[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 266505 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-07-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी के त त्यस्तो हाहाहा गरेची भुत आयो भन्दैन त।
रित्थे, बिर्खे दा कामचोरहरुलाई मेरो नि दर्शन


 
Posted on 01-07-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कामचोर त कामचोर नै हो तर कामचोरको पनि 'तह' छ नि चित्रे कामचोर
जस्तै: जुनियर सिनियर वा फर्स्ट यर, सेकेन्ड यर भने जस्तै
जस्तै: बरिष्ठ कामचोर श्री बिर्ख बहादुर बोगटी
कामचोर प्रधान सेनापती श्री लहरे लाल लाकौल
तेस्तै कामचोर महिला बिभाग प्रमुख सुश्री ठुल्मैया ठकुराइन
कामचोर प्राबिधिक बिभाग प्रमुख: श्री चित्र बहादुर चित्रकार
कामचोर रिसोच तथा चिलिम बिभाग प्रमुख: श्री राहुलभाइ राजभण्डारी


 
Posted on 01-07-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
सोमबारे जदौ!
बिहान बिहानै निक्कै हल्ला भै सक्या रैछ, चौतारीमा। आफ्नो त बिहानै मिटिङ् अनि इटिङ् गर्दै ढिलो भयो। प्रो बुढालाई २ घण्टे कामलाई १ हफ्ता लाग्छ भन्दिएं। पत्याए छ खैरे मुर्ख। आफुलाई अनन्द।

 
Posted on 01-07-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामचोर होस् या जे होस् प्रधान सेनापती भाईयाछ, अरु के चाहियो आफुलाई,
यो प्रधान भन्ने शब्दले मरो पिछा नछोड्ने जस्तो छ।
अब भाग्यमा लेखेर ल्याएछी अरु कसैको के लाग्छ।
ल ल तारेमाम् सबैलाई
फेरी तारेमाम् गरेन भन्लाउ

 
Posted on 01-07-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले ब्यान ब्यानै प्रो. बुढालाई बिग टाईम गफ हान्देको, ल ल
तारेमाम ठुल्दाइ
लहरे बौचा किन दङ ब्यान ब्यानै आज?
नेपालीमा लेख्न थालएछौ त हिजआज



 
Posted on 01-07-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेस्तै कामचोर महिला बिभाग प्रमुख सुश्री ठुल्मैया ठकुराइन
राहुल दा र लहरेलाई दर्शन गरे है।


 
Posted on 01-07-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा नलेखिकन चित्त नबुझ्ने आफुलाई
प्रधान सेनापती भएछी दङ्ग हुँदैन त।
ल ठुलि लाई पनि दुर बाट दुर दर्शन।
धेरै टाढा आइयो तेसैले, पुर्व गाउमा  बस्ने सबैलाई दुर दर्शन।

 
Posted on 01-07-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु मद्यमान्चलमा छु आजकाल
फेरी टँवाअाअा पर्लाउ
ल त गफ गर्दै गर्नु म चाँही पर्दै हाँस्दै गर्छु।
के गर्ने साहु सँगइ छ, चौतारी पनि लुकी छिपी हेर्नु पर्छ।
फेरी भखर काम गर्न सुरु गरेको आफुले।

 
Posted on 01-07-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब घिच्न गए छन् जस्तो छ( ठुलीको भाषामा)। पर्बते आउदै छ, लन्च गर्न, हामी टरकमा भी आइ पी लन्च गर्ने पिलान् मा छौ।

 
Posted on 01-07-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु! सोमबारे जदौ! 

सबका सब गाम्लेहरुलाई मैले दर्शन गरे है !


 
Posted on 01-07-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर बाट दुर दर्शनbhaneko ke ho lahare?

nepche ke cha timro haal?


 
Posted on 01-07-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबका सब गाम्लेहरु घिच्दै छन जस्तो छ अगाडि साझा तेर्स्याएर


 
Posted on 01-07-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSई yawn yawn  झ्याउ लागेर आयो। कामै गर्न मन लाग्दैन यार, के गर्ने होला। at wits' end - New! at wits' end - New!

अब बसेर ठु्ल्नानीलाई जिस्क्याउनु परो।

ठुल्नानी phbbbbt phbbbbt phbbbbt  raised eyebrow raised eyebrow raised eyebrow silly silly silly

रिठ्ठे, नेप्चे, लहरे, राहुलदा' तारेमाम्।

Last edited: 07-Jan-08 12:25 PM

 
Posted on 01-07-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर बाट दुर दर्शन भनेको लहरेले आफ्नो कोठाको झ्यालबाट हेर्दा नि ठुलि लाई नै देख्नु हो क्या-- कस्तो नबुझ्दिने ठुलि पनि हेत्तेरिका



 
Posted on 01-07-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए भगुत् भाई नि आम्नु भएछ, अनी के छ सर? हाम्लाई नदेख्या?
अनी हामी सञ्चै? ए ल ल, अनी सब ठीक ठाक तेसो भए? ए ल ल
अनी काम गर्न मन लागेन रे? ए ल ल


 
Posted on 01-07-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, ठुलि, रिठ्ठे, नेप्चे, राहुलदाइ, लहरे बौचा र अरु पनि सबैलाइ नमस्ते हुइक्याए।

उता कथाका ताँति लागिराछन्, गएं म त पढ्नलाइ। कथा र जाउलो संग संगै हसुर्नु पर्ला।

खान पिन गरेर फेरि फर्कुम्ला।

तारेमाम्।


 
Posted on 01-07-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलिssssss ठुलिsss सान्नानी खोइ आज? बोला'र ल्याउ बा


 
Posted on 01-07-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दा हजुरले थुल्नानिलाइ जिसाउने होइन थुल्नानिले चै हजुरलाइ जिसाउने खित् खित् खित्
रित्थेले लहरेको कुरा क्या बुझ्ने के।


 
Posted on 01-07-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

उता कथा फालेर टाsssप दे'र आउँदा यता भउते बजिया ठुलि जिस्क्यार बसिरा रेछ! ए ठुलि होश गर है यो मोरो भउते त साह्रै झिल्के छ फेरि!

गाममा लाहुरे जेठा आएछन मुगलान बाट! उता अउँरेजिमा के के जाति फलाक्दै छन्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters