[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 147827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-09-09 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बैरे - फुल टिप्या जस्तो सम्झ्या होला लोल 

 
Posted on 07-09-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केट्केटी हो झगडा नगर न हौ तिमीहरु ! घर जाने बेला त हसिलो मुख लेर जान पाउ चौतारी बाट !


लौ न ठुल्दाइ अब त केही गरौ


 
Posted on 07-09-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोला मा डुबाउने भए तयार ल तर लाईफ गार्ड भा ठाउँ मा हुनु पर्छ


अनी गार्ड पनि च्वाँक केटी हुनु पर्छ - म त डुब्न तयार -


तिमीले नडुबाएनी आँफै डुब्नि म त -


अनी त बेहोश भा आक्टिङ गर्ने हो अनी त हेहे 


 


 
Posted on 07-09-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिम्रो भातिजी कहिले आउछ हौ


केही थाहा छ कि नाइ


 
Posted on 07-09-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma gae hai yahaharu basdai garnus.

 
Posted on 07-09-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल खुशी लाइन आई


अब क्रेजी आउने त चान्स नै छैन -


नाम अनुसार को काम छ के क्रेजी को -


बहुला बहुला कुरा गर्ने के - रुख भाच्ने अनी पानी मा डुबाउने -


त्यसइ नाम क्रेजी कहाँ भा हो र -


 
Posted on 07-09-09 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डे लहरे!


तिम्रो टाउको झोलामा, जिउ खोलामा नफालेसम्म मेरो नाम क्रेजि नैं हुन्छ।


CRAZY


 
Posted on 07-09-09 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले होइन भन्या छ तिम्रो नाम


नाम पनि क्रेजी काम पनि क्रेजी -


बहुला मान्छी बहुलाई ताल को कुरा गर्छ -


अज फुर्ती हेर्न न -


तिम्रो मात्र मुकुन्डो छैन अझ अरुलाई मुकुन्डो भन्दो रहेछ मुकुन्डी


 
Posted on 07-09-09 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति झगडा गर्न सक्या यिनीहरु? वाइस्याल र युथ फोर्स जस्तो।



तकडा हुनु झगडा नगरनु भन्थ्यो हाम्रो गुरु ले।


मुकुण्डे को चाँही बिरोध म पनि गर्छु , शान्तिपूर्ण बिरोध, धर्ना गर्छु।


 
Posted on 07-09-09 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<तिम्रो मात्र मुकुन्डो छैन अझ अरुलाई मुकुन्डो भन्दो रहेछ मुकुन्डी >>>

हो हो लहरे, ठुल्दाइ, क्रेजी! ल ल, सबको मुकुन्डोको पर्दाफास गर्देउ त ल!



 
Posted on 07-09-09 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, ल, गरौं पर्दाफाश। पुलिस खै ? पुलिस चाहियो यहाँ।
 
Posted on 07-09-09 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन चाहियो पुलिस तिमीलाई


तिमी लाई पाता कस्न त म छदैछु नि


डोरी ल्याएर - डोरी भन्दा पहिला त टेप नै चाहिन्छ -


पहिल त्यो प्यारप्यार गर्ने मुख मा बुझो लगाउनु पर्छ


 
Posted on 07-09-09 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा सा, भनेपछि पुलिस पनि लहरे नैं हो?


कति धेरै मुकुन्डो?


 
Posted on 07-09-09 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<तिमी लाई पाता कस्न त म छदैछु नि
डोरी ल्याएर - डोरी भन्दा पहिला त टेप नै चाहिन्छ -
पहिल त्यो प्यारप्यार गर्ने मुख मा बुझो लगाउनु पर्छ >>


लोल महा लोल


 
Posted on 07-09-09 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेलो टेप पनि होइन डक टेप ल्याउनु पर्छ , बरु त्यही बिसेक सिलाई नै दिए कसो होला लहरे ?


 


एक चोटि को लगानी पुषतौ पुषतौ को जमानी


 
Posted on 07-09-09 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई आफ्नो कुच्या अनुहार लाई तीन तीन चोटि फुलाएर किन देखानु पर्‍यो हँ


आरोप मात्र लगाउन आउछ यो बहुला लाई


तिमीले भन्दै मा हुने भए त के के भइसक्थ्यो सक्थ्यो बेख्मैचा


 
Posted on 07-09-09 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नि जिँउदै रैछ अझै।


अघि त "म त डरायाएको छैन घ्याम्पो मात्र थरथर किन काँप्छ" भन्दैथ्यो घ्यम्पोभित्रबाट। खुशीले लट्ठि लिएर खोज्नु खोजि। अहिले खुशी गएपछि चाहि बाहिर लुसुक्क आएछ।


 


 


 
Posted on 07-09-09 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ta laagen ta ma.. aaja ni sakena kaaam!
 
Posted on 07-09-09 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात बैरे - एसै गर्नु पर्ला -


अब यो जस्तो पुण्य काम मेरै हात बाट हुनु पर्छ


अनी त कान लाई नि सन्चो हुन्छ - हाइ सन्चो


 
Posted on 07-09-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म नसक्ने भए लहरेसङ।


हामीले चिन्न नसकेको लहरे महान कलाकार रहेछ। एउटा होइन, दुइटा हैन, कति कति कलाकार रहेछ।


बैरेको चाहि सिलाइ बुनाइमा राम्रो दखल रहेछ। कुन टेप कहाँ लाउने भन्ने नि जान्दो रहेछ। त्यस्तो जान्या मान्छेले आफ्नै मुख सिलाउने नि पहिला। बढा अरुलाइ सिकाउने भाको?


लहरेको हात चाहि सात ठाँउ फोल्ड गर्ने बनाइदिन्छु अनि हेर्छु कसरि समाउच डक टेप। हे हे हे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters