बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 267577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-20-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी वेल्कम कम भनेको नि
 
Posted on 02-20-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता हराएको सूचना मा आफ्नो नाम निस्केको ले स्पष्टिकरण दिएको यता परेछ। त्यसैले एडिट बटन् थिच्दिएको।

 
Posted on 02-20-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ हराएको सुचना अर्को धागो मा अनी सुचना निकालेको चाहो यसमा


 


 
Posted on 02-20-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस ठुल्दाइ भैहाल्छ नि ! मस्त भको बेलामा कथा लेख्नुस् ब्यस्त भको बेलामा नलेखेनी हुन्छ ! तारेमाम अरेकुम है
 
Posted on 02-20-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त त अती ब्यस्त नि चौतारीमा मात्र दैनिक ४० पोस्ट भन्दा बढी हुन्छ। आफ्नो थेसिस को १ पेज लेखिन्न। यसलाई ब्यस्त भन्दा नि अस्तब्यस्त भन्नु नै शब्द को इज्जत राखिन्छ होला।

 
Posted on 02-20-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबैSSSSSSSSSSSSSSSSS बिहान चौतारीमा सब कुरो मिलाएर निस्केको त, सब आएर उफ्रिन भ्यायी सकेछन। आज अली ब्यस्त भैयो । महिनौं पछी आफ्नो मान्छे सँग कुरो भो, के जाती यो कम्पुटरबाट, बल्ल मनलाई अली आनन्द भो, सिकिस्तै भै सक्या थिएं, तेइ भेर एता आउन अली ढिला भो, असत्ती मोरो नेपालां बत्ती गएछ, राम्ररी कुरै हुन पाएन। के जाती कलिङ कार्ड हुँदो रैछ, तर मारोगी बत्ती नहुँदा फोन नि नलाग्नी रेछ

लौ सबैलाई दोस्रो तारेमाम, मैले त carrot जुस लिये है सान्नानी, अनी ठुल्दाइ, सुर्जे, पर्बते, रिट्ठे, लहरे, बिस्टे, चिप्ले अनी नआका जन्तुहरु सबलाई तारेमाम ठोकें हैSSSSSSSSSSSSSSSS, सुन्या हो कि नाइं?  

 
Posted on 02-20-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे हिजो को फर्माइस पुरा गरेकोमा धन्यवाद दिन पाको थीन है !


भने पछी पुरे को दिल खुस भएछ आज महिनौ पछी आफ्नो मान्छे सँग कुरा गरेर ! ल बधाइ छ है साथी ! अनी नयाँ नौलो के छ? घरआटिँ नै हान्दै हो टाईप?


 
Posted on 02-20-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुराइ ब्रेक।
 
Posted on 02-20-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे ग्यारह भा छैन हसुर्न दगुर्न पर्ने , बिस्टे लाई ? आज ब्यान ब्रेक फास्ट मा गृहमन्त्रालयले कर्फ्यु जारी गरे जस्तो छ ।

 
Posted on 02-20-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्ना नमान पुरे आईतवार देखी दिनको दुई घण्टा लोड सेडिङ घट्दैछ रे ! अनी त्यस्पछी दिनको १४ घण्टा मात्र बत्ती जान्छ रे ! हो मात्र भन्नु पर्छ ! क्यार्नु बाबै हाम्रो भाग्यमा तेस्तै रैछ ! देशमा बिकास हुनु पर्ने मा बिकास को निकास हुँदैछ ! गेटिङ ब्याक टु स्टोन एज साथी !
 
Posted on 02-20-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<घरआटिँ नै हान्दै हो टाईप? >>>>

??????

रिट्ठे, यु आर मोस्त वेल्कम, दिल त बाग बाग छ नि, तर असत्ती बत्तिले बिजोग पार्‍यो नि।

अब चाँही साहुको काम सुरु गर्न पर्ला। ल सि यु गाइज अराउन्द



 
Posted on 02-20-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्टोन एज दोल्डेन एज मा गए त राम्रै हो रिट्ठे, शान्ती संग बसेका त थिए हाम्रा पूर्खा। सम्पन्न थिए हाम्रो ईतिहास। अहिले पनि तिनै पूर्खा को मठमन्दिर अनी  चैत्य देखाएर भिख मागी रहेका छौ। तर शान्ती फर्किने कुनै छाँट छैन। जल्लादहरु बसेका छन, सिंहासन मा। मार्नु मै रमाएका छन। मारिनु मै कमाएका छन।

 
Posted on 02-20-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<स्टोन एज दोल्डेन एज मा गए त राम्रै हो रिट्ठे,
शान्ती संग बसेका त थिए हाम्रा पूर्खा। सम्पन्न थिए हाम्रो ईतिहास। अहिले
पनि तिनै पूर्खा को मठमन्दिर अनी  चैत्य देखाएर भिख मागी रहेका छौ। तर
शान्ती फर्किने कुनै छाँट छैन। जल्लादहरु बसेका छन, सिंहासन मा। मार्नु मै
रमाएका छन। मारिनु मै कमाएका छन।>>>>


क्या बात ठुल्दाइ, ४ करोड को कुरा भन्नु भो, वाह वाह, वाह वाह। सोर्है आना ठीक 

 
Posted on 02-20-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ ब्यान नि राखेर आकै हो
अड्डा आर नि एउटा दुनोट बजाकै हो तेइ पनि ११ बज्न पा छैन खान ले खान ले भन्च यो पापी पेट।
ब्रेक त यू बेला ल्या खा चै अजै छैन ल अब चै साचै गये। खाना लेर आउछु।
ल पुरे बधाई छ धेरै पछी कुरा भाको मा अनी उता सबै राम्रै त होला केरे नि।
 
Posted on 02-20-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अं, मैले त भुसुक्कै बिर्सेंको, सबैलाई सोध्या छन रे, अनी गाम्मा झैं-झगडा नगरि बस्नु भन्या छन, तर ठुल्दाइ हुन्जेल अत्तिन पर्दैन रे, बुढाहरुलाई ढोग गरें रे, बाँकीलाई तारेमाम रे। त्यो लहरे सँग चाँही अली टाधै बस्नु भन्या छन। तेइ हो

 
सान्नानी
Posted on 02-20-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ले सोधेको हाम्लाई पुरे? अनी किन यत्तिका दिन्पछी फुन गर्या त?
 
सान्नानी
Posted on 02-20-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फिटान भएर गीत गाउँनेलाई फीत भन्छ रिट्ठे
 
Posted on 02-20-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुँदा हुँदा पुरे ले पनि निहुँ खोज्न थालेछ


तेरिमा टुँ पुरे, तलाई टुँ टुँ नपुगेको, तलाई टुँ टुँ गर्नु पर्‍यो टुँ पुरे टुँ, ल पुग्यो कि छैन - छैन भने भन क्यारे - भन्डार छ आफुसँग


टुँ टुँ टुँ गरेर टुँ गर्नु पर्‍यो पुरे उर्फ पुरे प्यारेला पुँइक्क


 
Posted on 02-20-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानानी के छ - हिजो को जस्तो मिठाइ खाने हो -


अनी के हुँदै छ त


 
Posted on 02-20-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानै हुरिले बैसको सपना सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरी गयो

धेरै हाँसे साँच्ची नै रुनु पर्दो रहेछ
आँशुले नै हाँसोलाई धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठुरिलाई बिर्सूँ म कसरी

बेदनाले ओठ नीलो भैसक्यो अब त
आँखा पनि नीलो नीलो भैसक्यो अब त
नरोउ भन्दैमा के रोक्थे यी मेरा आँशुहरु


 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters