[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी ११६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 324547 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-16-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११६


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग

आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला फर्कँदैन!!
""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!""
चौतारीका एक औतारी च्याङ्ग्बा चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा पहिलो-
चौतारी खच्चर सुन्दरी प्रतियोगिता २०६५!


२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)

"Believe nothing, no matter where you read it, or who said it, no matter if I have said it, unless it agrees with your own reason and your own common sense.
"
                                                                                                           Gautam Buddha


Last edited: 18-May-08 10:34 AM

 
Posted on 05-19-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli,

ma ta pahile sapath khanchhu ani balla bhuja, mantri vayera mantralayama kam garne bela k ko bhuja

timile khaichheu, mero pani pet tanna vo,


 
Posted on 05-19-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाउ रिट्टे, चिलिम ब्रेक मा जान्छा   ? जान्छ भुने जाम ।
 
Posted on 05-19-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli,

ma ta pahile sapath khanchhu ani balla bhuja, mantri vayera mantralayama kam garne bela k ko bhuja

timile khaichheu, mero pani pet tanna vo,


 
Posted on 05-19-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नबोल्या हो म सँग यि गाम्लेहरु
एक एक जनालाई पाता कस्नु पर्ने,
के छ सञ्चै हो,
अँ म पनि सञ्चै भन्ने कि के भन्ने तेस्ताइ छु,
घिची सकेको हो सबैले, मैले पनी घिचे,
आज टाँस्टुस गर्ने अैदैन म, आये पनि अली ढिला हुन्छ,
कसैले टांस्टुस गरे मेरो यो फर्माइस
 
"मुटु जलिरहेछ, यो मन गालीरहेछ
तिम्रो याद आइ दिदा आसु तेसै झरेछ"

ल यो गाना बजाइदिने, तारेमाम
अनी अर्को गाना चेलीको लागि - कुनै नेपाली रेमिक्स - जुन मन्पर्दैन तेही दिनु पर्‍यो नि


 
Posted on 05-19-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ एक छीन मनी आउछु।

la la hunchha lahare hunchha.


 
Posted on 05-19-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो! त्यो वेवसाइटको लागी धन्यवाद छ है! कहाँ मध्यरातमा युनिकोड डाउन्लोड गरेर बस्नु यार! त्यसलाई फेवरेटमा राखेको छु, अब टाइम मिलाएर राख्नुपर्ला कम्प्युटरमा!

चेलि बहिनी नथिङ मच अहिले सम्मलाई खाली साहुको काम मात्र अप! एउटा काम माथी अर्को काम थपाथप छ अचेल! अनि हाम्रो अतुल ज्वाइँसाबको हालखबर के छ नि? निकै भयो भेटघाट केहि छैन!

नेपाली मान्छे, राहुलदाई, हर्क बहादुर, टंके, लहरे, जिम्माल बा अनि मलाई सोझो कुम्ले भनेर चिन्नु हुने सम्पुर्ण ज्ञात अज्ञात मित्रहरुलाई सोमबारे सुस्त जदौ जोरदार संग!


 
Posted on 05-19-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचै केटीहरु किन भाउ खोज्ने होला है, भय पनि नहुनी नभय नि नहुनी।
अब आनन्द भाछ, आज अली मुद खराब छ, भोली ठीक हुन्छ,
बुद्ध जयन्ती भोली, सुन्या हो
अनी ठुल्दाइ लाई आजै भोलिको लागि
जन्मदिनको हार्दिक मंगलमय शुभकामना
साचै कती भो रे ठुल्दै ५५ होइन,

 
Posted on 05-19-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे को मूड भोली गूड् हुन्छ रे। खुशीको खबर।
५५ ले अली पुगेन कि? बिर्खे बा त ७७ रे। उनी भन्दा १-२ बर्ष त कान्छो हुँं नि।
 
 
Posted on 05-19-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जिम्बाल को के कुरा गर्नु ठुल्दै
जिम्बाल ले ७७ भनिराको नै ९-१० बर्षा भैसक्यो,
अब तेस्ता को कुरा गरेर नि साध्य हुन्छ,
बिचरा जिम्बाल्नी बिहे गर्न जिम्बाल को उमेर कती भन्दा
७२ भनेको थियो, अहिले सम्म तेही हो भनेर बसेकी होली,
 
Posted on 05-19-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब देखी त ठुल्दाइलाई ठुल्बा भन्ने हो कि कसो?  हुन त मैले ठुल्बाजे वने  पनि हुने  रे'छ ? तर वन्दिन, मलाई मन्त्री बन्नु छ उहको आशीश न'वै म मन्त्री बन्दिन, रिश उठाउनु वएन नि?

ल है मेरो पनि शुभकामना, जन्मदिन्को शुभकामना


 
Posted on 05-19-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मनुस्य, आउन पाछैन कुर्सी ताक्ने तो पनि जिम्बाल्को
अहिले जिम्बाल आएर कार्वाही गर्छ अनी थाहा पाउछ,
बरु रस्रङ बिभाग मा एउता पोस्ट खाली छ, काम गर्ने हो
गर्ने भये हुन्छ भन नत्र अर्कै लाई जाला,
 
Posted on 05-19-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मनुस्य, ठुल्दै को आशिर्वाद ले मन्त्री हुँदैन, बरु चिलिम समाजको सदस्य हुन्छ त्यो पनि $२५ दस्तुर तिरे पछी, के कसो ठुल्दै, बरु मन्त्री हुन पाभये ठुल्दै आँफै हुन्थे नि तिमीलाई बनाउछ, हैन ठुल्दै,
 
Posted on 05-19-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे! त्यो माथीको चौतारीको स्वागत तुल हराएजस्तो लाग्यो। मैले बाइ मिस्टेक त्यो डिलिट गरेछु मेरो फोटो एल्बमबाट। तिमीले फेरि यो हाल्यौ भने आउँछ होला! ट्राइ गर है त!

I think it's okay now! Nevermind! :-)

फेरिपनि जदौ सबैलाई!

 

 

Last edited: 19-May-08 02:44 PM

 
Posted on 05-19-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye galti le  mistake vayeccha,

malai ta mantri parishad ma nibedan dinu vaneko rahechha, maile ta mantri nai banna nibedan diyeko. perena fasad, aba mantri nabani ta khana khana  na'paine vo, vokai basne kuro pani vayena, lau na k garne hola?? cheli lai tehi vaneko thiye.

Aba Obama jasto aasti vharkhar ko manchhe ta rastrapati banna lagisakyo, maile mantri taknu ta thikai hoina ra? lau, aba jasari vaye pani mero thegan laidinu paryo, bhasan birsina lagisake'.

 


 
Posted on 05-19-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै चौतारीमा एक अनौठो किसिमको रोग देखिएको छ। स्वच्छ हावापानी, वातावरण, रहनसहन र खानपिनका बाबजुद हिजो सम्म स्वस्थ तथा फुर्तिलो रहेका युवाहरुमा देखा पर्न थालेको यो नौलो रोगले सम्पूर्ण चौतारीमा नै त्रासको वातावरण उत्पन्न गरेको छ। उक्त रोगको बारेमा जानकारी पत्ता लगाउन, चौतारी  इन्स्टिच्युट अफ पटके हेल्थ 'सिपएच' (CIPH) द्वारा एक अध्ययन अनुषंधान गरेको थियो। उक्त अध्ययनको प्रतिवेदन अनुसार उक्त रोगको नाम 'एक्युट लहरे लभाईरस मुडखराब सिन्ड्रोम' 'अलएमसि'(ALLMC) रहेको छ। आउनुहोस यस रोग सम्बन्धी केहि जानकारिको बारेमा चर्चा गरौँ।

एक्युट लहरे लभाइरस मुडखराब सिन्ड्रोम 'अलएमसि'(ALLMC) :

रोगको परिचय-
यो एक किसिमको युवाहरुमा देखिने खतरनाक चित्तघातक रोग हो। यो रोग बिषेशत गधापच्चिसे उमेर ननाघेका युवाहरुमा देखा पर्छ। लभाइरसले प्रथम पटक आक्रमण गर्दा रोग सुखद हुन्छ र रोग लागेको जस्तो लाग्दैन र रोगी क्रमश भाइरसको चपेटामा पर्दै जान्छ; यस्तो किसिमको पहिलो स्टेजको रोगलाई लभोस्टिक स्टेज भनिन्छ। समयमै उपचार हुन नसकेमा यसले भयानक रुप लिन्छ र रोगी पूर्णतया लभाइरसको चपेटामा परेपछि रोगिको मानसिक सन्तुलन हराउँछ, भित्र भित्र अन्तरआत्मा कराउँछ, सेन्टि गित सुन्न मन पराउँछ र केटि देख्दा डराउँछ; यो स्टेजलाई ट्रेजिडिस्टिक स्टेज भनिन्छ।

रोगको लक्षण- लभोस्टिक स्टेजमा रोगले प्रतक्षत: कुनै पनि असामान्य लक्षण देखाउँदैन तर छिटै नै लभाइरसको असरले बाटोमा हिँड्दा प्रत्येक मान्छेमा, घरमा बस्दा घरमाथिको प्रत्येक दलिनमा, सिनेमा हेर्दा सिनेमाका प्रत्येक कलाकारहरुमा, घरको भित्ता भित्तामा तथा भात खाँदा भातको सिता सितामा युबतीको अनुहार देखिन्छ र मन ढक्क भएर आउँछ! ढक्क भएको मन उफ्रिन पुग्दा रुनु पर्ने बेलामा गित गाउन मन लाग्ने, गित टाँस्ने बेलामा मुड खराब भएर जाने, बच्चालाई बुढा देख्ने बुढालाई बच्चा देख्ने, कुरा गर्नु पर्दा सायरि फुर्ने र सायरी चौतारीमा सार्नु पर्दा सायरी लेखेको डायरी घरमा बिर्सने इत्यादी लक्षणहरु देखा पर्दछन्। बिस्तारै हत्केलामा डटपेनले युवतिको नाम लेख्ने, जुनसुकै गित पनि आफ्नो जीन्दगीमा मिलेको देख्ने, बिपनामै युवतीको नाम लिएर बर्बराउने, बोल्न मन नभए नि ओठ थर्थराउने तथा आफ्नो अगाडि ढ्याक्क युवती उभिएको देख्दा खुट्टा डग्मगाउने हुन थाल्दछ। अन्त्यमा ट्रेजिडिस्टिक स्टेजमा पुगेपछि, कुनै जोडि कुममा कुम मिलाएर हिँडेको देख्दा, कसैको बिहेको बाजा बजेको सुन्दा र सिनेमा वा टिविमा प्रेमालाप गरेको देख्दा हृदयाघात हुने सम्भावना रहन्छ ।

उपचार- समयमै उपचार गरेमा यो चित्तघातक रोगबाट बच्न सकिन्छ।यसका बिभिन्न उपचार बिधिहरु छन् जुन छोटकरीमा तल दिइएका छन्-

) कागजको प्रयोग तथा गाइ कि त्रिशूल(हेड अर टेल): कुनै युवती देखेर भाइरसले आक्रमण गरेको शंका लागेमा प्रारम्भिक चरणमा कागजको प्रयोग द्वारा भविष्यमा पुग्न सक्ने रोगको चित्तघातक स्टेजमा पुग्न बाट बच्न सकिन्छ। एउटा सफा कागजमा युबतीलाई देख्नासाथ आफूलाई के भएको सम्पूर्णकुरा लेखेर युवतीको हातमा दिने र मनमनै गाइ कि त्रिशूल भन्ने। बाँकि कुरा सम्पुर्ण चौतारीबासिहरु बुझ्न सक्षम हुनुहुन्छ।
२) आँखा सेकाउने: बैगुनी आँखाले एकजनालाई मात्र देखिदिनाले यो रोग छिटै लाग्न सक्छ, तसर्थ चोक चोकमा, गल्लि गल्लिमा, पसलमा, बजारमा, गित बहारमा जता ततै आँखा सेकाउने बानि गरेमा तपाइँको चित्त लभाइरसको लागि उपयुक्त हुँदैन र रोग लाग्ने सम्भावना कम हुन्छ।
३) जोगि बन्ने: यो रोग बाट पूर्णतया: इम्युन हुने एक मात्र उपाय जोगि बन्नु हो!
४) विवाह: विवाह गरेमा यो रोग पूर्णतया: निर्मूल नभएता पनि दमित अवश्थामा रहन्छ र यसले केहि हानि गर्दैन।
५) भउतेलाई भेट्ने र सबै कुरा गर्ने: भउतेलाई भेटेर सबैकुरा सुनाएमा, यो रोग बोकि बोकि पनि मजाले नाचेर र हाँसेर बाँच्न सकिन्छ।

धन्यवाद्




 
Posted on 05-19-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

------५) भउतेलाई भेट्ने र सबै कुरा गर्ने: भउतेलाई भेटेर सबैकुरा सुनाएमा, यो रोग बोकि बोकि पनि मजाले नाचेर र हाँसेर बाँच्न सकिन्छ।-----

 
Posted on 05-19-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले हसाउने भने यो उमेरमा गधा पच्चिसे रोग को बिष्लेषण गरेर।


 
Posted on 05-19-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न जिम्बाल ले उपचार को बिधी निकालेछ
एसै गर्नु पर्ला, ल सुरु गरे मैले।
के यो रोग निको होला त।
निको भएन भने
निको भएर पनि फेरी लाग्यो भने
रिस्क धेरै छन तर एकपतक ट्राइ मार्दा के नै जान्छ र
भन्छ नि मर्ता क्या नही कर्ता
ल गालेहो - मैले पनि जिम्बाल ले भने जस्ताइ उपचार गर्दै छौ, तर कुन चाँही
गर्ने त - पाँच पाँच वटा त अप्सोन नै छ,
१- अब यो प्ररम्भिक चरन होइन - १ क्यान्सिल
२- आँखा सेकाउन केटीहरु पनि हुनु पर्‍यो, कस्तो ठाउँ मा बस्न पुगेछु - २ क्यान्सिल
३- काम छैन जोगी बन्न लाई, लाउला खाउला उमेर्मा जोगी बन्यो भने तेही हो - ३ क्यान्सिल
४- विवाह गर्न केटी चाहियो, भएको ले नि त्यस्तो गरेछी कहाँ खोज्न जाने केटी, बरु कसैले खोजिदिने होकी, होइन भने - ४ क्यान्सिल
५- अब भउते बस्छ कन्नीडाडामा, म यता, अनी कोल्ले तिर्छ हावाइजहाजको पैसा, फेरी मलाई यता फर्कनु पर्‍यो, उसै
त विसा एस्पाइर छ आफ्नु, - ५ क्यान्सिल।
अब एउटै बिधी काम लागेन - के गर्ने होला, के गर्ने होला, 
 

 
Posted on 05-19-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अतुल ज्वाइँसाब" 

कुम्ले ब्रो, हजुरको अतुलज्यू सँग चिनाजानी भेटाघाटा छ र ?


 
Posted on 05-19-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaamle ho Namaste hai ................

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters