[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 216129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
च्याँङवा
Posted on 10-11-07 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दु मो नुन च्या लिनु गाको हिजु मेरो मोइच्याँङ् ता या पो नाजेरा बासेको राइछा।

नाच्देउ मोइच्याँङ् भान्दै कास्ले मेरो गीद पानि गायेचाअ।

मो नाभाको बेलामा मोइच्याँङ्सगा जिस्किरा बास्दो राछा

मो अैले तोम्बा लारा अौछा पाख होइ ता आनि मोइले जानेको छाआ

मो लेक तिरा गारा अौछा बास्दाइ गार हाइ

 


 
Posted on 10-11-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho sabai lai namaste gare hai taaaaaaaaaa
changaba lai ni chautari maa swagat cha.

 
Posted on 10-11-07 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै नै हो कि यो मेरो दशा
सबै गाम्लेहरु दशै आयकोमा खुशि छन तर म बुढोलाइ भने सार्‍है टेन्सन छ

तैपनि बिजयादशमिको शुभकामना ल सबै दौतरिलाइ
 
Posted on 10-11-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के दादु हाउ आर यु? दा लाई के को तेन्सन भो। पिलिज मलाई भन्नुस त? 

 
Posted on 10-11-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु !

 के छ ताअाअाअाअाअाअाअाअाअाआ?


झिल्के ब्रो के को टेन्सन नि? टेन्सन् लिनु हुंदैन क्या। भन्छन् नि-
टेन्सन् लेने का चीज नहीं है, देनेका है। सम्झा क्या?


 
Posted on 10-11-07 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुरो,जीनेके लिय सोचा हि   नहि  दर्द सम्हालने होगे
मुस्कुराय तो मुस्कुरानेके कर्ज चुकाने होगे


सानु (Thuli) तिमिलाइ त मेरो टेन्सन् थाहा  भयकै कुरा हो नि होइन र? ल फेरि हेर न त तिम्रो बुढो दादा को टेन्सन्

https://www.youtube.com/watch?v=tlJT7iDt0SI

BTW, Rahul bro आज त धोबि चुट्यो नि हिन्दुस्तानलाइ Aus le


 
Posted on 10-11-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम भगवान शरण सबै गाम्लेलाई
 
Posted on 10-11-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के दादु हजुर ले मलाई कहिले भन्नु भो र हजुरको तेन्सनको बारेमा। लु चित्तो भन्नुस् त। 
राहुल दा चिया पिउनु भो।
लहरे (serial) के छ?

 
Posted on 10-11-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सबैलाइ

 तारेमाम राहुलदा :) हजुर कि शुभ दिदी कता गै छिन त ?

ठूली झिल्के सबैको मेलोपात राउरै होला नि भन्चु र

अनिखेरि मुन्नी चुन्नि रातभरि के के फतफत गरेर छोडिछे

 'मिस दिदीलाइ त सुहाउछ ६० को हाराहारिमा हजुर त झन ५० मात्रै हो "

तिम्रो जमानाको गित खोजेर ल्याकिम है मैले लौ सुन  (मलै त भन्नु भनेर पो हिडिछिन ) त्यो गित गाउने नाच्ने कुन चै हो त  मुन्नि तिमि ?

 

 

अर्को पनि ठ्याक्कै तिम्रै जमानाको तिमिले खुब हेर्ने गर्थेउ रे मेरो मामाघरको  बुढीहजुरमा ले भनेको मलै

 

 

 खुश ?!! बड जमाना देखाउने भाकि


 
Posted on 10-11-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिहान बिहानै आयो है मेरो सयरी,

तारे आस्मन मे\एे चमक्ते है,
बादल इत्नी दुर है फिर भि बरस्ते है,
हम भि कित्ने नादान है,
आप दिल मे\एे रेह्ते है और हम आप्से मिल्ने को तरस्ते है।


 
Posted on 10-11-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते ! नयाँ पाहुनाहरु सबै लाई चौतारीमा स्वागत !
अनी पुराना बन्धु बान्धवहरुलाई सलामवलेकुम !
	
    

          
 
Posted on 10-11-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste sabailai.

riththe jamara haleu ta?


 
Posted on 10-11-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दि दर्शन गरे। हजुरलाई सञ्चै। अनी सर र भुरा भुरी लाई कस्तो छ?
रित्थे के छ मोरा तिम्रो हाल खबर?
सानानी तिम्ले जमरा हाल्यो त। अनी टिका को दिन मा मलाई नि अलिकती जमरा सापतीदेउ न है।

 
Posted on 10-11-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एका बिहानै, गजल शायरीले धूम मचाउन थालिसक्यो। आफु भने अझै जंक मेल मेट्दै बस्या बसेइ।


झिल्के ब्रो, टेन्सन के हो, भन्न मिल्छ भने बिजुलीपत्रम भनम्, टेन्सन् लाई अलिकति आटेन्सन् म पनि गर्न सक्छु कि? टेन्सन झेलेको, टेन्सन संग खेलेको अनुभव नै ३० बर्षको छ, मेरो। धोनीको टिमलाई धोबि न चुटे कस्लाई चुट्ने? १२ जना खेलेर नि त्यस्तो। यो भन्दा पहिला को म्याच म पनि तो १०-दुल्कर् बालक१ रन मै ३ चोटी आउट भएका हुन्, शास्त्री भन्ने अंपायरले हातमा फेविकोलको मजबूट जोड है भन्दै बस्यो। नत्र त्यो म्याच पनि त्यस्तै हुन्थ्यो।
हिजो नि ५ गए पछि अब गयो भन्दै सुतें, दुष्ट नै भए पनि छिमेकीको हरि बिजोग, राम् बिजोग हेर्न सकिन्न नि कसो?


मास्टर्नी नानीले हाम्रो जमानाको गाना राखि दिनु भयो, अरु कसैको दिल खुश न भए पनि मेरो दिल खुश भयो।


ठुली, मैले चिया खाएं, पाउरोटि खाएं। अहिले पनि तरकारी बेच्ने सरकारी काममा हो कि पुरानै काममा?


लहरे(सेरियल्) ब्रो, तारेमाम्, भगवान शरण! म्हं फुला? च्या भपि धुनला?


 
Posted on 10-11-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कसैले सोध्ने जमोरा, कसैले भन्ने मलाई मोरा'
वाह क्या मिलेको यि दुइटी
जमरा रोप्ने आज हो त सान्नानी ? भोली नेपालमा पर्सी यहाँ, ठुलि फुली के छ?
तेइ पनि हिजो पुन्टे बुढाले मेरो दिमाग घुमाइदेका छन, हेरुम के गर्छु,आइ एम नट स्योर


 
Posted on 10-11-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे र सान्नानी लाई तारेमाम छुटेछ, तारेमाम है।
सान्नानी, भान्जी नानीलाई कस्तो छ? नानीको मम्मीलाई त आरामै भएको मानिचु।
रिट्ठे खै चम्केको? चम्किली न आएर हो कि?

 
Posted on 10-11-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि फुली मात्र भनेर के गेर्ने। एउटा फुली नि किन्देउ न रित्थे। 

 
Posted on 10-11-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एेया। एक बिहानी झुक्काउने?

चौतारी घुम्दै गाको चम्पाबाई को कोठीमा पुगेछु भनेर मुटु ढ्वाक - ढ्वाक। झन्डै पञ्चट भाको। गीत नि त्यस्तै बजी राथ्यो "ईन्हि लोगों ने ले लि ना दुपट्टा मेरा रे" - दुपट्टा मात्रै होईन के के ल्या होला, फिर्ता लि रा बेला पर्ला, बेला न कुबेला झमेला होला भनेर झण्डै टाप देको।

कृपया यो दशैको बेलाँ त माफ गर हौ प्रभूहरु, ३-४ दिन भे नि एक बिहानै शाहरुख खानको चाउरी र न्यू-फाउण्ड सिक्स-प्याक नदेखाम मलाई -- बरु कौडा सौडा थाप्या, पिंग खेल्या भिडियो हाले साच्चै दशैको भावना जाग्थ्यो। बिहे नगर्या तरुणीको चै जति फोटो राखे नि हुन्छ है। :P

जे होस, अाज चिसो चिसो छ, हुस्सु लाग्या छ, दशै जस्तै मौसम हुदै छ, भोलीको हप्ता दिनाँ सलीड होला जस्तो छ।

त्यही उपलक्षमा मेरो सलिड सलाम।



 
Posted on 10-11-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई तरेमाम् का। जि म्ह फु अले आकन दाई त ले।

 
Posted on 10-11-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले ज्यु ले बल्ल मेरो मनको कुरा भन्नु भो। हो हो यो दशैको बेलामहिन्दी गीतहरु न-राखुम। 
भरु एसो दसैंको गीत राखे हुन्त्यो नि। कैले ज्यु लु मैले  नमस्कार फर्काएहै।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters