[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268031 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-07-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू!!!

के हुँदैछ यहाँ? 

आज हाम्रा गाम्लेहरूको थुप्रै कथा पढ्न पाइयो, हाँसो उठीरा'छ अहिले नि!


 
Posted on 01-07-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा भाउते दाको कान निमोथी दिनुस् न

 
Posted on 01-07-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ठुलिको अर्को भाग रेछ! हाहाहाहाहाहहा उफ! सकिएन प्रभु सकिएन!
 
Posted on 01-07-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe daa r u ok?

 
Posted on 01-07-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठिक छु, तिम्रो अर्को भआग पढेर यता हाँसेको!


 
Posted on 01-07-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि पढें ठुलिको अर्को भाग्। उता comment गरेको छु।

आज त कथा हरु खुराक पुग्ने गरि रहेछन् साझा मा,

बिर्खे दाइको नि धमाकादार थियो, रमाइलो भो।


 
Posted on 01-07-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगवान, ठुलि त सेरिअल् स्टोरि टेलर् पो रहिछन्, अर्को धागो पनि रहेछ। बल्ल भेटियो,

तेस्को खुराक् एक्छिन् पछि लाइ राखेको छु है ठुलि।


 
Posted on 01-07-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, नमस्ते, नमस्ते।

सबै गाम्लेहरुलाइ फेरि मेरो नयाँ बर्सको शुभकामना।


साझामा त क्या रमाइलो भै राखेको रहेछ। कथा नै कथा।

ठुलिको love story क्या राम्रो रैछ।


 
Posted on 01-07-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भगवान ठुलि त सेरिअल स्टोरि टेलर पो रहिछन्

फरक छुट्याउनुहोस्:-
१. सुन्तले रे मेरो वाक्यमा के फरक छ?
२. मेरो वाक्यको आशय के होला?


 
Posted on 01-07-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाको कथा पनि क्या खतरा रैछ।

सुन्तले, खोइ तिम्रो कथा ?

 

लहरे, भउते, राहुल दाइ, नेप्चे, चित्रे, रिट्ठे र बाँकी सबैलाइ दर्शन गरें मैले।


 
Posted on 01-07-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते, नमस्ते, नमस्ते।

उफ्री द ग्रेट को सवारि भएछ तेइ भएर आज किन यस्तो घाम लगिरछ यता तिर भन्छु नि
अनी के छ त उफ्री ज्यु? नयाँ बर्षको शुभकामना हाम्रो पनि लौ


 
Posted on 01-07-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रोमा अध्याँरो छ रिट्ठे।
 
तिम्रो कथा चाँहि कहिले आँउछ नि साझामा।

हालखबर के छ? चौतारीमा सलमान खानले तहलका मच्चाइ राको छ रे नि हो?


 
Posted on 01-07-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता गये सबै फेरि?
 
Posted on 01-07-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अध्यारो छ रे! झ्यालको पर्दा ढाप ढुप ला'र बस्या हो? यस्तो घमाइलो दिनमा नि अध्यारो कसरी भयो त?
सब ले सबको कथाको तारिफ गर्दिने अनी सबैको आफ्नो तारिफ कस्ले गर्छ मलाई भन त? तिमी पनि कम्ता राम्रो लेख्छौ, हाम्लाई थाहा न भा' हो र?
मेरो कथा त अब आउछ भोली (कुनै दिनको)
तिम्रो भुन्टीको के छ खबर? स्कूल जान थालि होला अब त? कि अझै डाइपर नै चाहिन्छ?
हेहेहे


 
Posted on 01-07-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका घगडानहरुलाई "स्वस्ती" -- ठिक ठिकैहरुलाई "क्यार्दैछौ?" -- झुरहरुलाई बाल मतलब छैन।

माथि स्वस्ती पाईसक्या घगडान माछे* ठीटीहरुलाई चै छडके मुस्कान पनि।

------------------------------------------------------------------------------

*माछे भन्नाले माछा जस्ता--- हेरी मनमोहक  देखीनी तर समात्ने खोजी चिप्लीनी।

Last edited: 07-Jan-08 02:55 PM

 
Posted on 01-07-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो दर्शन पाइहाले अब त घमाइलो भयो मेरो मन पनि। (पर्दाले होइन रैछ तिमी नदेखेर रैछ क्या)

तिमी कथा त लेख, म गर्छु नि तिम्रो तारिफ। बरु छिटो लेख है।

भुन्टि इस्कुल जान थाली, म पनि उ सङै जाँदैछु।

दिप ज्यु को झुरहरुमा म पनि परे जस्तो छ।
नमस्ते दिप, हजुरको कथा खोइ त फेरि?


 
Posted on 01-07-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुरेस्ट त मलाई भन्न खोज्याहोला।

बोस्टनको नेपाली भोजनालयमा पल्लो टेबलबाट घाँटी तानी तानी हेरेको जस्तो लाथ्यो के रे, दीप-ब्रोले। चिनजान गरेरै के नै बिग्रिन्थ्यो र। ठ्याक्कै हो भन्नेर ठोकुवा गरेर "हाइ" भन्न पनि सकिएन। फेरी हाम्रो "हाइ" त भिमसेनथानमा चढाको बोका भन्दा उधुम गनाउनेहोला भनेर ‍तर्केरै हिनियो।

उफ्रीलाई नि कम्ति मिस गरेको हैन ल। पुन्टेदाइले ढिडो ओडाल्दा मैले त भुन्टीलाई झलझली सम्झेँ, हजुर आ'को भे' भुन्टीको लागि मैले पनि यसरी नै लिटो ओडाल्दाहुम् भनेर।


 
Posted on 01-07-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल मेरो दर्शन पाएउ रे? कता बाट देखेउ मेरो तस्बिर तिमीले? आँखा लाग्ला है मेरो यस्तो घच्की मुहार मा, थु थु थु

भुन्टी सँग तिमी भुन्टीको सर लाई सिजन हान्न जानी हो उफ्री?
दीपब्रो को चाल ठीक छैन है भन्द्या छु
ठिटी हरु लाई छड्के मुस्कान हान्दिने रे भो अब
अनी त्यो झूरमा पर्ने को को हुन तेसो भए?


 
Posted on 01-07-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै उफ्री यसो गोटा एकदुईक त हालसालै जस्तो लेखेर टाँस्या थें तर यता साझामा अचेल कथामनसुनको झरी झम झम पर्या छ। म त झरीमा मस्त भिजी राछु। रमाईलो छ।

अब उफ्री झुरहरु मध्ये भए फलाना फलाना अनि त्यस्तै अरुहरुलाई चै फेरी मैले कुन बर्गमा राख्ने? राम् राम् राम्। नारनचौरको कैले जस्तालाई भनेर बनाको हो त्यो "झुरेस्ट" कक्षा त।


 
Posted on 01-07-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi bhaute,

timro pragati ke chha ni? bhunti ajakal lito khadina. bhata nai khana thali saki.

म आउनासाथ सबै जना फेरि कता गायब भएछन्?

किन चौतारी येस्तो सुनसान हुन थाल्यो रिट्ठे? तिमीले राम्ररी हेर बिचार गरेनौ कि के हो?

भुन्टी सँग तिमी भुन्टीको सर लाई सिजन हान्न जानी हो उफ्री? 

ho ni ta ritthe, timilai samjhidai bhuntiko sirlai "wink wink" garne.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters