[Show all top banners]

33_kumar
Replies to this thread:

More by 33_kumar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कुमार छु ३३ वर्ष सम्म .....

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE: <<  1 2 3  
[VIEWED 29397 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-03-12 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ३३ वर्ष को भएँ । म अझै कुमार छु । मेरो आर्थिक, मानसिक , शारीरिक अवस्था राम्रो छ । मेरो पढाई राम्रो छ । म graduate level को बिद्यार्थी हुँ । म कुमार छु भन्दा कसैले विश्वास नगर्ला तर म कुमार छु । मलाई यौन को बारेमा धेरै चासो पनि छ । म बिवाह अगाडी कुनै सम्पर्क गर्न चाहन्न । के यो उमेरमा कुमार नै बस्नु ले कुनै असर गर्छ ? मलाई आज भोलि चाहिँ हल्का तनाब हुन थालेको छ । हुन त यस्तो कुरा डाक्टर संग परामर्श लिनु पर्ने हो तर मेरो जस्तै कसैको समस्या छ कि ? मैले बुझ्न खोजेको केटी हरु ले के सोच्छन भन्ने हो ...यस्तो अवस्था मा मलाई केटि हरु ले कसरी सोच्छन ? के ३३ वर्ष सम्म कुमार हुनुले केहि फरक पर्छ? म सामाजिक र नैतिक प्राणी हुँ र मलाई बिवाह अगाडी अरु केटि संग सम्बन्ध राख्न मन छैन र मेरो केटि साथी पनि छैन । पहिला थियो तर त्यो दार्शनिक प्रेम थियो । हामीमा कुनै यौन जन्य कुरा भएनन् । उनको बिहे भएको नि धेरै भयो । रमाइलो कुरा चाहिँ के भयो भने हालसालै मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ । उनले त्यो कुरा साचो भनिन् । मैले सोचे म यो उमेर सम्म कुमार छु तर जसलाई मैले चाहे जसलाई म बिहे गर्न चाहन्छु उसको कुमारी   भंग भैसकेको छ । उनिमा भएको खराबी त्यति नै हो । के मैले उनलाई बिहे गरे भने म सन्तुष्ट हुला ? मैले म कुमार नै बसेको के अर्थ रह्यो ? येही कुरा ले म तनाब म छु । यो अवस्था म तपाई भए के गर्नु हुन्थ्यो ? महिला वर्ग ले के सोच्नु हुन्छ ? तपाई हरुको विचार को आशा राख्दछु ! कृपया उडाउने र हासो को पात्र बनाउने प्रयास नगर्नु होला ! राम्रो सल्लाह को लागि अग्रिम धन्यबाद !

कुमार, वर्ष ३३


 
Posted on 04-06-12 4:31 PM     [Snapshot: 3481]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

33_kumar bro is not virgin anymore, he just got raped by 33 sajhaities!

 
Posted on 10-27-12 12:02 PM     [Snapshot: 3786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 33_kumar ajhai kumar ho ki 36_kumar bhaisakyo ?
 
Posted on 10-27-12 1:03 PM     [Snapshot: 3899]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 किन आत्तिएको ३३ सै मात्र त होनी ? दिन आउछ धैर्य गर्नुस , आफुले पनि धैर्य गरिएको थियो  ( गफ को लागि कुरा मात्रै )
 

 
Posted on 10-27-12 2:11 PM     [Snapshot: 4027]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ever consider auctioning ur virginity?
 
Posted on 10-27-12 3:23 PM     [Snapshot: 4112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गाउभरिको बोका खसी बनाएर दशैंमा स्वाहा बनाएछन, घरमा एउटा पथ्यान्ग्री अहिलेसम्म नि बोका नै देख्न नपाई बसिराछ ... अब कुमार ब्रो लाइ भर्जिन नै चाहिया भए चाहि ..... सम्पर्क गरम है, मैले त दिने नै बिचार गरिसके  घरको कुरा बाहिर नि नलाने ... गज्जबको छ .
 
Posted on 10-27-12 5:50 PM     [Snapshot: 4311]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba jahile Bihe huncha
Ani you can cover for your lost years after that

 
Posted on 10-28-12 11:22 AM     [Snapshot: 4697]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गठेब्रो: कुरा त घच्ची  नै दिनु भयो नि ?
तुलना गर्ने क्रम यस्तै यस्तै मा हुन्छ | अरु कुरामा पनि पछाडी नपरेको हैन होला ? Just be Proud  being a VIRGIN.

 
जय नेपाल
Posted on 10-28-12 5:26 PM     [Snapshot: 4901]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै कुमारी केटी खोझ्दै वस्अौ भने, जिन्दगी भर कुमारै हुन्छौ।
 
Posted on 10-28-12 6:09 PM     [Snapshot: 4938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo jamana ma euta saskriti ra ritiribaj jogaune sachha nepali dekhe ...Kumar_33,

Kumar ji pa6i parisaknu vo tapai ..abo 2,4 barsama 40 le vet6 ani pa6utaunu parla ! Hurry up !
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters