[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 254895 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
निशान्त
Posted on 08-08-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--नेपालमा अरिंगाल र बारुलो पोलेर खाको याद आएर--

नेपाल मा नै किरा बजाउने रैछ सोम त!! आबो मो त अस्ति झिंगाको रेसिपि देखेर कि बबाल तर्सेकोन्त भरै सोमको फ्याब रैछ र पो!

मोइले ह्याब्स दियो सोम, सब इडिबल चिजहरु खायो मोइले!

कुम्स पाटको बर्थडेमा क्यान्डलको जिम्मा चाहिँ कोले लिन्छनि हौ? बोरु कतिवटा निभाउने हो??? पसल खोल्नु मिल्ने गरेर क्या्डल चाहिने त हैन जिम्स सुड्डाको जस्तो?? खित् ..खित् ...खित...!
 
Posted on 08-08-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-दाइ,
जन्मदिनको धेरै धेरै शुभकामना है। हजुर सधैँ यसरी नै सबैको प्यारो रहिरहनुस। हामीले सधैँ हजुरको मायँ पाइराखुम।




-भउते
 
Posted on 08-08-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी डिड यु चेक माइ इमेल?

तो चाइन्जो सेकेन प्यारग्राफओ थर लाइनाँ लेखेओ "हो" लाई चाइन्जो "होइन" भनेर, अन्खेरुन, थर प्यारग्राफओ अन्तिम लाइनाँ लेखेओ "गर्यो" लाई "गरिन" भुनेर अनि लास्टाँ राखेओ फुटोलाई चाइन्जो एउ से अस्सी डिउरीआँ घुमाएर हेर्नु, है! :P

हे हे हे ठुली चाइन्जो हाउँरो भान्जो आत्तिदै थो! ठुलीले सब सुनिछन् भुनेर! लाजले भुत्तुक भा'छु भन्थो मेरा अगाडी, मैले चाइन्जो मार झपारे, "सुने कस्ले सुनो, आफ्नै मुन्छेले, खाना कहाँ पोखियो आफ्नै भागाँ", चाइन्जो ठिकै भने, हैन? :P

चिप्स पाट स्योर नि! आबो स-परिवार निम्तो छ है हजुरलाई! :)
 
Posted on 08-08-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाइ USPS अनि दुर्गा दि र मुन्नि लाइ चाइ फेडेक्स गरेर पठाइ देको छु है नेपाल को कोशेली, मेल बक्स चेक गर्दै गर्नु। भोली पर्सि सम्म त पुग्छ होला के रे।

थुली,
बर्फि, पेडा, लड्डु, रसभरी, लालमोहन अनि समोसा त जम्मै नेपाल मै खाएर सक्यो त।

आम्बो आजो त हाम्रो निश पाट नि आएछ। सोम कता गायब भको नि, औसी म चन्द्रमा गायब् भको जस्तो।

भौते गुरु लाइ गुरु दक्षिणा त गुरु मा नै ल्याइदिन ला थे के रे। गुरु बा न भै जान्न भन्नु भो, अनि खाली हात आउनु परो।

रिट्ठे, तिरु,
हाइ ।
 
निशान्त
Posted on 08-08-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले-दाइ,
जन्मदिनको धेरै धेरै शुभकामना है। हजुर सधैँ यसरी नै सबैको प्यारो रहिरहनुस। हामीले सधैँ हजुरको मायँ पाइराखुम।
Click here to download plugin

के भनेको हौ भाउत्स????
 
Posted on 08-08-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol hahaha nish paat! jimmaal baa ko maa ho candle ko pasal thaapne! ;-)

Bhaute bro! thanx for the Card, ha ha ha! laaj laagne ke card paaudaa ni aajkaal! lol :-)
 
Posted on 08-08-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर बिरालो नि खा हो त मामा?
ए ठुली मलाई नि देखाउ न फोटो सुटुक्क, जिम्माल बाले mind गर्नुहुन्न नि हैन त जिम्माल बा?
हाहा कुम्ले ले सबैलाई एउटो एउटो काम् अर्ह्राको? thanks god मलाई केहि भनेनछ।
अनि तिम्ले इमेल पठाम्छु भनेको मदनवाले पो पठाओ त हौ।
 
Posted on 08-08-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दा हजुरले थिक् भन्नु भो। अब मेरो अगादि नि के को लाज नि । मैले केहि नि माइद गरेइन किन कि मेरो माइन्द् नि कसैले चोरेर लगि सक्यो।

नेम्चे चुचा। सबै आफुले खार मलाइ चै केहि नल्याइदेको के। :(

भौते दाको स्याम्पल केक क्या राम्रो। हो तिरु येस्तै चक्लेत केक बनाउनु है।
 
Posted on 08-08-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश-पाट, तिम्रो कम्फुटराँ पर्बलम जस्तो छ। यहाँ त ठीक छ त।

कुम्ले-दा, स्वागतम।

भान्जी, बिरालो त हैन, कुकुर चैँ डाइरेक्ट नखाए नि फ्लेभर्ड चैँ खाइयो। एकजना साथि कोरिया गएको थ्यो। उसले कुकुरको स्वाद हालेको चाउचाउ ल्या'को थ्यो। चाउ चाउ नि अझ लोकल खालको रे'छ। ट्राइ हानुम भनेर खाइहालियो। खाएपछि त ३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन।
 
Posted on 08-08-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दोस्तहरु!
बब्बाल गै सकेको रैछन् त हो। यसो ह्याप्स स्याप्स दिएर एक् स्टिक हानेर आउदा त चौतरी त माइक्रो जस्तो हुइके छ।
 
Posted on 08-08-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू सानो हुँदा देखी नै घरमा सधैं जसो कुकुर पालेको हुनाले होला, अरु जे खाए पनि कुकुर चाँही खाने आटँ अौँदैन मलाई।
 
Posted on 08-08-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लोल! चाइन्जो अस्ति भर्खर भउते ह्याँ कराउदै थो, तितौरीले पठाओ मेल चाइन्जो जिम्माल बा काँ'ट आओ भुनेर, हन मुइँले पठाओ इमेल कसरी मदनवा काँ'ट आएछ? ल के लेखो त्यस्ले ह्याँ टाँस त हेरुम्!

अन्खेरुन् कामओ बाँडफाँड चाइन्जो बाकी नै छ नि, तो सबै पाहुनाले खाएपछि बाँकि रहेओ भाँडा कुँडा चाइन्जो कस्ले माझ्ने? चाइन्जो त्यस्को प्राउटिस अरि राख घराँ! कम्तिमा २५ जना आउछन्, भनेपछि चाइन्जो २५ थाल, २५ गिलास, ३ ओटा ठुलो डेक्ची, अन्खेरुन् अरु साना तिना भाँडाहुर! :P

 
Posted on 08-08-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क! मोराहरु, गोराहरुको कस्तो बात गर्छ। ढुकुर खाए नि कुकुर त न खानु हो।
रांगो भैंसि खाए नि गौमाता चाही न खानु हो। कसैको इज्जत न गरे नि त्यो ढोका पछिल्तिर झुन्ड्याएको जनाई को त इज्जत गर।
गोराले ले गोरु खाए नि गोर्खेले न खानु। कालु ले भालु खाए नि आफुले आलु मात्र खानु। तारेमाम्।
 
Posted on 08-08-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्ननि गाइज् टक् र फुटो झट्टै राख :D

कुम्ले अस्ति मेरो bday को बासि केक ल्याउदा हुन्छ?

सान्नानि म स बोलिन ग्वा ग्वा:'O
कुम्ले ले सान्स् लाइ पठाको इमेल् म कहा आएछ photu chaai एउ से अस्सी डिउरीआँ
नघुमाइ हेर्दा बरु हेर्नहुने रे'छ बाबै

निश् जिजु दि खै रे मलाइ :O ? मैले सोध्नु पर्ने खै मेरो दिदि

हाइ नेप्चे!
 
Posted on 08-08-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru ali dhairiya gara na hai. birkhe daa tasdim

lu mero ghar tira janchu. ani nimto ni badhna janu cha. lu ma lagehai ta .
 
Posted on 08-08-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु बुइनी, तारेमाम्। सन्चै?
 
Posted on 08-08-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् राहुल्दा! भाउजु खै ?
मेरो तारेमाम् सुनाइदिनुस् है

ठुल्नानि काँ ग'को तिमि ?

 
निशान्त
Posted on 08-08-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्.. खित्.. खित् ..तित्स सालि!
निस जिजु दिदि खै रे, राहुल्दा भाउजु खै रे !
आबो सबको जोडि खोजिदिने तित्स सालि पनि! पर्ख न हौ, तिम्रो दिदि भेट्ने बित्तिकै फर्स्टमा दिदि बहिनि को गेट टुगेदर गराउछ हौ मोइले!!

लोल कुम्स पाट डिट्टो जिम्स सुड्डा भयो लु सोम आबो त!!
 
Posted on 08-08-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"३ दिन सम्म मुखबाट घरमा पालेको पप्पी पप्पी डकार आएर झण्डै बिरामी परिएन। "
ewww maamaa ulti huna laayo malai aba.

मदनवाले ह्याँ टाँसा भन्यो भने मत्र टाँस्छु ह्याँ, तिम्ले भनेर टाँस्छु कि क्या हो? कस्तो बाठो।
लोल भाँडा मझ्नेमा म रे? भोज खाइसकेपछि म त टाप दिहाल्छु के नि। निशे या मदनवालाई लगाउ न साथि त्यो झारे काममा

तितौरी :D
ल राख त ह्याँ त्यो कुम्ले को मेल् अनि फोटो ९० दिउरी मा घुमार् बाकि म आफै घुमाम्ला।
 
निशान्त
Posted on 08-08-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशेलाई लगाउने रे झारे काममा??????

गुर्र्र्र्र्र्र्र्र्र्र्र््र्र् सान्स फान्स
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters