CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 200943 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ तेसो भये,
मोज गर भोज गर रोज गर
वालेटमा अब क्याश लोड गर
मायालुको मुस्कानलाई कोड गर


 
Posted on 05-02-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ
नेत्रे ले गन्नु लाई बोलाएर आफु चै गणेश को बाईक लेर गायब भा जस्तो छ्
ए लहरे कै रछ मोज , २ हप्ता मा एक दिन एक्स्ट्रा छुट्टी, हाम्लाई नि खोज्देउ न त्यस्तो काम।
जौ रिट्ठे ठुल्दाइ चिलिम सल्काउन।
 
Posted on 05-02-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ है सबै लै!! खै आफ्नो त अबेर उठ्ने बानी छ!! 
 
Posted on 05-02-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मैलेनी ठोके है त पहिलो राउन्ढ्को सबैलाई।

 
Posted on 05-02-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

गन्नु को गनगन बडा मज्जा आयो। रिट्ठे को कबिता सबिता भन्दा च्वाँक रहेछ।


 
Posted on 05-02-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्डको नमस्ते, जदौ (आफ्नै स्टाईलमा) साथै तारेमाम् सित्तैमा (ठुल्दाइ स्टाईलमा)
सबैको हसुराइ बबाल भयो होला भन्ने मानिछु ! अब जाउ ठुल्दाइ बिस्टे मुरली बजाउन ! आखिर किसन भक्त, शिव भक्त जो परीयो !

 
Posted on 05-02-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ त्यो सुर्य लिएर झर्नु है तल।
 
Posted on 05-02-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

netrele ni kati hasauna sakeko. sabka sab ustai.

rittheko ni khub kabita gai ra chha ni aaja, sachchai lagan gatho kasya ho ta?

thuldai, harke, biste, tamang sablai ram ram.


 
Posted on 05-02-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिस्टे लाई बोलाई हाल्यो, जाम रिट्ठे सूर्य चुरोट प्रायोजित चिलिम ब्रेक कार्यक्रममा।

 
Posted on 05-02-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीपीका जी खोइ त आज? अघी ब्यान एक पटक देख्या थे' कि कथा लेख्न ब्यस्त हो फेरी " ---
रिट्ठे, कथा राइटिङ  विल नट बि डन, इफ डन,  डन डना डन देख्यौ कि क्या हो साथी? लेखेपछी लेख्या लेख्यै गर्ने क्या नखेदे सम्म

हा हा राहुलदाई "पहिला दिवस" रे

"हो नि ठुलदाइ चिच्याउदै थे ,पछाडी हाकिम, अनी ब्याक तो होम पेज काम को"-

बिस्टे, मेरो अस्ती एक चोटि ठ्यक्कै तेही भएको थियो। चौतारीमा गफ चुटिरा त हाकिम लुसुक्क आएछ, अनी  हाँस्दै "व्हाट आर यू लूकिङ याट" रे, मैले पनि गचक्क परेर " इट्स अ न्युज अबाउट माइ कन्ट्री, यू वोन्'ट अन्डेर्स्टन्ड" भन्दे, अब कता त्यो बुढोलाई बुझाउनु चौतारीका गफ। तेसपछी मरेकाटे पनि पेज नै खोलिन त्यो दिन। अर्को चोटि त बुझाउनु पर्ला भनेर

लहरे को काम त कती रमाइलो, तेत्तिकै बिदा पनि पाउने

सान्नानी गाना को लागि धन्यवाद है :)

अनी अरु सबै लाई मेरो पनि राम राम :)

Last edited: 02-May-08 02:04 PM

 
Posted on 05-02-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




लौ ठुल्दाइ, यो चुरोट दाईलाई मलाई चै खै त्यो सुर्य चुरोट दिनुश त।

 
Posted on 05-02-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ हो,
काम नभाका हरु चौतारीमा बसेर गफ चुद्दै गर्नु
म काम भाको मान्छे एसो घुमेर आउछु।
 

 
Posted on 05-02-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ढिलो अैइछौ नि त दिपिका
तेही भन्या कहीले काही त अप्ठेरो पार्दिन्छ,अहिले त मेरो मोनिटर एस्तो फ्नक्क घुमार राख्या छु हत्पत्ती नदेख्ने गरी,अनी साझा सँग सँगै
२,४ वटा काम को झ्याल हरु नि खोली रा हुन्छु अनी कोही आयो कि काम को झ्याल खोल्दियो ,काम गर्या जस्तो। दिन भरी गफ चुटेर बस्या के था तिनिहरु लाई।
अनी लहरे मलाई २ किलो जती कुखुरा को किमा लेर अैइदेउ है त्यो काँन्छा कसांई का बाट भरे म्:म: खान पर्छ।
ल भरे सब्बै जना मेरो मा आउनु है म्:म: खान।
हर्के तिमी चै एउटा केग लेर आउनु है।
 
Posted on 05-02-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे ले हासायो 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ, राम राम  साथमा तारेमाम।


 
Posted on 05-02-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा कसाइ रे? कहाको कान्छा कसै बिस्टे?
एक जना झोछे तिर को त चिन्छु, बडा ठुलो टोलको नेता मान्छ आफुलाई। पहिला डेरी को दुध पनि बेच्थ्यो, एक दिन लिन आएन भने भोली पल्ट देखी न दिने।
अस्ती  ज्ञाने ले गरेको चुनावमा मेयर मा नि लडेको पारसेको उम्मेदबार भनेर। झन्डै जितेको।
 
Posted on 05-02-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र भन्या ठुल्दाइ,यो कान्छा कसाइ अर्कै पर्‍यो।

"पहिला डेरी को दुध पनि बेच्थ्यो, एक दिन लिन आएन भने भोली पल्ट देखी न दिने।"
कता मरेछन सप्पै हुइकीसके कि कसो साझा बसाँ ।


 
Posted on 05-02-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार हो बिस्टे शुक्रबार। अम्रिका आए पछी सब लाई शुक्रबार लाग्छ रे, बिहीवार बेलुका देखी।
जमाउदै होलान, जम्दै होलान। कोइ कोइ गम्दै होलान। कोइ कोइ गन्दै होलान । अब के गन्दै न सोधे हुन्छ, ब्यक्ती पिच्छे फरक पर्छ।

 
Posted on 05-02-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही हो शुक्रबार लाग्या जस्तो छ् सब्लाई ल म पनी लगाउनु पर्‍यो शुक्रबार। लागे ठुल्दाइ---
सोमबार भेटौँला, तपाईंइ को सप्तान्त राम्ररी बितोस।
 
Posted on 05-02-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई कीलो मासुले के पुग्नु,
पाँच कीलो  ल्याइदिएकोछ,
खुवा को पनी असाध्यै मीठो हुन्छ, तेही
भर दुई पाउ जती कुवा पनी ल्याइदीये ल,
अनी अरु सप्पै कता मरेछ,

 
Posted on 05-02-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा आया साला मेरेको पंगा लेने। चट् चट् चट् चट् काट्के गिधको खिला दुंगा अभि!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters