्थापक नमेदेखी लियर अहिलेअका चित्रे ब्रो सबैको नाम पहिलो पेजमा, अंक १ देखी १०० सम्म ज्अस्जस्ले चौतारी थ्रेड शुरु गर्‍यो उसको सम्मानमा सबैले २-४ शब्द कोर्नु पर्ने।
२- चौतारीमा आफ्नो पहिलो दिनको पहिलो अनुभव सुनौनु पर्ने
३- चौतारी १०० बिशेन्शन्क ईतिहासमा बिरलै आउने भयकोले, यो अंकलाई सकेसम्म अती नै लामो बनाउने २००० पोस्ट नभैकिन अर्को अंक कसैले पनि बनाउन नपाईने।
४- यो बिशेष अंकमा, चौतारीका सबै पुराना मित्रहरु ले जसरी भयपनी आफ्नो अनुहार देखौनै पर्ने, जती नै बिजी भयपनी १ मिनेटको लागि भयपनी यसो तातो चिया खान आउनै पर्ने।

-------------
Parbatey ko yojana

चित्रे, ९९ औ अंक लाई 'रेड कार्पेट' है, जिम्माल बा द्वारा अतिथी हरुको अन्तर्वाता मात्र लिने काम हुन्छ।
अनी कहिले हो उद्घाटन हुने भन्नु पर्‍यो कम्तिमा जम्मा हुन सकियोस
अरे बा यो अड्डाका दिन नगरे कती जाती हुदो हो



--------

Ritthey ko yojana

बरु त्यो १०० अंकमा पहिलो एन्ट्री गर्ने (बोर फस)लाई पुरस्कारको ब्यबस्था गर्नु पर्छ
अनी त्यो पुरस्कार हाम्रा आदर्णीय ठुल्दाइको हातबाट बितरण गर्नु पर्छ

--------
Yo Chai Chitreko mehenat

लु कुन चौतारी कस्ले शुरू गर्यो, मेरो डाटाबेसबाट निकालेको छु। केहीको शुरूवातकर्ताहरू थाहा भएन। ३-४ वटा जति चौतारी छुटेका होलान्, भुलचुक लिनेदिने।

नमे --- चौतारी १,२,३,४,५,६,७,८,९,२०, २१, २२,२३, २४, २५, , रजत महोत्सव(२५), २६, दशैं विशेष २००६, तिहार विशेष २००६, २९, ३५, ४१, ४९, स्वर्ण विशेष(५०), ८४ -- जम्मा २४


चिप्ले --- चौतारी १० -- जम्मा १


मिस दिदी --- चौतारी ११, १७ --जम्मा २


सानो कान्छा --- चौतारी १२,१५, ४७  -- जम्मा ३


सान्नानी --- चौतारी १३, ३१, ७६ -- जम्मा ३


नेपेसाहिंला --- चौतारी १४ -- जम्मा १


चित्रे --- चौतारी १६, ३०, ३४, ३६, ४६, ६३, ६६, ६९, ७०, ७१, ७३, हीरक अंक (७५), ७८, ७९, दशैं विशेष(८०), दशैं विशेष-२(८१), दशैं विशेष-३(८२), ८३, ९०,  जन्मोत्सव विशेषांक,  तिहार विशेषांक, भेला विशेषांक (९१), चौतारी २००८(९२), ९३, ९४, ९५, ९६, ९८ -- जम्मा २८


गालब --- चौतारी १८, १९, ३३, ३७, ३८, ४२, ४४, ४५ -- जम्मा ८


कुम्ले --- चौतारी ३२, ४३, ५९, ६१, ६२ -- जम्मा ५


तितौरी --- चौतारी ३९ -- जम्मा १


दादा --- चौतारी २००७ -- जम्मा १


हरी --- चौतारी ४८, ५२, ६०, ६४, ६५, ६८,७२, ७४, ८७ -- जम्मा ९


रामचन्द्रे ---चौतारी ५१, ५३, ५४, ५५, ५६, ५८ -- जम्मा ६


रिट्ठे --- चौतारी ७७ -- जम्मा १


लहरे --- चौतारी ८५, ८८, ९७ -- जम्मा ३


-------------

La gamle ho lekhdai jaam hai

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters