[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 183371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-29-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई बधाई!!
लड्डु कसैले खाइसकेको जस्तो लग्यो। हामीलाई पुग्ला र? हे हे हे!!

मिस्टे हा हा हा!! क्या दिने यार!! :D

मुन्नी: कपी क्याट!! :-)

राहुलदाई: हजुरलाई त सबैकुरा थाहा छ नि! :डि

अरे मदनवा!! के छ रे? कबड्डी खेल्ने होइन रे?

:-)
 
Posted on 05-29-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, मंगलवारे जदौ यो बिर्खे माइलाको।
चित्रे, पास गरेकोमा बधाई, लड्डुको लागि धन्यवाद।
अनि कस्तो भो त सबैको स्‍मृति दिवस् सप्ताहन्त? आफ्नो त अस्वस्थता र ब्यस्तता बीच् बित्यो।
 
Posted on 05-29-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

अरे कुमलवा भैया। बडे मजेदारको बात याद दिलाईदिनु भयो हुजुरले। हमि सला कबड्डिको उस्ताद थियो हम्रो देहातमे। अरे खालि उस्ताद कहाँ हो हमि त सला थोड बहुत पेहलवानै थियो। पुरे बदनमा जो छ सरसोँको तैलले मालिश कर्थ्यो। हँ? त ओकरको बादमा, मात्र लङ्गोटमे कबड्डिके जमिनमे भिडि हाल्थ्यो। ऐसा कबड्डि खेल्थ्यो कि दुर दराज गावँसे
आएको सब पेहलवान लोगको साँप सुँघ्थ्यो। आज भि याद छ कबड्डिके टेममा बोलेको बात।

..चल कबड्डि अड्डा
बाप तेरा बुड्ढा
माई तेरि लङ्गडी
रे पकड् बेटा टङ्गडि ........

यो बात भनेर ऐसा धोबिपछाड लगाउँथ्यो हमिले कि सला पुरे के पुरे गावँके हिरो भइलिन्थ्यो हमि। :)

फिर से जे राम जि कि।
 
Posted on 05-29-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey people, I am learning some new Nepali words.

न्याम्यास्ठे, माइले नेफाली सिख्दाइछु। ठफाइहरूलाइ शन्छै छा? मोलाइ नेफोल घुम्ने ठुलो शोख छा। लाउरासँग ठ्रेकिङ मा आउछा हामी।हुन्छ?
 
Posted on 05-29-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई बधाइ छ। लड्डु खै त, जांच मा पास भए सि त लड्डु त खुवाउनु पर्‍यो नि त।
अरे बुश दाइ नि चौतारिमा? अस्ति मात्र भेटेको, बिजुली पत्र पठाए सि चौतारिमा अौनु भनेको , बुढा लाई चौतारिको बेलिबिस्तार् ले आतुर बनाएछ जस्तो छ। जिम्माल् बाले के भन्ने हुन् कुन्नी? छोरि सहित कि एक्लै हो बुश् वा? यहाँ त छन् हो एक् से एक् ज्वाइँ बनाउने खालका जवान लड्काहरु। तिम्रो देश को जस्तो हैनन् यहाँ का ज्वाई साहेपहरु, दर्शन गर्नु पर्छ ज्वाई लाई।
 
Posted on 05-29-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बुश दाइ नि चौतारिमा? अस्ति मात्र भेटेको, बिजुली पत्र पठाए सि चौतारिमा अौनु भनेको , बुढा लाई चौतारिको बेलिबिस्तार् ले आतुर बनाएछ जस्तो छ। जिम्माल् बाले के भन्ने हुन् कुन्नी? छोरि सहित कि एक्लै हो बुश् वा? यहाँ त छन् हो एक् से एक् ज्वाइँ बनाउने खालका जवान लड्काहरु। तिम्रो देश को जस्तो हैनन् यहाँ का ज्वाई साहेपहरु, दर्शन गर्नु पर्छ ज्वाई लाई।

लड्डु खाइ लियो , ध्याउुउुउुउुउु! बडा गुलियो जो छ गुनिया को लड्डु। एक् जांच त के हजार् जाँच पास होस्, सधै भरि लड्डु खान पाओस। फिर् यस्तो भनि लियो कि मदनवाले सुनि लियो भने वो हेल्थ पोस्ट् को नौकरि छोडेर हलुवाइ को दुकान् खोल्न पिछे पर्दैन। प्राफोट् जो ज्यादा भै लिन्छ भनेर।
 
Posted on 05-29-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाइ बधाइ छ जाँचा पास भाकोमा !
लड्डु त लेरायोउ तर आधा त पहिल्यै आफैले कपाकप गरिसकेको जस्‍तो छ !
भागै नपुग्ने गरेर त ल्याउनु भएननि :- )
 
Posted on 05-29-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे बधाइ छ, लड्डु आधि त पहिलेइ खाइसकेछन गाम्लेहरुले ।

चिप्ले तिम्लाइ के भो त्यस्तरी? कसले तिउँरो स्वास्थमा आक्रमण गरो? लु मदनवाको मदत माग्नु है ।

मदनवा र कुम्लेलाइ कपर्दि खेलाउन परो ।

नेप्चे तिम्री पछि लागेका उफ्री कता हराइ?

दुर्गेमाता कस्तो मस्ति हो त्यस्तो ? निशेले जस्तो सुतान दिएर मस्ति गरेको त हैन नि?

जर्जबुश बुढा बाठा र'छन, बुढी लाउरा ल्याउने तरुनि छोरीहुर नल्याउनि जस्तो छ । लु लु ठुल्दाइ फकाम फकाम, छोरीहरु नि लिएर आओ भनम न। हामीकहाँ हिमाल छ के के छ भनेर यसो फुटो सुटो देखा'र लोभ्याइदिम न । हाउँरा चौतारीआ अल्लारेहुरको उद्दारै हुन्थो के रे ।
 
Posted on 05-29-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अहिले लाई सन्ध्याकालीन तारेमाम् गर्दै घर् को बाटो लागें।
 
Posted on 05-29-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालीन तारेमाम्..
लु चित्रे बधाइ छ, लड्डु आधि त पहिलेइ खाइसकेछन गाम्लेहरुले ।
अरे बुश बुढा नि चौतारिमा? जर्जबुश बुढा बाठा र'छन, बुढी लाउरा ल्याउने तरुनि छोरीहुर नल्याउनि जस्तो छ ।

जे राम जि कि।
 
Posted on 05-29-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार!!!
ओ ई नेप्चे, के छ हो? चालामाला राम्रो छैन भन्ने गाइंगुइं सुनिन्छ नि के हो त्येस्तो? : p
 
Posted on 05-29-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई दिन देखि यो गाना मेरो दिमागमा बसेको बसेकै छ। कत्तिचोटी सुनिसकेँ


 
Posted on 05-29-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ मेरो नमस्कार !

"यहाँ त छन् हो एक् से एक् ज्वाइँ बनाउने खालका जवान लड्काहरु। तिम्रो देश को जस्तो हैनन् यहाँ का ज्वाई साहेपहरु, दर्शन गर्नु पर्छ ज्वाई लाई"

Are bap re bap, hamro baat chale chha yaha!

Ham Jwai Kaha aur hamro baat yaha!

Jai Nepal
 
Posted on 05-29-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार हजुरहरु सबैलाइ मेरो,

ल चित्रे, बधाइछ जाच पास गरेको मा। मेरो भाग लड्डु तेहि नेप्चे लाइ देउ है। उस्ले खाए नि मैले खाए नि एुतै हो क्यारे।

कुम्ले दाइ, सछै नेप्चे सारै राम्रो रैछ। तर मेरो बा ले थाहा पाउनु भो र बर्बाद् छ नि। कुन् चाहि कुरौटे ले तेरो छोरि त उत्तावलि भै भन्देछ के। बा को नाक मैले काटे रे भनेर मलाइ झन्डै जिउदै पुरेको बाइ। आमाले सिमेन्त र ज्यामिको पैसा अलि महङो छ येस्लाइ येहि थुनेर रखु भनेर मलाइ लुकाउनु भो के।

नेप्चे, तिमि चौतारिमा माकल टोपि लगाएर अौ है। बा ले खुकुरि साध् लाएर खोज्या खोज्यै छन्। तेहि चनेले कुरो लाए जस्तो छ बुझ्यौ। एहा मलाइ गाइको गोठ्मा थुन्ने योजना हुदैछ।

फेरि सबैलाइ नमस्ते
 
Posted on 05-29-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो कुम्ले ब्रो कुन भाषा हो यो ? लय त राम्रो लाग्यो तर बुझ्न चै केहि बुझ्या भे मरि जाम !
 
Posted on 05-29-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमको पनि सला दु दिन देखि यो गनाले उ जो छ इस्क लाएछ॥


 
Posted on 05-29-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लड्डु त जति खाए नि सकिदैन, हेर्दा मात्र खाली देखिने हो भाँडो चैं। :)

हा हा! बुश ज्यू पनि नेपाली सिक्न आएछन्। :D

ए उफ्रि ज्यू, तपाइ त सँधैं यही समयमा उफ्री उफ्री आउनुहुँदो रैछ चौतारीमा, कस्तो पंचुअल! कुन गामबाट आउनु भो कुन्नी? अचेल त नेउचेलाइ नि तपाइको यादले सताउन थाल्या जस्तो छ, कि कसो नेउचे? :P

दुर्गे आन्टी, नेप्ची ज्यू, राहुलदाइ, चना ज्यू, ज्वाई साप, कुम्ले सबैमा जदौ!
 
Posted on 05-29-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवालाइ नि जे राम जि कि!!!
 
Posted on 05-29-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,

नेप्चे र मेरो डेटिङ् समय हो के यो।

चने म पछि लागेको हैन हौ,नेप्चे मेरो अघि लागेको के? हि हि हि

मदनवा, नेप्चे लाइ भुल्ने दवा देउन हो मलाइ पनि। सपना बिपना नेप्चेकै जपना हुन थाल्यो के?
 
Posted on 05-29-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि, तिमि नेप्चेको बहिनि हो? ल तिमिलाइ मैले नमस्ते ठोके। हिजो उस्को दिदि भेटे आज बहिनि। कुर त राम्रै हो। आमाजु, नन्द कैले आफ्नो हुन्न भन्या सुन्या छु। हाम्रो त तेस्तो हुन्न होला नि हैन?

दुर्गेस्वोरि जि, नमस्कार् हजुरलाइ पनि।

ज्वाइ साप् लाइ, पनि नमस्ते।

राहुल् दा, हजुरको माकल टोपि छ भने मेरो नेप्चेलाइ दिउन। उस्को ज्यान अलि खतरामा छ के। मेरो बाले खोजिरहनु भाछ उस्लाइ।

नेप्चे, आज कता मरेछ????????
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters