[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 418448 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-28-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात खाने बेला मा चिया ल्याएर के गर्‍या हुन? बेला न कुबेला बजी: नयला।
लौ आफु त टन्न हसुरी अड्डा जान कस्या। उतै बाट दोस्रो राउण्ड ठोक्ने गरी अहिले लाई तारेमाम।
 
Posted on 01-28-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनिषा नै राम्रो नि नाम त


त्यही भएर नाम नराखेको


मनिषा मानन्धर - ल भयो अब


मुनु मानन्धर पनि हुन्छ


मेरो ठीक छ मुनु - तिम्रो के छ


के गरिरा


 
Posted on 01-28-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो तारेमाम सबैलाई।
चियाको लागि धन्यवाद, पूरे।
बाउचाले फेरि कस्तो छोएला कचिला हुने गीत गाएको नि। अस्ति ठुल्दाइले फत्तेमानकै अर्को गीत "मर्न बरु गार्हो हुन्छ" को रोचक प्रसङ्ग बताउनुभएको थियो।  
लौ मुनु नानीले पनि चिया ल्याइछन्, धन्यवाद। सक्कली अवतार हो भने स्वागतम्, बाउचाकै अर्को अवतार भए चाँही गेट द हेल आउट। 

 
Posted on 01-28-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehita bhaneko ni lahare. musa dharai kaam nagarera sano bhaako ho ta hai hai hai
 
Posted on 01-28-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निधार रनक्क भयो, रुघाले छोला जस्तो भयो ! ज्वरो आउँला जस्तो भयो ! क्यार्नी क्यार्नी भो !
 
Posted on 01-28-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा मुकुन्डोको बिगबिगी


-कस्ले ल्यायो यो मुकुन्डोको प्रचलन?


-मुकुन्डो लगाउनुको प्रमुख कारणहरु के के हुन सक्छ?


-मुकुन्डो चिन्ने आधारहरु के के हुन?


-के मुकुन्डोधारीहरु सजायका भागीदारी हुन?


कृपया आफ्नो उत्तर २५२५ मा एस.एम.एस् गरेर पठाउनुस् र १ जोडी लाई पाल्पा भ्रमनको टिकस पुरस्कार स्वरुप पाउनुहोस् !


 
Posted on 01-28-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आ' बेला चाँही कोइ नि छैन जस्तो छ ! ल म नि हिंडे अब जोत्न ! 
 
Posted on 01-28-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जि, भन्न  पाएमा जे  मुख  मा अयो  तेही नभन्दा  राम्रो हुन्थ्यो कि?
अली सोचेर  बोल्नु होला सबैजाना  बौचकै अबतर  हुँदैनन
के  थाहा  शायद  तपाईं  आँफै  पनि कसै को अबतर  हुन सक्छ
अरु लाई भन्नु  भन्दा पहिला अफुलाई नियल्नुस्  अनी  मात्र  दिसिजन  गर्नुस्!!!!!!

 
Posted on 01-28-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनीदेउ आज के छ मनमा


पोखिदेउ आज जे छ मनमा


माया माया तिम्रै माया
माया माया तिम्रै माया 


 
Posted on 01-28-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


लहरेको नाम नै चेन्ज गरेर मुकुण्डे राख्नु पर्ला जस्तो छ। मुकुण्डो नि सक्कली लाउनु नि। रक्सौलबाट डुप्लिकेट मुकुन्डो किनेर ल्याएर नि हुन्छ?


लौ हसुरी सकेको भए चौतारीमा आउ। मीठो मिठो कुरा सुनाउ।


 
Posted on 01-28-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको मुकुन्डो हो कि भनेर सोध्न पनि अब अनुमती लिनु पर्ने भयो कि के हो चौतारी मा? कसैलाई जवाफ फर्काउदा पहिला चिन्नु नै राम्रो होला, जो भए पनि यहाँ महारानि/महाराजा लाई जस्तो स्वागत को ब्यवस्था छैन,
 
Posted on 01-28-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भजमन नारायण रघुवर गोविन्दम् ।


प्रथम अवतार प्रभो, serial रुप धारणाम् ।
बौचा, लहरे, लोखर्के, नामै नाम झारणाम् ।।


द्वितिय अवतार प्रभो, ______  रुप धारणाम् ।


यो भजन पुरा गर्ने जिम्मा नलिम होला, फेरी चौतारी आउने बाटोमा कुरेर नलिखुट्टा भाच्लन् भन्ना डर!
ठुल्दाइ आट्ने भे आटम् क्यार !


 
Posted on 01-28-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्वितिय अवतार प्रभो, ______  रुप धारणाम् ।


गालीगलौजमा मात्र प्रथम, अर्थोक सब्मा हारणम् ।।


 
Posted on 01-28-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रितिय अवतर प्रभो, ______ रुप धारणाम् ।
मुकुण्डो फेरी फेरी, चौतारी आफ्नै पारणम् ।।
 
Posted on 01-28-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पाने लोल।
ठोक्दिए हुन्छ मज्जा ले। नभे को कुरा गर्‍या भे पो। न बिराउनु न डराउनु , लास्टाँ न कराउनु।
कराए घाती सुक्ने हाम्रो होइन, रुघा को सिजन छ। रुघा लाई भ्याइ नभ्याइ छ। उतै जान्छ।
 
Posted on 01-28-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ त चौतारीका मुकुन्डोधारी औतारी हो?
 
Posted on 01-28-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले मुकुन्डो लगाको छैन , कस कसले लगाको छैन हात उठाम है ।


सप्पैलाई दोस्रो जदौ , तारेमाम अनी नमस्कार ।


 
Posted on 01-28-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के जिम्दै रेछौ त !
नेपाल को फोटु टास्छु भनेर २ वटा बल्ल तल्ल टासेर थुम्थुम्याको जस्तो छ
 
Posted on 01-28-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै टास्ने भनेको , जम्मै फोटोमा आफ्नो ओरीजिनल मुकुन्डो रछ , त्यो मुख्मा कालो लगार टास्न आउँदैन आफुलाई , कसरी गर्ने त्यो भनत रिठ्ठे बरु , कालो लगार टास्नु हुन्थ्यो , आफ्नो मुकुन्डो नभाको फोटो तेतिनै हुन तेही भर तेतिनै टासेको ।


अनी अरु जम्मै हसुर्दै हो , मनी हिंड्न लागेको अब चै ।


 
Posted on 01-28-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम फेरि। अब मलाई समेत मकुन्डेको शंका गर्न थाले। म सक्कली नौ हुँ मनिषा। धन्य छ मकुन्डे बाउचा।
आफ्नो पुरानो फोटो संग्रह भेट्टाएँ, यसो बाँडिचुँडी गर्छु है त।      
यो चाँही पोखरा नालामुखबाट।  


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters