[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 210020 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-05-10 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-05-10 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-05-10 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-10 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


चिसोमा सिरकमै होला, काम चोर गाम्लेहरु !


 
Posted on 01-06-10 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


ठूल्दाईको कर्ण फुस्फुस को परीवर्तनको टिपोट काटि रिपोर्ट बनाईएको छ, शायद आज बेलुका कार्यान्वयन पनि हुन्छ होला, तारेमाम्।


लहरे आएछ


धमाधम ५-७ पोस्ट राखि बोरफस खाएछ


लहरे आएछ


एक्लै रातभरि गितांजली खेली गित गाएछ


 


 
Posted on 01-06-10 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, पुरे ( बाटोमा देखेको थिएं , आइहाल्छ )


हिजै नयाँ कर्ण फुस फुस ले फुस फुस गरौं भन्ने लागेको थियो, फोन नम्बर को चिट चोर्दा चोर्दै ३ घण्टे ट्याम गएछ । अझ बाँकी छ सार्नु पर्ने। लिखित जानकारी गराइ हालें अब मौखिक पनि क्रमश: गर्दै जाने छु ।


 
Posted on 01-06-10 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




संता ने लाइब्रेरियन से कहा, 'मुझे एक किताब चाहिए जिसका नाम है 'साइको द रेपिस्ट'। 
लाइब्रेरियन ने काफी देर तक किताब खोजी फिर वापस आकर उसने संता को एक तमाचा जड़ा और बोला, 'अबे गधे, तुझे जो किताब चाहिए उसका नाम साइकोथेरपिस्ट है।'


 


 


 


 



 
Posted on 01-06-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बुढा हरु त आएर फलाक्न थालिसकेका रहेछन .......

ठुल्दाइ तारेमाम, थुतुनो किताबमा के के हो चेन्ज गरेको सुनेको, पढेको थिए, खोइ आफ्नो मा त केही पनि आएन ....
बिर्खे बुढा, जिउन्दै रहेछौ त ....... एस्पालिको को हिउ ले त लगेन छ ।
अनी अरु हरु खोइ ..... कता अन्मरिये ......
पुरे त गाडी सफा गर्दै होला .......
हैन केही गर्न पर्‍यो ..
धेरै दिन भयो चौतारीको यो दुर्दशा, ठुल्दाइ केही गर्न पर्‍यो, सबैलाई कान समातेर लेराउनु पर्‍यो ..

ल सबै आउने जाने लाई बुधबारे जधौ ।
 
 
Posted on 01-06-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल ठुल्दाइ, ब्यान ब्यान देखिन् क्या जोक मारा, सँता हैन लहरे हुन पर्नी त्याँ

ठुल्दाइको कर्ण-फुस फुस को परिवर्तन बारे मलाई मात्रै खबर आएनछ

जिम्मालबाको फोटाहरु पनि देखेको थिएँ, काइदाको आ'को रेछन, फेरी मस्केर हाम्रा नआएर तेरा आउलान त भनेर भन्नि होला बाजे। तर जे होस्, बाजे बज्यै घुम्या चाइँ रेछन।

लहरेले हिज तन्न गीत हालेको रेछ, ऐले भरे सुन्न पर्ला।

लु झन्नै बिर्सेंको, ठुल्दाइ, जिम्मालबा प्रणाम। आउँदै गरेकालाई पनि प्रणाम

आज त हाम्रो म स्नो स्टोर्म आउनी रे, दिनु दुख दियो यो हिउँले पनि
 
Posted on 01-06-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे नि आइसकेछ! लु प्रणाम, आज काँबाट बाटो बिराएर आयौ? तिम्ले त मायाइ मारी सक्या थियौ भन्ने सुनेको थेँ

 
Posted on 01-06-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी मही ठुल्दाइ देखि तल पुरे सबै लाई प्रणाम ,


अरु के हुँदै छ , पुरे घुम्या घुमै छ नवा नवा फोटु हाल्या छ मस्ती छ बजिया को !! बौचा खै बौचा हिजो गीतान्जली गर्या रहेछन ।


होइन आज काल तरुनी हरु कता गयब भए ??


आफु नी पेलान मा परिया छ के गर्नु ?? लौ म चिहाउदै गर्छु


 
Posted on 01-06-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे तारेमाम
पुरे के छ त नयाँ?
अनी कहाँ माया मर्नु नि ? माया गर्या भएपो मार्नु नि । केटा हरुलाई माया गर्ने बानी छैन है मेरो ...... सम्झेको चाँही थिए है पुरेलाई 

 
Posted on 01-06-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पाट, पेलानमा पर्या छु भन्छ, थुतुनो किताबाँ खै गाई केटाहरु कि खै के जाती सपोर्ट गर्दै हिँड्छ। कथा अगाडि नबधाको जुग भै सक्यो, बालको खाल द्या हैन, यो बैरे बिग्रिनु बिग्र्यो नि प्रभोSSSSSSS 

 
Posted on 01-06-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई


नाम लिने फुर्सद छैन


मिटिङ छ ४ बजे सम्म आज - एसो मिटिङ बाटै एसो चान्स् मा डान्स गर्द्या नि


अब फेरी मौका मिले चौका हानुम्ला है त ल


 
Posted on 01-06-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे, लहरे, बैरे ।


कर्ण फुस फुस को नम्बर परिवर्तन भाको खबर तातो मेल, याहू मेल भाका जम्मै लाई पठाएको थिए।


पुरे लाई नि पठाको, मेल को मेल के हेर्थ्यो, फिमेल को मेल भा पो?? मखुला।


कृपया आ-आफ्नो साझा मेल हेर्नु होला।


 
Posted on 01-06-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे आरोप नी कस्तो लाउने हो भन्या त्यस्तो ??


ठुल्दाइ कर्ण फुस फुस कुन कोम्पनी का हुन ? ए की भि की टी ??


रामे ब्रो के छ नौलो ??


 
Posted on 01-06-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले झुठो बोल्यो है


याहू भाको सबै लाई पठाको रे


मेरो त याहू होइन तर पनि मैले पाएँ - अचम्मै भयो नि ठुल्दाइ के हो यो


 
Posted on 01-06-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे पाट मेरो त ठिकै छ ...... रिया नानी को चाँही के छ नि? खोइ कथा त त्येत्तिकै अड्क्यो त ।

ठुल्दाइ, पाये पाये, कुनै बेला गर्छु है ..

लहरे तारेमाम, ए आज काम मा पो बिजी, तै पनि अरु को भन्दा बढी छ पोस्टिङ् ...... खोइ के खोइ के ।


 
Posted on 01-06-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ फुन ए फर एपल नै हो बैरे ।

 
Posted on 01-06-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुरै हुने रैछ यार यो टेस्टिङ मीटिङ त


एक घण्टा भन्दा बढी भइसक्यो अहिले सम्म केही टेस्ट नै भाको छैन


खै के खै के


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters