[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 437162 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 06-06-14 9:02 PM     [Snapshot: 15481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो नाज जी , hamro priyankee jee ko पेन्टि त रातों छ जस्तो छ ,,, के हजुरले नि रातों नै देखेको हो,, हि हि
 
Posted on 06-07-14 1:35 PM     [Snapshot: 15615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"Keki adhikari I am bored come back soon" Aja hamro priyankee jee ko FB herdai thiye yesto po lekheko rahecha, ko ho yo Keki bhaneko???? Keki ko Thau ma PUNTER I AM BORED COME BACK SOON, lekheko bhayo Hun thiyo bhaney hamile lageko cha
 
Posted on 06-07-14 2:57 PM     [Snapshot: 15655]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"ko ho yo Keki bhaneko?"

पुन्तर ब्रो, केकी हाम्रो फ़िउल ट्यांकब्रोको प्राण पियारी हुन् नि ! यो धागो खोलेको थियो केकी र मेरी प्यारी लभ्ली प्रियाँकाजीको लागि !

नास ब्रो को र मेरो ........ संगै
http://sajha.com/sajha/html/index.cfm?threadid=108933

अनि पुन्तरब्रोले, मेरी प्रियाँकाजीलाइ भोट हाल्न भो ?
 
मिंक्स अनलाइन फिल्मीखबर अवार्ड २०७१ मा हाम्री प्रियंकाजी नोमिनेट हुनु भाकी रहेछ ! अहिले उहाले नै त्यो पोलमा लिड गरिरनु भाको छ ! मैले उहालाई भोट हाली सके ! ब्रोले नि फुर्सदमा हाल्नु ल ! अनि समस्त साझा बासीले हाम्री प्रियंकाजीलाइ भोट हाली बिजय हासिल दिलाइदिन हुन् , हजुरको नाजब्रो, दुइ हात जोडी बिनम्र अनुरोध गर्दछु !

मिंक्स अनलाइन फिल्मीखबर अवार्ड २०७१

http://www.filmykhabar.com/page/OFA2071#pd_a_8039533




 
Posted on 06-07-14 5:48 PM     [Snapshot: 15712]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हि हि , नाजजी मैले त FB बाट नै भोट हालीसके , hamro fuel tank bro ta gayeb hunu bho, aba yo Keki नाज ब्ो को अनि मेरो priyankee jee, ki कसो नाज जी
 
Posted on 06-07-14 8:59 PM     [Snapshot: 15789]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरी प्रियाँकाजीलाइ भोट हाल्न भएकोमा धेरैनै धन्यबाद पुन्तर ब्रोलाइ ! मेरी प्रियंकाजीले नै जित्न हुनेछ त्यो महानयिकाको उपाधी !

हुदैन पुन्तर ब्रो ! फ़िउल ट्यांकब्रोले मार्छ नि तेस्तो गर्यो भने ! तर केकी भन्दा मलाइ मेरी प्रियाँकाजी त् काँहो काँहो मन पर्छ ! मैले मेरी प्रियाँकाजीलाइ छोड्न सक्दिन ब्रो ! ब्रोले छोड्न मिल्छ भने प्लिज छोडी दिनु न ब्रो ! म ज्यादै खुसि हुने थिए नि ब्रो !

अनि ब्रो, त्यो माथिको भिडियोमा हाम्री प्रियाँकाजीले रातो कट्टु नै लगाउन भाकी रहिछे ! तर फुलबुट्टे !



 
Posted on 06-08-14 12:15 PM     [Snapshot: 15921]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Naj jee, hajur laie taha cha hajur mero mutu ko Turks magdai hunu huncha, hajur ley mero mutu chirerA hernu bhayo priyankee jee nai paunu huncha, la thik cha aba hajur laie priyankee jee Teti nai paryo cha bhane mero mutu laie काटेर lanus!!!
 
Posted on 06-08-14 3:23 PM     [Snapshot: 15971]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तरब्रो, मैले कहा ब्रोको मुटु काटेर लान सक्छु र ? म तेस्तो गर्न सक्दिन ब्रो ! अब हाम्रो प्रेमको भरदिक्ट त हाम्री प्रियाँकाजीले मात्र दिन सक्न हुन्छ !

अनि ब्रोले मलाई कहिले पनि भन्नु भाको छैन नि कि ब्रोको मेरी प्रियाँकाजी संग कसरि लभ परेको ? मेरो त ब्रोले पढी हाल्न भो ! ब्रोको कहानी पनि जावोस न त प्लिज !



 
Posted on 06-08-14 6:21 PM     [Snapshot: 16028]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

कुरा २००५ को जब मेरो प्रियंका जी मिस्स तीन नै हुनु भाको थियो भखर मैले उहा लिए बिरेन्द्र अन्त रस्तिया सम्मेलन केन्द्र मा भेटेको थिए . उहा एकदम राम्री बनेर आउनु भाको थियो सबै जना ले ओटो ग्राफ प्लीज भनेर माग दै थिए मा पनि क काम मैले पनि उहा को औतोग्रफ मागे अनि उहा ले एउटा सानो कजज को टुक्रा मा प्रियंका भनेर लेखेर दिनु भयो मा लै लग्यो कि त्यो उहा ले माली उहा को मुटु दिनु भयो उहा त्यो बेला एकदम राम्री भएर आउनु भाको थियो येति राम्री कि उहा को सुन्दरता को बयान गर्ने सब्द मेरो सब्द कोष मा नै छैन मा ला एस्तो लग्यो कि आज सोर्ग बाट धत्री मा अप्सरा झरी

उहा संग बोल्न मन थिए र मेरो माया को प्रस्ताब पनि राख्न मन थियो तर आट नै आएन




समय बित्दै गयो अनि मेरो एकहोरो माया पनि प्रियंका जी को लागि बाद दै गयो
येस्तै सिलसिलमा मा एक दिन कान्तिपुर को कार्यालय तिनकुने मा कल कान्तिपुर मा जितेको को उपहार लिन गए
वैतिंग रूम मा बसी राको थिए त्यो बेला प्रियंका जी संग जामका भेट भयो मा त नेर्वोउस भएर पसिना आयो अनि मन मा ठुलो आट लिएर भने मा हजुर को ठुलो फांन हो भनेर उहा ले पनि नेस टू मीत उ भन नु भो अनि आफ्नो बाट लग्नु भो

जिन्दगि मा पहिला पटक कोहि केटि ले तेस्तो भनेको मालाय त निन्द्रा नै लागेन त्यो रात
प्रियंका जी को त्यो रसिला ओठ अनि त्यो सेकसी ड्रेस सम्झेर मा त पागल नै भए
येसो प्रियंका जी को कट्टु हेर्न खोजेको थिए तर सकिन ही ही

यसरी प्रियंका जी लिए मन मन माया गर्दा गर्दा समय पनि बिट दै गयो अनि थाह पाई कि प्रियंका जी अमेरिका आउनु भाको रहेछ , म पनि प्रियंका जी भन्दा भन्दै अमेरिका को नोथ अलाबामा को इए २० आपलैए गरे तर भिसा लागेन मेरो दुर भाग्य
६ महिना पछि फेरि अर्को उनिवेर्सिटी मा भिसा लग्यो अनि मा टेक्सास आए
टेक्सास मा पनि मैले उहा लै बिर्सिन सकेन चाइना आज २०१४ भयो लगभग ९ साल भो मैले प्रियंका जी लै माया गरेको भित्र मन बाट तर मेरो माया उहा ले कहिले नि भुज्नु भएन
भुज्नु पनि कसरि हुन् थियो मैले कहिले पनि मेरो प्रेम प्रस्ताब राखेको छैन
राख्छु भन छु तर पनि आज पनि आट छैन
येसो विचार गर्छु आज आट भएर मात्र के गर्नु उहा का मा का उहा नेपालको हेरोइने मा जाबो धितो गास मा घण्टा हान्ने एउटा खाते

मलय प्रियंका जी संग कुनै गुनासो चाइना तर भगवान लै भन न चाहन्छु कि हामी जस्तो खाते मान्छे को मुटु किन प्रियांके जी जस्तो मान्छे को लागि दादकिन्छ ,

मा नै पागल को कि प्रियंका जी लै ९ साल देखि माया गर्ने जब कि मै लै उहा लै जा मा २ पटक भेटेको छु


  

अहिले सम्म पनि उहा को त्यो ओटो ग्राफ गरेको कजज मेरो सिउत कैसे मा छ \   
 







अरु को लागि त्यो कजज होला तर मेरो लागि त्यो मेरो प्रियंका जी ले देको प्रेम को उपहार हो जुन मा सधै समाली रहन्छु
मैले अहिले सम्म लेइफ़मा प्रियंका जी जस्तो राम्रो मान्छे देखेको छैन
अब नाज जी हजुर नै भन नुस न मा के गरु
प्रियंका जी लै कसरि बिर्सु
बरु मुटु चंगे गर्न मिल्ने भाको भए मेरो मुटु अरु संग चंगे गर थिए र प्रियंका जी लै बिर्सन थिए तर के गर्नु
यो मुटु र मन मा प्रियंका जी मात्र हुनुहुन्छ

Last edited: 08-Jun-14 06:33 PM

 
Posted on 06-08-14 7:48 PM     [Snapshot: 16082]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्तर ब्रो ..........................




ब्रोको कहानी पढेर म शब्द्ध बिहिन भएको छु ! कति मुटु छुने प्रेम कहानी रहेछ ब्रो ! ब्रोले त् मैले भन्दा नि पहिले नै माया गर्न भाको रहेछ मेरी प्रियंकालाइ ! के गर्ने ब्रो, हामि खातेहरुको प्रेम वियोग, प्रियंकाजीले कहिले सुन्ने होला ? ब्रोको अमर प्रेम कहानीले मेरो आँखा बात आँसु बगी राको छ !


 
Posted on 06-09-14 10:59 AM     [Snapshot: 16221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हुनत प्रेममा पागल भएका हरु नामी -नामी दार्सनिक भन्दा कम हुदैनन् होला | तेस्तो कुरो आफुले बुज्ने कुरो भएन |
तर पुन्टर ब्रो के भनेको एस्तो :
...."ओहो नाज जी , hamro priyankee jee ko पेन्टि त रातों छ जस्तो छ ,,, के हजुरले नि रातों नै देखेको हो,, हि हि "
...."येसो प्रियंका जी को कट्टु हेर्न खोजेको थिए तर सकिन ही ही"

अनि प्रेम चै प्रियंका जी प्रति हो कि उहाको कट्टु प्रति होला नि पुन्टर ब्रो को ?? ;)

 
Posted on 06-09-14 6:02 PM     [Snapshot: 16339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"अनि प्रेम चै प्रियंका जी प्रति हो कि उहाको कट्टु प्रति होला नि पुन्टर ब्रो को ?"

खोइ, आफ्नो प्रेम त् प्रियाँकाजीकै लागि हो ! तर उहा जस्ती स्वर्गको परीलाइ त् यो जुनीमा चै आफुले पाइन्दैन जस्तो छ ! प्रियंकाजीलाइ नपाए पानि, यो जुनीमा उहाको उध्रेको कट्टु मात्र पाए नि धेरै नै भाग्यमानी हुनेथिए, नेपाली लाउरे ब्रो ! पाए त्, संधै कट्टु नै सूँघि बस्ने थिए होला, मेरी प्रियंकाजी को याद मा !

पुन्तरब्रोले कट्टु सुन्घ्नु भाको छ ?



 
Posted on 06-09-14 8:39 PM     [Snapshot: 16425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज ब्रो, न रुनुस येस्तै हो यो संसार , अनि सुन्नुस न आज ८ बजे हाम्रो प्रियंका जी को अवार्ड प्रोग्राम छ नि नेपाली तिमे ८ बजे हेर्ने न बिर्से नु होला है ,

ये हाम्री प्रियांके जी ले त बेस्ट अच्च्त्रेस २०७१ को अवार्ड जिते सक्नु भो.मा एकदम खुसि छु अवार्ड जितेको को मा .
अनि मा एकदम खुसि छु यो कुरा सुनेर .
अनि उहा को डान्स पेर्फोर्मंस पनि खतरा छ मा त पागल नै भए ..





Last edited: 09-Jun-14 08:45 PM

 
Posted on 06-09-14 8:57 PM     [Snapshot: 16439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेप्लाली लौहुरे ब्रो,
मा मेरो प्रियंका जी लिए मेरो मन को बितर हिर्दय देखि माया गर्छु
अनि मेरो माया एकदम पबित्र छ जस्तो लाग्छ मालाई


...."ओहो नाज जी , hamro priyankee jee ko पेन्टि त रातों छ जस्तो छ ,,, के हजुरले नि रातों नै देखेको हो,, हि हि "
...."येसो प्रियंका जी को कट्टु हेर्न खोजेको थिए तर सकिन ही ही

माथि को सब्द मा केहि न राम्रो चाइना नेपाली लाहुरे ब्रो,
यो त मेरो प्रियंका जी लिए गरेको माया हो
तपाई ले बुघ्नु हुदैन किन भने तपाई प्रियांके जी लिए माया गर्नु हुदैन

मेरो मन को कुरा भावना भुग्न गर्यो छ ब्रो /





अनि नाज ब्रो
पुन्तरब्रोले कट्टु सुन्घ्नु भाको छ ?

प्रियंका जी को कटू सुगन पाए त मा आफु लिए एकदम भाग्य मानि थान थिए नज ब्रो
तर क गर्नु यो जुनी मा त्यो अवसर मिल्न जस्तो छैन अब अर्को जन्म मा कमसेकम प्रियंका जी न पाए पनि उहा को कटु सुघ्न पयेयोस भन्ने आस छ

फेरि पनि नज ब्रो लिए मेरो प्रियंका जी लिए भोट हालेर बिजय वनेको मा म हजुर लिए मुरी मुरी धनयेबाद दिन चाहचु ..





 
 
Last edited: 09-Jun-14 09:23 PM

 
Posted on 06-10-14 6:59 AM     [Snapshot: 16583]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I don't know too much about Priyenka Karki but after looking at here pictures in this blog: I really started liking her. Damn!! she has got nice body.
 
Posted on 06-10-14 7:07 AM     [Snapshot: 16593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ruben123 bro, aba bro pani mero priyankee ko pachadi yesto ta bhaeyana ni hai, aba bro ley like matra gareko bhaye thik cha Tara bro plz never say that mero pani love paryo priyankee jee sanga,
 
Posted on 06-10-14 7:25 AM     [Snapshot: 16606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास ब्रो र पुन्टर ब्रो,
महानयिका जी ले यो थ्रेड हेर्नु भो भने पक्कै पनि यी दुइ लाई OCD treatment गर्न rehab भर्ना गर्न पर्यो भन्नु हुन्छ होला | कहिले कट्टु हेर्न पाए हुन्थ्यो भंचन , कहिले कट्टु सुघ्न पाए हुन्थ्यो भंचन , अब चै उहा सु गर्न गएको बेलामा बाथरूम बाहिर बसेर ढोकामा कान राखेर आवाज मात्रै भए पनि सुन्न पाए धन्य हुने थियौ भन्ने होला लोल | btw दुवै जना लाई गुड लक् है |
 
Posted on 06-10-14 5:15 PM     [Snapshot: 16751]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह नो ! मैले मिस गरेछु त्यो अवार्ड प्रोग्राम हेर्न ! पुन्तर ब्रो, अनलाइनमा कहा हेर्न मिल्छ तेस्को रिप्ले ब्रो ? म ज्यादै नै खुसि छु ब्रो ! मेरी प्राण पियारी प्रियंकाजी आज नेपालको महानायिका हुन् भएको मा ! मैले कस्तो ठ्याकै भविस्य बाणी गरेको पनि हो ! बिचारी केकी चै सेकेन्ड भयेछी ! हाम्रो फ़िउल ट्यांकब्रो  रुँदै बसको छ होला ! बिचरा ब्रो !

त्यो खातेनी भातुवी रेखा थाप कुमारी, आफुलाइ खुब माहानाइका सम्झिन्थी ! उसको कसरि फुर्ति झरिदियिन त् मेरी प्राण पियारीले ! अब मेरी प्रियंकाजीको दाँजोमा कुनै पनि खातेनीहरुले कम्पिट गर्न सक्दैन !



अनि रुबेनब्रोलाइ नि मेरी प्रियाँकाजी राम्री लागेको कुरो सुन्दा ज्यादै खुसि लाग्यो रुबेन ब्रो ! हो नि ब्रो ! प्रियाँकाजी कस्ती राम्री हुनहुन्छ ! उहाको मृग नयनी आँखा, हेलम्बुको स्याउ जस्तो राता गाला, रसिलो ओठ, सिल्की सिल्की केश, भन्नु न को मदहोस हुँदैन उहाको रुपमा ! पहिला त उहाको बु बु पनि निक्कै ठुला ठुला पो थिए त ! अहिले बिचारी फ्लिमी शुटिंगको व्यस्तताले खाना खान पाको छैन होला टाइममा तेसैले अलिक साना साना भाका छन् !

नेपालीलाउरे ब्रो, हो पुन्तर ब्रो र म, मेरी प्रियंकाजीको प्रेममा पागल भाका छौ ! म उहालाई येति धेरै माया गर्छु कि, येदि उहाले चाहानु हुन्छ भने, त्यो ढोकामा कान राखेर आवाज मात्र सुन्ने होइन, मेरो टाउको माथि उहालाइ राखेर "गोल्डेन शावोर" नै लिदिइन्थे ! यो त मेरो पागल पन र दिवानगी नै भन्नु पर्यो, उहाको लागि ! के गर्ने ब्रो !



 
Posted on 06-10-14 6:22 PM     [Snapshot: 16814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nash bro , mailey ta mero priyankee jee ko award program nepal ma sathi laie herna lagaera taha pako Ani uha ko dance pani sathi ley hereko Rey ekdum ramro cha, online ma ta kunai link chaaina, yeti bho bhane ma hajur laie khabar garchu, j hos mero priyanka jee jasto superstar kohi chaaina, I am proud if u my baby priyanka, Ani nepali laure bro, ho ma mero priyanka jee ko prem ma pagal bhako ho malie pagal mero priyankee laie baniee aba upachar pani uha hath Mai nai cha
 
Posted on 06-10-14 6:46 PM     [Snapshot: 16829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

" nepal ma sathi laie herna lagaera taha pako Ani uha ko dance pani sathi ley hereko"

धिक्कार छ मलाइ ! मेरी प्रियाँकाजीको तेस्तो इम्पोर्तेन्त फंक्सनमा मैले पुन्तरब्रोले जस्तो रुचि न देखाको मा ! मैले नि त् मेरो भाइहरुलाइ नेपालमा प्रियाँकाजीको अवार्ड शो हेर्न लगाउनु पर्थ्यो ! आफुले नहेरे पनि भाईहरुलाइ हेराएर, अपदेत लिन पर्थ्यो ! थुक्क म ! म आज ज्यादै शर्मिन्दा भएको छु !

मेरी प्रियंकाजी कत्ति धेरै खुसि हुन् भो होला हगि ? हिजो सम्म येलाबमाको , हामी खातेले जस्तै, रेस्टुरेन्टमा घण्टा हान्ने हाम्री प्रियंकाजी, आज नेपाल राष्ट्रको नै माहानायिका हुन् भाको छ ! यो जस्तो ठुलो अचिभमेन्ट त् के हुन् सक्छ, उहा जस्तो एउटा मेहनती कलाकारलाइ ! यो कुरोको त् नेपालका सबै जनताले सर्हानिय गर्न पर्छ ! एउटी अबला नारीले पनि देशको माहानायिका भएर, राष्ट्रको नाम बिश्व भरि फैलाउन सकिन्छ भन्ने कुरोको राम्रो उदहारण बन्न भाकी छे, हाम्री प्राण भन्दा प्यारी प्रियाँकाजी !

ओह बेबी, आइ रिजोइस इन योर सक्सेस टू... अलोंग विथ माइ पुन्तर ब्रो !





 
Posted on 06-10-14 7:07 PM     [Snapshot: 16838]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

NAAJ BRO,priyanka ko program nepal ma bhanera Bhai haru laie herna na lako ko ma sarminda hunu pardaina , k ma pani hajur ko Bhai hoina ra??????????????????!!!!!!!!!!???mailey update gari Haley ni kura eutaii ta ho. ..................,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,









Sano ma skol ma huda sir ley malie sadhie bhan thiyo punter jindagima paisa na kamaeyni naam chai kamayecha hai, mailey pani huncha bhane Tara naam ta parai jaaos paisa pani kamaune garyo cha,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,Tara meri pyari priyankee jee le naam kamaeko dekhda mero aakha ma khusi ko aaasu jhari rako cha, nari bhayera pani din raat na bhani dukha garera Aja uha nepal ko top heroine hunu bhako cha,, malie lagi rako cha ki aaja mero priyankee jee sagarmatha ko shikhar ma hunu huncha





Last edited: 10-Jun-14 10:19 PM
Last edited: 10-Jun-14 10:20 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Returning to Nepal
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
भाउजु आउनु भाकी छिन रे नि !
~चौतारी १९९~
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Mnang, Mustang Treking and Our Engagement
Tired of nepali attitude
Indian Worker Attitude
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Learning computer programming
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
वाह ! मन्त्री ज्यु वाह !
प्रियंका .का. लै चिठी भाग १
Four Characters and My Funeral
ICE RAID
सेतो इन्द्रणी
"टी पी एस" अत्यन्त जरुरी
Nepal TPS action committee
Anyone questioning vaccines are getting banned
Don't apply Canada Immigration through COLIN R. SINGER
Funny jokes
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters