[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 119209 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-12-05 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो नौलो फन्ट कसरि पढ्ने हो? सिकाम्न हो दम्तरि हरु। म त सुइटर को बुट्टा जस्तो पो देख्छु त गाँठे!
 
Posted on 12-12-05 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला,
view मा गएर character encoding क्लिक गर्नि, अनि Unicode (UTF-8) भन्नि छाने' छि अक्षर आप्फैं सुध्रेर आउँछ।
 
Posted on 12-12-05 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त रेछ त गाँठे। अब त सबै झलल भयो। लु साइँलो धन्धैबाद छ मेरो।

त्यो काका ले भन्या ठंकर प्रसादलाई चाइन्जो माछा पुर्याम्न गाको आइते र म । कुन्नी के जाति हनुमान छाप सुर्ति माड्दै रेचन। माछा पार मख्ख परेका केरे। "जिम्वाल बाबु टराइ मारिलिनुहुन्छ्?" भने केरे। आइते ले मुलाइ हेर्यो मुइँले आइले लाइ हेरेँ। अनि के थ्यो र एक एक चिम्टी चयाप्देको। तयाँसी एक छिनाँ त संसार घुमायो। आइते कता लागेछ कुन्नी म ह्याँ आम्दा ता मुन्चेहरुले लेख्या केइ बुझै मरिजाम। यो साइँलोले सिकायो र मात्र, नत्र कालो अछ्छेर भैँसि बराबर भन्या जस्तो।
 
Posted on 12-12-05 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले किन माथिका कुनै कुनै भावना पढ्न नसकेको ? फन्ट मिलेन कि के हो?
 
Posted on 12-13-05 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो, काला अच्छेर भैसी बराबर जस्तो भाको थियो काका (kick) ले लेखेको कथा पढ्नलाई । म त के भाखामा लेखेछन् भनेर ट्वाल्ल भयाँ। मैले त काकाले किन यसरी लात्ती हाने भन्ठाने थे। धन्यबाद है नेपे साईला । काका लु गज्जब छ है।

गाम्ले हो, सिरेले भन्या सोरै आना सत्ते हो - लालेलाई गँगटाले टोकेकै हो र नेपे साईलाले हिले माछा भनेर चेपाँगाँडा अँठ्याएकै हो।
 
Posted on 12-13-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी काका(kick), Bhangi Damini हो पहिलाको? यसो सोधेको नि।
--- ---

सुतको सारी चऔबन्दी चोलीमा,
मोह मीठो, लजालु बोलीमा!

फूल छ कपालमा,
ओ के साह्रो रमाइलो जिन्दगानीमा!

लजालु बोलीमा! लजालु बोलीमा!

फूल छ कपालमा,
ओ के साह्रो रमाइलो जिन्दगानीमा!
... ... ...


लालेले चेपागाँडा बालुवामा पछार्दाखेरि सिरेले गितै रोकेर भने, "ए! तो ता चेपागाँडा हो के, चेपागाँडा र असला पनि चिन्दैनस् कि क्या हो?" सिरेले पानिको छहरो खुवाँको सेन्टरमै ट्वाक्क पर्ने गरी मिलाम्दै थिए तल्ला रहका भुमरीमाथि।
 
Posted on 12-13-05 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ति बिर्खे बाजे नि अचम्मका मुन्छे के। यति बुढो हुँदा नि के हो के हो बानी पनि।
माछा धेरै नमरेनि अलि अलि त मर्याथ्यो, एक दुइ छाक हुने गरि। बाडि चुँडि अर्दा अलेलि तिनको भागमा नि परिहाल्थ्यो नि बुढाले त खुसुक्क सुर्वालको ईँजारो खोलेर भित्र हालेछन्
माछा।

अब तो खिर्रोको चोपले रनाहा मात्र भाको माछा, मरिसकेको छ भन्ने ठानेछन्। माछा त भित्र गएर फत्रया फत्र्या अर्न थालेछ के रे। वरि परि सप्पै गाम्का तरुनि के रे, दुकुर्दै थे, ढुङ्गाको
काप तिर माछा समाउँदै। :-)
 
Posted on 12-13-05 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलो ढुंगाको कापमा पुगेर बूढाले ईजार खोल्न आँटेका थे, त्यसकै आडमा बसेर दुइटी केटी लुगा धुँदैरचन्। अरु बेला भए बूढा केटीसंग छिल्लिन जान्थे,अहिले भने बूढा छटपटिएर अलि परसम्म पुगे अर्को छेलिने ठाऊँ खोज्दै, तर त्यतिखेरसम्म माछो मरिसकेको थियो। भुङ्रोमा प-या माछो न परो!
तैपनि बूढा सू गर्न बसे जसरी बसेका त थे सुरुवाल तल सारेर। अब माछाचैँ के गरे कुन्नि!
 
Posted on 12-13-05 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खिर्रोको बिषले माछो एक छिन मरे झै गरि नि एक छिन पछि तेसलाइ बिषले छोडे छ केरे काका बुढाको सुरबाल भित्र माछो उफ्रिन थाल्यो । बुढाले माछो समेल्नि मेसो नै पाएनन् । अब चोसो पानिमा खेल्ने माछो बुढाको तातो जिउमा परे पछि के को शान्त सं बस्नु नि, जे पाउच तै संग सओरि खेल्न थाल्यो । खोइ के टोकेच कुन्नि , बुढा त अइया भन्दै सुर्वालै फालि दिए । त्यो देखेर कपडा धुने तरुनिहरु मुसु मुसु हास्दै थिए , बुढा भने माछोले टोकेको ठाउमा माटो दल्दै थिए ।
 
Posted on 12-13-05 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछोले पनि कस्तो ठाउँमा नै टोक्देछ त!
 
Posted on 12-13-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चईनी माछालाई खिर्रो हैन, हाम्रा गाम्लेहुरलाई मैले खुवाएको कुरो लागे जस्तो छ । मैले चईनी देउराली
सिखरेटाँ अपुर थोक पनि मिसाको थिएँ, केटाहुरले चईनी जमिनमा पुनि बाँच्नी माछा देख्न थालेछन्। हुँदा हुँदा
येसो उठेको चईनी जुरो परेको ठाम त देख्नै नहुनी, कतले माछो भनि हाल्चन केटा हुरले । एकै छिनाँ छोड्ला नि ।

बरु लालेले भलायोको बोक्रा पुनि मिसाको रैच माछाको बिषमा, जम्मैका ज्यान चिलाएर हैरान्। जिम्माल पुरै डुबी डुबी माछा
छोप्नी भाका थिए, अहिले कन्याम्दै बस्याछन् घाँटीबाट मुन्तिर जताततै जो । धन्न चईनी मेरो दवाई नभाको भए
आज ठूलो आपत पर्नी ।

काकाले फेरि अरु कथा पुनि सुनाम्ला भन्थे, कता मोरेचन् कुन्नि ।

Keep rolling...
 
Posted on 12-13-05 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैले देखेका रेचन केरे अब मुइले के भन्नु। हुनु हुनामी भो नी आज त! यि ठिटाअरु कुरो अर्चन नि जे पायो त्यइ। खास कुरो के भने एउटा माछो चाइन्जो हातले समातौँ समातौँ लाएर समातेको के थ्ये, माछो त जिम्दो पो रेच गाँठे चिप्लेर खस्न लागो। त्याँसी त्यसलाइ जोगाउन दौराको फेरले समात्न खोज्या त बल गर्दा गर्दै माछो त चाइन्जो सुरुवाल भित्र। अब गाम भरिका तरुनि भेला भा ठाममा चाइन्जो जाँ पायो त्यइ छाम छाम छुम छुम पार्न मिलेन के रे त्यसैले ढुङ्गाले छेकिएर बस्या भोटी माछाले क्यार्यो क्यार्यो काछ लाग्या जस्तो पो हुनथालो मुलाइ त। त्याँसी रिस उठेर यसो सुरुवाल सारेको मात्तै हो है गाम्ले हरु, अरु केइ अर्या चैन।
 
Posted on 12-13-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, फलाक्नी काम राम्रोसित सकुEहै। फलाक्नलाँEँE��्रिका पुगुE�� नि साझामुEझुण्डिएर चौतारीमुEछिरुE��EकुE��ुE भनुE��ी चौतारी कति न्यानुEरुEँEयुEमुग्सिरकुEजाडोमा। ुE
-------------------------------------

पानिमा छपक्कुEजाल,
ँE जाल काट्युEकतलुEमाछालुE
ँE जाल काट्युEकतलुEमाछालुE
... ... ...


काकालुEसुर लयाम्दुEथिँE त्याँसी काकालुEमाछाकुEमासुEख्वाम्न प-युEजहानलाँEभनुE�� भनुEकुE��ुE�� ँE��ि खोलासित जोडिएकुEखुE��ाऽ डिलाँEत्यहीँEगुE��र माछा बाँड्नी कुरुEभँE ठुलुEमान्द्रुEढुगोँEँEकुE�� ँE��ि माछा दमैका राजुका पालिवाला टोपिँE��EराखुE��ुE पानि तर्न नि सजिलुEथियुEकुEतुE��कुEटोपी तुEलाबरकुEहुEकि कुEहुEजालि पनि छनुEकुE��ुEचाल्नुEजस्तुEपरुE��ुEजुEछ।

खुE��ाँEगुE��र राजुलुEटोपी राखुE�� यसुEबस्दुEथिएम्। राजुकुEटोपी त चिललुEउडाऽर लान्ँEबा।
हामी चिलका छायाँछायाँलाँEटुE��्दुEचिललाँEलगार्दुEगरुE��्। भुE��्याम्नी हैन कुE��ुE�� छायाँमा सिरुE��ुEघरि थुक्छनुEघरि kickलुEकम्फुEहान्छनुEँE��ँEचिललुEज्यान जाला टुE��ुE��।

"नमुEभनुEथाकुE��। धन्न मुE��ा टोपिँE��Eमाछा राखिएनँE परारका तिहारमा मुँE��ाँEदिदीलुEदिएकुEमुE��ुEटोपी धन्न लगुE��।" भन्ँEबा, कुEभन्नी ँE�� ँE��्ना ँE��्ना सुर त हुन्।

उता राजुEभनुEतुE��लाँEमैलुEजानुE��ुEछुE तुE��कुEगुँड ँEवरका बुटाँE ँE��ुEँE��ुEलाँE��िन्छुEभन्दुEथियो। गुलुE��ीमा ढुगाँEभर्दुEथियो। ँE��ि भन्युE"ँE नमुEजा साना ढुगाँEटिपुE�� ल्या कुEसोचुE�� बसिचसुE माछा लगुEमाछा टोपी मत्रुEहैन।"
-------------
(ल युEदुE��्यकुEफोटुEखोजुमुEत।)
 
Posted on 12-13-05 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

爨伶、セ爨イ爨ャ, 爨ォ爨イ爨セ爨歩・財、ィ爭€ 爨歩、セ爨ョ 爨ー爨セ爨ョ爭財、ー爭金、ク爨ソ爨、 爨ク爨歩・・爨ケ爭謂・、 爨ォ爨イ爨セ爨歩・財、ィ爨イ爨セ爨・爨・、ョ爭財、ー爨ソ爨歩、セ 爨ェ爭≒、伶・・、ー 爨ィ爨ソ 爨ク爨セ爨杳、セ爨ョ爭・爨杳・≒、」爭財、。爨ソ爨鐘、ー 爨壟・呉、、爨セ爨ー爭€爨ョ爭・爨巵、ソ爨ー爭・、・爨歩・・、游・・ 爨ュ爨ィ爭・、ク爭€ 爨壟・呉、、爨セ爨ー爭€ 爨歩、、爨ソ 爨ィ爭財、ッ爨セ爨ィ爭・爨ー爭・爨・爨ッ爭・爨ョ爭≒、伶・財、ク爨ソ爨ー爨歩・・爨憫、セ爨。爭金、ョ爨セ爭、 爭・
-------------------------------------

爨ェ爨セ爨ィ爨ソ爨ョ爨セ 爨巵、ェ爨歩・財、歩・・爨憫、セ爨イ,
爨・ 爨憫、セ爨イ 爨歩、セ爨游・財、ッ爭・爨歩、、爨イ爭・爨ョ爨セ爨巵、セ爨イ爭・
爨・ 爨憫、セ爨イ 爨歩、セ爨游・財、ッ爭・爨歩、、爨イ爭・爨ョ爨セ爨巵、セ爨イ爭・
... ... ...


爨歩、セ爨歩、セ爨イ爭・爨ク爭≒、ー 爨イ爨ッ爨セ爨ョ爭財、ヲ爭・爨・爨ソ爨・ 爨、爭財、ッ爨セ爨≒、ク爭€ 爨歩、セ爨歩、セ爨イ爭・爨ョ爨セ爨巵、セ爨歩・・爨ョ爨セ爨ク爭・爨籾・財、オ爨セ爨ョ爭財、ィ 爨ェ-爨ッ爭・爨憫、ケ爨セ爨ィ爨イ爨セ爨・爨ュ爨ィ爭・、ー 爨ュ爨ィ爭・爨歩・・、ー爭・・、 爨・、ィ爨ソ 爨籾・金、イ爨セ爨ク爨ソ爨、 爨憫・金、。爨ソ爨鐘、歩・・爨籾・・、、爨セ爨ス 爨。爨ソ爨イ爨セ爨・爨、爭財、ッ爨ケ爭€爨・爨伶・・、ス爨ー 爨ョ爨セ爨巵、セ 爨ャ爨セ爨≒、。爭財、ィ爭€ 爨歩・≒、ー爭・爨ュ爨・ 爨爭≒、イ爭・爨ョ爨セ爨ィ爭財、ヲ爭財、ー爭・爨「爭≒、伶・金、・爨・爨歩・・・、 爨・、ィ爨ソ 爨ョ爨セ爨巵、セ 爨ヲ爨ョ爭謂、歩、セ 爨ー爨セ爨憫・≒、歩、セ 爨ェ爨セ爨イ爨ソ爨オ爨セ爨イ爨セ 爨游・金、ェ爨ソ爨・、・爨ー爨セ爨籾・・、ョ爭・ 爨ェ爨セ爨ィ爨ソ 爨、爨ー爭財、ィ 爨ィ爨ソ 爨ク爨憫、ソ爨イ爭・爨・爨ソ爨ッ爭・爨歩・・爨、爭・、ク爨歩・・爨游・金、ェ爭€ 爨、爭・爨イ爨セ爨ャ爨ー爨歩・・爨ケ爭・爨歩、ソ 爨歩・・爨ケ爭・爨憫、セ爨イ爨ソ 爨ェ爨ィ爨ソ 爨巵、ィ爭・爨歩・・、ー爭・爨壟、セ爨イ爭財、ィ爭・爨憫、ク爭財、、爭・爨ェ爨ー爭・、歩・・爨憫・・爨巵・、

爨籾・・、、爨セ爨・爨伶・・、ス爨ー 爨ー爨セ爨憫・≒、イ爭・爨游・金、ェ爭€ 爨ー爨セ爨籾・・、ー 爨ッ爨ク爭・爨ャ爨ク爭財、ヲ爭・爨・爨ソ爨鐘、ョ爭財・、 爨ー爨セ爨憫・≒、歩・・爨游・金、ェ爭€ 爨、 爨壟、ソ爨イ爨イ爭・爨霞、。爨セ爨ス爨ー 爨イ爨セ爨ィ爭財、・爨ャ爨セ爭、
爨ケ爨セ爨ョ爭€ 爨壟、ソ爨イ爨歩、セ 爨巵、セ爨ッ爨セ爨≒、巵、セ爨ッ爨セ爨≒、イ爨セ爨・爨游・・、歩・財、ヲ爭・爨壟、ソ爨イ爨イ爨セ爨・爨イ爨伶、セ爨ー爭財、ヲ爭・爨伶、ー爭・、ョ爭財・、 爨ュ爭・、游・財、ッ爨セ爨ョ爭財、ィ爭€ 爨ケ爭謂、ィ 爨歩・・、ー爭・・、 爨巵、セ爨ッ爨セ爨≒、ョ爨セ 爨ク爨ソ爨ー爭・、イ爭・爨倨、ー爨ソ 爨・爭≒、歩・財、巵、ィ爭・爨倨、ー爨ソ kick爨イ爭・爨歩、ョ爭財、ォ爭・爨ケ爨セ爨ィ爭財、巵、ィ爭・爨・、ケ爨・爨壟、ソ爨イ爨イ爭・爨憫・財、ッ爨セ爨ィ 爨憫、セ爨イ爨セ 爨游・・、ー爭・、ィ爭、

"爨ィ爨ョ爭・爨ュ爨ィ爭・爨・爨セ爨歩・・、巵・、 爨ァ爨ィ爭財、ィ 爨ョ爭・、ー爨セ 爨游・金、ェ爨ソ爨・、・爨ョ爨セ爨巵、セ 爨ー爨セ爨籾、ソ爨鐘、ィ爨・ 爨ェ爨ー爨セ爨ー爨歩、セ 爨、爨ソ爨ケ爨セ爨ー爨ョ爨セ 爨ョ爭≒、・、ッ爨セ爨・爨ヲ爨ソ爨ヲ爭€爨イ爭・爨ヲ爨ソ爨鐘、歩・・爨ョ爭・、ー爭・爨游・金、ェ爭€ 爨ァ爨ィ爭財、ィ 爨イ爨伶・・、ィ爭、" 爨ュ爨ィ爭財、・爨ャ爨セ, 爨歩・・爨ュ爨ィ爭財、ィ爭€ 爨・、ャ 爨・、ォ爭財、ィ爨セ 爨・、ォ爭財、ィ爨セ 爨ク爭≒、ー 爨、 爨ケ爭≒、ィ爭財・、

爨霞、、爨セ 爨ー爨セ爨憫・・爨ュ爨ィ爭・爨、爭・、イ爨イ爨セ爨・爨ョ爭謂、イ爭・爨憫、セ爨ィ爭・、歩・・爨巵・・ 爨、爭・、ク爨歩・・爨伶・≒、≒、。 爨・爨オ爨ー爨歩、セ 爨ャ爭≒、游、セ爨・ 爨・、憫・・爨・、伶・・爨イ爨セ爨・、ヲ爨ソ爨ィ爭財、巵・・爨ュ爨ィ爭財、ヲ爭・爨・爨ソ爨ッ爭金・、 爨伶・≒、イ爭・、イ爭€爨ョ爨セ 爨「爭≒、伶、セ爨・爨ュ爨ー爭財、ヲ爭・爨・爨ソ爨ッ爭金・、 爨・、ィ爨ソ 爨ュ爨ィ爭財、ッ爭・"爨・ 爨ィ爨ョ爭・爨憫、セ 爨ク爨セ爨ィ爨セ 爨「爭≒、伶、セ爨・爨游、ソ爨ェ爭・、ー 爨イ爭財、ッ爨セ 爨歩・・爨ク爭金、壟・・、ー 爨ャ爨ク爨ソ爨壟、ク爭・ 爨ョ爨セ爨巵、セ 爨イ爨伶・・爨ョ爨セ爨巵、セ 爨游・金、ェ爭€ 爨ョ爨、爭財、ー爭・爨ケ爭謂、ィ爭、"
-------------
(爨イ 爨ッ爭・爨ヲ爭・、キ爭財、ッ爨歩・・爨ォ爭金、游・・爨籾・金、憫・≒、ョ爭・爨、爭、)
 
Posted on 12-13-05 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादालाई माछा थोरै परेछ भनेर भक्कु रिसाएचन र त्याँसी त सप्पैका फुर्लुङ्ग भरि चईनी नुनै नुन छर्किदेछन्। नून
हालि दिएपछि त सबै आजै जो खान परो केरे, कसैले पुनि पछिलाई राख्न नपाम्नी भए केरे , नत्र त सडिहाल्छ ।

आफ्ना माछा भनि सिद्रा बनाम्न सुकाका छन् अरे दादागिरिले ,

(ए दादा, क्यारेको हो, तो "भ्यू" मात्रै हैन, जे सुकै फेरे पनि मैले त केही बुझेको भा रामाराम ।)

 
Posted on 12-13-05 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
ह न, लेखाइ भइन के! याँ त सब उहि जापानी खान्जीमा पो आयो। सिरे उता मुर्मुर्रिरा' छ, दादाले के लेखे के लेखे?
 
Posted on 12-14-05 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो खान्जी सान्जी केइ होइन, वास्तबमा भाऽ कुरो के हो भने देखुन नि, लेखिसकेर अनि प्रेष(Submit) टाँक (Button) थिचेसी के भन्यो भने तेरो यो झ्याल खोलेको धेरै भओ दादागिरी तेँले मेलो पानस् (Session Out!) भनेर भन्छ बा, अछ्छेर पनि ऊ मैले माथि टाँसे जस्ता बनाऽर देखाम्च । अब भऽन भनेर अनि मलाई झनन रीस उठ्यो तेइ पनि कापि अरेर फेरि टराइ मारम् भन्ने हेतुले त्यस्तै भात सात खाएसी दाँत सातँ खोजल्नी सिन्का छरिए जस्तो पो देखाम्च बा।
अनि तेइ नि टाँसेसी सुध्र्नछ कि भनेर टाँसेको तल्तिर त अलेली सुध्र्यो नि है? तो चित्रे भो अनि नेपाने भो यो विखयमा रिस-रच गरे झीँ लाग्या छन् केरे दिन-रात जानिहाल्छ्न कि तेइ नि।
---
सिरेले गाऽको गीत भने यस्तो थियो-

सिरे:

पानिमा छपक्कै जाल
जाल काट्यो कतले माछाऽले
... ... ...

 
Posted on 12-14-05 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे,
सिरेले दादाले लेख्या अच्छेरलै डाइलख हान्या र' च। बल्ल बुझियो। नुन छर्क्या अन्याचैं ति थोप्लै थोप्ला अनि माछाअन्याँचैं अच्छेर, हैन त?

लौ त दम्तरी हो। आजलै चैं बिराम्। किन हो, माड्साबले भोलि ब्यान चाँडै आउनु भनिपठा' चन्। बिट मारीं है।
 
Posted on 12-14-05 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada,

फलाक्ने काम हिजो सकियो। आज अन्तीम दिन।
भोलिबाट ट्रिप। थकाइ मार्न चौतारीतिर आइरम्ला।

सबैको जय होस्।

चौतारीमा मै बस्न हुन्छ कि?
बरको हाँगो लर्केर छुन्छ कि?
 
Posted on 12-14-05 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारीआँ बसेर बात मार्नि फुर्सतै भइन्, भोलि कुरा गरम्ला है केटा हो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters