hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193113 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-27-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwaachu a'ite let's see the blurry pic & video clips...waiting .. ... .. .. ..

nepchi di le malaai nabolaiko momo khana :S
 
Posted on 04-27-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'll take a break hai!
 
Posted on 04-27-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Gwache bro: ramro photo haru rakhnu bhayo tapaile. Can't wait visiting these place. Aru ni jaaos na hai... right on!! (Aba tapai lai tapai nabhannu ta? he he he!!)

Sabai jana lai sukrabaare jadau!!

:-)
 
Posted on 04-27-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे मोरो म बुडोलाई न लि कन शहराँ ग'र मजा मजाओ फोटु खिचेछ!

जदौ! यो बिर्खै माईलाको!!


अरे ओ कुमलवा! कुमलवा रे!
जयराम जि कि!
त के छ खबर खाबर देहात को? सब ठिक ठाक से छ हैन?
 
Posted on 04-27-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!
हाउँरि तितौरी नि परररर अउँरेजि बोल्ने भइछे गाँठे! :)
 
Posted on 04-27-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइ मा!! यो जिम्माल बाले कसरी दिख्यो मलाई? म सोँच्दै थिएँ यसो सबको हाई भनेर छड्की हाल्छु। पिरोग्रामै चौपट! जब देखिहाल्नु भयो भने नमस्ते नि खाइलिनुस!! नमस्ते!!

दिहात मे सब ठिक छ, लरबरिया ले गुनासो करेथ्यो कि तपाईले उसलाई यो बार खेत अधिया कर्न दिनु भएन भनेर। कौन सा बात मे तपाइ चित्त बुझाउनु भएन उ लरबरिया सङ? उ भन्दै थियो, कि गेहु पनि राम्रो उब्जाएको थियो।

:-)
 
Posted on 04-27-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajurbaaaaaa aayo upppssss aaunubhayo pustakaari khaana paiyo aahaaa aahaaa...
 
Posted on 04-27-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हरायो भुन्टे? झन् तेस्तरी जोगार भाले ल्याएँ, मान्छे बेपत्ता। अनी अरु गाम्ले पनि कता गा हुन्?
आफूलाई भोक तिर्खा दुईटैले आक्रमण गरिसक्यो।
 
Posted on 04-27-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाफ रे! गउलठियाको छोकरिले जसरि उइ मा करिलिन्छ कुमलवा त!
म बुह्रोलाई हाई भनेर थोडै तिमिलाई साँप सुँघ्छ? सला थोडै तिम्रो खेत बन्जर हुन्छ? बताउ मलाई?

उ खैत अधिया कर्ने कुरा म संग नकरिलेऊ, सला भेजा गरम भइलिन्छ मेरो!
गए साल दु दु बिघा खेत अधियामा दिएको सला लरबरियालाई पुरे के पुरे खैत मा आफैँले पापड बेलिलियो! पुरा एक सालमा सिरफ, चार सेर मसुर, छह सेर गेहुँ र दु सेर खेसर भेज्यो हम्रो घरमा, भन्छ पुरे के पुरे अनाजमा किडा लागिलियो!
त यस्तो डकैतलाई म थोडि खेत कमाउन दिन्छु अब??
 
Posted on 04-27-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ei chiplu malai ni deu hai chicken breast, chicken feet ta khanna ma bhandyachha.

kumlu ke chha? long tyam... how is our bhauju?

titauru whaasup? ma lukchhu timro pachhadi ahile timro hajur bau le dekhe bhane hairan parchhan nana bhati sodhera. :D

gwaachu le gajjab ghumechhan la , kasta ramra ramra phota haru. gwaachu bholi kasle jitchha?

tyo Colosseum ta kasto maze jasto po raichha.
 
Posted on 04-27-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ बा तितौरी तिमिलाई म पुस्टकारि दिम्ला तिमि चाइँम बुडोलाई पुस्टकारि खाँदै चाइन्जो अउँरेजि सिकाऊ है?

चिप्ले बुरोलाई जदौ!
 
Posted on 04-27-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!! हा हा हा!! क्या दिने हौ!!

हरितालिके नि उठेछ बल्ल बल्ल!! सुत केटा सुत, तिम्रै छ दिन।

सान्नानी!! त्यहि त लङ ट्याम हैन? भाउजु सन्चै छिन्। 'सान्नानीलाई पठाएको पाउँ पाइस्यो कि पाइसिएन' भनेर हैरान छ। पाइयो? :-)
 
Posted on 04-27-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है , मध्यान्नको जदौ, ल जा बिर्खे माइला कै।
जिम्माल् बा नि टुप्लुक्क, के हो बुढा, आज शुक्रबार सम्झे जस्तो छ। भरे कुन चाहिँ भट्टीमा जाने सुर् छ, घर् पुर्‍याइ दिने यहि राहुले हो क्या र।
कुम्ले, तिरु अनि नाम् छुटेका सबैमा तारेमाम्।
 
Posted on 04-27-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ठुल्दाई आए आँगन
हुक्का चिलिम मागन
हे शुक्रबारो, तिनपाने जदौ!

हे कुमलवा आयो आँगन
देहाति भाषा बोलन
हे शुक्रबारो, तिनपाने जदौ!

हे तितौरी आइन आँगन
पुस्टकारि मागन
हे शुक्रबारो, तिनपाने जदौ!

ठुल्नानि आइन आँगन
तोते बोलि बोलन
हे शुक्रबारो, तिनपाने जदौ!

हे सान्नानि आइन आँगन
कुरै कुरा सोधन
हे शुक्रबारो, तिनपाने जदौ!

हरितालिके आयो आँगन
तिनदिने विकेन्ड मनाउन
हे शुक्रबारो, तिनपाने जदौ!
 
Posted on 04-27-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचुराम् कता हरायो फोटु देखौछु भनेर

हजुरबा इ उ लिश् पढ्ने रे :O ल भन्नुस् A एप्प्ल् Bवीरखे ल टिंग् टिंग् ..घन्टी बज्यो आज् को किलास् सक्इयो

राहुल्दा कति तारेको म म कैले काही त स्टिम् म म नि भन्नुस् न :)

सान्नानी हेहेहे
गुन्टे र ठुल्नानी चुङी खेल्न गयो ki ke ho.
 
Posted on 04-27-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
कुम्ले ब्रो, तपाईंलाई मन परो फुटुहरु? साँचिकै एकचोटि हेर्नै पर्ने ठामहरु छन् युरोपाँ, बनाम् न यस्सो पिरोगिराम, तपाईं आम्नु भो भने फेरी गैदिम्ला, मरी लानु के छ र! अरु फोटुहरु चाइ पछि राख्छु है।

उफ् उफ् जिम्मालबा क्या झेल्ली! आफुले नै बनाइ सक्या पिरोगिराम क्यान्सिल गरेर ऐले सप्पै गाम्लेहरुलाई चाइ मैले लागिन भन्ने। तपाईंले नै भन्नु भा हैन, म बुढो देस बिदेश घुम्न सक्दिन, घुडो नि कट्कट् खान्छ, तेइ गोरखपुरसम्म त बल्ल जान्छु पिन्सिङ लिन। बरु तँ जा, मेरो लाई चाइ फुटुहरु खिचेर ल्याइदे भन्नु भा हैन्।

सान्नानी त्यो पनी भन्नु पर्छ र कोल्ले जित्छ भनेर? मैले त भक्कु राँगो नि किनेर राखिसक्या छु, हरिको गोठम बाँधेर राखेको छ। भोल म्याच सिद्देसी, मैले चाइ राँगो छप्क्याउने, हरिले भुत्ल्याउने अनी ठुल्दाइले चाइ पकाम्ने पिरोगिराम छ। तिमी नि आउ है, जो जस्को सपोर्तर भे नि लन्केले जितेसी सप्पै गाम्लेरुलाई भोज दिने, कँआरु को सपोर्तरहरुलाई नि!
 
Posted on 04-27-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, भन्ने मात्र तारेको मम हो, खाने त स्टीम् म:म: नै हो। राम् क्रिष्णेको गीत् छ नि- यो सब् भन्ने कुरा न हो, तिम्रो लागि ज्यान दिन्छु, तिमी मेरि मन की पियारि भन्ने।
ग्वांचे, मेरो नि इच्छा थियो, रोम् र भेनिस् घुम्ने, तर जिन्दगि जस्तै अधुरो नै रह्यो र आज पिताजीको सुन को तक्मा जस्तै फोटो हेरेर् चित्त बुझाएको छु। हिड्न त मिलान् भेनिस् र रोम् जाने भनेर निस्केको पनि हो, स्वीत्जर्ल्याण्ड् ले सबै पैसा खायो, रित्तो खल्ति बोकेर् रोम् को भित्तो पनि हेर्न दिदैन क्या रे भनेर जुरिच् बाटै फर्कें। तर चेक गणतन्त्र को प्राग भन्ने अदभूत् शहर् चाहिं देखियो।
 
Posted on 04-27-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कुखुरो खाने भनेको birthday boy हराएर पिलान् फलप् खायो जस्तो छ। सान्नानी, अब breast खान KFC जाऊ, original वा crispy जे मनपर्छ मगाऊ। धन्न ग्वांचेले भोली राँगो छप्काउने पिलान् बनारहिछ। ठुल्दाइले पकाको छोएला, भुट्टन्, गिदी, सेकुवा पेटभरि खानुपर्छ। यसो चिउरा भट्मास्, अनि तीनपानेको ब्यवस्था पनि गरम् न गाम्ले हो।
 
Posted on 04-27-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोएला, भुट्टन्, गिदी, सेकुवा KFC original वा crispy चिउरा भट्मास् Awww.... pet ma musa kudyoo mardim ki ke ho chiple laai khane kuraaa samjhaaudaa .
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters