बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 268105 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-19-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात खुवाइ कार्यक्रम त गज्जब जो छ बिस्टे - मैले पनि हेरे -


 


 
Posted on 02-19-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा मेरो मामाले कती धेरै खान लेराइदिनु भएछ। अरु भन्दा पनि चोखे लाग्ला भन्ने डर भयो मामा मलाई चै। यती खाए पछी त भाते निन्द्रा ले मलाई के गर्ने होला त


बौचा धन्यवाद भन्न त तिमीलाई आउनु नि पर्‍यो नि। अहिले मुख चलाऊनु पर्ने भएको भए सबै भन्दा अगाडि तिमी नि हुन्थ्यौ होला। राम्रो कुरा त के निस्किन्थ्यो तिम्रो मुख बाट


ठुल्दाइ, लौ न चस्मा किनिदिन्छु है म चै अब हजुरलाई। आउने बित्तिकै तारेमाम पनि जुन जुन मन लाग्छ त्यही त्यही लिनु भनेर फिजाइदेकी छु हजुरको अगाडि, हेर्नुस् त। डाइबिटिज बढ्यो जस्तो छ बुढाको देख्न त ठ्यम्मै छोडिहाल्नु भएछ


 
Posted on 02-19-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा धन्यवाद भन्न त तिमीलाई आउनु नि पर्‍यो नि। अहिले मुख चलाऊनु पर्ने भएको भए सबै भन्दा अगाडि तिमी नि हुन्थ्यौ होला। राम्रो कुरा त के निस्किन्थ्यो तिम्रो मुख बाट


 


मैले त साथी लाई भन्नु पर्दिन होला भनिरा - त्यसइ बुझिहाल्छ भएर - होइन राइछ


दोस्त दोस्त ना रहा


ठिकै छ -


मेरो पनि मेरो एउटा साथी थियो भन्ने बेला आयो जस्तो छ।


 
Posted on 02-19-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो हैन दाई भात खुवाइ त बिहीवार नै गरिया हो अनी शनिबार एसो दुई चार साथी भाई भेटघाट गर्या।
ठाम को अभाव ले मैले धेरै जाना लाई बोलाउन पाईन, क्ष्यमा चाहन्छु,ठुलो ठाम भा भे सप्पै चौतारीलाई डाकिदिन्थे।
हेर्यो लहरे,गज्जप त तेस्ताइ हो एसो अलिकती बिधी पुर्यादेको।
 
Posted on 02-19-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"थियो" भन्ने बेला आउन त आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन यो भन्ने बेलामा हुन्छ साथी


तिम्रो भर्सन है----


आयो तप्प तिप्यो लग्यो मिटी पुग्यो टारेर टर्डैन यो


प्यारो बौचा, जिस्केको हो साथी, ठुस्स नपरी बस है। अहिले चै म जान्छु। फेरी आउछु नि


 


 
सान्नानी
Posted on 02-19-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajurbaa la hera nanfufulai  chai tyatro khana lyaidya ani malai chai khali chop kahera dublai yo matra bhanya?


nanu ke chha?


 
Posted on 02-19-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चस्मा किनी देउ न दीपु। आँखा लाई नि आँखा लाग्यो भने।

 
Posted on 02-19-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आफ्नो नाता आँफै कन्फ्युज भए म,नान्फुफु रे हा हा।
सानी तलाई अगिनै त्या दुध भात खान बोला हैन,का केली सअँ गट्टा खेलेर बसिस,लु लु आईज अब च्या चिउरा खाउला।
 
सान्नानी
Posted on 02-19-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khanna ma chiya chiura nanfufu lai jastai khana chahinchha malai ni.
 
Posted on 02-19-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ यो महिनाको अन्तिममा तलब थाप्ने बित्तिकै म हजुरलाई चस्मा किन्दिन्छु है। धेरै हिड्डुल नगर्नु नि फेरी कान्ला बाट खँदारिनु होला, आँखा राम्ररी देख्ने भए पो


सानु, नान्फुपु रे हुन पनि हो कस्तो फनफन्ती घुमेको नाता हाम्रो।


मामा, यो सानु को हेर्नुस त हातमा कती मयल कट्कट्टेको । बिहान उठे देखी केली सँग गएर बल्ल अहिले हजुरबा को स्वर सुनेर आएको। मैले बोलाँउदा त मलाई टेर्पुच्छर लाउने होइन। खान बोलाँउदा पनि नआएर अहिले भोक लागेछ अनी बल्ल मुख देखा पर्‍यो।च्या चिउरा होइन खट्टे दिनु पर्ला जस्तो छ


 
Posted on 02-19-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ कहीं जान्न। यही चौतारी हो आफ्नो भन्नु। यहीं जिन्दगी बिताइयो। यहीं जिन्दगी बिसाउनु पर्ला।


आँखा चिम्ले नि जगजगी
आँखा खोले नि जगजगी
यो जिन्दगी खै के जिन्दगी? ( हरिभक्त कटुवाल)


 


 
Posted on 02-19-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे साह्रै गर्न लाई एल्ले त,ल पैला गर त्यो हात्को मायाल सप्पै निखारेर आईज त्यो दर्शन ढुङ्गा ले अनी खान दिउला
हेर त भान्जी म बुडो लाई नि टेर पुछर लाउदिन भन्या अचेल केली आए देखी घराँ एक्चिन बास छैन तेस्को।
 
Posted on 02-19-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाई खान ल्याइदीएँ ल मैले



 
सान्नानी
Posted on 02-19-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन ढुङ्गा haha kya yaad aayo ... tyo दर्शन ढुङ्गा le khutta ghoteko....... kina दर्शन ढुङ्गा bhanya hola hai?


hamro nanfufu ta kasti chhuchchi bai herana keli timro fufu ni chhuchchi chhan ho? hajurba ni unkai kura sunnuhunchha


 
सान्नानी
Posted on 02-19-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho lahare kya hun ti? rangichangi golo mithai ho?


thuldai taremam nai bhanna birsechhu.


 
Posted on 02-19-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पैले नि भनेको होइन सान्नानी तिम्रो सान्फुपु छुची छ भनेर - भनेको कुरा सुन्ने होइन होइन


अब थाहा पायो त -


 
Posted on 02-19-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ठुलदाइ कहीं जान्न। यही चौतारी हो आफ्नो भन्नु। यहीं जिन्दगी बिताइयो। यहीं जिन्दगी बिसाउनु पर्ला। <<<


 


वाह ठुल्दाइ एक करोड को कुरा गर्नु भयो दाई ले ! आँखा बाट झन्डै आशु झरेको कस्सम !


अरु सबैलाई हाइ हेल्लो


 
Posted on 02-19-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो गोलो मिठाइ नै हो - धन्न तिम्रो अनुहार तिम्रो सान्फुपु मा गएनछ, नत्र तिम्रो अनुहार हेरेर कस्तो छुच्चो अनुहार भन्थ्यो -


सबैले तिम्रो सान्फुपु लाई त्यस्तै भन्छ अनी होइन होला भनेर एसो हेरेको त हो राइछ -


 
सान्नानी
Posted on 02-19-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe kati runche ho feri?


hehe kuro ta sahi garya ho thitale.


 
Posted on 02-19-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुहार छुच्चो कहिलेइ हुँदैन बौचा, व्यबहार छुच्चो हुन्छ।


छुच्चो व्यबहार भनेको बौचा को जस्तो हुन्छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters