[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२१~

[Please view other pages to see the rest of the postings. Total posts: 976]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 252306 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-02-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२१ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 121 editions.
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला।
चौतारी चलचित्र मन्दिर
-साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM

 
Posted on 07-08-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेज तिमीलाई अस्तिन भ्यलेन्टाइन गिफ्ट देको थ्योनी च्यङ्बाले त्यो पलास्टिकको झन्डै घुडा सम्म आउने डिङ्गो () के त्यही हो गाम बुट भनेको

त्यो फोटोमा दुई जना डाँका त सुन्तले दाई र अङ्गुरे दाई रे रिट्ठेले चिनेको मान्छे रे

ठुल्दाइ हजुरले सच्चिकै कुर्शिबाट जुरुक्क उठेर अब भाषण पुग्यो भन्नु भएको हो?

हर्क दाई आज त दिवामै सेवामा हाजिर हुनु भयो नि? सञ्चै?

लहरेको भाउ बढेर छोइनसक्नु को भाछ। सबैले के भलादमी भन्देका थे उ त धुरिमै पुगिहाल्यो
हिजो त खोइ मेरो के बानी मन पर्दैन रे, नाम पनि मन पर्दैन रे ,उस्लाई ब्ल्याक मेल गरे रे भन्दै थ्यो। कसरी गरेको हो उही जानोस। 


 
Posted on 07-08-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह मिस नि आउनु भएछ , तारेमाम।
कम्ता खोज्यौं हामीले मिस लाई, आउछु भनेर झुक्याइ दिने? अन्तै हुइकिदिने ?

हो, हर्के आएको भए बब्बाल हुन्थ्यो नै। लहरे ले जात्रा नै गरे। रिट्ठे त लुकेरै बसे। देख्नै हुन्न आगे पिछे लर्की । १-२ वटा गीत रेकर्ड गरेको भए त आमरण अनशन बस्ने पनि हुन्थे होला।


पर्बते को त कुरै नगरम। अस्ती नयाखर्कमा ३ घण्टा हराएको भनेको त चानचुन रहेछ। ANA मा तिनै दिन हराए। कहाँ हराए किन हराए। भन्न किन डराए। उनै संग सोध्नु पर्ला।


 
Posted on 07-08-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नु फुर्सत हुन्जेल कोइ नि आएनन अब जब काम गर्न थालयो सब जना वोइरिएचन,
क्रेजी,भान्जी,पिया,हर्के,ठुल्दाइ,रिट्ठे,मास्टर्नी नानी सप्पै लाई तेस्रो राउण्ड को जदौ गर्दै टाप कसे म त।
 
Posted on 07-08-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero ni namaste taremam jadau...

Chautari ko mahan hastiharu ko darshan garera dhanya bhaye aaja ma ...

Khushi lagyo photo  matrai herna pauda ni..

sabai sanchai?.. ekchin ma aaauchu la.. angreji ma brb


 
Posted on 07-08-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

ओ हो राहुलदाइ,

म अन्तै हुइकिए रे? कल्ले भनेओ बाबै तेस्तो कुरो -- के भन्च रे गुरुमालै भेट्ने कत्रो धोको छ घराआँ मुन्छे लै   अब कताटी अन्तै  हुइकिनु भन्चू र। फटुआँ देखेर पो थाहा भयो हउर चै  त्यता हुदि  बसेर जुंगा मुसार्दै हुनुहुदो रे'छ  

चिन्न र चिनाउन सइलो के हउरलै हिहिहिहि ( रिसानी नहोस है)


 
Posted on 07-08-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो - किन हल्ला गर्या हो
फोटो हेर्ने हो - हो भने टाँस्दिन्छु क्यारे - होइन भने छु मतलब
दिपिका के भा हँ - आज दिउसै झ्याप जस्तो छ - के कुरा गर्या हो - मैले त केही नि बुझेन
ठुल्दै लोल - आफु नि आफु - पित: लाई fashion शो हेर्न पठार माथि बसी केटी जिस्काउदै बस्ने चाँही को नि, हामी होइन क्यारे - त्यो पनि चिलिम फुकेर

 
Posted on 07-08-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ हामीलाई खोइ पठाको ईमेल? खाली पिया र सान्नानी लाई मात्र? अली भएन नि !

अनी मिस दिदी पनि गको हो सम्मेलन मा? खोइ हामीले त देखेनौ त?

दीपीका को प्रसंशा गर्ने एक्जना सँग भेट घाट भयो मेरो सम्मेलनमा


 
Posted on 07-08-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe bro le harka dai lai chhin mail gari gari photo pathaune? ani hamlai chhin aru le pathauna lagya ni herna nadine!!

 

Jhan afnu Salman khan jasto dai lai heram bhanya!!!


 
Posted on 07-08-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै फोटो मलाई नि पठाउनु पर्‍यो
एस्मा पठाउनु है
मेरोनाम_मेरोथर@hotmail.com
Last edited: 08-Jul-08 02:31 PM

 
Posted on 07-08-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चेली मैले हर्के लाई ईमेल पठाको छैन, ठुल्दाइ ले पिया र सान्नानी लाई चाँही 'मेल चेक गर' भन्दै हुनुन्थ्यो !

लहरेले कस्को फोटो टास्छु भन्छ बेला बेला मा? तिम्रो टास्दिनु पर्‍यो कि क्या हो बौचो?


 
Posted on 07-08-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हटमेलले युनिकोडमा आई डि बनाउन नि दिन्छ र???

मेरोनाम_मेरोथर@hotmail.com 

How Come???


 
Posted on 07-08-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मरे सबजना
वो रिट्ठे के कराइरा -

 
Posted on 07-08-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि ३ जनालाइ चिन्या जस्तो लाग्यो, होइन ४ जनालाइ, होइन होइन ५ जनालाइ।

को को होला? गेस गर्नु होला आफै।

लहरे चाहि त्यो TDH हो कि जस्तो लाग्यो, राहुल दाइ को भाउजु सङ खिचेको। हो?


 
Posted on 07-08-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई एउटा कुरा जान्न मनथ्यो यो ANA को बारे!!

महावीर पुन आए? उनले के भने?

उनको त्यो महिनाको $1 भन्ने प्लान को के हुँदै छ ?

 


 
Posted on 07-08-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आज दिउसै झ्याप जस्तो छ"  

यो लहरे बौचा त खुले आम ढाट्न थाल्यो अब हुँदा हुँदा। हिजो भनेको होइन गीत टाँस्दा नाम पनि लेख्न गाह्रो भयो रे, दिपिका लेख्दा के भयो रे दिपु लेख्दा के भयो रे, अर्को निक नेम चहियो रे, अनी घरी घरी  () फेस देखाएर ब्ल्याक्मेल गरे भनेको होइन? अहिले त केही थाहा छैन रे। आफु नै झ्याप भएर बसेको रहेछ केही याद नहुने गरेर मलाई पो भन्छ

रिट्ठे त्यो प्रसंशा गर्ने मान्छेलाई धन्यवाद भनीदियौ त साथी? नभनेको भए पनि भनिदेउ है?
अनी रिट्ठे साच्चि हो राहुलदाइ ले अब भाषण पुग्यो भनेर कराउनु भएको?

 क्रेज त्यो फोटो हेरेर चिन्न थाल्यो भने त भोली सम्म पनि थाहा पाउदैनौ


 
Posted on 07-08-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ मलाई नि त्यो लहरे को जस्तै एड्रेस मा फोटो पठाउनु है त तपाईंको क्यामेरा ले खिचेको !

क्रेजी ले चिनेको ५ जाना मध्धे त्यो ANA को सबै भन्दा ह्यान्सम चाँही मै हो है ! नचिन्लाउ भनेर भनेको है !


 
Posted on 07-08-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभा कुरा भनेको होइन क्यारे - भा कुरा गर्या हो
अनी दिपिका हो कि होइन - होइन चाँही नभन

अनी TDH भनेको चाँही के हो नि, आफुलाई के था
अनी चेली महावीर चाँही आयो आएन थाहा भएन


 
Posted on 07-08-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दीपीका म मंगलवार झूट बोल्दिन क्या ! त्यो होस्ट को भाषाण लामो भयो भनेर बसी राखेको मान्छे कुर्सी बाट  उठेर 'भाषन बढी भयो ऐ'  भनेको ठीक साचो हो ! सोधत ठुल्दाइ लाई 
 
Posted on 07-08-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब लहरे र रिट्ठे लाई के को मेल पठाउने नि? फिमेल भए सोचनिय कुरो हो।


हो चेली, महाबिर पुन पनि आएका थिए। के के भने थाहा भएन। उनको १ डलर को प्रोजेक्ट धेरै ले हेरे बुझे क्या रे।

हे बौचा, हामी तल फेशन शो हेर्न नगएको लरकी जिस्काउन होइन। राम राम राम, ठुलदाईले लरकी जिस्काउछ, पत्याउने पो कुरा गर्नु।

छोटो छोटो लुगा लगाएको लरकी हेरेर मती बिगारनु भन्दा त चिलिम तानेर आफ्नो जवानी याद गर्नु बेश भनेर बाहिर बस्या।

लहरे त र्‍याम्प कै मुनितिर फस रो मा रे, सिटी बजाउदै थियो रे, गृह मन्त्रालयको रिपोर्ट त्यस्तै छ, मैले भनेको होइन।


 
Posted on 07-08-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la thuldai aru ni pol kholdai janu lahare ra riththeko. :P

haina aaja jimmal ba kina chupchap? :O


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters