[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-13-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिट्ठी लेख्न मन थियो, रैन्छ टिकट खाम,
माया मार्‌या छैन मैले, सत्ते मरिजाम्!
जागिर आफ्नै हो
सस्तो न महंगि, खाने सागै हो!

अब फेरि यो ज्यान लापत्ताऽऽऽऽऽऽऽऽ! :D
 
Posted on 06-13-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक्ससको डाल्लसमा कोही चौतारी बासि छन ?
 
Posted on 06-13-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै को को छन? खालि नमे मात्रै? खान-पिन भो त नमे?
 
Posted on 06-13-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन सम्म रमाइलो गरेछन के रे दिन भरी। आफु लाइ अलि भ्याइ न भ्याइ छ यो हप्ता।
त्यो मिनेसोटा को मिनियापोलिस मा चौतारी को कोइ गाम्ले छन् कि? छन भने भनौ है त। सप्ताहन्त तिर तेता जानु पर्ने काम छ मेरो।

रात्रीकालीन जदौ यो बिर्खे माइला को।
 
Posted on 06-13-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे टेउसास तिर लाग्ने, नेप्चे मिनियापोलिस मा जाने, खै आफ्नो त जाने कतै ठांु छैन :(
 
Posted on 06-13-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची, सप्तान्तमा मिनीयापिलिस मात्र कहा हो र, म त २ हप्ता पछी नेपाल नि जान ला को। :P
(अब चाइ मार्ने होला मलाइ, म चाइ भागे।)
 
Posted on 06-13-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailaai haai,

nepche,

ma chhu. kahile aaune timee? la earaporTamaa kurera baschhu. bailgaadimaa ?
 
Posted on 06-13-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, तिमी कहा भनेको? मिनेसोटा मा कि नेपाल मा?
I am cofuseddddd....
 
Posted on 06-13-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो नेप्चे, के हो चालामाला? नेपाल के कारण जान्छन था छ हगि :D ल ल खुसिको समाचार खुलेर सुनाम् न हो, के को लाज?:P
कि म नै हल्ला गर्दिम?
जे सुकै होस बधाई छ है। (म नै पहिले होला बधाई दिने)

उफ्रि, दर्शन।
 
Posted on 06-13-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपु,
तिमि काहा जान लागेको? नेपाल् कि मिनोसोटा?
तिमि जहा जान्छौ तेहि अौचु म। हुन्छ?

रिक्सामा अौ कि ट्याक्टरमा? भन है?
 
Posted on 06-13-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ यो नेप्ची फेरी। काचै खर म आगो लाउने के। अब बिहा को कुरा त गरेको होला नि हैन? अब भाउते गुरु ले बिहा न गरी म चेलो ले गर्न मिल्दैन के। पहिला भाउते गुरु ले बिह गरेर बाटो खोल्दे हुने के रे। बधाइ चाइ नेप्ची लाइ नै फिर्ता दिए है त मैले।
 
Posted on 06-13-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो उफ्रिलाई के देखे यो नेप्चेले कुरा बंङाए।

अचेल त के छ र दाजु हरुलाई ओवरटेक गर्छन् भाईहरु।

दोष चैं भाउते लाई दिएर खुरुक्क गएर सुटुक्क बिहे गर्नि त होला नि :D
 
Posted on 06-13-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि सन्चै हजुरलाइ,

हेर हेर यो नेप्चे, के भको? म रम्रो कुरा गर्छु। उ चाहि खालि के के भन्च? यो मङ्सिरमा त जसरि नि लगन गाथो नबधि भयेन अब।

तेहि खोजेको हो नेपु?

आगो लाग्यो दिलैमा दम्कल बोलाइदेउ
 
Posted on 06-13-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, खै नेप्चे? टाप ????

हरे शिव, कलिजुग लाएसिन उल्टो उल्टो देख्न पर्छ भन्थो, हो र'छ ।
 
Posted on 06-13-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चने,

नेप्चे उ तेहि रुख्को पछाडि लुकिरहेको छ? मलाइ तेहा बात आखा सन्काइ रहेको छ।

नेपु, किन भागेको तिमि? हाम्रो चने त हो नि।
 
Posted on 06-13-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! (निद्रामा हाँसेको) :P
 
Posted on 06-13-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते उफ्रि,

छ्या यो नेप्चे त साह्रै लजायो हौ । हाडिगाँउ को ग्याङ कै बेइज्जत । ल हेर हेर कस्तो लजाएको, मुखै रातो पारेछ । निशे को संगत जति गरे नि यसले हिम्मत गर्न जानेन हौ ।

लु म यहाँ भ'र लजा' जसो छ । कवाफ में हड्डी बनेर किन बस्नु ? म त लागें ओह्रालो । गर मस्ति ।
 
Posted on 06-13-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रु मैया,
लगन गाठो बाध्न मङ्सिर सम्म किन कुर्नु? असार नै बाकी छ नि अझै ।
 
Posted on 06-13-07 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपु डिएर,

तिमि सङ छाता र रैनकोट छ? जग्गेमा बस्दा त पानिले भिज्ला नि फेरि। मेरो मेक अप सबै बिग्रेला।ल दुइ जोर रैनकोट पनि किनेर राख है।
म सारीमा बिहे गरु कि तिमिसङ कि जिन्स पाइन्टमा?

अब सबै चाजोपाजो मिलाउनु पर्यो नि। अनि चौतारिमा कोहि हुनु हुन्छ होला नि पुरेत। खोजि राख है।
 
Posted on 06-14-07 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते
राम राम चौतारीआँ आजभोलि फ्यान्टेले तहल्का नै ल्याएको रे'छके रे ?!
नेप्चे भाइ लजाएर कि डराएर भागेछन भन्छु र
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters