world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 157120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-17-07 10:26 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    namasteeeeeeee gaamle haru ke chha taaaaaaaaaaaaaaaaaaaaaaa

    copyright@thuli
     
    Posted on 02-17-07 10:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    गाम्ले हरु मैले यहाँ एउटा गजल राखेको छु । सुन्नुस है अनि मलाइ भन्नु होला कस्तो लाग्यो ।




    Myspace Mp3 Player, MySpace MP3 Players, Flash MP3 PlayersCheck out this MySpaceMP3 Player!



     
    Posted on 02-17-07 10:47 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्लेहरू!!!

    कस्तो हुँदैछ शनिवार?

    पून्टेदाइले चौतारीवासीलाइ 'हाऽऽऽऽई' भन्नुभाछ है।
     
    Posted on 02-17-07 10:53 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नमस्ते गाम्लेहरु,

    के छ चित्रे, सान्कान्छा, तितौरी? क्यार्दै हो?
     
    Posted on 02-17-07 10:54 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    पुन्टेदा लाइ मेरो पनि हाsssssssssssssssssssssssssssssssइ..!!

    चित्रुउउउउउउउ के छ हुउउउउउउ तिम्रो खबर् थुल्नानि कता गयो आज ?
     
    Posted on 02-17-07 11:01 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरी, तिरू मेरो सबै ठीक छ। तिमीहरूको के छ नि?

    तिरू, खै थुल्नानी कता छे आज मलाइ त थाहा भएन। प्राय: विकेन्डमा चौतारीमा आउँदिन ऊ, चौतारी स्कूल पनि त बन्द नै हुन्छ नि। :)
     
    Posted on 02-17-07 11:02 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओ:O हरि लाइ देख्दै नदेख्या
    मेरो खबर् ठिक्ठाक् तिम्रो के छ नि हिजो चिलिम् खुब् खायो रे नि? अनि ग्वाचे र तिमि ले कुखुरा को गिदि आन्दा भुडि फ्राइ गरेर खाएको रे हो भौतेदा ले भन्या? chhi chhi chhi..यो हरि को पनि नाउ चेन्ज् गर्दिनि बेला भयो अब जिम्माल् हजुरबा लाइ भनेर :D

    हरि शरणम्!
     
    Posted on 02-17-07 11:14 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    आज किन चौतारिआँ नभ्याई नभ्याई भएनि आम आम लाग्यो भनेको त, तिरु बुईनी नि देखा परेकी रैछिन् र पो! :D

    सबै गाम्लेहुरलाई सादर परनाम्! अचेल कामको चट्टारो निकै नै गहिरो छ के रे। क्यार्नु? बेलाँ उत्ताऊलिएर बरालियो, अहिले बुढेसकालाँ घैंडाँ घाम लाग्दै छ!

    माया नमारेस्!
     
    Posted on 02-17-07 11:17 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    कलकत्ते काईयोँ केश मेरो बाङ्गो टेबुलमा ऐना छ
    पीरती मुइँले नलाको होइन तकदिरमा रैन छ
    धानको बाला झुलाउँदा मायालाई बोलाउँदा


    शनिबारे जदौ! यो बिर्खै माईलाको!!
     
    Posted on 02-17-07 11:18 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हन ए पुन्टे बुडा! कता हरायौ यसरी? उता पर्दा पछाडि आम न मिल्न भन्देखुन कुरो अर्न मुन ला' थो!

    क्यारदै छौ तितौरी? बरा हजुरबाको थेगो सिकिछे 'हरिशरणम' रे! :)
     
    Posted on 02-17-07 11:25 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    namaste poonteda ra jimmal ba
    ke chha titu ani hari , chitre bhai
    sano kanchha dherai ramro geeet . manparyo malai
     
    Posted on 02-17-07 11:27 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अ उउउ ।। पुन्टुदा लौ के अचम्म भएछ आज पस्चिम् बाट् घाम् लागेछ चौतारीयाँ पुन्टेदा आ'र।
    नहराउनुस् न पुन्टदा त्यसरि :D

    हउरबा हेहेहे पर्दा पछाडि रे? कलकत्ते काईयोँ जस्तो कुरा गर्या हेरन के हुन्छ नि यहा चौतारीमा बसेर कुरा गर्दा मार्दिनु जस्तो :(
     
    Posted on 02-17-07 11:32 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    मैले माथि टाँसेको गित को सब्द।
    ------रचनाकार को हुनुहुन्छ मलाइ थाहा भएन है । मैले यो गित रेडियो सगरमाथा को मिर्मिरे भाका बाट साभार गरेको हु। गायक स्वरुपराज आचार्य को आवाज कर्णप्रीय छ। ------



    कति दिन बिते यहि याद मा
    कति दिन अरु छ बिताउनु
    कि त आउनु तिमी नै स्वयं
    कि त याद यो नपठाउनु

    कहि तन दुखे कहि मन दुखे
    तिमी आशुँ पुछेर हसाँउथेउ
    अब को छ र दुख: देखाउनु
    कस्लाइ भनि मुस्काउनु
    कि त आउनु तिमी नै स्वयं
    कि त याद यो नपठाउनु


    तिमी गाँउथेउ र म सुन्दथे
    तिमी सुन्दथेउ र म गाँउदथे
    सबै सोध्छन किन मौन छस
    अब अर्थ के छ र गाउनु
    कि त आउनु तिमी नै स्वयं
    कि त याद यो नपठाउनु

    कति दिन बिते यहि याद मा
    कति दिन अरु छ बिताउनु
     
    Posted on 02-17-07 11:33 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    जदौ माष्टरनी नानि!!

    आम्मै नातिनी रिसाएको हेर हेर, मार्दिनु जस्तो रे! ल बा यईँ बसेर बात मारुम है त?
    अनि भन दाँत माजि माजि गल्यौ? चिया र बिस्कोठ खायौ? कपाल कोर्यौ? राम्रो नाना लायौ? गाजल लायौ? हजूरबालाई के ल्याईदेको छौ त?
     
    Posted on 02-17-07 11:43 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेहेहे दात माझे कि इट्टा को धुलो ले अनि त्यस्पछि चिया मा चोपेर बिस्कोठ् खाए अनि तेल् लाएर कपाल् कोरे अनि गाजल् त सकिये छ हजुरामा ले भोलि बनाइदिनि रे
    हउरबा लाइ मकै ल्याइद्या थि दातै छैन रे'छ :O कसरि खानि होला मै खाइदिनु पर्यो यहा बसेर. खाइसकेर जानुपर्यो फिर्ता लग्यो भने हजुरामा ले मार्नुहुन्छ । :)
     
    Posted on 02-17-07 11:45 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हैनओ, बिर्खे बाजे, हेर्दा त, तेस्तो बुढो देखिदैनौ नि, कि ८४ र बैतणिनै गर्नु पर्ने भयो? यो लोकमा नभएपनि परलोकमा सुख पाउनलाइ।
     
    Posted on 02-17-07 11:56 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    राजा हरिश्चन्द्र कता बाट हो?? चौपारि मा स्वागत छ है ।
     
    Posted on 02-17-07 11:57 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हेहेहे मकै ल्याईदिएको रे :O
    दाँत छैन भन्ने थाहा हुँदा हुँदै मकै ल्याइदिने हो त आफ्नो हजूरबालाई पनि? बरु यसो नरम गिजाले चपाउन मिल्ने कुराउनि सुराउनि बना'र ल्याइदिन पर्छ नि त!:)
    म त काठमान्डु जान लाएको ग्वाँचे संग, तिम्लाई के ल्याइदिम?

    लु हरिषे नि आएछ! क्यार्नु हरिषे चाइन्जो हेर्दा मात्तै होइन मन छामो भने पनि भर्खरको कल्कलाम्दो ठिटो अस्तै छु नि म! तर उमेर गन्न थालो भने चाइँ हात खुट्टाका औँला भाँचेर पुउदैन, टाउकाको कपालै गन्नु पर्ने भै सओ!
    हरिशरणम्!
     
    Posted on 02-17-07 11:58 AM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हन ए साने यो कइलेओ गित हो हँ? सुनेको सउँजना नै छैन तर पहिले नै सुनेको अस्तो नि लाउछ। अनि क्यार्दै छौ तिमी? पडाई सकिन कति बाँकि छ अब?
     
    Posted on 02-17-07 12:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    तारेमाम है सबैलाइ। हिजो चिलिम र क्रीकेट अनि रात अनिदो भाको ले यो मध्यान्न मा ब्यूँझे छु । सानोकान्छाले गजल राखिदिएको, सुनियो। भक्तराज आचर्यको झझल्को आउदो रहेछ। शब्द चयन राम्रो नै लाग्यो, कतै कतै जितेन्द्र बर्देवाको एक रात् थ्यो संग दोस्रो भाग् मिल्दो रहेछ।
    धन्यवाद ।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    nrn citizenship
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    कल्लाई मुर्ख भन्या ?
    Morning dharahara
    Travelling to Nepal - TPS AP- PASSPORT
    मन भित्र को पत्रै पत्र!
    Guess how many vaccines a one year old baby is given
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    जाडो, बा र म……
    Susta Susta Degree Maile REMIXED version
    1974 AD Pinjadako Suga Remixed
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters