ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 149427 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-28-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या सान्नानी त्यस्तो सान्तिनो कुरा पनि कहाँ बिचार गरि'रा अब !
अरु कुरा त तेस्तै हो तर चित्रे चाँही पक्कै नम्बर वान जासुस हो
कून दिन अब एफ.बि.आइ. ले बोलाउछ चित्रे लाई

 
Posted on 09-28-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिट्ठे ब्रो! उफ्रीले हिजो सिनेमा हेरिछिन्?

ग्वाँचे, चित्रेलाई नमस्ते!

खोइ जिम्माल बा आउने बेला भएन?
 
Posted on 09-28-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नातिले झन जासुसी कमेन्ट देला भनेर मैले पढेको छैन भन्ने वाक्य कपेर पेस्टेको, केइ पनि भनेन। पोर सालको स्वस्थानी क्या रमाइलो भा थ्यो, झन लास्ट्को दुइ तीन वटा खन्ड त आफ्नै बारेमा थ्यो।
प्रिय नाती चित्रे, यो हफ्ता भरिको लागि जरा खोतल्ने काम सिद्द्यो। अब फेरी सोमबार जोतिनु पर्छ तर अब आउने सोमबार त शुक्रबार जसतै हुन्छ, मंगलबार छुट्टी, क्या मोज! तिम्रो के छ नि, केइ नयाँ लेख न (भन्न पो सजिलो!)।

रिट्ठे सोम, हामी सँचै, हामी नि? हामी त एकछिनमा हसुरिबक्सने।

सान्नानी, के छ तिम्रो हालखबर, आजकाल ( हो कि सँधै??) नयाँ नयाँ परीकार बन्दैछन भन्ने हल्ला चल्याछ गामतिर त। आज के बनायौ? अनी हाम्री भान्जीको नि अन्न प्रासन गराउने बेला भेन?

सबैलाई सोध्या छ भन्दिनु है!
 
Posted on 09-28-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ ? एक एक लाइ च्यालेन


नमस्कार, जदौ, जय राम जि कि, तारेमाम, प्रणाम

हात चिलाइ रा'छ, फाइट खेल्ने कोइ छ ?
 
Posted on 09-28-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट, उफ्रीले हिजो सेनिमा हेरिछिन् जस्तो छ, तेइ भएर आज उफ्री अली सेन्टिफ्लाट भएर चौतारी छिर्ने बित्तिकै भागीछिन
तर कुम्स पाटले उफ्रीले सेनिमा हेरेको मलाई नै किन सोध्नु पर्‍यो फेरी भन्छु र !
मदनवा कता गएछ आज्कल?

 
Posted on 09-28-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात चिलायो रे ! लुतो आ' हुन सक्छ है साथी ! अली होस् गरौ
 
Posted on 09-28-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रिठ्टे पिठ्टे,



ऐले खैनिको बट्टा जस्तो काचाक कुचुक पार्दिम ?



 
Posted on 09-28-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन को रैछ यो टिके फेरी
झम्टिन पो खोज्दो रैछ ए गाठे
 
Posted on 09-28-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ हराएको सुचना:-
*****************
चौतारीको अगुवा हाम्रा आदर्णीय श्री ठुल्दाइ गत बिहीवार देखी अचानक हराउनु भएको हुँदा देख्नु हुने महानुभाव्ले नजिकैको चौतारीको ट्यालिफुन नम्बर छ जिरो छैन जिरो मा खबर गर्दिन हुन अनुरोध गरिन्छ !
 
Posted on 09-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात चिलायो भन्दैछु त

लुतो सुतो को कुरो किन गर्छस ओए ? निहु खोज्या ?


 
Posted on 09-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! रिठ्ठे पनि खतरा जासूस भएर निस्केछ! मैले के के गर्न ला'छु सबै थाहा पाउने ल!

ग्वाँचू बाजे,
मलाइ त लाग्या थ्यो तपाइले उहिले नै पढिसक्नुभयो भनेर, तर प्रूफ खोज्न अल्छि लाग्यो, त्यसैले चूप बस्या म!

कुम्लु बर्दर, के छ?

तिका: जी, स्वागत छ चौतारीमा! तर आउने बित्तिकै के को रीस हो यो?
 
Posted on 09-28-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो सुकै हराओस, मलाइ के को खस खस ?

रीस उठी रा'छ मलाइ

ओ चित्रे , पर्या छैन स्वागत सुगत गर्न ।
 
Posted on 09-28-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लुतो भा भे अलि परै बस है तिके

खोइ जिम्माल बा आउने बेला भएन?

कुम्ले उफ्रिले हिजो सिनेमा हेरिन् रे त? रिठ्ठेले के भन्यो?

ग्वाचु आउ न त नया परिकार खान तिमि नि। दुर्गी भाउजु नि कता हराउनु भो अचेल्?
 
Posted on 09-28-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, जिम्माल बाको फिर्ती सवारी हुँदैछ, तीर्थबाट चाँडै!

यो तिके लाइ के भएछ, चौतारीमा छिर्ने बित्तिकै रिसाम्छ बा!
 
Posted on 09-28-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटूकपी भएर दुइटा आएछ, यौटा हटाइदिएँ।
Last edited: 28-Sep-07 02:07 PM

 
Posted on 09-28-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निहुँ खोज्या सान्नानि?

हात चिलाइ रा'छ । कोल्लाइ हानुँ कोल्लाइ हानुँ जस्तो
 
Posted on 09-28-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ह्याँ झगडा गर्नैलाइ आ'को

लु आइज ओए चित्रे, मेरो फेला पर्ने भइस
 
Posted on 09-28-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तिका: हान्दिम् हान्दिम्! छोड्ने हैन है! लु यत्ता तिरको बाटो म छेक्छु, कोहि नि भाग्न नपाओस्, एक एकलाई हान्दिम्!!

वर्ल्ड म्याप भाई: सन्चै हो? कत्ता हरायौ तिमी अचेल? के हो ठुल्नानी पो बिजी छिन् र आउदिनन्, अब उ बिजी भएर तिमीले आउनु नहुने भन्ने लेख्या छ र चौतारीको बिधानमा?

लोल सान्नानी! खोइ एकछिनपछि आउछिन रे उफ्रि अनि उनैलाई सोधेर रिट्ठे ब्रोले हामीलाई भन्ने रे! रिट्ठे ब्रो! त्यो फिलिम मा फाइट छ कि छैन त्यो नि सोधम् है! फाइट नभाको फिलिम त के हेराई भयो र!
 
Posted on 09-28-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् सान्नानि, आज त झन सुक्रबार! के पाक्या छ भन त, म आइहाले।

चित्रे नाति, भनेसि, तेसो भे'छ।

Ritthe हसुरियो (खाना र ........)?
 
Posted on 09-28-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए कुम्ले राम्रो संग छेक त्यता

फुस्क्यो भने सोमले नि भेट्छ नि दह्रो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters