[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 168540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-17-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!!
डाबर् अवला केश तेल रे, खित्..खित्...खित्..
आबो टोल मा इज्जत राख्न पनि ह्यान्सि त बन्न पर्यो नि हौ! सब ले यस्तो च्वाँक सालिको भेना भनेर चिन्छ कि, भरै झारे भएर हिँड्यो भने त लास्टै इन्सल्ट हुन्छ नि हौ होल हाँडिगाउँमा!
केशमा तेल किन लाएको भने नि, लास्ट मन्थ एक राउन्ड सिलिगुडि र कलकत्ताको ट्रिप हानेको थियो कि मो, कुम्स पाट, बाङ्गे, नोर्बु र पासाङ भएर, अन्त कलकत्ताको सब छप्किहरु केश मा तेल लाउने केटाहरुलाई साईड हानेर हामिलाई इग्नोर हानिदिने भन्या! त्यसैले हामि सब मिलेर ६ - ६ बोतल 'पि' र २-२ बोतल केयो कार्पेन हेयर आँयल किनेर धरान फिर्केको नि त हौ!
आजकल त छाता चोक देखि भानु चोक सम्म, जिरो प्वाइन्ट देखि माथि भेडेटार
सम्म, बुढा सुब्बा देखि बिपि हस्पिटल सम्म सब भाईहरुको एउटै ग्याङ छन्तनि हौ, 'केयो कार्पिन ग्याङ'! हाम्रो हाँडिगाउँमा पनि केटाहरुलाई बबाल चाटेर केयो कार्पिन को इन्ट्रो हामिले नै गरिदिएको होन्तनि!

जिम्स सुड्डा र भौते ब्रो को कुरा नगर तित्स, मोलाई नराम्रो झोक चल्छ फिरि!
सुड्डा हात्तिछाप चप्पल संग डिङ्गो साटिदिन खोज्ने अनि भाउते सोम बबाल रेला गर्दै हिडिदिने!
 
Posted on 03-17-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केयो कार्पिन ग्याङ re aiyaa kati haasnu :D
 
Posted on 03-17-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठोकें है सबा लाइ । मन्तयक ला ?
साली भेना को गफ रैछ, हाम्रो के लेना देना, । तै पनि कृक्रेट सक्इयो, चौतारीमा हाजिर ठोक्न आएको ।
तिरु, निशे हाल के छ ?
 
Posted on 03-17-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैद्ध नाथको आयुर्वेदिक दन्त मञ्जन लाल केशाँ, डाबर नारिवल तेल दाताँ दलेर हिन्नि जवानी बिता'को जिम्मालेको के कुरा गराई भो? तेसो भ'र पो कलिलै बुढेसकालाँ दाँत र कपाल सब झरेछ, कठै! हिजो बँदेल ढाल्या थिम् के रे, बरु तेसैको दाँत जिम्मालेको मुखाँ ल'र ठोक्दिम्? कपाल त जे को पाएनि आफैले हाल्न हुन्थो केरे, के जिम्मालेलाई दि' भो र?

राहुल दाई, शिव बुटीको सुराँ बल्लर ले हुर्र्याको बल आफैले ब्याटिङ् हान्दिनि सुराँ टिभी सिभी त फोडेनौ?
 
Posted on 03-17-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह
पुन्टे दा ले नि राहुल दाई भनेको चाँही अलि पचेन । जे होस् दाई भए नि भाई भए नि आखिर औरेजीमा ब्रदर नै हुंदो रहेछ । जाँच छ र पनि कृक्रेट को नशा ले छोडेन्, बरु कहिले काही चिलिम छोडिन्थ्यो, तर कृक्रेट झन कडा पो हुंदो रहेछ । कृक्रेट खेलेको हेरेको नि झन्दै २३ बर्ष पो भैइ सके छ । उहिले झ्याईं गरेको भए अलि वर्ल्ड् कप् खेल्ने छोरो भैसक्थ्यो। बेकार् मा अस्कल् हुंदै पढ्ने अनन्त बाटोमा पो हिंडेछु जस्तो लाग्न थाल्यो।
 
Posted on 03-17-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ र राहुलदाइ नमस्ते!!!

आफू नि क्रिकेट हेरेर बस्या, आयरल्याण्डले पाकिस्तानलाइ हराएको चैं मज्जा आयो, आज सन्त प्याट्रिकको दिवस पनि मनाइयो। जे होस् आफू बस्या देशले जितेकोमा मज्जा आम्ने रैछ। :)

लौ त मेरो सुत्ने बेला नि भो।

गुट नोइट!
 
Posted on 03-17-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त पाकिस्तान को समर्थक (भारत बिरोधी) । झूर लाग्यो, बंग्लादेशले भारत लाई हराएको को चाँही मज्जा आयो । हल्याण्ड नि हारे हारै छ । यसपाली ग्रह दशा ठीक रहेन छ, गाँठे ।
 
Posted on 03-17-07 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेऽऽऽ राहुलदाइ! तपाइ आफू पढ्या देश भारतको पनि विरोध गर्ने हो त? :P
हल्ला ल्याण्ड को चैं सपोट गर्नु हुँदो रैछ जे भए नि, खुशी लाग्यो।

म नि आफू पढ्या देश भएकोले आइरे हरूलाइ सपोट गरेको मैले। के गर्नु, यत्रो वर्ष बसेको, पढेको देशको माया लाग्छ नि त। :)

लौ अब साँच्चिकै गुट नोइट है। १५ मिनेटमा गुट मोर्निङ् हुने बेला पो भो त!
 
Posted on 03-17-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार! चौतारीका सम्पूर्ण मेरा आफण्तहरुलाइ !
 
Posted on 03-17-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबस् गुरु, तारेमाम्! कोइ छैन जस्तो छ ? वीकेण्ड मनाउंदै छन क्या र ?
 
Posted on 03-17-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमम दादा ! आज सबै हिजोको चिलिम ले झ्याप भैराखे जस्तो छ, ।
 
Posted on 03-17-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै होला । हामी पनि चिलिम तानेर झिरिम हौं । लौ गुरु एक चिलिम तानुम र आरम गरम ।
 
Posted on 03-17-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहिर सार्है जाडो छ, यो प्यालाले छोएन, त्यहि चिलिम नवइ ओ आईतवार कसरी बिताउने ?
एउटा टुक्रा:

तिम्रो प्रतिक्छामा कुरिरहेको दिनमा
सम्झनामा लोलाउछ मन एकै छिन मा,
 
Posted on 03-18-07 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एउटा कुरो भन्छु है,
 
Posted on 03-18-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते है दादा.... अनि अरु सप्पैलै


'म एउटा कुरो भन्छु है, ''....ह्या होस दादा नभनेनि हुन्छ । फेरि कुन चै उट्पट्यांग गित गाउने त होला नि (मनमनै भाग्नु पर्योअब चै जईलि ने मेरो बाटो छेक्न आउछे भनेर रिसाइदिने होला )
:D
 
Posted on 03-18-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है , आइतबारे अभिबादन । मन्तयक ला ?
माया न मार हो
माया न मार
हामी हुर्केको
चौतारीलाई
माया न मार
 
Posted on 03-18-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साह्रै खुशी लागेको छ । Irish eyes are smiling भन्चन यहाँ
 
Posted on 03-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! आफण्तहरुलाई ।
 
Posted on 03-18-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई!!
 
Posted on 03-18-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssssssssssssssssssssssssssssइ अल्छि लाग्यो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters