hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169235 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-18-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लागेर के गर्नु, सबै गाम्लेहरु कृक्रेट हेर्न झुम्मे छन कस्को हो घर मा । आफु पनि हेर्दै चौतारीमा चियाउदै हो, तिरु ।
 
Posted on 03-18-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो तितौरी कस्तो हाऽऽऽऽऽऽऽऽऽऽई हो, म त झसंगै पो भई रा'को।

के छ हालखबर? अरु त कोई छैनन जस्तो छ!
 
Posted on 03-18-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्बुडा नि ह्यैं रचन कस्तो नदेखिरा फेरी। तारेमाम है।
 
Posted on 03-18-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल् दाइ त्यो टिबि हो कि सिबि हो यहि चौतारी मा ल्याएर रुख् मा झुन्डाइ दिनुस् न अनि सबै आउलान् नि यहि किरकेट् हेर्न :)
 
Posted on 03-18-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ह्यारि नि आ'रेछ किन लुकेर बस्या नि?
 
Posted on 03-18-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पर्‍यो, कृक्रेट्को पुरानो खेलाडि । हेर्नै पर्‍यो । भोली देखि टी बी चौतारीमी राख्नु पर्ला । तारेमाम्, हरि एन्ड् तिरु।
 
Posted on 03-18-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssssssssssssssssssssssssssssइ मलाई नि अल्छि लाग्यो!
ठुल्दाइ, पाकिस्तानले हारो रे हो ?
 
Posted on 03-18-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, के छ हालखबर ?
हरि, दाउरा सुराल फुकालेर फेरी सुट पेन्ट ला'र आको, दाउरा सुराल नै सुहाउँछ यार!
 
Posted on 03-18-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या त क्रिकेटको जोरो लागेको रहेछ, इनडिया पाकिस्तान दुबै हारे भन्ने हल्ला सुनेको छु है मैले त !
 
Posted on 03-18-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊओ
 
Posted on 03-18-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज के भो चौतारीलाई? २ घण्टा मा एक जना टुप्लुक्क आइ पुग्दो रहेछ । कृक्रेट सकेको नि एक जुग बिती सक्यो ।

तारेमाम् है, मन्तयक ला?
इन्डिया हार्यो, ठिकै भो। पाकिस्तान् हार्‍यो, मलाइ न मज्जा लाग्यो। मलाई के नमज्जा लाग्यो? प्रशिक्षक बब् वुल्मर् को इहलिला नै समाप्त भो। सद््मा भन्ने कुरो नि गजब् हुंदो रहेछ। सम बेदना।
 
Posted on 03-18-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ मैले नि हल्ला सुनेको हो। खास क्रिकेट हेरेको होइन , त्यसैले रिजल्ट मात्र थाहा पाएको । हो त बिचरा प्रक्षिक ठहरै भएछन !
 
Posted on 03-18-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु

आफु पनि वीकेन्ड क्रीकेट मै बितैयो, बाङ्गालादेसी साथीहरु रूममेट छन्, निकै रमाइलो भयो हेर्दा, तर पाकिस्तानको कोच को बारेमा सुन्दा नरमाइलो लाग्यो ।
राहुलजी को चौतारी मा टि भि पनि राम्रै हुन्छ।
 
Posted on 03-19-07 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु
Jai Nepal, Ramchandre ayena ta aaja, chautari ma!

Jai Nepal
 
Posted on 03-19-07 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरि बस्यो निरमाया
रुखैको डालिमा

भुइमा छौ कि निरमाया
खेतैको आलिमा

वारि म रुनि
खोलापानि निरमाया
वारि म रुनि
 
Posted on 03-19-07 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाको माया अर्कैलाइ चन्दा भो
आउने जाने मुलबाटो बन्द भो

रानीघाटैमा
किन कांडा रोप्यो नि निरमाया
आउने बाटैमा
 
Posted on 03-19-07 4:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----LAST piece for the day-----

हेर्दा हेर्दै कान्छिले सोले डांडा काट्यो बरिलै
नजाउ भन्दा मानिनौ, शुन्य भयो पधेरो
यो झिल्केको जिन्दगि भयो अंधेरो

तोरि फुल्यो फांट भरि, गुरांस बनैमा
नेटो काटि गयपनि सम्झना मनैमा....

मनको ब्यथा खोलिन
रुखो बचन बोलिन
गयोउ माया छोडेर
पिर पारेर

धर्ति राम्रो फुल फुलनाले
आकाश राम्रो जुनले
डांफे राम्रो नौरंगले
मान्छे राम्रो गुनले

नजाउ भन्दा मानिनौ, शुन्य भयो पधेरो
यो झिल्केको जिन्दगि भयो अंधेरो
 
Posted on 03-19-07 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाइ । ह्या त आइत मात्रे एक्लै बिरहको गित गाउदै बसेको रहेछ । सुर्ता नगर आइते, भउतेले भने जस्तै गर । अध्यारो भो त के भो दियो बाल अनि अध्यारो त हटिहाल्छ नि ।
 
Posted on 03-19-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाइ
 
Posted on 03-19-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्स्ते नमे र ठुलि, मैले गित गाएको मात्रै हो है, अनि फेरि आफु त नारायण गोपाल भन्दा पनि राम्रो स्वर भयको मान्छे त्यसैले चौतारिमा आयो कि गाउन मन लागि हाल्छ क् गेर्नु यार्, हा हा

अलि रमाइला रमाइला गफ जाओस् न।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters