Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 के गर्ने त होउ केटा हो आज फ्राइडे?

[Please view other pages to see the rest of the postings. Total posts: 62]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 18291 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 01-15-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?
जाड कती धोक्नु, म म कती कोच्नु?
टाउकोमा हात राखेर बसी कती सोच्नु?
चुरोट्को ठुटो ओठ्नै पोल्ने गरी मुखमा कती ठोस्नु?
के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?


पहिले त कलेज मा थिए, जान्थे काली हान्न
अहिले गोरी नै पाएनी भुत्रै पनि जान्न
पहिले पहिले सेतो घुडा देख्दा नै चुइन्थ्यो
५ रुपैयाँमा फुच्हे पेप्सी सान दिएर पीईन्थ्यो
के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो?


सानो जिउ छ बहिर हिउ छ सुकेका छन गेडा
बसौ कि त घरैमा खाँदै लड्डु पेडा,
नेपालको क्याबिनमा सित्तैमा पाइन्थ्यो
एउटा कोक मागेर पुरै पास्पोर्ट साइज भ्याईन्थ्यो
के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो?


घरमई बसी कि अब थालु आँफै छोल्न
साझाको सान दाईले दिदैन है बोल्न
सेउसी इन सारीको नाममा पनि दिईयो
नम्रता श्रेष्ठको नाममा त पहिले नै भ्याइयो
के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो?


ल भन है गेडेहो के गर्ने होल आज फ्राइडे?


 
Posted on 02-12-10 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ला! जाठो मोज भएछ त ब्रो! ल आज चै तिम्रा हातहरुले पनि काम पाउने भये :)
 
Posted on 02-19-10 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Just pushing this thread up.

 
Posted on 02-19-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओह हो , धन्यवाद यार। मैले त आज फ्राइडे भन्ने पनि भुसुक्कै भुलेछु यो पाली त, आज त साला यौनाङहरुले पनि केही ईशारा गरेनन, प्राये जसो फ्राइडे आउन आउन लागे पछी मेरा यौनाङहरु सल्बलाउन थालछन तर यो पाली त चालचुल गरेनन। के भएछ होउ, बल ब्यारिङ्ग अली कम्जोर भएछन कि कसो? 


so wot you guys are upto for this friday?

Last edited: 19-Feb-10 12:59 PM

 
नगनाउने गु
Posted on 02-19-10 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्यती पनि थाहा भएन गेडे रेडियो टाउके तलाई? तेरो गेडा बेकामको भईसक्यो। 
 
Posted on 02-19-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

पर्खि न जाठो एउटा सिङै खसी ढाल्छु र पोली पोली खाएर फेरी मेरा गेडोहरुलाई तिरिरी विर्य उत्पादन गर्न सक्छ्यम बनाउछु यो विकेन्ड भरिमा।
 
Posted on 02-26-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

कस्तो जाठो ओसिएको च्याउ जस्तो ओसिएको होउ गुलेहो सबै। चाइ चुई छैन यार जाठो के हो यस्तो शुक्रबार पनि, शुक्रबार त यसो सुक्रकिट उत्पादन तथा पारवहन गर्ने तैयारी गर्नु पर्‍यो नि अनी अरुलाई पनि जानकारी दिनु पर्‍यो नि होउ जाठोहरु।


 
Posted on 02-26-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

RadioheadBro: From the look of it, it seems you learnt a whole lot of swear words in a last little while...
 
Posted on 02-26-10 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

र्याक नहान न ब्रो फिरी, लामो भाषन हान्देउ नि त फिरी छोट्करीमा। यसो रमाइलो कुरो गर्ला जाठो ब्रो ले भनेको त फिरी घुमिफिरी चिनिको दलाली पो सुरु गर्‍यो त फिरी।
 
Posted on 02-26-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सत्य तितो हुन्छ भन्छन रेडियोब्रो | कि कसो?
 
Posted on 02-26-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ब्रो, मलाई यो सत्यले केही खुल्किन्न होउ किन बेक्कारमा दिमाग चाटेको हो यार। तिमी गुलो जस्तो कुरा गर्न बन्द गरन ब्रो यसो बरु रमाइलो कुरो गर। आफ्नो आफ्नो तरिका हो,  ब्रो ले त आफ्नो छोरा छोरीलाई जस्तो अर्ती दिन थाल्यो के फिरी।
 
Posted on 02-26-10 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

थाहा छ रेडियोब्रो | यस्ता सत्य तथ्यले तिमीजस्तो महान हस्तिहरुलाई केही फरक पर्ने वाला छैन भनेर |
 
Posted on 02-26-10 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-26-10 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Tee pallaa ghare Halle Berry jasti cali sanga fornication garna paaye mero khoob uddaar hunethyo hola. To kura safal nabhaye chaahi Mellencamp soondai masti sanga Budweiser piunu parlaa.

 
Posted on 02-26-10 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

newlynew, कत्ती तितो कुरा गर्न सक्ने मान्छे हो यार तिमी गुले। तिमी मान्छे अत्तिनै किच किचे टाईपको छौ जस्तो छ ब्रो। यस्तो जाठो बानी गर्यौ भने कुन दिन तिम्रो बुडिले तिम्रो मुखमा गूदवार राखी दिन्छे है होस् गर। "आफु भलो त जगत भलो" भन्ने उखान सम्झ के ब्रो। आफु राम्रो होउ अरुलाई अरुकै हिसाबले बाँच्न देउ। तिमी गुले "आफु भालु त जगत भालु" देख्ने टाईपको ब्रो त हैन होल नि होउ?

गेडा जस्तो महान हस्ती, गस्ती, मुस्ती, बस्ती के हो त्यो जाठो भन्या? 

यो शुक्रबार त बिचित्रै सँग बिगारिदियो यार यो ब्रो ले ।

Last edited: 26-Feb-10 03:44 PM
Last edited: 26-Feb-10 03:47 PM
Last edited: 26-Feb-10 03:49 PM

 
Posted on 02-26-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रेडियोब्रो, अरु त हैन तिम्रो थुतुनोलाई एक्चोटी डेत्तोल साबुनले मज्जाले साफ गर, अनी कुर गर्न आउ तिम्रो दाई सँग यहाँ| कुर बुझ्यौ के? अरुको कुरा के गर्छौ ब्रो, तिमी कस्तो टाईपको भनेर त तिम्रो पोस्टले नै देखाउछ जस्तो लाग्यो मलाई|


 
Posted on 02-26-10 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यसो गरे कसो होला? मेरो थुतुनो हैन मुतुनो चै एक पटक डेटोल साबुनले साफ गरिदेउ न ब्रो बरु, आज यसो कसैले मुखमैथुन गरिदिन्छन कि मौका मिले। शुक्रबार, यसो तार्तम्य मिल्यो भने त बेर लाग्दैन नि चाजोपाजो मिल्न।


अब ब्रो तिमी फेरी अर्काको पिर नगर न होउ, म गुले जस्तो भये पनि तिमीले पिर गर्नु पर्छ र भनेको। तिमी महिला होउ भने त गर जत्ती पिर गर्छौ गर, महिलाले मेरो पिर गरेको मलाई साह्रै मन पर्छ। नत्र त गुलई जस्तो भो नि ब्रो तिम्रो यो टाउको दुखाइ।


 
Posted on 02-26-10 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रेडियोब्रो: तिमी पक्का कुमार कान्छा जस्तो लाग्यो | नपाए सम्मन के के न जस्तो लाग्छ ब्रो | यस्तै हो |||
 
Posted on 02-26-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओ ब्रो, कृपया यो फ्राइडे को शुभ सन्ध्यामा निउ नखोजन यार, साची ब्रो तिमीले नचाइने कुरा गर्दै छौ, अब म मुजीको बोली तिमी गुलेलाई मन नपरे के बालई भयो नि मलाई, म मेरो गुलोको एउटा झाट पनि दिन्न तिम्रो असन्तुस्टीलाई। तिमी हल्का साइड चेप त ब्रो।
 
Posted on 02-26-10 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 02-26-10 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

friday is the day to smoke some shit. Just Do it.

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
How long does it take to get I485 approved?
TPS FEDERAL NOTICE
Returning to Nepal
~चौतारी १९९~
Ameica Ko Marraige
Anyone renewed their passport through DC embassy lately?
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
ICE RAID
भाउजु आउनु भाकी छिन रे नि !
वाह ! मन्त्री ज्यु वाह !
Why you can't trust the vaccines 100%
नेपाली समुदायको भारी समर्थन Iowa caucus मा Bernie Sanders लाई - PHOTOS
360 Nepalese Professors in the US Colleges and Universities
Nepal TPS action committee
Indian Worker Attitude
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
TPS to GC (PERM-I140-I485) TimeLine
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Don't apply Canada Immigration through COLIN R. SINGER
Funny jokes
Presidential rights to assassination rights?
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters