[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 308719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-06-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई क्या हो अझै जाग्राम? म त कोइ छैन रैछ भनेर गजल मात्तै टांसेर भाग्या के।
 लु यो अर्को नि मलाई मन पर्नि,


 
Posted on 06-06-08 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे दाई को फोन न उठ्ने हो कि, न उठाइेको हो, पानीको पानी रौसी को रौसी गर्नु परो।

 
Posted on 06-06-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ राम्रो सिग्नल टिप्दैन त्यै भेर कैले सिधै भ्वाइस मेलमा जान्छ। भोलि झर्दै छु तल दाइ म बाटातिराट गरम्ला। लौ अब बिट मारम।

शुभरात्रि।

 


 
Posted on 06-06-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि साथ दिदैछु है अहिले सम्म ! अन्तरे दाई, ठुल्दाइ, आलु दाई सबै लाई हात उठाये है !
खोइ त पिया आइनन? हेत्तेरिका !

 

 


 
Posted on 06-06-08 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाँही सेउसी करीनाको सेउसी गीत

 

शुभ रात्री


 
Posted on 06-06-08 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Jun-08 11:05 PM

 
Posted on 06-06-08 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गीत तस्न खोजे को करेओके पो परेछ , बाइ द वे रिथए , मेरो नाम आलु रे लोल । लौ अर्को गीत सँगइ सँगइ बिद हुन्छु, साह्रै मन पर्छ यो गीत !



 
Posted on 06-07-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णीय दाजु भाई दिदी बहिनी सबै मा यो नेपाली मान्छेको प्रभातकालिन नमस्कार,
आज धेरै दिन पछी साझामा आउँदा खुशी लगेको छ तर आज चौतारी बस्दैन कि क्य हो?
मलाई त १५ बर्ष अगाडि पदेको मोहनको कथा याद आयो, जो सधैं स्कुल ढिलो पुग्थ्यो, एक दिन टाईममा पुगेको त  स्कुल बिदा पो  रहेछ

फेरी भेटौँला


 
Posted on 06-07-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपाली मान्छे नि आए छ, देशी भन्थानेको।

आज शनिबार भोली आइतबार, चौतारीमा नि बिदा। झुक्किएर अलमलिएर आउने हरु हुन्छन बस त्यती हो। शाहरो गर्मी छ, चौतारीमा शितल हुन्छ कि भनी चिलिम तान्न आएको, बेट भयो, खुशी लाग्यो। तारेमाम भन्ने मौका मिल्यो। तारेमाम।


 
Posted on 06-07-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइ सँग भेट वयो, एकदम खुशी लाग्यो,
नमस्कार गरे है ठुल्दाइ, अरु कोइ हुनुहुन्छ वने पनि नमस्कार
अफिसबाट चौतारीमा आउन मिल्दैन, तेसैले आज मिलेको थियो, आज कोइ प न आउने दिन पो परेछ,
तै'पनी तपाईं सँग भेट वो,

यता आज गर्मी हुँदै छ, १० नि बजेको छैन, दिउसो  हुन्छ वनेको  छ, हेरु के हुन्छ


 
Posted on 06-07-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)      झिल्के भनेर चिनिने पुराना चौतारीका औतारी श्री झिल्केनाथ झाँगडको पुरानो नाम के थियो? उनको नाम कसरी परीवर्तन भयो? (२००५-२००६ का चौतारी बाट)

- झिल्के दाइको पुरानो आइते नाम  थियो। उहाले आँफैले आज देखी मलाई झिल्के भनेर बोलाउनु भनेर ओदर गरेपची हाम्ले नमान्ने त कुरै भएर नि। (He is real jhilke. I love u jhilke dai muahhhhhhhh and i really really miss u)

२)     श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस! (२००७-२००८ का चौतारी बाट)

- Naam-श्री लहश्री लहरेकान्त लाकौल

pad - rasrang pradhan

३)     चित्र बहादुर चित्रकारको चौतारीको पहिलो काल्पनीक प्रेमीकाको नाम भन्नुहोस। उनको पुरानो प्रेमिका र उनलाई लिएर चौतारीमा के के भएका थिए खुलस्त पार्नुहोस? (२००५ का चौतारी बाट)

- चित्रेको प्रेमिकाको नाम मैना हो। उबेला चित्र र मैनालाई लिएर जिस्काइन्थ्यो।

४)     चौतारीको सुरुवात कसरि भएको थियो र चौतारीका प्रथम इन्जिनियर को थिए? (२००५ का चौतारी बाट)

- भौते दा साझा बाट हराउनु उहाको खोजी गर्न चौतारी हाम्रा पहिलो इन्जिनिएर नेम न्यौपानेले चौतारीको सुरुवात गरेको हो।

५)    चौतारी स्कुलमा प्रौढ शिक्षामा कतिजना बिद्ध्यार्थीहरु थिए? ति सबैका नामहरु उल्लेख गर्नुहोस। (२००६- २००७ बाट)

- चौतारीको स्कुलमा भौते दाई, चित्रे, सानानी, म (ठुली), तिरु, गालब, ग्वछे, बिर्खे दाई, बबे दाई, नेम, गोतामे दाई, झिल्के दाई, दादा, सान्कान्छा, चिप्ले, मिस्ते, । अब कती जना भयो आँफै गन्नुस्।

६)      चौतारी स्कुलका रोल नम्बर २,३, ४ र ५ का बिद्ध्यार्थिहरुको परिचय दिइ केहि लेख्नुहोस।

- yaad chaina. o roll chai mero lovely bob daiko thiyo. mero chai 6 thiyo khit khit khit.

७)    मुकुन्डो जात्रा कहिले (साल र महिना भने पुग्छ) कसरी र किन भयो चर्चा गर्नुहोस।

- मुखुन्दो जत्रा २००६ मा चएको थियो। हाम्रो चौतारीमा एउटा गुण्डा निस भन्ने मान्छे आउनु भेको थियो। तेस पछी हाम्रो गाउमा गुन्ते, जर्ज भुस अनी खै को को आएको थियो। हो तिनिहरु पकै चौतारीकै पुरामो साथीहरु हो भएर गेस गरेको थियो। तेसैलाई पछी गएर हामीहरुले मुकुन्दो जत्रा भनेर नाम दिएका थियौ।

८)     महर्षी श्रि गालबेन्द्र गिरीको स्वस्थानी वाचनमा कुन कुन औतारीहरु समावेश भएका थिए सम्झे सम्म नाम लेख्नुहोस

- birkhe dai, bhaute dai, mero, kumle dai, tiru, masterni di

९)      कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।

- बिर्खे दाई हरफ भनेको के हो ताअाअाअाअाआ

१०)   पुन्टेन्द्र प्यारा परियार, भगुतभाई भन्डारी र राहुलभाई रायमाझिको परिचय दिनुहोस।

- poonte dai -धोबिनिको पोइ

- rahul dai - MO:MO चा साउजी

- bhaute dai- जुरेलिको हुननसकेको पोइ

११)   चौतारीमा कुनै समय अत्यन्तै कृयाशील रहेका तर अचानक मुगलान भासिएका ३ जना औतारीहरुको बारेमा केहि लेख्नुहोस।

- गालब, गोतामे दाई, ग्वछे, भौते दाई, बबे दाई, चित्रे, दादा, मिस्ते, चिप्लेदीप ज्यु, झिल्के दाई, सान्कान्छा,राम्चन्द्रे ,  (३ जना भन्नु भएको थियो मैले त ३ भन्दा धैरै को नाम लेखे लु मलाई बोनस पोइत दिनुस्)

१२)   चौतारी सर्वभक्षी भोजनालयको मेनुमा रहेको कुनै ५ परीकार र त्यसको मूल्य लेख्नुहोस।

- नाइ नाइ नाइ अहिले खाने कुराको याद नगरने फेरी भोक लाग्छ अनी फेरी म मोती हुन्छु :(

१३)   चौतारी तारारम्पम र कफि विद कुम्ले मा आएका  कुनै ५ जना अतिथीहरुको नाम उल्लेख गर्नुहोस।

- birkhe dai, madanwaa, thuli, bhaute dai, tiru

१४) चौतारीमा कृयाशील रहँदा आफूलाई तितो लागेको क्षण भन्नुहोस, र किन लाग्यो त्यो पनि खुलाउनुहोस।

- chaina khit khit khit

१५)  चौतारीमा प्रथम पटक पाइला टेक्ने महीला औतारी को थिइन्? उनको बारेमा लेख्नुहोस।

- म्यात्रािक्स रोज (पुष्प पुरी)

 

 
Last edited: 08-Jun-08 03:39 PM

 
Posted on 06-07-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

Last edited: 08-Jun-08 03:35 PM

 
Posted on 06-07-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिम्रो कल मिस भयो है अघी ! सरी ! अब भोली कुरा गर्ने है त
 
Posted on 06-08-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ के छ नयाँ नौलो।
 
Posted on 06-08-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ के छ नयाँ नौलो।
 
Posted on 06-08-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो ठुल्दाइ तरेमाम है तरेमाम, सब कुशल मंगल नै छ हैन त, मो मो गयोकी गएन हिजो, अनी आज जान्छ कि जादैन।
 
Posted on 06-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म चै यो गीत सुन्दै थिए है।
पहिली पहिली बार देखा ऐशा जलुवा हा एिसा जलुवा, तु लड्की हे या सोला।

 
Posted on 06-08-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssss
कती बज्यो हँ?

फिस्स्स्सsss


 
Posted on 06-08-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह रिठ्ठे
नाडी बजेर भुत्ला मिनट गयो , कती सुत्छौ हो, आफु आज चाडै उठियो के गर्ने के गर्ने भर यहाँ सोचेरै वाक्क भये मत।
 
Posted on 06-08-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुत्ने हरुको लागि निद्रा नै संसार,
तही को मालपोत त्यही नै भंसार

रिट्ठे, हर्के ४ + 2


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters